हालका शिक्षकले पढाएका विद्यार्थी राम्रा हुँदैनन्, विधयेक बाट उनीहरुलाई स-सम्मान बिदा गरौँ
HTML-код
- Опубликовано: 4 фев 2025
- Welcome to Impressive Media, your premier destination for engaging and informative content! Delve into a world of knowledge with our videos covering education, politics, and daily news. Whether you're seeking the latest insights in education, a nuanced perspective on political affairs, or a reliable source for daily news, Impressive Media has you covered.
Join our community committed to fostering learning and staying informed. Subscribe now to embark on an impressive journey of enlightenment, where we aim to spark meaningful discussions and empower you with knowledge that matters. #ImpressiveMedia #Education #Politics #News
Follow us on:
Website: www.matraeducation.com
Facebook: / matraeducation
Twitter: / educationmatra
RUclips: / @impressivemedia
#Matra_Education #Education_Update
If you have any questions, suggestions please dial us at 9860042638 or write us to matraeducation53@gmail.com
ऐन मा गुणस्तरीय शिक्षा लिउने राम्रो उपाय नर्सरी कलास लाई योग्यता तोकेर
प्रा वि दरबन्दी दिए सबै पुग्छ। केही परिवर्तन देखिने छ
🎉🎉🎉🎉🎉good 👍
धन्य नेपालको शिक्षाविधहरू
नेपाल सरकार को विल्ला भिर्ने सबै कार्यलय का कर्मचारीलाइ पुनः परिक्षा लिने र फेल हुनेलाई स-सम्मान बिदा गर्ने ताकत छ?
अनपढ नेताले देश चलमयर नै देशको शिक्षा निति धराशायी भएको हो ।
नेताले पनि M ed नगरेसम्म सान्सद हुन नपाइने लेख्नु पर्यो
नेता कस्ता छन देशको अवस्था साेही अनुसार निर्धारण हुन्छ बझाै 😅😅😅😅😅
चोर नेताहरूले सरकारी स्कुल खत्तम पारेका हुन् । नेताकार्यकर्ताको बोर्डिङ स्कुलमा लगानी छ
चोर नेताहरु देश खाइ सके शिक्षक किन दोष
गर्नुस् गर्नुस् कसरी गर्नुहुन्छ गर्नुस्!!!
😂😂😂 धन्यवाद छ सर हाम्रो पालामा पो पढ्न पाइएन अहिले हाम्रा बच्चाहरुलाई विशेष स्कुल पठाउँदा पनि पढाइ भन्ने पटक्कै छैन हाम्रो शिक्षक गतिलो नभएर हो कि विद्यार्थी नै त्यस्तो भएर हो। यो कुरा उठाइदिनुभएकोमा धन्यवाद।
बाेर्डिङ स्कुल सञ्चालककाे भाषा यस्तै हुन्छ ।
अब देश खाने शिक्षा बनाउनु पर्छ
नेता थप्दा राम्रो ।
यस्ता खाते शिक्षा विद स्थायी शिक्षककाे पुन परीक्षा लिनु पर्छ भन्ने शिक्षक लाई मात्र कसि लगाएर हुन्छ पहिला शिक्षा क्षेत्र सुधार गर्नु छ भने शिक्षा क्षेत्रमा राजनिती हस्तक्षेप बन्द हुनु पर्छ शिक्षाकाे पाठ्यक्रमनै परिपर्तन गर्नु पर्छ बिद्यालयमा प्रयाप्तमात्रामा साेत साधन शिक्षक दरबन्दी हुनु पर्याे याे खाते शिक्षा विद भनेर नसुहाउने मान्छे हाे शिक्षक लाई हाैसला प्रदान गर्नु त कहाँ छ कहाँ शिक्षककाे मनाेस्थिति गिराउने याे शब्दकाे यसले माफि माग्नु पर्छ नत्र यसले जे पायाे त्हि बाेल्न पाउदैन यसलाई भेट्न पाए चप्पलले गालामा बझाउनु हुन्थ्यो
शहरमा बसेर गाउँका बिद्यालयकाे बखान गर्ने, यस्ता बिज्ञबाट शिक्षा कसरी उभाेलाग्छ ,
Yo daka chai kun teachers sanga padheko hola kukur bak bak garxa
bidai gardeu jan tyar xu
Yo budhaki anusar ho bhane bhako darbandi rahatbahekkole school chalxa ta?umer had hataudai pass hune jattilai niyukti didai uunko rikta pad ma Poona niyukti nagarau ta kaso hunxa halat.
Yasta jhattu
chhewko sir jahile khakokhai
चोर नेताहरूले सरकारी स्कुल खत्तम पारेका हुन् । नेताकार्यकर्ताको बोर्डिङ स्कुलमा लगानी छ
चोर नेताहरूले सरकारी स्कुल खत्तम पारेका हुन् । नेताकार्यकर्ताको बोर्डिङ स्कुलमा लगानी छ