श्री ५ ज्ञानेन्द्र तथा राजपरिवारको पाेखरामा डा.जगमान गुरुङ र जनताबाट बाजागाजा झाँकीसहित भव्य स्वागत।
HTML-код
- Опубликовано: 9 фев 2025
- श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकार आज २०८१-१०-२७ अपराह्न कास्की जिल्लाको पर्यटकीय नगरी पाेखरमा सवारी हाेइबक्सेकाे छ। माैसूफ सरकारका साथमा श्री ५ अधिराजकुमारी शाेभा राज्य लक्ष्मी देवी शाही ,श्री ५ अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी सिंह ,श्री ५ शाहाज्यादी पूजा राज्य लक्ष्मी देवी शाही ,श्री ५ शाहाज्यादी शिताष्मा राज्य लक्ष्मी देवी शाह तथा श्री ५ शाहाज्यादी दिलाशा राज्य लक्ष्मी देवी राणा सरकारहरु सरिक हाेइबक्सेकाे छ।माैसूफ सरकारहरु पाेखराकाे पुरानो विमानस्थलमा सवारी हाेइबक्सिंदा बाजागाजा , परम्परागत झाँकी सहित हजारौं स्थानीय जनसमुदायबाट भव्य स्वागत दर्शन गरिएको थियो।कार्यक्रमकाे संक्षिप्त भिडियो तथा केही तस्बिरहरू ...
(स्राेत:सामाजिक सञ्जाल )
@highlight #pokhara #KingGyanendra #royalfamily #visit #पाेखरा #jagamangurung #pokhara #kinggyanendrashah #drjagmangurung #nepal #news #राजा_ज्ञानेन्द्र #kinggyanendrashah
धार्मिक सास्कृतिक र राष्ट्रिय एकताको प्रतीकको रुपमा अभिभाबकीय भूमिकामा राजसस्थाको पुनर्स्थापनामा नै बर्तमान नेता हरुको पनि कल्याण हुनेछ देश रहे नै बाद पद्धति रहने हो।
जयदेश जयनरेश
नेपालको पवित्र माटोको कंण कंण मा ,
पृथ्वीनारायण शाह को वास छ ,
नेपाली मात्र को मन मन को आकाश मा ,
राजसंस्था को निवास छ !
राजा र जनता सधैं सधैं एक थिए ,
सधैं सधैं एक छ्न ,
एक छिन को विश्राम लिनु थियो , लिई सक्यो ,
यता पोखरामा राजा मुस्कुराउदा ,
उता सिंहदरबारमा गणतन्त्र मुर्छित छ !
जय जननी !जय राजसंस्था !🙏
❤jay hindu Adhirajay NEPAl & nepali ko jay❤jay King NEPAl❤
नेपाली जनताको आस्था राजसंस्था 🇳🇵🙏
Rastranayak ra pariwarko Pokhareli Janatabaata bhabya swagat. Dhanyabad Jagaman Gurungjyu
जय देश जय नरेश
Jay des jay nares
Jaya rajsasta🕉️🇳🇵
जय देश जय नरेश ❤🎉
Jay.nepal jay.king
जय जय जय नेपाल नेपालि!!!!!
राजा ल्याउ देश बचाउ ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
Jay. Nepal
Sarkhar ko jay hos sarkhar.
Jay Raja🙏🙏🙏🙏🙏
Good
जय होस
जयदेसजयनरेस
नेपाल मा हिन्दु अधिराज्य कायम गर्नु पर्छ
Jay Himalayas Hindu Kingdom of Nepal.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
Rajshasstha Kayam GaraU Nepal Ra Nepali BachaU
Aasunai aayo😢😢
राजा आउ देश बचाउ
यो राजा भन्ने मान्छेले लोकप्रियता मात्र लिने कि ? जनताको भावना पनि बुझेर पुनर्स्थापना हुने हो ?
जनताको नासो जनतालाइ नै फिर्त देका होइनन अब हामिले फिर्ता दिनेकी यी लुटेराहरुलाइ नै लुट्न दिने?