Комментарии •

  • @bish-jyag3371
    @bish-jyag3371 Год назад +4

    दरबारको आर्किटेक्ट धेरै राम्रो देखिन्छ । यो दरबार को सरम्क्ष्यन गर्नु पर्छ ।

  • @lalpathak5833
    @lalpathak5833 2 месяца назад

    ❤❤❤

  • @krishnapanth5434
    @krishnapanth5434 Год назад +5

    बिषयवस्तु धेरै राम्रो छ ! यो ईतिहास लाई राम्रो संग जोगाऊ 🙏जानकारी को लागी धन्यबाद !

    • @HerneSanchar
      @HerneSanchar Год назад

      सामग्री मन पराई दिनु भएको छ, यहाँ लाई अँझ धेरै धन्यवाद !

  • @Anonymous77ww
    @Anonymous77ww 6 месяцев назад

    Desh ko samprada ko samrakshyan garnu parxa

  • @haribsaud1698
    @haribsaud1698 Год назад +1

    यश दरबारलाई संरक्षण गर्दा अझै पुराना संस्कृति को पहिचान झल्किने थियौं

  • @devisaud900
    @devisaud900 9 месяцев назад

    Thankugrave dirava

  • @narendranepal5135
    @narendranepal5135 Год назад +3

    सम्रक्ष्यण र सुरक्षित राखी पर्यटनकाे लागि उपयाेग गरि राख्नुपर्छ ।

  • @srijanabohara1112
    @srijanabohara1112 Год назад +3

    सारै राम्रो लागो आजको सन्दर्भ

    • @HerneSanchar
      @HerneSanchar Год назад

      धेरै धेरै धन्यवाद तपाईं लाई सामाग्री मन पराइ दिनुभयो !

  • @nepalifootball6068
    @nepalifootball6068 Год назад +1

    History राम्रो छ 💕❣️

  • @ptmadanraj
    @ptmadanraj Год назад +4

    नेपालको स्मरण गर्ने ईतिहास

  • @anilthapa5279
    @anilthapa5279 Год назад +1

    यस्तो‌ प्राचिन नेपाल को एतिहासिक धरोहरको‌ संरक्षण गर्नुपर्छ 🙏
    संरक्षण गर्न नसके कुन चाहि व्यपारिको‌ आँखा लागेर‌ भाडामा लिन सक्ला भन्न‌ सकिन्न ⁉️
    त्यहिँ को प्रदेश सरकार र स्थानीय सरकार बाट संरक्षण गरि सरकार कै स्वामित्व मा ल्याएर पर्यटन क्षेत्र बनाउन लागि परोस् 🙏

  • @pradeepsapkotaofficial
    @pradeepsapkotaofficial 8 месяцев назад

    😮😮😮😮

  • @dthapa3440
    @dthapa3440 Год назад

    Ramero Pura etihasko samrchan garu Nepal debidebata bhumi ho

  • @pabitathapakhulalkhulal923
    @pabitathapakhulalkhulal923 Год назад

    wow good

  • @indrapun8031
    @indrapun8031 Год назад +5

    This historical heritage is waiting for conservation,but plz don't damage it let it stay as it is,thanks a lot .

  • @pradeepGurung814
    @pradeepGurung814 Год назад +2

    स्थानिय सरकारले ध्यान दिनु पर्ने जरुरी देखियो

  • @amarmahara2854
    @amarmahara2854 Год назад

    धेरै राम्रो छ। प्रत्यक्ष देख्ने समय पाको थिए 1महिना

  • @biddrohisaila2794
    @biddrohisaila2794 Год назад

    यो दरवारलाई तुरुन्तै पुन मर्मत गरि सम्रक्षण गर्नु पर्ने रहे छ ।

  • @jhalakupadhyay121
    @jhalakupadhyay121 Год назад

    प्रिय गर्भा

  • @bijayashahi3134
    @bijayashahi3134 Год назад

    मर्मत गर्नु परियो अब सरकारको ध्यान आकर्षण होस

  • @Sartin790
    @Sartin790 Год назад

    Thanks jankari ko lagi

  • @ramkumarrai
    @ramkumarrai Год назад +1

    It would be much better if you could put detail video of this Historic Heritage. Thank you

  • @nirviktv6652
    @nirviktv6652 Год назад

    राम्राे जानकारी हामी जाेडिएका छौ याहा पनि हाम्रा तिर पाल्नुहाेला

  • @meronepal3009
    @meronepal3009 Год назад

    सारै राम्रो काम पत्रकार ज्यु 🙏🙏

    • @HerneSanchar
      @HerneSanchar Год назад

      सामग्री मन पराई दिनु भएको मा तपाईं लाई धेरै धेरै धन्यवाद हजुर।

  • @premshahi8542
    @premshahi8542 Год назад +1

    good

  • @pamxatri9807
    @pamxatri9807 Год назад +1

    Afno das ko nadekhyko thau herna pauda Khushi lageyo 🇳🇵🙏

    • @HerneSanchar
      @HerneSanchar Год назад

      Thank you for watching ❤️❤️❤️❤️❤️

  • @GaubeshiVolg
    @GaubeshiVolg Год назад

    सबै सबैमा नमस्ते सेवा सेमुना लासो झोर्ले फ्याफुल्ल्ला । अनि मीठो सम्झना । छ है । समय मिले सम्म्म हामिलाइ पनि माया गरिदिनुस है ।🙏मनोरंजन गराउने कोसिस गर्ने छै

  • @birendrabista7753
    @birendrabista7753 Год назад

    yesko sanrakshan huna abasak cha yesma rajyako dhen kandrit huna abasak cha

  • @sambhavshrestha742
    @sambhavshrestha742 Год назад

    यस्तो चिज संरक्षण किन नगरिएको होला??

  • @kiranrana5108
    @kiranrana5108 Год назад

    Main Mohanyal. Ko photo pathaunu hola.

  • @rabikshetri2432
    @rabikshetri2432 Год назад

    Explore paschim

  • @sushilghimire6944
    @sushilghimire6944 Год назад

    यस्तो दरबार किन संरक्षण नगरेको ? सम्बन्धित निकायको ध्यानाकर्षण होस् । संरक्षण नगरे अब जिर्ण बनेको देखियो । पुरातात्त्विक बिभाग र नेपाल सरकारको ध्यान जाओस् ।

  • @KamalaKhati-m7h
    @KamalaKhati-m7h 22 дня назад

    🙏🌈🙏🇨🇦🌈🇨🇦🌹💐💥😭🌈🙏

  • @manojbhusal1915
    @manojbhusal1915 Год назад +1

    च्यानल को लोगो र content लगाएत सबै कुरा हेर्ने कथा बाट कपि गरेको छ हुबहु उस्तै देखिने गरि thumbnail राखेको छ।सकिन्छ भने आफ्नै सिर्जना दिउ न आफ्नै प्रकारको लोगो र नाम राखौ

    • @HerneSanchar
      @HerneSanchar Год назад

      यो आफ्नै सिर्जना हो साथी, कति दुख गरेर विडियो बनाईरहेका छौं, हौसला दिनुस नचाहिने आरोप नलगाउनुस् । कपिराइट पोलीसी हामिलाई थाहा छ । कपि भएको भए युटुवले नै विडियो हटाइदिन्छ तपाईं चिन्ता नगर्नुहोस्।

  • @stringstring9112
    @stringstring9112 Год назад

    Durbar bhanna layek ko Ra herna layek ko kunai Kalatmak Kura kei chhaina... Sthaniye haruko Ghar bhanda thulo bhayera matra darbar bhaniyeko ho..
    Yesko thau ma baru school banaidiye hunchha ..

  • @rewatibasnet7898
    @rewatibasnet7898 Год назад

    कति सालमा बनेको दरबार हो थाहा पाए हुन्थ्यो ।।

    • @HerneSanchar
      @HerneSanchar Год назад

      यो दरबार वि. सं. १९८४ मा सम्पन्न भएको थियो।

  • @nepalihimalayanvillagelife9269

    ❤❤