राप्रपाको कार्यक्रममा चर्चित दोहोरी गायक प्रदीप रोका र अन्य कलाकारको बेजोड प्रस्तुति।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 19

  • @binodshrestha2524
    @binodshrestha2524 2 года назад +7

    Jay Rajendra lingdel Raparpa party jindabad 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bharatrajprasai9364
    @bharatrajprasai9364 2 года назад +5

    राप्रपा जिन्दाबाद

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 года назад +4

    ॐ नम: सिबाए।जय हिन्दुराज्य ।।

  • @lalrana2780
    @lalrana2780 2 года назад +5

    Raapra jindabad

  • @anitkhatrichetri2967
    @anitkhatrichetri2967 2 года назад +6

    Jay raparpa vote for RAPARPA

  • @sumanshrestha8236
    @sumanshrestha8236 2 года назад +5

    Very good. Let's together for nation. Jai RPP.

  • @rajeswarmahara5823
    @rajeswarmahara5823 2 года назад +6

    Good.

  • @binusaaru5734
    @binusaaru5734 2 года назад +4

    जय राष्ट्रवाद

  • @yanthapa8808
    @yanthapa8808 2 года назад +4

    Rastra sakina lago priya nepali janta daju bhai didi baini aama buba aba sabaile soch paribartsn bhsi yes pali rastra baadi party lai jitaunai parxa annetha desh sakinasakxa

  • @debendrabhul1210
    @debendrabhul1210 2 года назад +5

    Congratulations

  • @1997_Skull
    @1997_Skull 2 года назад +5

    Ramailo

  • @TheMrgurung
    @TheMrgurung 2 года назад +7

    जय राष्ट्रवाद जय राप्रपा

  • @danbahadur4264
    @danbahadur4264 2 года назад +4

    Good

  • @binodshrestha2524
    @binodshrestha2524 2 года назад +8

    No mcc murdabad kharej garnu parchha Go back America

  • @basantapoudel616
    @basantapoudel616 2 года назад +2

    याे मेराे विचार …कस्ताे लाग्छ (पुरा पढ्नुहाेस्)…!…🇳🇵…हजुरकाे लागि जय गणतन्त्र …!!!…अब खुसि हुनुहाेस्…#तपाईंको जित मेराे जित…#अझै खुसि हुनुहाेस्…#अब नेपालकाे माटाे छाेएर #पुराना देखि नयाँ कम्युनिस्ट, काँग्रेस, मधेसवादी दलकाे नाममा जिन्दावाद गर्दै जयजयकार गर्नुहाेस…#भ्रष्ट संघीय लाेकतान्त्रीक गणतन्त्रकाे बेरोजगार नागरिक बन्न पाएकाेमा फेरि जिन्दावाद गर्दै जयजयकार गर्नुहाेस…#स्वदेशमै कलकारखाना नखुलाेस…गरिबी सँगै वैदेशिक राेजगार बडाेस र असफल राष्ट्र बनाेस भनी फेरि जिन्दावाद र जयजयकार गर्दै…#तीनै भ्रष्ट नेताहरु: प्रचण्ड, शेरे, माकुने, केपी, बाबुराम लगायत नेताकाे भाषणी आस्वासनकाे तारिफ र जयजयकार गर्दै नि:शुल्क थुक निल्दै पेट भर्न पाएकाेमा…तीनै दलका नेताले ल्याएकाे गणतन्त्रात्मक व्यवस्थालाई धन्यवाद दिदै सिरानी हालेर चैनका साथ …#एक रातकाे एक सपना बाट बिउझनु हाेस…त्यतिखेर थाहा हुन्छ…#नेपाल भन्ने देश के कस्ताे सामाजिक, आर्थिक, राजनैतिक, भू-सामरिक तथा कुटनैतिक अस्तव्यस्तताकाे सामना गर्दै गइरहेको छ भनेर …#यदि कसैले हिजाेका सासकहरूले के राम्रा काम गरेका थिए भनेर…#जवाफ मात्र खाेजिरहने हाे भने…त…नेपालका गणतन्त्रवादीहरुले आफूलाई मात्र किन प्रगतिशील ठान्छन…#जबसम्म…नेपालकाे राष्ट्र गानकाे अन्तिम एक हरफमा उल्लेखित…#अग्रगामी राष्ट्र हाम्रो जयजय नेपाल…भन्ने शब्दहरुकाे अर्थ विपरीत…🇳🇵…नेपाल किन?…अविकसित र असमुन्नत राष्ट्र बन्ने यात्रा तिर मात्र हैन…#झन-झन गरिबी, भ्रष्ट र असफलता उन्मुख गइरहेकाे छ भन्ने…#याे जिज्ञासा र प्रश्न…सबै नेपालीकाे मनमा उठ्ने गर्छ…र मेराे विचारमा #सहि नेत्रित्व र माटाे सुहाउँदो व्यवस्था नभएरै हाे…#जसका कारण आम नेपाली जनहरू विरक्तेर विकल्पकाे खाेजिमा सडक देखि विभिन्न सामाजिक संजालबाट वकालत गरिरहेकै छन्…🇳🇵…हाे, त्यसैले…#आसन्न स्थानीय निर्बाचन बैशाख ३०, २०७९ बाट…एउटा राष्ट्रवादी वैकल्पिक शक्तिकाे लागि जनमत निर्माण गराैं र…#धेरै भन्दा धेरै पद र स्थानमा…#विजय भव भनी…#अग्रिम बधाई तथा शुभकामना सँगै…आदरणीय मतदातामा #शादर अपिल तथा अनुरोध…!
    🇳🇵"आदरणीय आमाबुवा, दिदीबहिनी,
    सुन्नुहाेस नेपाली दाजुभाइ…!
    हजाराै-हजार प्रतीक्षाकाे विकल्प,
    भाेट गराैँ राप्रपा हलाेलाई"…!!🇳🇵…🇳🇵…#विकास, राेजगार, सुशासन र न्यायकाे प्रत्याभूत गराउने बाचा सहित…अनैतिक कार्य तथा…#भ्रष्टाचार गरेर खानु आमाकाे रगत खानु सरह हाे"…भनेर एउटा दृढ संकल्प र आँट सहित…वैकल्पिक शक्तिकाे रुपमा स्थापित हुने प्रण गरेकाे…#राप्रपाले…यस्ता अपत्यारिलो र असंभव लाग्ने व्यथितिलाई चिर्न र आजकाे विकल्पकाे रुपमा परीक्षण गर्दै…लाखौंलाख सम-आदरणीय नेपाली जनकाे मन जित्न सफल…#राप्रपालाई अबको वैकल्पिक शक्तिकाे रूपमा माैका दिनुपर्छ भन्ने मध्येकाे…एक शुभचिन्तक म पनि हुँ…#साथै…म कुनै पनि पार्टी तथा भातृ संगठनमा आबद्ध छैन तर जसले विकल्प सहित…केही राम्रो काम गर्न खाेज्छ…त्याे दल, नेता तथा कार्यकर्ता सबैकाे सधैंव शुभचिन्तक रहिरन्छ र म पनि त्यहि मार्गमा छु र रहिरहने छु,…🇳🇵"जय राष्ट्र नेपाल आमा"🇳🇵…धन्यवाद !!!

  • @gangabirmagar5975
    @gangabirmagar5975 2 года назад +1

    Nice song good luck raprapa

  • @KingKong-tf1vw
    @KingKong-tf1vw 2 года назад +2

    Good

  • @kripamadan7937
    @kripamadan7937 2 года назад +1

    good