हाम्रो रोजन् सर को अहिले धरान मा भइरहेको विकास मा तपाईं को साथ सधैं यसरी नै भई रहोस् र धरान को मीडिया कर्मी साथी हरू पनि सधैं सत्य त सही मार्ग लाई रोजेर अघि बढ्नु होला ।
होइन नेपालमा के हुँदै छ अलिकति अबत धरानबाट केहि सिक्नुपर्ने हो खोइ सिकेको बिकास कसरी गर्नुपर्छ भनेर उदाहरण त धरानको मेयर हर्कसाम्पाङ्गले डेमो देखाइसक्नु भयोत अझै यी भारतीय दलालहरुको पछि लागेर किन समय बर्बाद बनायका छन्
कुरो सुन्दै आङ सिरिङ भयो मेरो घर ताप्लेजुङ् को एक बिगत गाउँमा हो । मेरो बुबाले धरान देखिनै नुन तेल ढाकर मा बोकेर हामिलाई पाल्नु भएको हो । यो मुर्तिले मेरो बुबा लगायत सारा सुदुर पूर्बी पाहाडी भेगका बुबाहरुको कथा सङ्ग जोडिएको छ। यो बार्ता हेरेर मलाई रुन मन लाग्यो। जय पहिचान जय धरान।
आर्थिक दाताहरुलाई धन्यवाद साथै रोजन दाईलाई पनि🙏 जय धरान , जय श्रमदान , जय उज्ज्वल धरान । भन्दा तितो लाग्छ होला तर सत्य हो गुरुङ्ग , लिम्बू , तमाङ्ग , राई , शेर्पा , मगर जतिको मनकारी अरु जातिमा देखिएना ( सफल ब्यावसायी कुन्दन श्रेष्ठ लाई सलाम छ श्रम्दान र आर्थिक सहयोगको लागि ) ।।
Durge ghari raja ghari ma aafai raja ghari rin minaha ghari ganatantra ko birodh hoen bhandaii kirlanx...hamro dharan ko meyar laii jati birodh gare pani dharan aghi badyo badyo👍👍💪💪💪💪
SPASTA MURTI KO DAAM 1 LAAKH 50000 HAJAAR HO KI ? K HO BHANE RA MERO SODHAAI HO BUJNU KO LAAGI 🍉DHERAI DHERAI DHANNYA BAAT REPLIED MAA KHUSI LAAGYO NAA T HARU HO FROM JAPAN 🍍🐒🐈🏆🎍🍍🐕🐩🇳🇵🤗🤗😅🐃🐃🐶🐆🐅🐅🐂🐃
धरानका पत्रकार, नागरिक, कलाकार, शिक्षक, व्यवसायी र सर्वसाधरण जनतले मेयर साम्पाङकाे अभियानमा सधै साथ सहयाेग दिइरहनु भएकाे देख्दा अब धरान देश कै नमुना नगर बन्नेमा विश्वास्त छाै । राेहित सरलाइ धन्यवाद छ ।
हाम्रो रोजन् सर को अहिले धरान मा भइरहेको विकास मा तपाईं को साथ सधैं यसरी नै भई रहोस् र धरान को मीडिया कर्मी साथी हरू पनि सधैं सत्य त सही मार्ग लाई रोजेर अघि बढ्नु होला ।
रोजन सर पहिचान लाई धेरै मायाँ गर्नु हुदोरहेछ ।
रोजन सर पहिचान वादि सलाम छ है ।
होइन नेपालमा के हुँदै छ अलिकति अबत धरानबाट केहि सिक्नुपर्ने हो खोइ सिकेको बिकास कसरी गर्नुपर्छ भनेर उदाहरण त धरानको मेयर हर्कसाम्पाङ्गले डेमो देखाइसक्नु भयोत अझै यी भारतीय दलालहरुको पछि लागेर किन समय बर्बाद बनायका छन्
कुरो सुन्दै आङ सिरिङ भयो मेरो घर ताप्लेजुङ् को एक बिगत गाउँमा हो । मेरो बुबाले धरान देखिनै नुन तेल ढाकर मा बोकेर हामिलाई पाल्नु भएको हो । यो मुर्तिले मेरो बुबा लगायत सारा सुदुर पूर्बी पाहाडी भेगका बुबाहरुको कथा सङ्ग जोडिएको छ। यो बार्ता हेरेर मलाई रुन मन लाग्यो। जय पहिचान जय धरान।
रोजन जिलाइ धन्यवाद
शहिद लाजेहाङ को मुर्ति बनाउदै हुनुन्दो रहेछ सबै सबै पहिचानवादिको तर्फ बाट नै यरिक यरिक नोगेन 🙏😊
आर्थिक दाताहरुलाई धन्यवाद साथै रोजन दाईलाई पनि🙏 जय धरान , जय श्रमदान , जय उज्ज्वल धरान । भन्दा तितो लाग्छ होला तर सत्य हो गुरुङ्ग , लिम्बू , तमाङ्ग , राई , शेर्पा , मगर जतिको मनकारी अरु जातिमा देखिएना ( सफल ब्यावसायी कुन्दन श्रेष्ठ लाई सलाम छ श्रम्दान र आर्थिक सहयोगको लागि ) ।।
धरानमा धन मन सबै हुने मात्र बस्नुहुदा रहेछ हाम्रो पहिचान प्राण भन्दा प्यारो छ
अत्यन्त्यै जिम्मेवरी पुर्ण व्यतित्व रोजन सर्🙏
धेरै धेरै धन्यवाद हजुरलाई ।जै हर्क साम्पाङ्ग
जय हर्क साम्पान्ङ्ग ❤
यो ढाकर बोकेको मुरति चै । हरक सरको हुनु परछ । जसतो लागछ ।
गाईहिननेगललि,ढाकरमा,नुनबेाकदै,जाउहललि,हललि,सेयाबाशधरान,मर्रतिबनाकेामा,
मलाई स्रम सॅंस्कृति पार्क मा महिला लाई प्रतिनिधी गर्ने प्रतिमा नहुदा अधुरो र खल्लो पन महसुस भएको छ 🙄🙄😊😊 जय स्रमदान !! जय हर्क ✊🏻✊✊
Jai dharan
सारै राम्रो काम, दाता लाई बिसेस धन्यबाद।
murtikar rajan ji lai hardik badhai
Dhakar ❤
Durge ghari raja ghari ma aafai raja ghari rin minaha ghari ganatantra ko birodh hoen bhandaii kirlanx...hamro dharan ko meyar laii jati birodh gare pani dharan aghi badyo badyo👍👍💪💪💪💪
Wow!great job i salute to your arts dear Rojan rai sir.keep it up👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵
Lajehang limbu jindabbad
Mailey pani subscribe garey hajur Rojan rai sir ko.
🎉🎉🎉🎉
❤❤
great work rojen sir
Rojan sir ko kala lai saman x
Rohitjiw lai sachai salute 🙏
Taukoma namlo kaadhma lagaune khakan vaninxa hai Rojan sir
Rojan sir samman xa.
Good job sir
Good job 👍👍❤❤
❤❤❤❤❤❤🙏🙏🙏🙏
❤❤❤❤❤❤❤
Rojhan daju don’t forget me hai I already call u small thing has to keep for me also . Just waiting for your project n proposal only 🙏
🙏🙏🙏❤️❤️
Sabai khaalkaa xetralai samman hune thau matra ek dharan ho!!!
🙏🙏
MAATRA MURTI KO DAAM DERH LAAKH HO ? RAAMRO KURO BUJHI NA K ? GAATHEHO FROM JAPAN 🤗🤗🐒🐃
PATRAKAR VANEKOTA TAPAI JASTO BOLNE HUNUPARX ❤ JO Debendra limbu jasto bolnuni najanne aruko billa matrai garne typeko patrajar jasto hoina😂
👍👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
SPASTA MURTI KO DAAM 1 LAAKH 50000 HAJAAR HO KI ? K HO BHANE RA MERO SODHAAI HO BUJNU KO LAAGI 🍉DHERAI DHERAI DHANNYA BAAT REPLIED MAA KHUSI LAAGYO NAA T HARU HO FROM JAPAN 🍍🐒🐈🏆🎍🍍🐕🐩🇳🇵🤗🤗😅🐃🐃🐶🐆🐅🐅🐂🐃
❤❤