जैकब जिउ, नेपाली जाति को इमेज त तब राम्रो हुन्छ जब सिक्किम को नेता र जनता ले समान दृष्टि ले दार्जीलिंग को भाई बहिनी हरु लाई हेर्च्छ अरु दार्जीलिंग सिक्किम मर्जर को समर्थन गर्छ तेसैमा नेपाली जाति को हित छ।
Being the resident of Kalimpong earlier it was Darjeeling till 2015. And most importantly i've been there in Sikkim to study for years. I feel it would be injustice to Sikkim's people (piece initiating) in every aspects. When it comes to clean and green, standards of living Sikkim sikkimese peoples are far better than us though anyone in the Darjeeling would love to be merged within Sikkim. By doing this there would be many pros. for Darjeeling but what about Sikkim?..If it would happen then a piece loving people will be initiating violence, most importantly POLITICAL CHAOS will imbrace Sikkim as DJ leaders've learned playing 3rd party games. Not even to this extent, this will damage the constitutional provisions conferred to Sikkim by article 371F and article 15 as well. This will bring down the thoughts and standard of living of Sikkimese peoples. As we are very grateful to have a very supporting neighbouring state to keep our harmony, cultural and linguistic existence by looking at our situation. I felt very bad after seeing hopping Harkabahadur, he's quite good to manipulate peoples by strong talk but he doesn't possess good thought for our people..I respect Everyone here except this useless Harkabahadur(Tiyun Chakhuwa).
Congratulation and great salute to all the panalists and The Himal World for a well discplined debate on recent hot topics. Hope to see such many debatea in the.future. I felt myself like watching debate on CNN, ABPS, ABC & NBC . 👃👃👃🌹🌹🌹👌👌👌
यदि सिक्किम दार्जिलिङ एकिकरण (Merger) भयो भने सिक्किमको क्षेत्रफल बढ़ेर जान्छ। यस्को सिमाना पुर्वमा भुटान, आसाम, बङलादेश, दक्षिणमा दक्षिण बङ्गाल, उत्तरमा चाइना, पश्चिममा नेपाल, बिहार पर्न जान्छ। दार्जिलिङ पनि North Eastern Regional Council मा पर्न जान्छ। दार्जिलिङको जति पनि रेभिनिऊहरू बङगाल सरकारले हड़पदै कोलकत्ता लाॅदै थियो भने, अब त्यो सबै सिक्किमले पाउॅछ। दार्जिलिङको टि एण्ड टुरिज्म सिक्किमले पाउॅछ। चिया उद्योग र पर्यटन उद्योग फस्टाएर जान्छ अनि त्यो सबै सिक्किमले पाउॅछ। चिया ब्यापार फस्टाएर जान्छ चियाको मूल्य पनि सिक्किमले पाउॅछ।त्यति मात्र नभएर टिस्टा हाइड्रो पावर, टेक्निकल कलेज, सुपर स्पियलिटि होस्पिटल, नर्सिङ होम, मेडिकल कलेज, उत्तर बङ्गाल बिस्व बिद्यालय अनि बिभिन्न शैक्षिक संस्थानहरू पनि सिक्किमले पाउॅछ। अनि जतिनै दार्जिलिङको रेभिनिउ कलेक्सन हुन्छ त्यो सबै सिक्किमले पाउॅछ। आर्थिक स्तर बढ़ेर जान्छ, ब्यापार बाणिज्य बढ़ेर जान्छ। सिलिगुड़ीमा ज जस्ले घर घरेड़ीहरू किनेको छ, अनि किन्न पाउनेछ त्यो सबै सुरक्षित हुनेछ। अनि सिक्किमको नै हुनेछ। दार्जिलिङको नेपाली भाषी गोर्खाहरूले शान्ति सुरक्षा र सत्भावना पाउनेछ। बागडोग्रा हवाई अड्डा र रेलवे सेवा पनि सिक्किम पटि नै गाभिन्छ। र यो मार्ग सिदै कोलकत्ता, आसाम, र भारतको अन्य महानगरहरूसॅग जोड़िन्छ। बङलादेशबाट रोहिङ्याहरू भित्रिने बाटो बन्द हुन्छ। कुनै बिदेशी शक्तिले थिचो मिचो गर्नु पाउॅदैन। यो भयो सिक्किमलाई फाइदा हुने कुराहरू। तर अर्को बिडम्बना- सिक्किमलाई भारी नोक्शान पनि त्यतिनै छ। सिक्किमको रेभिनिउ अर्डर न उड्छ। धारा 371 F हटेर जान्छ। सिक्किमको सुरक्षा 371 F को नामनिशान सदाको लागि मेटिन्छ। सिक्किम सब्जेट SSC र COI उड्छ। जनसंख्या बढ़ेर जान्छ। बेकारी समस्या बढ़ेर जान्छ। हत्या हिंसा बढ़ेर जान्छ। आसामको जस्तै NRC लागु हुन्छ। कतिजना नागरिक बिस्थिपित हुन्छ। कुनै ग्यारन्टी छैन। सिक्किम असुरक्षित भएर जान्छ। भ्रष्टचार, हिंसा, हत्या, बलात्कार, नशालु पदार्थ ओसार पसार बढ़ेर जान्छ। सिक्किमको इतिहासमा दार्जिलिङ सिक्किमको भएपनि यसलाई पहिलाकै जस्तो फर्काइ ल्याउनु सारा सिक्किमको जनतामा इच्छा शक्ति हुन पर्यो। जन समर्थन हुन पर्यो। दार्जिलिङको जनतामा पनि उस्तै एउटै चाहना हुन पर्यो। दुइ चार जनाले मात्रै कराएर केहि हुनेवाला छैन। तर सबै पार्टीले आफ्नो आफ्नो मुद्दा बोकेको हुनाले यस मर्जरको मुद्दाले सफलता पाउन फलामको चिउरा चपाउनु बराबर भएको छ। फेरि अर्को बिडम्बना छ, केन्द्रमा भाजपा सरकार छ। तर दार्जिलिङको जनताले आफ्नो चिन्हारीको लागि यत्रो बर्ष आन्दोलन गर्यो। तीन तीन पल्ट MP चुनेर पठायो, गोर्खाल्याण्डको लागि तर 105 दिनको लामो आन्दोलनमा बङ्गाल सरकारले हत्या हिंसा गरेर आन्दोलन दबाउॅदा समेत केन्द्र सरकार चुॅइ नबोल्नु गोर्खाहरू प्रति कहाॅ सम्मको अन्याय हो? यो एउटा जटिल प्रश्न छ। ऐतिहासिक दृष्टिकोणले दार्जिलिङ बङगालको होइन। तर बङगाल ले बिभाजन गर्न र टुक्राउन पटक्कै मान्दैन। तर दार्जिलिङ सिक्किमको भूभाग भएर पनि सिक्किमले दार्जिलिङ लिन पटक्कै मान्ने होइन। यसको नतिजा पनि अब सिक्किम, दार्जिलिङ, बङगाल, र केन्द्र सरकारले छिट्टै देख्नु र भोग्नु पाउनेछ। यसैमाथि पछि कुनै समयमा एउटा भयङ्कर युद्द नेपालबाट शुरू हुन्छ।अहिले ग्रेटर नेपालको मुद्दा भाइरल भैरहेको छ। ग्रेटर नेपालको लागि बिस्वले समर्थन दिइरहेको बेलामा भारतले गोर्खाल्याण्ड दिन आनाकानी गरेवापत सिक्किम सरकार, बङगाल सरकार र भारत सरकारलाई अफ्ठ्यारो इस्थिति आइपर्छ त्यसबेला यो नेता भनाउॅदोहरूले मजाले चाख्छ साथै कठिन परिस्थितिको सामना गर्नु पर्छ। यसमा सिक्किम पनि बाॅकी रहॅदैन। सिक्किमे जनताले दार्जिलिङ सिक्किम एकिकरणको बिरोध गरेको छैन तर नेताहरूले चौकी र सत्ताको लोभ लालचमा मर्जरको बिरोध गर्दैछ। उनिहरूलाई सिक्किम दार्जिलिङको ईतिहास बारे केहि ज्ञान छैन। दार्जिलिङको जनता र नेताहरूले यो सिक्किमको काठको रेडियो र बखम्फुसे नेताहरूको बिस्वास नगरे पनि हुन्छ। जेकब खालिङ भारतको प्रधान मन्त्री होइन। उनी भारतको सम्बीधानभन्दा माथिको मान्छे पनि होइन। उसलाई दार्जिलिङको र सिक्किमको ईतिहास बारे कुनै ज्ञान पनि छैन। बरु नेपालको जनतालाई सिक्किम दार्जिलिङको ईतिहास राम्ररी थाह छ। सिक्किमको सत्ता भोगी नेताहरु कुकुर भुकेको जस्तो कराएर केही हुनेवाला छैन। GREATER NEPAL COOMING SOON.
I don't feel any impact on Darjeeling and Sikkim though historical archives of acquisition. Many battles fought and two treaties been signed which has now different perspective. But this mordern world has been made by people for peoples. We been staying in the shade of Indian constitution and it taught us for popular sovereign. Though Greater nepal embraces us ..but what if our people shows up unwillingness to be a part of nepal as our peoples are very aware of consequences. And most importantly there are many organisation and conventions internationally where UN is the main root behind this and perform one duty as" to cooperate in solving international problems and in promoting respect for human rights" as specially conferred by article 21 of Indian constitution. I'm just commenting on Greater Nepal statement only as you've push key pros and cons of merger. Respect to intellectuals👍
We are happy with our small state and sikkim is well known in india Sikkim is forward in most of the things like Happiest state, literate state, Richest state, cleaniest State, peace state, organic state, safest state for both men and women, Human Development index, and in most in all we are not in bottom
आह....साह्रै मज्जाको अन्तरवार्ता सुन्न पाइयो हेर्न पाइयो। हजुरहरूको सम्पूर्ण टोलि जसको माध्यमबाट यस्ता कार्यक्रम हेर्न पाइयौ त्यसको निम्ति आभार व्यक्त गर्दछु। धन्यवाद 🙏
Sikkim Govt. Has not till date claimed the Dj. Klm. Kursg and other adjoining areas.So how can the Darjeeling- Sikkim merger issue be debated for further state development? Please reply soon.
# THE HIMAL WORLD RUclips Chanel I really appreciate , this is Chanel has next level news Chanel. which I don’t have words & how can I addressed ! I want to say that plz go on.be honest I really thank you which you provided us this is priceless . which we don’t want to forgetting . & I have one request plz increased you program timemning. Once again I really appreciate this Chanel grow up and best of luck 🤞 Thank you !!! Your subscriber !!
जे नै भने पनि....एउटा नेपाली नेपाली भएर सोचे ... सबै हुन्छ तर नेता भएर सोचे पछि यो कुरा कहिले पनि हुने छैन .. मोलाई लाग्छ सिक्किम का जनता दार्जिलिङ को जनता संग ढराउँछ .... किन ..? दार्जिलिङको वातावरण ले गर्दा इतिहास हेरेभने दार्जिलिङ सिक्किम हो भने पछि ... दार्जिलिङ सिक्किमा विल गर्दा के असुविधा छ..? दार्जिलिङ को नेपाली र सिक्किमको नेपाली को पुर्ख त एउटै हो ... अभ राजनीतिक कारणले गर्दा .. भाई भाई मिलेम भने बिचमा अरू पसेर ... मजालिएको दिन .. मात्र आँखा खोल्ने हो कि ..?🙏🙏🙏
Totally agreeing with the comment of representatives from Sikkim... He is talking about people get attracted to the thing of possibilities...Certainly he is very young and talented to read the actual political probability regarding this issue.. I clearly remember when I visit Darjeeling during 2017 that time I heard this term Sikkim Darjeeling Merger during that time I was working in west sikkim..January was the time this thing initiated and by June or july of 2017 due to the misinterpreted imposition of Bengali language in west bengal and then small political violence started under that Gurung..Truly a horrible leader as per my knowledge cos he's uneducated and when he pass comment or act silly it just ruined the image of beautiful community..Finally it all became a tag of war between two community bengali and nepali hence, natural human acceptance is no more between us..last but not the least here best speaker is Dr.HB Chettri he is exceptionally talented and highly intellectual along with his political logics... 🤞..please no more communal violence 🙏
I support Subodh ji. He presented the solid evidences confidently neverthless , this kind of discussion is useless and unnecessary. Let GRC and Delhi authorities deal with it. From where did the Sikkim name is being used ? I think Jacob ji is not the authority to express anything here. And it is not MERGER but it is REUNIFICATION. Jacob vai loo na ta tapailai janatako tetro biswash chha vaney Darjeeling Sikkim ka sampurna janata ma janmat garera hernu vani Modi lai anurodh garnu hoss ta tapaiharu ta Sarkar ho ni teti vannu saknu hunchha GRC le sakdaina kinaki tyo ta Party matrai ho.? Ki aat chhaina ? Ki Indira Gandhi lai swargama pukarney hw Indirako Sikkim re ?
मान्छेले आफ्नु एक इंन्च जमिन कसैले मिच्यो भने मारामार हुन्छ ,कोर्ट कचरी हुन्छ भने यहाँ त सिक्किम को भुभाग बंगाल मा गाभिएको छ । दार्जिलिङ को आय स्रोत आज बंगालले भोग गरिएको छ।जब कि दार्जिलिङ सिक्किम को भुभाग हो,यहि कुरा स्व मुख्य मंत्री ज्योति बसुले पनि वाइट पेपर निकालेको थियो । अनि केन्द्रिय मत्रींले पनि भनिएको रहेछ ,कि जुन कुरा मांग्दा पाउछँ भने न दिने चिज किन मागी रहेको ? सिक्किमले आफ्नु भुभाग होइन भन्छ भने यो भन्दा दुर्भाग्य अरु केहि होइन अनि यो भन्दा ठुलो गोर्खा जातिको बिड्म्बना अरु के हुन सक्छ।
Darjeeling people does'nt want to merger Sikkim also.... We are trying to get rid of others to rule is if mergers happen the same thing we are supposed to suffer.. what's the difference??.. we don't want any mergers that's it..
किन सिक्किम सँग जोरिनु अब दार्जिलिङ सकिएको की सिक्किम सँग घुरा टेक्नु जब हुनै नसकेनी कुरा मा नाच्न नहीं आती आंगन तेरा पाँहर को बोका भेरा खचर सबै स्वार्थ लोभ म ठूलो त सानो तिमीले कमाइने मैले कमाउने सबै भुलिरा पाइला एकै डोरीले बाँधेर G L मागाउन सबै धर्म सबै जति मिलिरा मागाउना के को सिक्किम अब सिक्किमको लोभ लाग्यो चोरहरु चोर्नुमा व्यस्त्या कसले G L माग्ने यो सबै 5 वर्ष बिताउने कमाउने जनतालाई भुलाउने मात्र हो
It's good to conduct this type of debate but here sikkim lai alik hepeko jaso lagyo jaba sikkim ko janta ra govt le merger ko against cha bane this subodh pakhrin is continiously forcing his thought of merger. So no to merger.।।
Hami sabai Darjeeling milera Seperate state mangnu better ho Be cause it is the question of Identity let the Sikkim progress themself it is better to be two state in India were Nepali speaking people dominant
यो पनि असम्भव कुरा हो ।कारण सिक्किम सित दार्जीलिङको भूमि दिनु भनेको बङ्गालको भूमि दिनु हो ।राज्य सरकारले दिनु मान्दैन । यस विषयमा केन्द्रले ,बङ्गालको अनुमति चाहिन्छ अवश्य भन्छ । बरु केन्द्रलाई सोधेर कुरा गर्दा राम्रो ।
Jacob Jeu I am Sikkimese guy and I am in favour of Sikkim Darjeeling merger ..so it's not all but some wants merger ...hami duitai thew ma awtai jati ko Manche hru chawm bhote lepcha Nepali ,mileo vani jhan hamroi jagga thaw jati ko develop hunxa ,self sufficient , powerful state hunchum ,,but my dream is still Gorkhaland teo chai Sikkim ra Darjeeling ko matrai navaera Bharat vari charera baseko Gorkhe hru ko awta chinari hune xa ,,aja gorkhali hru yai matai navaera Assam NE ya Anna rajya tira Kati cha ...so teo thulo muddha hunu parne vanchu mo chai .... 🔥🙏
I don't think you are a sikkimese guy. If you are from sikkim then why is your dream gorkhaland. If your dream is gorkhaland then you must be from darheeling. Cause in sikkim there is sikkimese bhutia sikkimese lepcha and sikkimese nepali.
U guys r not nepali don't say u guys r nepali . U all r sikkmies n don't say jai jai kali maa kali ayo ayo gorkhali in IRB force just becus u guys r sikkimes u r not gorkhali. We r a real gorkha we say this slogans jai jai kali maa kali ayo ayo gorkhali. Jia gorkha❤️
सिक्किम को जनता एकिकरणको पछ छैन त सही नै होला या हो । तर? संपुण दार्जिलिंग तराईडुवर्रसको जनता गोरखालैंड को पछ मा छ भने यो अवसरवादी दार्जिलिंग को नेता हरु ले नबुझनु त गोरखाली को दुर्भाग्य सिवाय के हो र जयगोरखा जय तराईडुवर्रस जय गोरखालैंड।
Jacob ji ra Sikkimko political neta haru darrpok ra ekklekatey saanu chittako byawahar dekhaudaichha tyo chai Sikkimko janatako bichar chai hudai hoina. Jacob ji le ta Sikkimko Raja ra British ko samjhauta bujnu vaena. Yedi Jacob ji ra aru neta harule Darjeeling vuvag gift (upahar,) deko vannu hunchha vaney prashna ke kosaile kosailai upahar deko badli barshau samma vara/karr oothaunu milchha ? Yedi itihas kotyaunu hudaina vaney Jacob ji ko bau bajeko naam nishan nalinu ta ra ahileko neta haru aafai bau baje hunu khojeko jasto ho. Yedi duwai tarfaka janata bich punekikaran garnu ki nagarnu vanera chunau garyo vaney punekikaran garnunai Ekikrit Bharatiya Gorkhali Rajya banauda sabbaiko uddar hunchha.Tyo ta jamma jammi 18 lac janata bich chunau hunu parchha. Ajja 1.5 crore Gorkhalikai janmat liyo vanepani punekikaran pakchha le jitchha. Ahilesamma chunau ta vakai chhaina. Its a common sense that all educated Gorkhas know the subject very well. Yesto gahan bisaya charcha garda praman ko aadhar ma haar ra jeet hunchha. Ra mool kura Gorkhaland is a dead closed subject because Subash Ghising himself gave up his demand because there will be greater objection on the name from Nepal which is the home country of world recognised special class worrior people. If we ask the 1.5 crore Indian Gorkhas about the way to establish Bharatiya Gorkhali State then everyone will vote for reunification. In any cssr one cannot ignore historical,geographical,social, cultural and linguistic connections of the people.
जेकब ज्युले सिक्किमको बारेमा बोल्ने नै हो भने अलिकति अनुसन्धान, खोज गरेर बोल्नु पर्ने आवश्यकता देखियो। सिक्किमको बारेमा बोल्दा सिक्किमे आमालाई सम्बोधन गर्दै बोली रहेका हुन्छौं, त्यसैले यसरी जता पायो त्यतै बोल्दा हास्यास्पद साथै धेरै कुराहरू बिग्रन जान्छ। कतिपय ठाउँमा भने जेकोब ज्युले ठिक कुरा गर्नु भएको छ।
होइन! दार्जीलिङ्ग र सिक्किम एकिकरण को पछि किन कुदि रहेको? ज्यापक ज्यू ले भनि सक्नु भयो त ! सिक्किममे जनता एकिकरण को पग्छमा छैन, उनिहरुले आफ्नो जनताको हितमा काम गर्नेछ।एक दमै ठिक कुरा राख्नुभो।
I feel so sad about our community that our political parties leaders, associations, some intellectual etc. are still lack in goal, vision and unity and all are self centric which is very ashemedful. Our leaders did blunder mistakes in past even though there were full fledged support from every nook and corner of people for Gorkhaland and still haven't realize their mistakes and goal. DGHC, GTA, Boards, 11 jaat Gosti, PPT, Merger Sikkim, Uttar Bangal Bango etc. all are distraction and hurdles. Harmo maang Ani laaksay Gorkhland. Kewal Gorkhaland ko maatra mudda hunuparcha. ANI "MAAN CHIITRA" KA Sabi janta Lai liyeko hunu purcha. Natra bhaney feri M. P. ALUWALIA ko zasto sabda bhar bhar gunjincha "Bhaisya". Rayo Demand/ Dialogue aadi ko samadhan and Niskarsa Nikalnu ho bhaney " Majority" ko kura aucha Ani Majority "Unity" Bahta aucha, unity bhaney "Anekta" bahta aucha that is Political parties leaders, associations, organizations, intellectual, Advisors ,Aam Zaanta adi batha aucha. Itihass gaawa cha Ani Praman pani cha. Laksay ma Aading Ani Aakta bahe mantra aakdin sapna awasya sakar huncha. Aam janta, "Jai Gorkhaland ".
useless fellows .. don't divert our demand again. We don't want to merge our gorkhaland with sikkim. We want separate state gorkhaland considerably our areas Darjeeling hills , trai and dooars Region.
It is not what Sikkim and Darjeeling citizen wants.It is what the GOVERMENT wants,with the geographical placement of the two areas (the chicken neck areas of north Bengal) and its role and effect it will have on the other seven N.E.States. NATIONAL SECURITY from these areas.
Tyo Sikkimko janatako manovaw hoina, ahileko neta haru le suruwal vijako hw. timiharu lovi sanu chittako ekklekatey ra darrpok ho. Ke timiharu Indira Gandhi le janmako desh ho ? Kendra le timro Act. 371F jahilepani sansodhan garnu sakchha. Jacob ji le GRC ko kurai bujeko chhaina ramro sunera ani bujera jawab dinu la. Bagamfusey kura le afnu dhippipana chaldaina. Kendra le Ladakh mabjanarako manovawna bujyo ? Tesova timiharuko purkha chhaina ? 1975 ma matrai umreko ho Sikkim ? Ke kura gareko hw.hawako P.Hd. sir ? Reunification is the ONLY way to independently survive, Tesova kina Sikkim naam chai ni,ke ko aadharma vandaichhow ke tyopani Indir Gandhi le 1975 ma aawishkar gareko NAYA naam ho ? Harka sir Delhiko neta haru le ahilepani tehinai sochchha ta ra Darjeeling ko le po maagnu parney kura namageko ta hw. Kendra le nirnai garyovaney kosaiko kehi chaldaina . MLA ra Mukhya Mantriko kura chai Hatka sir ko nyuna gyan vannu ki duimukhey vannu ? EK MUTTHI P.HD. WALA HARU TA BIKRI VAKO BUDDUJIBI HARU HW. ANI MERGER HOINA SIKKIM DARJEELING CHAI REUNIFICATION HUNU PARCHHA.East West GERMANY, China Taiwan, North South Korea, Andaman Nicobar, Goa lai hernu paryo .
Yesto bichar aadan pradaan batanai sabaiko bichar bujhinchha ra tathya satya kura haru ra praman haru sabai le bujnu pauchha. Kura bujda Sikkimko haru darrpok ra ekklekatey chha. Ra Darjeeling ko haru chai ghamandi hepuwa prabitti ko vako le punekikaran hunu namaneko. Yo kura tv ma bakera hudaina Delhima hunu parchha. Sikkimlai Mamtaley giddey aakha le herirakheko chha hai..Desh lai Rajya banayo abo Bangalko euta zilla holani. Yedi punekikaran vayo vaney duwailai thulo Faida chha chinari ra astitwako pani sthai samadhan hunchha. Haalko Sikkim1975 ma matrai janmeko vannelai Bharat vitrakai Rajya lai North Darjeeling Zillama paribartan garyovaney Sikkimko janatako kehi lagdaina. Or if Sikkimese leaders give in writing of their views that Darjeeling Dooars were never its part then it can be called South Sikkim. Once again it is NOT MERGER but it is REUNIFICATION AS PER THE HISTORICAL FACTS.
Kura ke ho vaney British le 1865 ma Bhutanmathi sanu akraman dwara Kalaybung Dooars lieko ho. Ta ra Bhutan le pani 1707 ma tyo vuvag Sikkim batanai hadapeko ho. Jaba ki Darjeeling ko 60 sq.ml. vuvag 1835 varama deko ra 1861 ma purai pahad ra Silgadi tarai Mechi Nadi samma jitera lieko ra tehi bela dekhi vara dinu chhodeko ho.
Sikkime haru hami dj ko gorkha ta maasinxa ra tmi haru pani doti haru ko hepai sahadai basnu ramfu kaate paxi aba hami hoina sabai dhoti haru hunexa yo Kura yaad raakhnu
Please stop we are Sikkimese not Gorkhali Sikkim Subject is for only Sikkimese Sikkim land is only for Sikkimese Jobs in Sikkim is only for Sikkimese Don't try to touch our State
जैकब जिउ, नेपाली जाति को इमेज त तब राम्रो हुन्छ जब सिक्किम को नेता र जनता ले समान दृष्टि ले दार्जीलिंग को भाई बहिनी हरु लाई हेर्च्छ अरु दार्जीलिंग सिक्किम मर्जर को समर्थन गर्छ तेसैमा नेपाली जाति को हित छ।
This kind of debate should be encouraged, thank you Himali World Channel
Subodh's statement and electrol politics is very rightly appreciated.A quality / intellectual discussion.Pls keep it up.
This is a most interesting discussion. We very much appreciated it. A heartfelt thank you to The Himal World. 😀🙏
Good interaction
Being the resident of Kalimpong earlier it was Darjeeling till 2015. And most importantly i've been there in Sikkim to study for years. I feel it would be injustice to Sikkim's people (piece initiating) in every aspects. When it comes to clean and green, standards of living Sikkim sikkimese peoples are far better than us though anyone in the Darjeeling would love to be merged within Sikkim. By doing this there would be many pros. for Darjeeling but what about Sikkim?..If it would happen then a piece loving people will be initiating violence, most importantly POLITICAL CHAOS will imbrace Sikkim as DJ leaders've learned playing 3rd party games. Not even to this extent, this will damage the constitutional provisions conferred to Sikkim by article 371F and article 15 as well. This will bring down the thoughts and standard of living of Sikkimese peoples. As we are very grateful to have a very supporting neighbouring state to keep our harmony, cultural and linguistic existence by looking at our situation. I felt very bad after seeing hopping Harkabahadur, he's quite good to manipulate peoples by strong talk but he doesn't possess good thought for our people..I respect Everyone here except this useless Harkabahadur(Tiyun Chakhuwa).
Tiun chakhuwa🤣😀😁👍 epic bro.
Thank u for understanding us ❤
Thik kura ho...👍
Very truth and well said...🙏
दार्जीलिङ्ग सिक्किम समीकरण मा किन यती धेरै बहस। याे त सेन्ट्रल Government कोे matters होईन र???? जन्ता
Congratulation and great salute to all the panalists and The Himal World for a well discplined debate on recent hot topics. Hope to see such many debatea in the.future.
I felt myself like watching debate on CNN, ABPS, ABC & NBC .
👃👃👃🌹🌹🌹👌👌👌
यदि सिक्किम दार्जिलिङ एकिकरण (Merger) भयो भने सिक्किमको क्षेत्रफल बढ़ेर जान्छ। यस्को सिमाना पुर्वमा भुटान, आसाम, बङलादेश, दक्षिणमा दक्षिण बङ्गाल, उत्तरमा चाइना, पश्चिममा नेपाल, बिहार पर्न जान्छ। दार्जिलिङ पनि North Eastern Regional Council मा पर्न जान्छ। दार्जिलिङको जति पनि रेभिनिऊहरू बङगाल सरकारले हड़पदै कोलकत्ता लाॅदै थियो भने, अब त्यो सबै सिक्किमले पाउॅछ। दार्जिलिङको टि एण्ड टुरिज्म सिक्किमले पाउॅछ। चिया उद्योग र पर्यटन उद्योग फस्टाएर जान्छ अनि त्यो सबै सिक्किमले पाउॅछ। चिया ब्यापार फस्टाएर जान्छ चियाको मूल्य पनि सिक्किमले पाउॅछ।त्यति मात्र नभएर टिस्टा हाइड्रो पावर, टेक्निकल कलेज, सुपर स्पियलिटि होस्पिटल, नर्सिङ होम, मेडिकल कलेज, उत्तर बङ्गाल बिस्व बिद्यालय अनि बिभिन्न शैक्षिक संस्थानहरू पनि सिक्किमले पाउॅछ। अनि जतिनै दार्जिलिङको रेभिनिउ कलेक्सन हुन्छ त्यो सबै सिक्किमले पाउॅछ। आर्थिक स्तर बढ़ेर जान्छ, ब्यापार बाणिज्य बढ़ेर जान्छ। सिलिगुड़ीमा ज जस्ले घर घरेड़ीहरू किनेको छ, अनि किन्न पाउनेछ त्यो सबै सुरक्षित हुनेछ। अनि सिक्किमको नै हुनेछ। दार्जिलिङको नेपाली भाषी गोर्खाहरूले शान्ति सुरक्षा र सत्भावना पाउनेछ। बागडोग्रा हवाई अड्डा र रेलवे सेवा पनि सिक्किम पटि नै गाभिन्छ। र यो मार्ग सिदै कोलकत्ता, आसाम, र भारतको अन्य महानगरहरूसॅग जोड़िन्छ। बङलादेशबाट रोहिङ्याहरू भित्रिने बाटो बन्द हुन्छ। कुनै बिदेशी शक्तिले थिचो मिचो गर्नु पाउॅदैन। यो भयो सिक्किमलाई फाइदा हुने कुराहरू। तर अर्को बिडम्बना- सिक्किमलाई भारी नोक्शान पनि त्यतिनै छ। सिक्किमको रेभिनिउ अर्डर न उड्छ। धारा 371 F हटेर जान्छ। सिक्किमको सुरक्षा 371 F को नामनिशान सदाको लागि मेटिन्छ। सिक्किम सब्जेट SSC र COI उड्छ। जनसंख्या बढ़ेर जान्छ। बेकारी समस्या बढ़ेर जान्छ। हत्या हिंसा बढ़ेर जान्छ। आसामको जस्तै NRC लागु हुन्छ। कतिजना नागरिक बिस्थिपित हुन्छ। कुनै ग्यारन्टी छैन। सिक्किम असुरक्षित भएर जान्छ। भ्रष्टचार, हिंसा, हत्या, बलात्कार, नशालु पदार्थ ओसार पसार बढ़ेर जान्छ। सिक्किमको इतिहासमा दार्जिलिङ सिक्किमको भएपनि यसलाई पहिलाकै जस्तो फर्काइ ल्याउनु सारा सिक्किमको जनतामा इच्छा शक्ति हुन पर्यो। जन समर्थन हुन पर्यो। दार्जिलिङको जनतामा पनि उस्तै एउटै चाहना हुन पर्यो। दुइ चार जनाले मात्रै कराएर केहि हुनेवाला छैन। तर सबै पार्टीले आफ्नो आफ्नो मुद्दा बोकेको हुनाले यस मर्जरको मुद्दाले सफलता पाउन फलामको चिउरा चपाउनु बराबर भएको छ। फेरि अर्को बिडम्बना छ, केन्द्रमा भाजपा सरकार छ। तर दार्जिलिङको जनताले आफ्नो चिन्हारीको लागि यत्रो बर्ष आन्दोलन गर्यो। तीन तीन पल्ट MP चुनेर पठायो, गोर्खाल्याण्डको लागि तर 105 दिनको लामो आन्दोलनमा बङ्गाल सरकारले हत्या हिंसा गरेर आन्दोलन दबाउॅदा समेत केन्द्र सरकार चुॅइ नबोल्नु गोर्खाहरू प्रति कहाॅ सम्मको अन्याय हो? यो एउटा जटिल प्रश्न छ। ऐतिहासिक दृष्टिकोणले दार्जिलिङ बङगालको होइन। तर बङगाल ले बिभाजन गर्न र टुक्राउन पटक्कै मान्दैन। तर दार्जिलिङ सिक्किमको भूभाग भएर पनि सिक्किमले दार्जिलिङ लिन पटक्कै मान्ने होइन। यसको नतिजा पनि अब सिक्किम, दार्जिलिङ, बङगाल, र केन्द्र सरकारले छिट्टै देख्नु र भोग्नु पाउनेछ। यसैमाथि पछि कुनै समयमा एउटा भयङ्कर युद्द नेपालबाट शुरू हुन्छ।अहिले ग्रेटर नेपालको मुद्दा भाइरल भैरहेको छ। ग्रेटर नेपालको लागि बिस्वले समर्थन दिइरहेको बेलामा भारतले गोर्खाल्याण्ड दिन आनाकानी गरेवापत सिक्किम सरकार, बङगाल सरकार र भारत सरकारलाई अफ्ठ्यारो इस्थिति आइपर्छ त्यसबेला यो नेता भनाउॅदोहरूले मजाले चाख्छ साथै कठिन परिस्थितिको सामना गर्नु पर्छ। यसमा सिक्किम पनि बाॅकी रहॅदैन। सिक्किमे जनताले दार्जिलिङ सिक्किम एकिकरणको बिरोध गरेको छैन तर नेताहरूले चौकी र सत्ताको लोभ
लालचमा मर्जरको बिरोध गर्दैछ। उनिहरूलाई सिक्किम दार्जिलिङको ईतिहास बारे केहि ज्ञान छैन। दार्जिलिङको जनता र नेताहरूले यो सिक्किमको काठको रेडियो र बखम्फुसे नेताहरूको बिस्वास नगरे पनि हुन्छ। जेकब खालिङ भारतको प्रधान मन्त्री होइन। उनी भारतको सम्बीधानभन्दा माथिको मान्छे पनि होइन। उसलाई दार्जिलिङको र सिक्किमको ईतिहास बारे कुनै ज्ञान पनि छैन। बरु नेपालको जनतालाई सिक्किम दार्जिलिङको ईतिहास राम्ररी थाह छ। सिक्किमको सत्ता भोगी नेताहरु कुकुर भुकेको जस्तो कराएर केही हुनेवाला छैन। GREATER NEPAL COOMING SOON.
I don't feel any impact on Darjeeling and Sikkim though historical archives of acquisition. Many battles fought and two treaties been signed which has now different perspective. But this mordern world has been made by people for peoples. We been staying in the shade of Indian constitution and it taught us for popular sovereign. Though Greater nepal embraces us ..but what if our people shows up unwillingness to be a part of nepal as our peoples are very aware of consequences. And most importantly there are many organisation and conventions internationally where UN is the main root behind this and perform one duty as" to cooperate in solving international problems and in promoting respect for human rights" as specially conferred by article 21 of Indian constitution.
I'm just commenting on Greater Nepal statement only as you've push key pros and cons of merger.
Respect to intellectuals👍
We are happy with our small state and sikkim is well known in india
Sikkim is forward in most of the things like Happiest state, literate state, Richest state, cleaniest State, peace state, organic state, safest state for both men and women, Human Development index, and in most in all
we are not in bottom
फेरि पनि यी विषयलाई लिएर वार्ता राख्न जरूरी लाग्यो ।
Thank you for these debate
जैकव सर हजुर absolutely wrong ..
आह....साह्रै मज्जाको अन्तरवार्ता सुन्न पाइयो हेर्न पाइयो। हजुरहरूको सम्पूर्ण टोलि जसको माध्यमबाट यस्ता कार्यक्रम हेर्न पाइयौ त्यसको निम्ति आभार व्यक्त गर्दछु।
धन्यवाद 🙏
Mr. गिरी Once you call for the debate, let the panelist speak from their heart.
totally agree with the fact that Most easiest and practical solution is Sikkim & Darjeeling merger.
Among all these intellectuals people I can’t even imagine Bimal gurung also giving his thoughts 🤣🤣 what do you think folks?
Bimal Gurung is definitely a good orator(taking into account the mass influence) but with next to none credibility in his work and his world views.
😎h 🙃hi 😎🎉&😎😎uu&f
@@feelosuffer9489 There's difference in being an intellectual politician and being a mean arragont shouting machine.
@@theknightking4379 agreed!
pakka ho
Thank you Himal World for this debate arrangement.
I have to say seeing the discussion of leaders our Northeastern are much more decent in nature than leaders of plains...mutual respect is there..
Sikkim Govt. Has not till date claimed the Dj. Klm. Kursg and other adjoining areas.So how can the Darjeeling- Sikkim merger issue be debated for further state development? Please reply soon.
# THE HIMAL WORLD RUclips Chanel I really appreciate , this is Chanel has next level news Chanel. which I don’t have words & how can I addressed !
I want to say that plz go on.be honest
I really thank you which you provided us this is priceless . which we don’t want to forgetting .
& I have one request plz increased you program timemning. Once again I really appreciate this Chanel grow up and best of luck 🤞
Thank you !!!
Your subscriber !!
जे नै भने पनि....एउटा नेपाली नेपाली भएर सोचे ... सबै हुन्छ
तर नेता भएर सोचे पछि यो कुरा कहिले पनि हुने छैन ..
मोलाई लाग्छ सिक्किम का जनता दार्जिलिङ को जनता संग ढराउँछ ....
किन ..?
दार्जिलिङको वातावरण ले गर्दा
इतिहास हेरेभने दार्जिलिङ सिक्किम हो भने पछि ...
दार्जिलिङ सिक्किमा विल गर्दा के असुविधा छ..?
दार्जिलिङ को नेपाली र सिक्किमको नेपाली को पुर्ख त एउटै हो ...
अभ राजनीतिक कारणले गर्दा ..
भाई भाई मिलेम भने
बिचमा अरू पसेर ... मजालिएको दिन ..
मात्र आँखा खोल्ने हो कि ..?🙏🙏🙏
विश्वका गाेर्खा एक हाैं
Very insightful and healthy debate. Hope to have such sorts of interesting debates in near future. .
सिक्किमले murger लाइ agree गर्ने बित्तिकै बंगालले सिक्किमलाई प्रतिबन्ध लागाउ छ र सिक्किमलाई झुकाउछ।
Totally agreeing with the comment of representatives from Sikkim...
He is talking about people get attracted to the thing of possibilities...Certainly he is very young and talented to read the actual political probability regarding this issue..
I clearly remember when I visit Darjeeling during 2017 that time I heard this term Sikkim Darjeeling Merger during that time I was working in west sikkim..January was the time this thing initiated and by June or july of 2017 due to the misinterpreted imposition of Bengali language in west bengal and then small political violence started under that Gurung..Truly a horrible leader as per my knowledge cos he's uneducated and when he pass comment or act silly it just ruined the image of beautiful community..Finally it all became a tag of war between two community bengali and nepali hence, natural human acceptance is no more between us..last but not the least here best speaker is Dr.HB Chettri he is exceptionally talented and highly intellectual along with his political logics...
🤞..please no more communal violence 🙏
great insight... very educative.
Very interesting panel discussion..
यहाँ नेता पार्टीे जन्ता काे कूनै भूमिका छैन। भूमिका छ त सरकार काे देखिन्छ।
waiting for part 2 discussion....!!! Interesting kura huda huda discussion sakiyo...!!!
सिकिमले केहीकाल डीजेला॓इलिएर छुट्टै राज्य बनाउन सक्छ तर केहीबषॅ लिनैपछॅ यो अरूबाट हुदैन कुराबुझौ
I support Subodh ji. He presented the solid evidences confidently neverthless , this kind of discussion is useless and unnecessary. Let GRC and Delhi authorities deal with it. From where did the Sikkim name is being used ? I think Jacob ji is not the authority to express anything here. And it is not MERGER but it is REUNIFICATION. Jacob vai loo na ta tapailai janatako tetro biswash chha vaney Darjeeling Sikkim ka sampurna janata ma janmat garera hernu vani Modi lai anurodh garnu hoss ta tapaiharu ta Sarkar ho ni teti vannu saknu hunchha GRC le sakdaina kinaki tyo ta Party matrai ho.? Ki aat chhaina ? Ki Indira Gandhi lai swargama pukarney hw Indirako Sikkim re ?
Please stay away from SIKKIM. We love to remain as SIKKIM forevermore
मान्छेले आफ्नु एक इंन्च जमिन कसैले मिच्यो भने मारामार हुन्छ ,कोर्ट कचरी हुन्छ भने यहाँ त सिक्किम को भुभाग बंगाल मा गाभिएको छ । दार्जिलिङ को आय स्रोत आज बंगालले भोग गरिएको छ।जब कि दार्जिलिङ सिक्किम को भुभाग हो,यहि कुरा स्व मुख्य मंत्री ज्योति बसुले पनि वाइट पेपर निकालेको थियो । अनि केन्द्रिय मत्रींले पनि भनिएको रहेछ ,कि जुन कुरा मांग्दा पाउछँ भने न दिने चिज किन मागी रहेको ? सिक्किमले आफ्नु भुभाग होइन भन्छ भने यो भन्दा दुर्भाग्य अरु केहि होइन अनि यो भन्दा ठुलो गोर्खा जातिको बिड्म्बना अरु के हुन सक्छ।
Bhoyo hola daju haru dhukha nagarau hola, baru soknu hunxa vane Darjeeling lai USA sita jode kosto hola 🤣🤣🤣🤣🤣🤣🤣
Such programme to be continued.
We don't need to merge with Derjelling...
Darjeeling le nepal sanga merger garda koso hola???
Sikkim lai chi tibet ma??? Think B4 write anything #clear??
Khatam hunxa
😂😂😂 hola
Darjeeling people does'nt want to merger Sikkim also.... We are trying to get rid of others to rule is if mergers happen the same thing we are supposed to suffer.. what's the difference??.. we don't want any mergers that's it..
Thanks to the Himal world for arranging this decent program.
Dr. HB Sir 🙏👍👍
किन सिक्किम सँग जोरिनु अब दार्जिलिङ सकिएको की सिक्किम सँग घुरा टेक्नु जब हुनै नसकेनी कुरा मा नाच्न नहीं आती आंगन तेरा पाँहर को बोका भेरा खचर सबै स्वार्थ लोभ म ठूलो त सानो तिमीले कमाइने मैले कमाउने सबै भुलिरा पाइला एकै डोरीले बाँधेर G L मागाउन सबै धर्म सबै जति मिलिरा मागाउना के को सिक्किम अब सिक्किमको लोभ लाग्यो चोरहरु चोर्नुमा व्यस्त्या कसले G L माग्ने यो सबै 5 वर्ष बिताउने कमाउने जनतालाई भुलाउने मात्र हो
THW initiative is appreciated
It's good to conduct this type of debate but here sikkim lai alik hepeko jaso lagyo jaba sikkim ko janta ra govt le merger ko against cha bane this subodh pakhrin is continiously forcing his thought of merger. So no to merger.।।
Sidha questions pls
Hami sabai Darjeeling milera Seperate state mangnu better ho Be cause it is the question of Identity let the Sikkim progress themself it is better to be two state in India were Nepali speaking people dominant
यो पनि असम्भव कुरा हो ।कारण सिक्किम सित दार्जीलिङको भूमि दिनु भनेको बङ्गालको भूमि दिनु हो ।राज्य सरकारले दिनु मान्दैन । यस विषयमा केन्द्रले ,बङ्गालको अनुमति चाहिन्छ अवश्य भन्छ । बरु केन्द्रलाई सोधेर कुरा गर्दा राम्रो ।
विलयको बिरोध सिक्किम ले बुझेर गरेको कि
I am Interested
west Bengal state means North with china no international Border . where are Bengal. it is wonderful. Refugee case has international.
Jacob Jeu I am Sikkimese guy and I am in favour of Sikkim Darjeeling merger ..so it's not all but some wants merger ...hami duitai thew ma awtai jati ko Manche hru chawm bhote lepcha Nepali ,mileo vani jhan hamroi jagga thaw jati ko develop hunxa ,self sufficient , powerful state hunchum ,,but my dream is still Gorkhaland teo chai Sikkim ra Darjeeling ko matrai navaera Bharat vari charera baseko Gorkhe hru ko awta chinari hune xa ,,aja gorkhali hru yai matai navaera Assam NE ya Anna rajya tira Kati cha ...so teo thulo muddha hunu parne vanchu mo chai .... 🔥🙏
I don't think you are a sikkimese guy. If you are from sikkim then why is your dream gorkhaland. If your dream is gorkhaland then you must be from darheeling. Cause in sikkim there is sikkimese bhutia sikkimese lepcha and sikkimese nepali.
U guys r not nepali don't say u guys r nepali .
U all r sikkmies n don't say jai jai kali maa kali ayo ayo gorkhali in IRB force just becus u guys r sikkimes u r not gorkhali. We r a real gorkha we say this slogans jai jai kali maa kali ayo ayo gorkhali. Jia gorkha❤️
@@funnyghost853 yes we are sikkimese and we are proud of it.... And I don't say jai gorkhali, I say jai sikkim jai bharat
Ani Nepali language kina bolche sikkmies language xaina ???
Harkha sir great speech
Confusion on the ground.......Good men through the ages....trying to find the sun.....and I wonder.....still I wonder.....who'll stop the rain.....
सिक्किम को जनता एकिकरणको पछ छैन त सही नै होला या हो ।
तर? संपुण दार्जिलिंग तराईडुवर्रसको जनता गोरखालैंड को पछ मा छ भने
यो अवसरवादी दार्जिलिंग को
नेता हरु ले नबुझनु त गोरखाली
को दुर्भाग्य सिवाय के हो र
जयगोरखा जय तराईडुवर्रस
जय गोरखालैंड।
Thik ho gorkhaland 110 barsa purano mang ho yaslai ajhai 200 barsa paar laijaunu parcha tyas pachilo le feri 300 barsa barayera lancha, hami yasari nai gorkhaland mangdai janu parcha feri arko janam ma Darjeeling ma janme bhane hami feri gorkhaland mangchow, kinaki asambhav lai sambhav banaunu parcha chaye 500 barsa purano kina nagos, Jun kuro hudaina tyas ma hamile jor lagaunu parcha,
हामीलाई गोर्खा भनेर परुचय दिनु नसक्नु त statesmanship त भएन नी
Jacob ji ra Sikkimko political neta haru darrpok ra ekklekatey saanu chittako byawahar dekhaudaichha tyo chai Sikkimko janatako bichar chai hudai hoina. Jacob ji le ta Sikkimko Raja ra British ko samjhauta bujnu vaena. Yedi Jacob ji ra aru neta harule Darjeeling vuvag gift (upahar,) deko vannu hunchha vaney prashna ke kosaile kosailai upahar deko badli
barshau samma vara/karr oothaunu milchha ? Yedi itihas kotyaunu hudaina vaney Jacob ji ko bau bajeko naam nishan nalinu ta ra ahileko neta haru aafai bau baje hunu khojeko jasto ho. Yedi duwai tarfaka janata bich punekikaran garnu ki nagarnu vanera chunau garyo vaney punekikaran garnunai Ekikrit Bharatiya Gorkhali Rajya banauda sabbaiko uddar hunchha.Tyo ta jamma jammi 18 lac janata bich chunau hunu parchha. Ajja 1.5 crore Gorkhalikai janmat liyo vanepani punekikaran pakchha le jitchha. Ahilesamma chunau ta vakai chhaina. Its a common sense that all educated Gorkhas know the subject very well. Yesto gahan bisaya charcha garda praman ko aadhar ma haar ra jeet hunchha. Ra mool kura Gorkhaland is a dead closed subject because Subash Ghising himself gave up his demand because there will be greater objection on the name from Nepal which is the home country of world recognised special class worrior people. If we ask the 1.5 crore Indian Gorkhas about the way to establish Bharatiya Gorkhali State then everyone will vote for reunification. In any cssr one cannot ignore historical,geographical,social, cultural and linguistic connections of the people.
B.B tamang jyu tapaile comments sarai lamo lekhni huncha, parnu alchi lagcha,
@@honestman2106 vai lamo chai satya ra tito hunchha hw.
B.b tamang hawa richaw temi
Jacob sir lay ramro kura garnu bhayo
We must be united to get free gorkha state. We do not do politics
पाकिस्तान बन्नु पनि गान्धीको statesmanship politics थियो.
👍👍👍👍👍
जेकब ज्युले सिक्किमको बारेमा बोल्ने नै हो भने अलिकति अनुसन्धान, खोज गरेर बोल्नु पर्ने आवश्यकता देखियो।
सिक्किमको बारेमा बोल्दा सिक्किमे आमालाई सम्बोधन गर्दै बोली रहेका हुन्छौं, त्यसैले यसरी जता पायो त्यतै बोल्दा हास्यास्पद साथै धेरै कुराहरू बिग्रन जान्छ।
कतिपय ठाउँमा भने जेकोब ज्युले ठिक कुरा गर्नु भएको छ।
In debate anchor should remain impartial.
Jacob khaling le kura nabojeko ho.. question xa tapai lai tapai ko naam vanda? Jacob khaling ans mo Sikkim bata ho vaneko jastai vayoo
Intellectual talk.
पाकि ितान बनाउनु गान्धीको statesman थियो र. यसको उत्र चाहियो नी त
Darjeeling ma janta xaina manxe jasto dekhine jantu .Matra xa 🔥
Bewlaa ra bewli ko kuraa sundaa haas uthera aayo haw???🤣🤣😂🤣🤣
Question lamo voyo
Right sir
Dr. Harka bahadur chettri.... , if with same population and same area can produce 32 MLAs, then why he is talking about 3 MLA's from Darjeeling???
होइन! दार्जीलिङ्ग र सिक्किम एकिकरण को पछि किन कुदि रहेको? ज्यापक ज्यू ले भनि सक्नु भयो त ! सिक्किममे जनता एकिकरण को पग्छमा छैन, उनिहरुले आफ्नो जनताको हितमा काम गर्नेछ।एक दमै ठिक कुरा राख्नुभो।
I feel so sad about our community that our political parties leaders, associations, some intellectual etc. are still lack in goal, vision and unity and all are self centric which is very ashemedful. Our leaders did blunder mistakes in past even though there were full fledged support from every nook and corner of people for Gorkhaland and still haven't realize their mistakes and goal.
DGHC, GTA, Boards, 11 jaat Gosti, PPT, Merger Sikkim, Uttar Bangal Bango etc. all are distraction and hurdles.
Harmo maang Ani laaksay Gorkhland. Kewal Gorkhaland ko maatra mudda hunuparcha. ANI "MAAN CHIITRA" KA Sabi janta Lai liyeko hunu purcha. Natra bhaney feri M. P. ALUWALIA ko zasto sabda bhar bhar gunjincha "Bhaisya".
Rayo Demand/ Dialogue aadi ko samadhan and Niskarsa Nikalnu ho bhaney " Majority" ko kura aucha Ani Majority "Unity" Bahta aucha, unity bhaney "Anekta" bahta aucha that is Political parties leaders, associations, organizations, intellectual, Advisors ,Aam Zaanta adi batha aucha. Itihass gaawa cha Ani Praman pani cha.
Laksay ma Aading Ani Aakta bahe mantra aakdin sapna awasya sakar huncha. Aam janta, "Jai Gorkhaland ".
useless fellows .. don't divert our demand again. We don't want to merge our gorkhaland with sikkim. We want separate state gorkhaland considerably our areas Darjeeling hills , trai and dooars Region.
It is not what Sikkim and Darjeeling citizen wants.It is what the GOVERMENT wants,with the geographical placement of the two areas (the chicken neck areas of north Bengal) and its role and effect it will have on the other seven N.E.States. NATIONAL SECURITY from these areas.
My grandpa dr harka bahadur chhetri
Tyo Sikkimko janatako manovaw hoina, ahileko neta haru le suruwal vijako hw. timiharu lovi sanu chittako ekklekatey ra darrpok ho. Ke timiharu Indira Gandhi le janmako desh ho ? Kendra le timro Act. 371F jahilepani sansodhan garnu sakchha. Jacob ji le GRC ko kurai bujeko chhaina ramro sunera ani bujera jawab dinu la. Bagamfusey kura le afnu dhippipana chaldaina. Kendra le Ladakh mabjanarako manovawna bujyo ? Tesova timiharuko purkha chhaina ? 1975 ma matrai umreko ho Sikkim ? Ke kura gareko hw.hawako P.Hd. sir ? Reunification is the ONLY way to independently survive, Tesova kina Sikkim naam chai ni,ke ko aadharma vandaichhow ke tyopani Indir Gandhi le 1975 ma aawishkar gareko NAYA naam ho ? Harka sir Delhiko neta haru le ahilepani tehinai sochchha ta ra Darjeeling ko le po maagnu parney kura namageko ta hw. Kendra le nirnai garyovaney kosaiko kehi chaldaina . MLA ra Mukhya Mantriko kura chai Hatka sir ko nyuna gyan vannu ki duimukhey vannu ? EK MUTTHI P.HD. WALA HARU TA BIKRI VAKO BUDDUJIBI HARU HW. ANI MERGER HOINA SIKKIM DARJEELING CHAI REUNIFICATION HUNU PARCHHA.East West GERMANY, China Taiwan, North South Korea, Andaman Nicobar, Goa lai hernu paryo .
Tapaiharuko sambadsunaypaxi malaiyaso bhannaman lagyo ,tapai hami Aapasma juhjay hami lai hoina aru lainai faida hunay xa
Yesto bichar aadan pradaan batanai sabaiko bichar bujhinchha ra tathya satya kura haru ra praman haru sabai le bujnu pauchha. Kura bujda Sikkimko haru darrpok ra ekklekatey chha. Ra Darjeeling ko haru chai ghamandi hepuwa prabitti ko vako le punekikaran hunu namaneko. Yo kura tv ma bakera hudaina Delhima hunu parchha. Sikkimlai Mamtaley giddey aakha le herirakheko chha hai..Desh lai Rajya banayo abo Bangalko euta zilla holani. Yedi punekikaran vayo vaney duwailai thulo Faida chha chinari ra astitwako pani sthai samadhan hunchha. Haalko Sikkim1975 ma matrai janmeko vannelai Bharat vitrakai Rajya lai North Darjeeling Zillama paribartan garyovaney Sikkimko janatako kehi lagdaina. Or if Sikkimese leaders give in writing of their views that Darjeeling Dooars were never its part then it can be called South Sikkim. Once again it is NOT MERGER but it is REUNIFICATION AS PER THE HISTORICAL FACTS.
Nice talk
👍👍👍🙏
1 ghanta 33 minute ko conference purai heray ekdam ramro lagyo sabai panelist haruko bichar. Tapai ko channel pani subscribe garideye.
Kura ke ho vaney British le 1865 ma Bhutanmathi sanu akraman dwara Kalaybung Dooars lieko ho. Ta ra Bhutan le pani 1707 ma tyo vuvag Sikkim batanai hadapeko ho. Jaba ki Darjeeling ko 60 sq.ml. vuvag 1835 varama deko ra 1861 ma purai pahad ra Silgadi tarai Mechi Nadi samma jitera lieko ra tehi bela dekhi vara dinu chhodeko ho.
Hoit hoina hola ho 😂😂😂
Yo Kura 1981 tira
Mero selfie bichar
Ayeko thiyo.Tara Kura lamo chha.
Harka Bahadur ra subot pakhin ko kura sahi ho
Bhasa त bachauchha ki jasto लाग्छ ❤
Darjeeling Sikkim ko mulbasi ko khoji gara history ma k pouchow
Sikkime haru hami dj ko gorkha ta maasinxa ra tmi haru pani doti haru ko hepai sahadai basnu ramfu kaate paxi aba hami hoina sabai dhoti haru hunexa yo Kura yaad raakhnu
Subodhji was best 👍
Greater Nepal bnxch ab
Laro
Desh dyo state lelo k bolchow
Merger KO chai haina new state mangnu ni batthey buro haru
Jay gorkha jay hind
Uttarkhandaa hahha
Ek hunu parxa Sikkim darjeeling
Bhayo hola sapna ma..
Please stop we are Sikkimese not Gorkhali
Sikkim Subject is for only Sikkimese
Sikkim land is only for Sikkimese
Jobs in Sikkim is only for Sikkimese
Don't try to touch our State
@@kunzangbhutia9952, why is common language of both are the same i.e.Nepali ?
@@bhaktabdrtamang5805 testai ho bhane, Nepal sanga merge garana why Sikkim???
Maan ko laddu guu sanga khau!
Dj ko town like Darjeeling kalampong overcrowded transportation quality is ZERO discipline less peoples
Yo Kura 1981 tira
Mero selfie bichar
Ayeko thiyo.Tara Kura lamo chha.