TYAAG || त्याग || Episode 162 || Nepali Social Serial || Swanika, Avishek || 26 August 2024

Поделиться
HTML-код
  • Опубликовано: 29 окт 2024

Комментарии • 409

  • @Puju-subu
    @Puju-subu 2 месяца назад +134

    श्रुति र समिर को नि बच्चा हुनुपर्छ भन्ने को को हुनुहुन्छ ?😊

  • @bhagawatirai6393
    @bhagawatirai6393 2 месяца назад +45

    के सारो समीर जिले अर्को लाई मरिहत्ते गरेको श्रुतिले कति माया गर्छ अलिक भएन भाउ न दिन परो श्रेय लाई ❤❤❤

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 2 месяца назад +15

    बिदेशी सिरियलको एकाधिकार भएको नेपाली समाजमा यथार्थ नेपाली समाजको कथा वस्तु समेटेर प्रस्तुति दिनुभएको छ र निरन्तरता रहेनछ आशा गर्दछु स्वानिकाजी र टिमलाई धन्यवाद अनि आगामी दिनको लागि शुभकामना

  • @motilaldhamala938
    @motilaldhamala938 2 месяца назад +99

    स्वानीका र समिर छुट्टीनु हुदैन है ❤❤❤छुट्टीन परे तेही श्रेया छुट्टीनु हुन्छ❤❤

    • @DilpaSunari
      @DilpaSunari 2 месяца назад +1

      Ho sahi kura ❤

    • @AnuGurung-e6v
      @AnuGurung-e6v 2 месяца назад +2

      Ma xu vanera aafule matrai garni ho arule gardaina Ani garera Pani voli paltan uh unsubscribe gardinu raixa

    • @BinitaShreth
      @BinitaShreth 2 месяца назад

      Ho ae Shreya lae nikalna parxa

    • @RitaGiri-t8k
      @RitaGiri-t8k 2 месяца назад

      ❤😂😢❤😢😮😅😊❤q

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 месяца назад +163

    स्वानिका बास्टोला श्रुति मेडमजि को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 162 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त श्रीर्याको बुध्दि कहिले आउला डा साहब समीर जीको यस्तो हालत हुदा पनी कुरा नबुज्ने लाई के भन्नु हुन्छ साथी हरू बिचरा डा साहब समीर जीको हालत दया लागेर आयो बिचरा स्वानिका बास्टोला श्रुति मेडमजि र डा साहब समीरजिको सुखका दिनहरू आयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😢😢😢❤

  • @YogindraRai-c6z
    @YogindraRai-c6z 2 месяца назад +3

    स्वानिका अब बिच भागका जस्ताे बलियाे हुनुपर्छ अाफ्नै खुट्टामा उभिन सक्ने।समीर र श्रेयालाई अलिक दु:ख दिनुपर्छ। अनि हेर्नमजा अाउछ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 месяца назад +12

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍🥰

  • @aanishasunar1718
    @aanishasunar1718 2 месяца назад +3

    अाहा सुपर त्याग मलाई जस्तै त्याग सिेरेल मन पराउनि कति जाना साथी हुनुहुन्छा हुनि जति यता हाजिर हनु है 🎉🎉🎉❤❤

  • @PushpaChapai
    @PushpaChapai 2 месяца назад +9

    अतीनै मन छुने कथामा आधारीत सीरेल❤❤❤❤❤

  • @KamalaDhakal-yb9qy
    @KamalaDhakal-yb9qy 2 месяца назад +7

    स्वनिका जि आजको episode सारै छोटो भयो है अलिक लामो ल्याउनु परो

  • @roshna_duwal
    @roshna_duwal 2 месяца назад +8

    धेरै राम्रो छ त्याग पनि तर हजुरहरू छुट्टिनु हुन्दैन स्वानिका नानी❤❤❤❤

  • @aasharai176
    @aasharai176 2 месяца назад +15

    मेरो duty सुरु हुन लागो अलिक छिटो अपलोत गर्नु परो यो सिरियल ❤❤

  • @dbgurung9475
    @dbgurung9475 2 месяца назад +5

    नमस्कार धेरै राम्रो छ तर सिरिया पनि मिलेर सङगै बस्नु आएको भएको भए अज राम्रो हुनिथियाे स्वानिका जि एण्ड अबिषेक जि र हजुुरहरु हाेलटिमलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ🙏🙏🙏🙏🙏

  • @Saphlatakosathi
    @Saphlatakosathi 2 месяца назад +19

    म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭

  • @sitabaraili3531
    @sitabaraili3531 2 месяца назад +2

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @कोपिलालम्साल
    @कोपिलालम्साल 2 месяца назад +25

    यहाँ हरु जस्तो छाेरि पाउने आमालाई सधैंभरि सम्मान छ 🙏🙏

  • @NGL-GAMINZ
    @NGL-GAMINZ 2 месяца назад +5

    कति राम्राे सिरियल छ बुनु बदाईछ

  • @SabakaOne-so5ib
    @SabakaOne-so5ib 2 месяца назад +1

    ई छोरा मान्छे हरु यस्तै हुन सिस ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @bharatbohara4830
    @bharatbohara4830 2 месяца назад +1

    सफलताको शुभकामना छ त्याग सिरियल का सम्पूर्ण कलाकार हरुलाई ❤❤❤❤

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 2 месяца назад +10

    My favorite serial taayag ❤❤❤❤❤❤❤❤❤❤❤

  • @AayushaRai-123
    @AayushaRai-123 2 месяца назад

    आजको episode एकदमै नरमाइलो लाग्यो बिचरी श्रुति जिबनमा कति त्याग गर्दा पनि खुशी हुन नपाएको देख्दा धेरै खल्लो लाग्यो अनि dr.samir जहिले पनि त्यही स्रेयाको पछि पछि मात्र स्रुतिले त्यत्रो सम्झाउदा सम्झाउदै पनि पढयो पढ्यो पाठ सोह्र दुना आठ भने झै हुने।

  • @munarai6291
    @munarai6291 2 месяца назад +2

    राम्रो छ त्याग सिरेल सधै हेर्छु तर आफू बिबाहित भएर होला किन किन यो सौता भन्ने नाम नै सुन्दा मात्रै पनि नराम्रो लाग्छ हुन त यो एउटा काल्पनिक कथा हो तेइ पनि सौता भन्दा चाहिँ अलि नरमाइलो लाग्छ😢 तर सिरेल राम्रो छ 😊

  • @prabhadangi6905
    @prabhadangi6905 2 месяца назад +2

    ठिक्क भाछ घरमा श्रीमती हुदाहुदै मातिनेलाइ जेठी नि साथमा नहुदो हो अनि कान्छी ले यसैगरी दु:ख देर धरधरी रोको हुनपर्ने दुई जोइको पोइ कुना बसि रोइ भने जस्तो अझ भाछैन 😢तर स्रुतिले सुख पाको हेर्ने मन छ

  • @sunabomjam2558
    @sunabomjam2558 2 месяца назад

    एकदम रामो छ श्रेयालाइ चाहिँ सम्बन्ध बिछेत गरेको राम्रो किन कि सौता हुदा हुँदै अर्काको छोरी बोकेर आको हो कानुनी हिसाबले नि श्रेया कान्छी श्रीमाती भएकोले छुट्टीनु नै राम्रो हुन्छ अनि सुर्ती र समीर छुट्टीनु हुदैन

  • @Sharda-q9h
    @Sharda-q9h 2 месяца назад

    त्याग सिरियल धेरै मन परछ। श्रुति को अभिनय धेरै मन परछ। डाक्टर समीर ले श्रुति संग एती राम्रो संबंध राखे र उता श्रिया अलग बसे पछी उ संग पनी धेरै मीठो संबंध राखे छ।यो किस्सा समझी सके छयनो।❤❤😂

  • @bhagwatiaryal2828
    @bhagwatiaryal2828 2 месяца назад

    धेरै राम्रो छ त्याग सिरीयल मलाई मन पर्छ । ❤❤👍👍👍

  • @suittvnepal9218
    @suittvnepal9218 Месяц назад +1

    All the best swanika ji & team God bless you

  • @GomaDhakal-n9k
    @GomaDhakal-n9k 2 месяца назад

    बयान गरेर नसकिने छनिहाै स्वानिका बास्तोलाले गरेको अभिनय ,कति हेरदानि नअगाईने ।हप्ता कु्र्न धाै धाै ।❤❤❤❤❤❤❤❤❤❤

  • @senmirai7844
    @senmirai7844 2 месяца назад

    बुवाले बिदेशमा धेरै दुख पाएपनि टन्नै पैसा कमाएको हेर्ने नम छ❤

  • @bishnunepali1434
    @bishnunepali1434 2 месяца назад

    🙏🙏सुर्ती र समीर जी को जोडी छुट्नु हुँदैन है ❤

  • @Sunitanepali-nn6rz
    @Sunitanepali-nn6rz 2 месяца назад

    सिरिया म्यामलाई समिर सरले छोडेकै राम्रो पल पल मरेर बाँच्नुभएको सुर्ती म्यामको दुख हेर्न सकिँदैन र अब आउने भागमा सिरिया म्याम टाढै भएको हुनुपर्छ। र त्याग सिरियलको सम्पूर्ण टिमहरुलाई मेरो हृदयदेखि मिठो माया सम्झना स्वरूप सानो कमेड छोडेकी छु। सिरल राम्रो भएको छ नराम्रो भएको होइन र अझै राम्रो हुँदै जाओस् भन्न चाहन्छु। सफलताको अनगिन्ती शुभकामना।❤❤❤❤

  • @urmilabagale1768
    @urmilabagale1768 2 месяца назад

    सुखमा फर्केर हेर्ने ,दुखमा हिडेर फर्किने क्या बात्👌

  • @indirabhattrai4578
    @indirabhattrai4578 2 месяца назад +1

    सीरेल त सारै लामो समयको भयो हेर्दा हेर्दै कहिले पनि सकिँदैन त अली छोटाे बनाउन मील्दैन र कम्ती मा पनि 35: 40 मी . सम्म को भए हुने हेर्न कुनै मजजा नै भए न नामवली देखाउदा गत साता देखाउदा नया भाग त जम्मा 15 मी 😢हुन आउछ

  • @SushilaRanabasnet
    @SushilaRanabasnet 2 месяца назад +1

    यो सिरियल साह्रै छोटो समयको भयो हजुर अलि लामो समयसम्म हुनुपर्छ

  • @Riyamagar-t7u
    @Riyamagar-t7u 2 месяца назад

    आवश्यकता भन्दा बढी भयो भने औषधि ले पनी गलत असर गर्न थाल्छ ब्यावहार मा आफ्नो बनाउनु पर्छ सम्बन्ध हुँदैमा कोई आफ्नो हुँदैन wow ❣️🥰👌

  • @sandipchaudhary2716
    @sandipchaudhary2716 2 месяца назад +7

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 месяца назад

    श्रुति र समीर को बच्चा भयको देख्ने रहर छ❤❤❤❤❤❤❤

  • @binitapandey9931
    @binitapandey9931 2 месяца назад

    धेरै राम्रो छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @Laxmibaraili-c3t
    @Laxmibaraili-c3t 2 месяца назад

    अ।जकाे भग यकदमै राम्रो छ हजुरहरु सबै जानालाई मेराे मनै देखि धेरै धेरै शुभकामना छ हुनत मलाई मनपरने श्रुति समीर दुई कलाकार भयरपनि हाेला तर घरि घरि समिरले अ।फनाे बेहाेरा देखायकाे चहि अलिक मन परदैन अाबकाे भागमा चहि समिरलाई श्रिया सगै राखिदिनु भय हुन्छ श्रुतिकाे माया माेहअलिक समिरलाई बडिभय जस्तो छ श्रियाले मात्र समिरलाई ठिक पारेर राखे जस्तो लागयाे

  • @TuphanRaskoti
    @TuphanRaskoti 2 месяца назад +1

    सिरियल त राम्रो छ तर अरुको भाग खोसेर मोज गरेको मलाई मन परेन। घमण्ड अलिक धेरै नै भयो। जो चोर उसैको ठूलो स्वोर।

  • @Sitaaryal972
    @Sitaaryal972 2 месяца назад +1

    कति छोटो बनाको सिरियल अलि लामो त हुनि हो नि 😊

  • @jyotikattel3616
    @jyotikattel3616 2 месяца назад +1

    कत्ति छोटो के पुरै एक हप्ता कुर्नु परछ
    😊 अलिक लामो भाको भये नि मज्जा आउने थियो

  • @anumgr8
    @anumgr8 2 месяца назад

    स्वानिका सिस हजुर को अभिनय सारै राम्रो छ❤

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph 2 месяца назад +3

    Mero best series ho ❤tara dhari thori min vyo ali lamo banuna dd

  • @MansinghMan-p9h
    @MansinghMan-p9h 2 месяца назад

    अतिनै मन पछ कथामा अाधारित सिरेल❤❤❤

  • @neutral2349
    @neutral2349 2 месяца назад +1

    ❤❤❤❤I love this drama

  • @NirmalaojhaNamuna
    @NirmalaojhaNamuna 2 месяца назад +1

    यति थोरै सिरियल राम्रो भएन अलि लामो बनाउनु पर्यो

  • @RamilaRaikarki-x9k
    @RamilaRaikarki-x9k 2 месяца назад

    अलिक छोटो भयो अलिक लामो कथा बनाउनु ना सारै राम्रो छ म कहिले पनि छुटाको छहिन ❤❤❤❤

  • @Mathssolutionsuresh
    @Mathssolutionsuresh 2 месяца назад +3

    म जस्तो सानो र गरिब youtuber का video कसैले पनि हेर्दैनन😢

  • @MiralimbuMiralimbu
    @MiralimbuMiralimbu 2 месяца назад

    श्रुतीले अब धेरै सहनु हुन्न है जति नै माया र इज्जत गर्दा पनि नपुग्ने श्रीमान र सौतालाइ पाठ सिकाउनु पर्यो आफ्नो छुट्टै पहिचान बनाउनु पर्छ

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm 2 месяца назад

    सोनिका दिज्जुको त रेलको ममि कति किउट के उहालाईनै हाल्दा कति राम्रो हुन्त्यो❤❤

  • @Athenasvibes12
    @Athenasvibes12 2 месяца назад

    त्याे सिरिया भन्ने काे पछि कहिले नपर्नु समीर जि जिन्दगी सकिन्छ र सुर्ती लाई यस्तो आसु नदिनु

  • @Polo-12
    @Polo-12 2 месяца назад +2

    Sowanika sis hjr ko Mamu interview hereko 😢 hajur ko ra mero age ra pida 2ubai milne rahexa gantabya ahile samma veteko xaina ❤

  • @AnjuSoni-n7m
    @AnjuSoni-n7m 2 месяца назад

    धेरै नै राम्रो सिरियल ❤❤❤❤❤

  • @sitasharma9777
    @sitasharma9777 2 месяца назад

    म भाग 1देखि नछुटायर हेर्ने गरेकि छु राम्रो लाग्छ

  • @RatnakalaBantola
    @RatnakalaBantola 2 месяца назад +1

    माय फेवरेट सीरियल❤❤❤❤

  • @ToToFun9
    @ToToFun9 2 месяца назад +1

    साना युटुबर जोडिनु होला🙏

  • @NepalSanju
    @NepalSanju 2 месяца назад

    समीर ले एउटा लाई मात्र रोज्नु पर्छ किन कि श्रुति बुझ्ने र अशल छिन भने सृया सृमान को इज्जत गर्न नसक्नी र पिदालाइ नबुज्ने अनि को रोज्ने हो समीर को कुरा अनि अलि लामो भाग आउनु पर्यो अलि छोतो भयो

  • @kalpanarawot7088
    @kalpanarawot7088 2 месяца назад

    Waha waha kati mahan surti ❤❤❤❤❤❤ malat thik lakxha Aakdam peri kaele aayula aali chado aay hunthew❤❤

  • @KrishnaBudha-g9x
    @KrishnaBudha-g9x 2 месяца назад

    कति राम्रो सिरियल

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 месяца назад

    अब को भ।गम। सोनिक। जि र समिर जि रेल जोडी हेन मन छ ❤❤❤❤❤

  • @kabitashrestha9976
    @kabitashrestha9976 2 месяца назад

    कस्तो लाग्नु मलाई त दिक्क लागिसक्यो दुःख पाउनेले दुःख पाएको पाई अनि दुःख दिने दुःख देको दै अस्तो पनि हुन्छ

  • @DhanRai-z5h
    @DhanRai-z5h 2 месяца назад

    म सोनीका र समिरको big friend ❤❤

  • @anitasunar6857
    @anitasunar6857 Месяц назад

    Serial dhyarae ramro xx suruti n samir ko big fan ho m pani serial xoto vhayo Ali lamo banaunu paryo❤❤❤

  • @amritbcamrit
    @amritbcamrit 2 месяца назад +1

    Aaj vney mero jiban ma meyl khako x you siriyal ley ❤❤

  • @lilaggarti2634
    @lilaggarti2634 2 месяца назад

    यो भाग पनि राम्रो छ

  • @InduShrestha-nr4hw
    @InduShrestha-nr4hw 2 месяца назад +3

    Thanks for 192 RUclips family keep supporting to me

  • @Kanxibholan
    @Kanxibholan 2 месяца назад +3

    ❤❤❤❤❤

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 2 месяца назад

    सुर्ति र समिर कहिलै छुटिनु हुदैन ❤❤❤❤❤

  • @panugharti371
    @panugharti371 2 месяца назад

    धेरै राम्रो छ ❤❤❤❤

  • @menukarai5423
    @menukarai5423 2 месяца назад

    Ab श्रुतिले सुख भएको मन छ।

  • @aaradhanasingh9470
    @aaradhanasingh9470 2 месяца назад

    मामा को नियत ठिक लागेन ,,,गाला मा थप्पड हान्नु पर्छ अबत

  • @aaditya7266
    @aaditya7266 2 месяца назад

    ठिक छ❤❤

  • @bidurmagar6032
    @bidurmagar6032 2 месяца назад +5

    Dharai ramro lago

  • @saraswatitimalsina275
    @saraswatitimalsina275 2 месяца назад

    स्वानिका र समीर छुट्नु होदैन

  • @OmkalaDang
    @OmkalaDang 2 месяца назад

    Serial dheri ramro xa ❤🎉dinhu aayni hunthyo

  • @JanukaBhattarai-c5z
    @JanukaBhattarai-c5z 2 месяца назад

    🎉❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 месяца назад

    ❤❤❤❤❤❤very very Nice epsode tyaag 🎉🎉

  • @gregtindal6158
    @gregtindal6158 2 месяца назад

    मपनि❤❤❤❤❤❤❤

  • @pushparajtiwari1212
    @pushparajtiwari1212 2 месяца назад

    Dherai ramrox diju Ali lamo video vayahunxni❤❤

  • @kabitadc7774
    @kabitadc7774 2 месяца назад

    Dherai xoto vyo siriyal❤😊😊

  • @SandipVusal
    @SandipVusal 2 месяца назад

    मेरो फेब्रेट सिरेल हो ❤❤❤❤❤❤

  • @ShantaShantasubba
    @ShantaShantasubba 2 месяца назад

    sirel xoto vyo swamika bahini❤❤

  • @Miss_Ramila
    @Miss_Ramila 2 месяца назад

    धेरै राम्रो

  • @madinaMiya-t9u
    @madinaMiya-t9u 2 месяца назад

    Dherai ramro lagxa tyag sirell

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 2 месяца назад +2

    Very nice serial ❤❤❤❤

  • @sujitalohani2781
    @sujitalohani2781 2 месяца назад

    Sownika Ra samir ko really Jodi hernu man xa

  • @sangitapahadi-zk8zx
    @sangitapahadi-zk8zx 2 месяца назад

    Tyag serial Lai sabaile support ani Maya garnu hola......

  • @BhuwanKhatri-fi5cu
    @BhuwanKhatri-fi5cu 2 месяца назад

    ❤समिर❤सुृतिमिलम❤अगाडि❤बडम❤❤❤❤❤

  • @jesicamgi7626
    @jesicamgi7626 2 месяца назад

    ❤nice serial🥰🥰🥰🥰🥰👍👍👍👍👍👌👌👌👌🙏💐stay blessed all

  • @radhaneupane8227
    @radhaneupane8227 2 месяца назад

    My best jodi swanika sis & samir bro

  • @Rasmiladpnz
    @Rasmiladpnz 2 месяца назад

    kaile milan hune ❤❤ sruti ra samirko jodi xutnu hudaina afno sirmati huda hudai sali saga lagnu vayanani.sarai ramro sireal❤❤

  • @sherbahadurgurung7822
    @sherbahadurgurung7822 2 месяца назад

    Dami lagyo Tara sarai xoto lagxa herda gerdai sakeko pattai vayena dhanyabad ❤❤❤❤

  • @gitakalikote-oi1hz
    @gitakalikote-oi1hz 2 месяца назад +1

    Wow ❤❤❤❤❤❤

  • @KalaNiroula-pk7kt
    @KalaNiroula-pk7kt 2 месяца назад

    Dhari ramro xa ❤️❤️❤️

  • @anumgr8
    @anumgr8 2 месяца назад

    ब्याक राउन्ड मिउजिक लाई बिशेष ध्यान दिनु पर्च्ग है स्वानिका जि
    प्राय फिमेल कै आवाज मा राम्रो सुनिन्छ

  • @PuspaTamang-y7z
    @PuspaTamang-y7z 2 месяца назад

    My favourite seral tyaag ❤❤❤

  • @AasihkaMagarAasinka
    @AasihkaMagarAasinka 2 месяца назад +1

    My favorite serial ❤

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 2 месяца назад

    Very nice.
    Good luck 🎉.

  • @ManjilaShrestha-f6b
    @ManjilaShrestha-f6b 2 месяца назад

    Babal❤