Because of creators like these, we are reminded that there is still hope for our generation to rebuild and transform our country. Despite the efforts of unqualified, self-serving politicians trying to hold onto power, change is inevitable. The time will come when they’ll have no choice but to step aside, making way for a brighter future driven by integrity, vision, and the collective will of the people.
Full support to the youtubers for using the real power of social media who make these contents not to satisfy their individual growth but for the country prosperity and its people Mera dai haru lai mero maya ra bharasoha ...Jaya Nepal🇳🇵
I'm ready to join any project. Please inform me if there are any opportunities, such as Youths United or other projects. Let's create a group against KP DEUWA SAASAN.
देश डुबिसक्यो देश बनाउने भनेको अव तपाईं हामी युवाहरुले हो। अब बुढाबुढीहरूको आसमा नबसे हुन्छ। भन्नुपर्दा वृद्धाहरूको आसमा नबसे हुन्छ। मैले धेरैचोटि सुनिसके मेरै हजुरआमाले भन्नुहुन्छ जसले हामीलाई भत्ता दिएको त्यसलाई भोट दिनुपर्छ भनेर तर उहाँहरूलाई के थाहा उहाँहरुकै पैसा लुटेर उहाँहरुलाई नै केही मात्रामा मात्र फिर्ता गरेको रकम भत्ता हो भनेर, देशको अवस्था सुधार्ने हामीसँग दुईवटा मात्र उपाय छ, जुन भनेको द्वन्दकालीन र शान्तिकालीन बाटो हो, पहिला बुझम मैले द्वन्दकालीन कस्तो अवस्थालाई भने देशलाई बङ्गलादेश बनाम र यहाँ भएका जति पनि भ्रष्टाचारीहरू छन् तिनीहरूलाई देश निकाला गरम र दोस्रो शान्तिकालीन उपाय भनेको २०८४ लागि तयारी गरम, म यो भन्न चाहन्छु कि म जति पनि युवाहरू देशमा छन् अहिले उहाँहरुलाई यति अनुरोध गर्न चाहन्छु कि, हजुरहरूले छिटो भन्दा छिटो भोटिङ कार्ड बनाउनुहोस्। किन छिटो भनेभन्दा सरकारी कार्यालय कति ढिलो छ हजुरलाई नि थाहा छ कम्तिमा पनि नेपाल मा दुई देखि तीन लाख जना यति युवाहरू छन् जोशले भोटिङ कार्ड बनाएका छैनन्। हजुरलाई विनम्र अनुरोध गर्छु भोटिङ कार्ड बनाउनुहोस् र युवा नेतालाई सपोर्ट गर्नुहोस् २०८४ पछि देश हाम्रो हुनेछ। नत्र भने हाम्रो छलफल सोसल मिडियामा मात्र सीमित रहनेछ त्यही पनि नियम परिवर्तन भयो भने त्यही पनि हुनेवाला छैन। अब पालो आयो देशलाई शासक मुक्त बनाउने. जय नेपाल🫡❤
Herum la kasari chai pass gardo raicha yehao chor neta la😡 If yehao law lagyo vanni more than 70, 80% vandha badhi janta haru jail jancha ani kosla dincha 1 lakh,to 1 corore kosla dincha ani ko bashcha 1 year to 5 year jail na tw ramro kaam garna dincha na tw kaam garni thau haru factory haru deyako cha You are right dai😊🔥🔥💪💪❤❤🇳🇵 We support you #letuspeak😊🔥💪❤🇳🇵
As someone who gives my opinion in a witty or satirical way if this bill is passed as it is right now it’s literally violation of my right to speech and right to expression. Like this is the main reason I wanna leave this country even my freedom and my right as a citizen is not protected so expecting growth and development and a good future in Nepal is like searching for stars in daylight.
जब गणतन्त्रको घुम्टो ओडेर क्रान्ति, परिवर्तन र स्वतन्त्रता को बाजा बजाउदै जनतालाई २५ वर्ष सम्म उल्लु बनाउदा पनि नबुज्ने जनता छन् भने केही आश नगरे हुन्छ। २०८४ मा अझै ओलि, देउबा र प्रचण्ड र तिनका आसेपासे ले नै हो जित्ने।
हामीले यस्तो गर्नु पर्छ यो बिल मा हरेक व्यक्तिले उनिहरूको फोन करिब ेनापल तथा विदेशमा बस्ने ३ करोडले फोन गरेर जाम गर्नु पर्छ अनि थहा हुन्छ public power भनेको के हो भनेर अहिले website र email गरेर प्रश्न सोद्धा हाम्रो उत्तर हेर्ने पनि छैन र सम्बोधन पनि हुने छैन
Omg ...! All creators speak about same topic and posted in same time The nepali comment Misguided nepal Project kura Tanka dahal Idp Why so offended I think this is serious issue. Let's speak together and revise this social media bill.
I would like to inform y'all that 0.5-1% of general population have narcissist and around 1% is psychopath/sociopath. These personality are interested and involved in politics But kind people are not interested and don't want to get involved in politics
नेपाल सरकारले प्रस्तावित गरेको सामाजिक सञ्जाल विधेयक (Social Media Bill) ले नेपालको संविधान, २०७२ (संविधान) संग मेल खान्छ कि खाँदैन भन्ने विषयमा धेरै बहस भएको छ। धेरै कानूनी विज्ञ तथा अभिव्यक्ति स्वतन्त्रता समर्थकहरूले यस विधेयकले संविधानद्वारा प्रदत्त मौलिक हकहरूको उल्लङ्घन गर्न सक्छ भनी चिन्ता व्यक्त गरेका छन्। संविधानसँग बेमेल हुने प्रमुख बुँदाहरू: १. अभिव्यक्ति स्वतन्त्रता (संविधानको धारा १७, उपधारा २क) नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गर्दछ। प्रस्तावित विधेयकले "गलत आशय" वा "राष्ट्रिय हित विपरीत" रहेको भन्दै सामाजिक सञ्जालमा राखिएको सामग्रीलाई फौजदारी अपराध मान्न सक्छ। जोखिम: यी परिभाषा अस्पष्ट भएकाले राजनीतिक असहमति दबाउने वा सरकारको आलोचना गर्नेहरूलाई दण्डित गर्ने खतरनाक उपाय बन्न सक्छ। २. प्रेस तथा प्रकाशन स्वतन्त्रता (संविधानको धारा १९) संविधानले मिडियाको स्वतन्त्रतालाई सुनिश्चित गर्दछ र अनावश्यक नियन्त्रण वा सेन्सर गर्न नपाइने प्रावधान राखेको छ। तर सामाजिक सञ्जाल विधेयकले सरकारलाई निरंकुश अधिकार प्रदान गरी कुनै पनि सामग्री हटाउन वा कारबाही गर्न सक्ने प्रावधान राखेको छ। जोखिम: यसले पत्रकारिता, स्वतन्त्र मिडिया, तथा सामाजिक सञ्जालमा सक्रिय आलोचनात्मक आवाजहरूलाई दबाउने खतरा निम्त्याउन सक्छ। ३. सूचनाको हक (संविधानको धारा २७) संविधानले नागरिकलाई सार्वजनिक सरोकारका विषयमा सूचना प्राप्त गर्ने अधिकार दिएको छ। प्रस्तावित विधेयकले सामाजिक सञ्जालमा सूचना प्रवाहमा अवरोध ल्याउन सक्छ, जसले नागरिकलाई आवश्यक सूचना प्राप्त गर्नबाट बञ्चित गर्न सक्छ। --- निष्कर्ष: नेपाल सरकारको प्रस्तावित सामाजिक सञ्जाल विधेयक, २०८० को हालको मस्यौदा नेपालको संविधानसँग मेल खाँदैन। विधेयकले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, र सूचनाको हकमा गम्भीर असर पार्ने खतरा छ। यसका अस्पष्ट कानुनी प्रावधानहरू सरकारको आलोचकलाई दण्डित गर्ने अस्त्र बन्न सक्छ। अतः यस विधेयकलाई संविधानअनुसार परिमार्जन गर्नुपर्ने माग गर्दै पत्रकार, मानवअधिकारवादी, र कानूनी विज्ञहरूले आलोचना गरिरहेका छन्।
#sajanshreastha#steppark #ratankarki #kushalpokhrel#rishidhamal#krishnakadel#aludai#ghost#totalbudhamagar# ya harule pani share garna suggest garam and share garauna lagam ra sabaima # garera share garam hai . Ra ya sabai daiharulai salute
#Request WSO, Project Kura, Misguided Nepal, The Nepali comment लगायत सबै जना एउटै Podcast मा आएर २ ' ३ घण्टा लगाएर १ १ बुदा छलफल गर्नुपर्यो । जुनै channel वा सबै channel मा upload गर्नुपऱ्यो ।
Sansar ma AI ko competition chalirako cha... And then here comes our country Nepal...jaha media feeedom mai talcha launa khojidai cha...Hait... Right to speech vanne ni hunxa ni yar... Kattahai mero desh...yesto manche haruko haath ma parera kasto desh kasto bandai gairako cha..
Fun fact: There is no such thing as ‘Government’ in this world, Its just few aristocrats they make laws through so called ‘Neta’ haru to control the population. Since ‘Raajtantra’ has finished in Nepal it’s already under control of ‘Bideshi Shakti’. The actual politics happens behind the curtains.
जसको नागरिकता हुदैन तिनी हरू accout बनाउन पाउँदिन बच्चा बच्ची हरू टाढा हुन्छन् सरकार लाइ choi गाली गर्ने पाउँन पर्छ किन भन्या सरकार जनता को होइन र waiting 2084❤
#BolnaDeSarkar
#LetUsSpeak
Because of creators like these, we are reminded that there is still hope for our generation to rebuild and transform our country. Despite the efforts of unqualified, self-serving politicians trying to hold onto power, change is inevitable. The time will come when they’ll have no choice but to step aside, making way for a brighter future driven by integrity, vision, and the collective will of the people.
Nepalis together strong 💪 against all the corrupt government
Time to overthrow this government. aaba bato ma niskini bela vo.
Ekdam
Hus tmi niskeu ma comment padera sakera auxu
@@Lovelybroq hus daju. Ma niskiyani tapai niskiyani ramro vaye sabai nepali ko ramro huni honi
Let's show youth power. But we should connect each other to start this and a leader to overthrow this government.
@@rdaa9387 We have to be united and in our group there should not be any guy from any political parties for further conspiracy .
Full support to the youtubers for using the real power of social media who make these contents not to satisfy their individual growth but for the country prosperity and its people Mera dai haru lai mero maya ra bharasoha ...Jaya Nepal🇳🇵
🇳🇵
Freedom of Speech
Right to Speak
Revise Social Media Bill
Right to Speak
#Boycottsocialmediabill
"An unjust law is no law at all."
- Cicero
Here.
We law students stand united.)
Time to take a stand for ourselves. Unity is power💪🇳🇵
#LetUsSpeak
#ReviseTheBill
Let's start BANGLADESH MOVEMENT IN NEPAL
#LetUsSpeak
#BolnaDeSarkar
#BolnaDeSarkar #LetUsSpeak #ReviseTheBill
It's time to be united all nepali brothers and sisters against this dictatorship 😊
I'm ready to join any project. Please inform me if there are any opportunities, such as Youths United or other projects. Let's create a group against KP DEUWA SAASAN.
Bravo man weare all with you ghys. Aba hajurba haruko chaldaina
Yes hami bolnu jaruri xa
Let's go Right to free speech.
This is the unity we wanted in RUclips community❤ hope for positive impact.
#boycottsocialmediabill
#Boycottsocialmediabill
Yes these is concerning
We are with you.
K.P Deuwa ko ,saasan antay garnu jarurit xa ,lets be in unity, lets start some project ,im ready to join like youth united project,
Hamro full support xa hai ❤❤
Thank you for explaining this.
देश डुबिसक्यो देश बनाउने भनेको अव तपाईं हामी युवाहरुले हो। अब बुढाबुढीहरूको आसमा नबसे हुन्छ। भन्नुपर्दा वृद्धाहरूको आसमा नबसे हुन्छ। मैले धेरैचोटि सुनिसके मेरै हजुरआमाले भन्नुहुन्छ जसले हामीलाई भत्ता दिएको त्यसलाई भोट दिनुपर्छ भनेर तर उहाँहरूलाई के थाहा उहाँहरुकै पैसा लुटेर उहाँहरुलाई नै केही मात्रामा मात्र फिर्ता गरेको रकम भत्ता हो भनेर, देशको अवस्था सुधार्ने हामीसँग दुईवटा मात्र उपाय छ, जुन भनेको द्वन्दकालीन र शान्तिकालीन बाटो हो, पहिला बुझम मैले द्वन्दकालीन कस्तो अवस्थालाई भने देशलाई बङ्गलादेश बनाम र यहाँ भएका जति पनि भ्रष्टाचारीहरू छन् तिनीहरूलाई देश निकाला गरम र दोस्रो शान्तिकालीन उपाय भनेको २०८४ लागि तयारी गरम, म यो भन्न चाहन्छु कि म जति पनि युवाहरू देशमा छन् अहिले उहाँहरुलाई यति अनुरोध गर्न चाहन्छु कि, हजुरहरूले छिटो भन्दा छिटो भोटिङ कार्ड बनाउनुहोस्। किन छिटो भनेभन्दा सरकारी कार्यालय कति ढिलो छ हजुरलाई नि थाहा छ कम्तिमा पनि नेपाल मा दुई देखि तीन लाख जना यति युवाहरू छन् जोशले भोटिङ कार्ड बनाएका छैनन्। हजुरलाई विनम्र अनुरोध गर्छु भोटिङ कार्ड बनाउनुहोस् र युवा नेतालाई सपोर्ट गर्नुहोस् २०८४ पछि देश हाम्रो हुनेछ। नत्र भने हाम्रो छलफल सोसल मिडियामा मात्र सीमित रहनेछ त्यही पनि नियम परिवर्तन भयो भने त्यही पनि हुनेवाला छैन। अब पालो आयो देशलाई शासक मुक्त बनाउने. जय नेपाल🫡❤
मलाई बोल्न दे सरकार,
अपराध हैन ।
मन खोल्न दे दरबार ,
को सराप हैन ।
मन खराब छैन
सहि बोल्न डराउँदैन
- बालेन शाह
#boycottSocialMediaBill
Herum la kasari chai pass gardo raicha yehao chor neta la😡
If yehao law lagyo vanni more than 70, 80% vandha badhi janta haru jail jancha ani kosla dincha 1 lakh,to 1 corore kosla dincha ani ko bashcha 1 year to 5 year jail na tw ramro kaam garna dincha na tw kaam garni thau haru factory haru deyako cha
You are right dai😊🔥🔥💪💪❤❤🇳🇵
We support you #letuspeak😊🔥💪❤🇳🇵
Garo xa hou garo 😢❤
Ho dai 🎉❤❤
I am hear from in depth story ❤
Hats off to the collaboration of IDS, WSO, project kura, The Nepali Comment , MisGuided Nepali, Random Nepali and also big thanks to Tanka Dahal.
its high time brothers
Keep it up bhai we are with you
#BolnaDeSarkar
#LetUsSpeak
#LET_US_SPEAK
#lets meet in road
thank you for making this video
As someone who gives my opinion in a witty or satirical way if this bill is passed as it is right now it’s literally violation of my right to speech and right to expression. Like this is the main reason I wanna leave this country even my freedom and my right as a citizen is not protected so expecting growth and development and a good future in Nepal is like searching for stars in daylight.
❤❤❤
Beautiful content
Last line yak dam Sahi Ani chitta bujhdo kura ho vnnu vhyo
#boycottsocialmediabill
# Bolna De Sarkar
# Let Us Speak
46 को र 62/63 को भन्दा ठूलो क्रान्ती आउने बाला छ देश मा ! सरकार ले सक्दैन अह , न बर्तमान न अहिले को सरकार कसैले रोक्न सक्दैन युवा को आक्रोस लाई !! 😐
बोल्न पाउने हाम्रो जन्मजात आधिकार किन खोस्छन् चोर सरकार?!!🤬
#boycott_Social_media_bill.
#bolandesarkar #freedomtospeech
#BoycottSocialMediaBill
#freedomtospeech
history ko video🎉🎉🎉🎉
War was never stop
Last line is nice ❤❤❤❤
#bycottsocialmediabillnepal
We should make a move against this policy 🇳🇵jay gorkha
#Revisethesocialmediabill #letusspeak #BolnaDeSarkar #boycottsocialmediabill
जब गणतन्त्रको घुम्टो ओडेर क्रान्ति, परिवर्तन र स्वतन्त्रता को बाजा बजाउदै जनतालाई २५ वर्ष सम्म उल्लु बनाउदा पनि नबुज्ने जनता छन् भने केही आश नगरे हुन्छ।
२०८४ मा अझै ओलि, देउबा र प्रचण्ड र तिनका आसेपासे ले नै हो जित्ने।
Expose the Dictator 😷
#By_cut_social_media_bill
हामीले यस्तो गर्नु पर्छ यो बिल मा हरेक व्यक्तिले उनिहरूको फोन करिब ेनापल तथा विदेशमा बस्ने ३ करोडले फोन गरेर जाम गर्नु पर्छ अनि थहा हुन्छ public power भनेको के हो भनेर अहिले website र email गरेर प्रश्न सोद्धा हाम्रो उत्तर हेर्ने पनि छैन र सम्बोधन पनि हुने छैन
21:08 अलमस्ट घुस खाइरहेछन् कर्मचारीहरु 😢😢
Aaja batai hami sabai jana milera Yo Sarkaar ko aafno aafno Account maa khandan garau #Boycott_Bill
ma desh maa ramrai kaam garirako xu but.. yesto kura sunera desh xodu lagxa.. dhikkarr xa sarkar....
unity
Looks like lile nepal needs some democracy 🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸🦅🇺🇸
Aaba afno afno city bata uthnu parxa. Aaba ta kehi bujau hami
विगत नेपालको कानूनको संशोधनहरूलाई नियालेर अध्ययन गर्दा के देखिन्छ भने विस्तारै नेपाल सरकार तानाशाह तेरो बढ्दै गएको छ।
❤
Stop social media bill 😢
Omg ...!
All creators speak about same topic and posted in same time
The nepali comment
Misguided nepal
Project kura
Tanka dahal
Idp
Why so offended
I think this is serious issue.
Let's speak together and revise this social media bill.
I would like to inform y'all that 0.5-1% of general population have narcissist and around 1% is psychopath/sociopath.
These personality are interested and involved in politics
But kind people are not interested and don't want to get involved in politics
the poet hits me different
#Bolnade sarkar........🦾
नेपाल सरकारले प्रस्तावित गरेको सामाजिक सञ्जाल विधेयक (Social Media Bill) ले नेपालको संविधान, २०७२ (संविधान) संग मेल खान्छ कि खाँदैन भन्ने विषयमा धेरै बहस भएको छ। धेरै कानूनी विज्ञ तथा अभिव्यक्ति स्वतन्त्रता समर्थकहरूले यस विधेयकले संविधानद्वारा प्रदत्त मौलिक हकहरूको उल्लङ्घन गर्न सक्छ भनी चिन्ता व्यक्त गरेका छन्।
संविधानसँग बेमेल हुने प्रमुख बुँदाहरू:
१. अभिव्यक्ति स्वतन्त्रता (संविधानको धारा १७, उपधारा २क)
नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गर्दछ।
प्रस्तावित विधेयकले "गलत आशय" वा "राष्ट्रिय हित विपरीत" रहेको भन्दै सामाजिक सञ्जालमा राखिएको सामग्रीलाई फौजदारी अपराध मान्न सक्छ।
जोखिम: यी परिभाषा अस्पष्ट भएकाले राजनीतिक असहमति दबाउने वा सरकारको आलोचना गर्नेहरूलाई दण्डित गर्ने खतरनाक उपाय बन्न सक्छ।
२. प्रेस तथा प्रकाशन स्वतन्त्रता (संविधानको धारा १९)
संविधानले मिडियाको स्वतन्त्रतालाई सुनिश्चित गर्दछ र अनावश्यक नियन्त्रण वा सेन्सर गर्न नपाइने प्रावधान राखेको छ।
तर सामाजिक सञ्जाल विधेयकले सरकारलाई निरंकुश अधिकार प्रदान गरी कुनै पनि सामग्री हटाउन वा कारबाही गर्न सक्ने प्रावधान राखेको छ।
जोखिम: यसले पत्रकारिता, स्वतन्त्र मिडिया, तथा सामाजिक सञ्जालमा सक्रिय आलोचनात्मक आवाजहरूलाई दबाउने खतरा निम्त्याउन सक्छ।
३. सूचनाको हक (संविधानको धारा २७)
संविधानले नागरिकलाई सार्वजनिक सरोकारका विषयमा सूचना प्राप्त गर्ने अधिकार दिएको छ।
प्रस्तावित विधेयकले सामाजिक सञ्जालमा सूचना प्रवाहमा अवरोध ल्याउन सक्छ, जसले नागरिकलाई आवश्यक सूचना प्राप्त गर्नबाट बञ्चित गर्न सक्छ।
---
निष्कर्ष:
नेपाल सरकारको प्रस्तावित सामाजिक सञ्जाल विधेयक, २०८० को हालको मस्यौदा नेपालको संविधानसँग मेल खाँदैन।
विधेयकले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, र सूचनाको हकमा गम्भीर असर पार्ने खतरा छ।
यसका अस्पष्ट कानुनी प्रावधानहरू सरकारको आलोचकलाई दण्डित गर्ने अस्त्र बन्न सक्छ।
अतः यस विधेयकलाई संविधानअनुसार परिमार्जन गर्नुपर्ने माग गर्दै पत्रकार, मानवअधिकारवादी, र कानूनी विज्ञहरूले आलोचना गरिरहेका छन्।
सबै पडेलेखेको छैनन् तेसैले सजिलो गरि बिरोध लेखी पठाउन सक्ने बयाप साईड बनाई दिनु होला सिधै लेख्न वा भन्न पाउने ठाउँ बनाई दिऐ मा आभारि हुने थिएउ
#sajanshreastha#steppark
#ratankarki
#kushalpokhrel#rishidhamal#krishnakadel#aludai#ghost#totalbudhamagar# ya harule pani share garna suggest garam and share garauna lagam ra sabaima # garera share garam hai . Ra ya sabai daiharulai salute
#Lets_Start_Bangladesh_Movement_In_Nepal🇳🇵
Boycott social media bill
Social media bill त आवस्यक नै छ तर यस्मा clarify चै हुनु पर्ने हो । constructive criticism को culture develove गर्नु पर्छ ।
#Request
WSO, Project Kura, Misguided Nepal, The Nepali comment लगायत सबै जना एउटै Podcast मा आएर २ ' ३ घण्टा लगाएर १ १ बुदा छलफल गर्नुपर्यो । जुनै channel वा सबै channel मा upload गर्नुपऱ्यो ।
Thanks for 220 subscriber RUclips family ❤❤❤❤❤
Keep loving keep supporting guys 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
👍👍👍🙏🙏🙏👍👍👍
❤🗣👨👩👦👦 let talk together
Guys share as much as you can ❤
Oli regime, more like Oligarchy
#बोल्नदेसरकार
#Letusspek.
Sansar ma AI ko competition chalirako cha... And then here comes our country Nepal...jaha media feeedom mai talcha launa khojidai cha...Hait... Right to speech vanne ni hunxa ni yar...
Kattahai mero desh...yesto manche haruko haath ma parera kasto desh kasto bandai gairako cha..
20:40 The poem though
Politicians making north Korea be like.
Coordination of 6 different research oriented channel! Unity Xa social media bill ma sure changes aauxa malai ni sangai kam garna man Xa???!
#boycott_social_media_bill
Fun fact: There is no such thing as ‘Government’ in this world, Its just few aristocrats they make laws through so called ‘Neta’ haru to control the population.
Since ‘Raajtantra’ has finished in Nepal it’s already under control of ‘Bideshi Shakti’.
The actual politics happens behind the curtains.
जसको नागरिकता हुदैन
तिनी हरू accout बनाउन पाउँदिन बच्चा बच्ची हरू टाढा हुन्छन्
सरकार लाइ choi गाली गर्ने पाउँन पर्छ
किन भन्या सरकार जनता को होइन र waiting 2084❤
omg!
# ✌️
❤❤❤❤❤❤❤❤❤❤
Jajarkot bata video herdai xu tyo ni sajha 5 baje... hospital ma aaja ek din lai support x vandai advertisement gare yr dai le
#Stopdigitalcoup
💯
HERE should be THAHA AND TANKA DAHAL IF POSSIBLE