धेरै धेरै धन्यवाद अमृत जी । MISGUIDED NEPAL काे भिडियाे हेरेकाे छु धेरै राम्राे लाग्छ । तपार्इले जानेकाे यसरी अन्य साथीहरूलाइ पिन सिकाउनु भएकाे देख्दा धेरै खुसि लाग्याे मलाइ । अब सकिन्छ भने निरणन्तरता गर्नरहाेला । धन्यवाद ।
राय र लिम्बूहरूको ऐतिहासिक उत्पत्ति: इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरूनेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:१. ऐतिहासिक निरन्तरताराय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।२. विशिष्ट भाषाराय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।३. विशिष्ट संस्कृति र परम्पराराय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।४. आत्म-पहिचानकुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।५. भौगोलिक पृथकताराय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

as a editor i relate a lot with you bruhhh
Thanks for your guidance ❤ bro...
Setup tour chaiyo dai chitoo ❤
Love from parbat❤
dherai ramro aba nirantar dinu hola
Thank u brother!

तिनिहरूले भिडियाे बनाएनन?
Babal hai ta dai 🎉🎉
lastai simple vayo yrr
i came with expectation of magnet media level animations
@@RijanRaut-sj3mk this is for making the people understand the basics of a workflow, not a full tutorial
@@_amritthapa_ I understand that but can you come up with more complex animations now
Basic dekhi sikaununa brother ❤❤
@@Nimanbeats sure
ramro xa sathi
laptop ko display 100% srgb chayenxa ki 72% le ni kam chalxa vandina paryo...
Great great work ❤
aree yrr yo dai ko tuutorial dekhera ta runa man lagyo yrr k sikheko yoo
Brother this is for intermediate level editors, and a crash course more than a tutorial.
@@_amritthapa_ bro i know i know texto bhanna khojejo hoina just hajur lai easy step ma sikhauna aayena bhanna khojeko ho
@@AXGAMING. I will surely improve next time hai ta.
@@AXGAMING. Sabai majale bujhiyekota xani , hawa kura
Part 2 chahiyo plz🙏
I thing word dheraI aayo bro
okay tell me something? Dont we get copyright if we use clips of news channel on our video to make it look documentary style.?
i think eti simple edit ko lagi 1 hr ta dher lamo vayo video length
Video remove vako ho, it’s not playing
dai suru dekhi bujhna ko lagi video kaha xa
timro birendra ko photo ko bg hatauda ali ramro sanga gara ali white border dekhe ko chha
dai tapai ko setup tour ra kun kun device use garnu hunxa video banaunus na
sure someday hai
@@_amritthapa_ ok
Brother sano sano sfx after the edit last ma add garda thik ki edit sangai?
Ae ma animation garda sfx rakhna nai allo tempting lagyo kya malai
@@hii4499 its your choice, but if you divide the video into chapters, then you can work on those and finalise and move on to next one.
@@_amritthapa_ ae use garna parne animation ma sfx ae mai add garnu hunxa ki after the edit pr ma?
33:59 के ती दुवै खन्जर एकै हुन त अमृत जी?
how to download premiere pro
Love you dai ❤
अब हेरिन्छ अनि गरिन्छ!
Yo Video mid-guided ma tyo paras ko video ayesi matra rakheko vaye huni
bro davinchi chaiyo aba
thank you Missguided 🙂
Adobe premiere pro free ma use garna sakinxa ki nai brother ❤❤
@@Nimanbeats freeepcworld
Part 2
Audio recording chai kasari garnu hunxa?
soon video nai lyauxu hai
more tutorial
great
Premier pro kata bata cracked version download garna sakinxa bro?
This is a "free pc world" out there.
Davanci used garnu huncha
yes, tara Davinci use garepaxi feri After Effects sanga use garna garo hunxa so, documentary style editing ma chai PremierePro nai use garxu mostly
Paid version liyera garam hai otherview channel hack huni chance high xa paxi
Please guide me a download crack version of premiere pro 2024
This is a "free pc world" out there.
Can you share the link please
Getintopc
Yo PE paid ho ki free version ho?
paid ho If you wanna learn use davinci resolve for free
premium pro xaina
Use davanci resolve