बल्ल आज संघिय सम्सदमा हेर्न र देख्न सुन्न लायक गतिविधि देखियो यसरिनै कानको जालो फुटने गरि घण्टी बजाउ भनेर सचेत बिबेक्षिल नागरिकले पठाको हो रास्वपा घण्टीलाई जय घण्टी 🇳🇵🔔🇳🇵मातृ भुमिको जय होस्🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
रबि जि यसरी घण्टि बजाउनुस कि आज सम्म जनताहरूलाई भ्रममा पार्दै सभाहलमै निदाएका यी नेपाली आमाका कुपुत्र हरूकाे निद्रा र दिकाग नखुल्दा सम्म नछाेड्नु जनताले साथ दिनेछ अब 5 बर्ष पछि नेपाल घण्टिमय हुनेछ र देश बन्ने छ जनताले न्याय पाउनेछ🙏
चोरै चोर छानेर सभामुख , प्रधानमन्त्रि बनाऊछन अनि अपराधि बचाउनेत भई गएनि अब यस्ता अपराधिहहरुलाई इमान्दार देशप्रेमि, जनताप्रेमि र विकासप्रेमि सांसदहरुले सभासद पद खारेजिको आवाज उठाएर बर्गास्त गर्न लाग्नुपरो अनि ती अपराधिहरुले राज्यबाट लिएको सेवा सुविधा असुल गर्न कम्मर कसेर लाग्नु परो
1.रवि लामिछने जिन्दाबाद❤ 2.बालेन साह जिन्दाबाद❤ 3.हर्क साम्पाङ जिन्दाबाद❤ 4.ज्ञानेन्द्र साही मुर्दाबाद मुर्दाबाद😡😡😡🤬🤬🤬 हाम्लाइ राज तन्त्र चाहिदैन जुन राजा हुदा जात, धर्म, बर्ग छुट्टाइयो। जस्ले देस बिकास गर्नु पर्ने बेला बर्ग छुट्टायर हामी जनता माथी पसु को बेबहार गर्यो राजा मुर्दबाद🤬🤬 हिन्दु रास्ट्र हुनै सक्दैन। बहु जातिय बहु धार्मिक हाम्रो देस हो नेपाल तेहि भयर ज्ञानेन्द्र साही मुर्दाबाद🤬 जय नेपाल्🇳🇵💗💗
यो माननीय बिष्नु पौडेल को कुरा आफ्नो पार्टिको नेताको लागि मात्र राजनिती गर्नुभयको रहेछ भन्ने मेरो बुझाई। कृपया जनता र राज्यको लागि राजनिती गरौ अन्नेथा झोलेको सङ्ग्या नदिनुस।
सम्माननीय सभामुख महोदय, तपाईं हाम्रो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर दुईबाट निर्वाचित भएर जानु भएको हो कमसेकम हाम्रो क्षेत्रको इज्जत राख्नु होला किनकि तपाईंले प्रतिनिधि सभाको बैठक सहज र सौहार्दपूर्ण वातावरणमा संचालन गर्न सक्नुभएन।
६२, ६३ सालमा निरन्तर १९ दिन अान्दाेलन गरेर नेपालीजनताले राजा ज्ञानेन्द्रलाइ राजगद्दि त्याग्न बाध्य बनायाे । त्याे १९ दिनमा कतिले ज्यान गुमायाे, कति अपङ्ग भए। त्याे समयमा सबै माअाेवादी जङ्गलमा थीयाे । अनि भन्नुस् त गणतन्त्र जनताले ल्याकाे की माअाेबादीले । कुरा के हाे बुझ्नै गाराे भाे त यहाँ ।।।।।
अदालतले दोषी ठहर गरेको, प्रहरीले खोजी गर्दा फेला पार्न नसकेको रे,तर ए मा ले ले आफ्नो सांसद बिरामी छन भन्छ भने बिरामी सांसद कुन अस्पताल मा छन? प्रहरीले पत्ता लगाउन नसकेको सांसद एमाले ले कसरी थाह पायो,र त्यो चिठी संसदमा कसरी आईपुग्यो?
उखाने बा ले उखाने बा को ठुलो झोले ले अस्ती चुनाव मा रबी लाई कसरी आक्रमन गर्न लगायको थियो अहीले आफु लाई पर्दा चाँही के को रोईलो हो अरुलाई चै केही सुरक्षा चाहींदैन लाज लाग्दैन
Last ma bolne ko name aayan but dharai ramro bolnu vo salut garna man lagyo aba sotantra 1 jana hunu vo ghanti ma melnus sir varasta haru le desh sakeya
यसो हेर्दा सभामुख फरार अभियुक्तको आफ्नो मान्छे जस्तो छ
बल्ल आज संघिय सम्सदमा हेर्न र देख्न सुन्न लायक गतिविधि देखियो यसरिनै कानको जालो फुटने गरि घण्टी बजाउ भनेर सचेत बिबेक्षिल नागरिकले पठाको हो रास्वपा घण्टीलाई जय घण्टी 🇳🇵🔔🇳🇵मातृ भुमिको जय होस्🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
धन्यवाद रबि सर यो गर्जन सधै कायम रहोस जनता हजुर को साथ मा छन 🙏
जनताले वा वा गर्न त रवि लामिछाने जस्तो हुनु पर्यो नी,बोली गतिलो नभएपछि ढुङ्गाले मात्र हैन रडले पनि हान्छ।
रवि सदन पुनः छिरेपछि यी सवै भिजिलान्तेहरुको पनि वाक्य खुलेछ(फरार विषय)
❤❤❤ज्ञानेन्द्र शाही नेपालको हिरा हो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रबि जि यसरी घण्टि बजाउनुस कि आज सम्म जनताहरूलाई भ्रममा पार्दै सभाहलमै निदाएका यी नेपाली आमाका कुपुत्र हरूकाे निद्रा र दिकाग नखुल्दा सम्म नछाेड्नु जनताले साथ दिनेछ अब 5 बर्ष पछि नेपाल घण्टिमय हुनेछ र देश बन्ने छ जनताले न्याय पाउनेछ🙏
डाक्टर अमरेशकुमार सिंहले बताएका सहि र सत्य उचित हुन्
रबि लामिछाने ज्ञानेन्द्र शाही Rajendra linden ❣❣❣❣❣❣❣❣❣❣❣❤❤❤❤
चोरै चोर छानेर सभामुख , प्रधानमन्त्रि बनाऊछन अनि अपराधि बचाउनेत भई गएनि अब यस्ता अपराधिहहरुलाई इमान्दार देशप्रेमि, जनताप्रेमि र विकासप्रेमि सांसदहरुले सभासद पद खारेजिको आवाज उठाएर बर्गास्त गर्न लाग्नुपरो अनि ती अपराधिहरुले राज्यबाट लिएको सेवा सुविधा असुल गर्न कम्मर कसेर लाग्नु परो
रबि भाइ एककदम पनि पछि नहत्नुहोला हामी जनता तपाईं जस्ता साहसी ब्यक्तिको पक्षमा छौ ।
Good job Rabi n his group
जय रबि जि 🔔🔔🔔
फरार अभियुक्त ले सभामुख को घरमा पैसाको बिता पथाइसकेको छ
फरार अभियुक्तलाई पनि चुनाव जिताएछ्न जनता अनि पर्यो फसाद।
अब सरकारले दूध र पानी छुटाउनु पर्छ। नत्र सरकार रहँदैन
याे निश्चित हो
लास्टमा बाेल्ने काे कुरामा दम छ है
1.रवि लामिछने जिन्दाबाद❤
2.बालेन साह जिन्दाबाद❤
3.हर्क साम्पाङ जिन्दाबाद❤
4.ज्ञानेन्द्र साही मुर्दाबाद मुर्दाबाद😡😡😡🤬🤬🤬 हाम्लाइ राज तन्त्र चाहिदैन जुन राजा हुदा जात, धर्म, बर्ग छुट्टाइयो। जस्ले देस बिकास गर्नु पर्ने बेला बर्ग छुट्टायर हामी जनता माथी पसु को बेबहार गर्यो राजा मुर्दबाद🤬🤬 हिन्दु रास्ट्र हुनै सक्दैन। बहु जातिय बहु धार्मिक हाम्रो देस हो नेपाल तेहि भयर ज्ञानेन्द्र साही मुर्दाबाद🤬 जय नेपाल्🇳🇵💗💗
रबि जिउ तपायि तेहिपाटिमा जानलाग्नुभाछ केठिक्छत
एकदमै रार्मो कुरा उठाउनु भो माननीय ज्यु हरुलाई धन्यवाद ।
Very Good Amresh jee. Rabi jee & team.
यो माननीय बिष्नु पौडेल को कुरा आफ्नो पार्टिको नेताको लागि मात्र राजनिती गर्नुभयको रहेछ भन्ने मेरो बुझाई। कृपया जनता र राज्यको लागि राजनिती गरौ अन्नेथा झोलेको सङ्ग्या नदिनुस।
रवि लामिछाने जीको कुरा ठीक हो साथीहरु 🥰
रघु जि कुरो पनि सहि लाग्यो
जय रबि सर 🥰🔔🔔🙏🏻🔔🔔🥰
सम्माननीय सभामुख महोदय, तपाईं हाम्रो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर दुईबाट निर्वाचित भएर जानु भएको हो कमसेकम हाम्रो क्षेत्रको इज्जत राख्नु होला किनकि तपाईंले प्रतिनिधि सभाको बैठक सहज र सौहार्दपूर्ण वातावरणमा संचालन गर्न सक्नुभएन।
Ekdam ramro xalfal हुनुपर्छ...
यो सांसद काे बोलेको कुरा महत्व छ भने सरकार ले सुन्नु पर्छ नत्र संसदीय व्यवस्था हटाउनु पर्छ
ब्यवस्था नै असफल भएको बेला के को सुरक्षा ब्यवस्थाको असफलताको कुरा गरेको ?????
आफू गृहमन्त्री हुँदा आफ्नै अगाडी नदेख्ने अनि अहिले थुक्क मेरो देश ! सबै दोष अरुलाई थुपार्ने आफू चाहिँ भाग्ने । जुन जोगीँ आएनी के भने जस्तो ।
Abako Sarkar Rabi lai.🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏✊✊✊
६२, ६३ सालमा निरन्तर १९ दिन अान्दाेलन गरेर नेपालीजनताले राजा ज्ञानेन्द्रलाइ राजगद्दि त्याग्न बाध्य बनायाे । त्याे १९ दिनमा कतिले ज्यान गुमायाे, कति अपङ्ग भए। त्याे समयमा सबै माअाेवादी जङ्गलमा थीयाे । अनि भन्नुस् त गणतन्त्र जनताले ल्याकाे की माअाेबादीले । कुरा के हाे बुझ्नै गाराे भाे त यहाँ ।।।।।
Good job rastriya swatantra party ka parliament members soo proud feel bhayo youth lai parliament member bayaeko ma sampurna nepali janata lae
ढुंगा मूडा हैन पौडेल माननिय अब जनता ले बन्चरो पनी हान्छन ?
🎉केको मान्य सदस्य हरू भन्छस हौसत्य असत्य छुट्यान नसक्ने
बल्ल सान्सद भवब जस्तो देखीयो नत्र एउटा हाइ...काढ्दै अल्छी गर्दै दुई सब्द बोल्दीने अरु त्यही कुर्सी मा निदाउने भत्ता पचाउने थियो।
यो मान्य सद्स्य भन्ने मान्छे गतिलो छईन
माइक किन बन्द गरिदिएको कुरो केहो हामी पनि सुन्न पाउँन यो तरीका त भारतमा राहुल गांधी बोल्दा बोल्दै माइक बन्द गरिदिए जस्तो भयो
Waa daai tapai laai ma naramro laagthiyo aaja malai garba laagyo tapai dekhi 🙏
यो सभामुख को तरिका भयन यो त मुखिया ले रैती लाई अरायको जस्तो भयो
पार्टी ले होईन कमान्डर ले खाएकाहुन
Good job Rabi
यहाँ ज्ञानेन्द्र शाह त देखेन ज्ञानेंद्रकों कुराले रबी छक्क परे भन्छ खई
अदालतले दोषी ठहर गरेको, प्रहरीले खोजी गर्दा फेला पार्न नसकेको रे,तर ए मा ले ले आफ्नो सांसद बिरामी छन भन्छ भने बिरामी सांसद कुन अस्पताल मा छन? प्रहरीले पत्ता लगाउन नसकेको सांसद एमाले ले कसरी थाह पायो,र त्यो चिठी संसदमा कसरी आईपुग्यो?
माग्ने सदस्यहरु😂😂😂😂😂
grihamantri hunda samsad ma face to face hunda nachine ni farar bekti vanera suchana dina sakinthyo, Rabi dai le janenaxa. Prem Suwal says right.
यो सभामुख होकि भतामुख हो, यस्तालाइ तुरुन्तै कुर्सि बाट हटाएर निकाल्नु पर्छ
Doctor Amrit Singh you are 100 %right I’m with you and i salod you.🙏jai Nepal 🇳🇵
Last ma kada aayo mananiye jiu ko yetharta kuro
Yestai para ho vane nepal ko sanbidhan sansodhan garna jaruri xa
ज्ञानेन्द्र शाहीको भाषण खोइत?
Rajendra lingdel ko boli sarai slow vyo gyandra shqh jsto hun prx
जनताको हिरो सत्ता लिप्त आफ्नै कुरा मात्रै गर्छ त
गुमालेको सन्तान । आफ्नो मान्छे अपराधी जोगाउ भनेको भए खुशी हुन्थ्यौ होला है
@@madanPoudel-vj2us हाहाहा हेर्दै जाउ संसदमा केटाकेटी खेलेजस्तो गर्दा पनि ताली 😁😁😁
गुमालेका कुहिएका नेता भन्दा अहिलेसम्मलाइ रबि 100% नैतिकवान छ
@@madanPoudel-vj2us नैतिकता सबै प्रभुत्वको साया हुन उतैका छौडा हुन देखाउने र चपाउने दात छुट्टाछुट्टै हुन!
@@eshworshahi2821 फरार अभियुक्त सङ तेरो स्वास्नी पनि सङ्सङै भगाको छस कि के हो ।
कस्तो राम्रो कुरा राख्नु भयाे ।
Jay hos Rajendra linden jiu lai dhannebad
Hami.janta.haru.lie.niras.lagdo.yauta
Babahar.la.satayako.xa.tho.ho.
Hamra.teg.tararar.josila. Neta.r.p.p.
Ka.mananiya.gaynandra.sahi.jue.ra
Mananiya.rabi.lamixana.jue.yi.bube
Kanda war. Neta.hun.aaj.samma
Yi.neta.haru.la.hat.samma.milayara
Valakusari.gara.ko.hami.janataharu.la.dakhaka.xaenau.katae.rabi.jue
Parchanday.maya.ta.hunu.huna
Yo.sanka.upsanka.ko.bisaya.vayako
Xa.jai.nepal.jai.rast.bad.
८ अन्ना ढुंगा हन्नु सिकाऊने तिमि हरुनै हो।अजा अफू माथी ढुंगा आऊदा धेरेई न खोका।नालायक भ्रष्टाचारी हरु।
Ravi Ravi Ravi only ravii
जय रवि जय🔔🔔🔔🔔🔔🔔🔔
Ho good 🇳🇵🇳🇵🇳🇵👍👍👍♥️♥️♥️💪💪💪🔔🔔🔔👌👌🙏🙏
Jay hos rabi sir 🎉
किरात प्रदेशमा जानु दिन हुँदैन
Corrupted government. Respect rabi
Goodrajendra lingdel sir
Sabai vanda sahi bolne amresh singh ho hai sahi muddha uthako xan
Sai xa vanai ta sab jhana ko wow jay Nepal
Pakdinxa vanera kursi khus kayou natta rabi le pakrinthe jaye rabi
Nagar dakhi sadan samma ko kursi ma milyera khane haru puge paxi muluk ko abastha yastai hunxa.
Dami
Rabi ❤❤
Last ma bolne dr ley dherai ramro kura garnu vayo❤
Good
Bishnu paudel g 1 number pardes ma j vako xa thik vako ahile kinaki timiharule chahekai tehi ho afai kura bujh
Very good job 👏
देश बेच्ने दलाललाई सभामुख बनाको छ ।
सभामुख पनि एमाले को झोले न परे
Timiharulai marne nai ho
Ramro kam gare po ....chappale paudel
Baluwatar ko ghaderi le pugena
उखाने बा ले उखाने बा को ठुलो झोले ले अस्ती चुनाव मा रबी लाई कसरी आक्रमन गर्न लगायको थियो अहीले आफु लाई पर्दा चाँही के को रोईलो हो अरुलाई चै केही सुरक्षा चाहींदैन लाज लाग्दैन
Mananiy sadasya bolnus bhaner namra hiisable bhannuparyo ni! Mananiy sadasya k ho bhanus bhanna bhayena
Yo sansad vawanma xalfal garda aamla thadayer kura garna namilne vani parit garnu paryo
The house speaker is far better in handling the job than Christian Missionary Subash Nemwang !
Yo pani Oli ko ek number Jholey nai ho, yo yogya bhayera Aaye ko hora!!?? Oli ko aasirbad le jarur aayeko ho.
@@unmanifested9217 e et eeeeeeeeeeeeeeeeeeeeeeeeee eeeeee et eeeeeeeeee
@@unmanifested9217 Subash Newang vanda ta dherai ramro xa…Nemwang ta paisa konlaagi Aafno dharma ( Kirat) ani aama pani bechne garxa….
बोल्न किन दिन्न हो यो संसद भवन मा
Sir prem suwal❤
Ma chai rabiko speech hernu aako hai guise
kyc hudai na sir
Akles sirbgood
Last ma bolne ko name aayan but dharai ramro bolnu vo salut garna man lagyo aba sotantra 1 jana hunu vo ghanti ma melnus sir varasta haru le desh sakeya
Abaa gawgawbastibastibatàa yestaa sharkharkhojnehatulai lakheetnebela vayko chaa srakhakokura garne ani janata haribijogmaa Jiwnuoarne thuukaa
Ganendr bro good
good rabi
👍️👍️👍️👍️👍️👍️
Yo savamukh KO boli thado vayo kc jiu, rabi jiu vannu parxa ni
Nepal 🇳🇵 aagadi badne ko sagket ho
jesukei hos paisa badna galat ho 🎉🎉
Last ma vanay sir ko vanai akdam sai lago
Good job
Home minister huda rabi le pakrinu sakena ahile thulo kura garxa
Yestai ho rabile bolne neta vayeraw yetro din kina samatiyenaw ma mantri huda matra kura niskane koiriko vanneki biramiko bahana sunaune birami vaye samayeraw upachar gariyos vanneki aafule lajniti garne chitawon Ka janatale yehi bolnaw pathako ho gyanendra sahi saga siknu
बालुवा तार् को जग्गा दलाली किन भुक्दै छ
Yo nyayedhish thik xoin
Kada ekshana ma kadamchalnuparyoo