फिडव्याकका लागि धन्यवाद । तर भिडियो त अब Air भैसक्यो, कसरी थप व्याख्या गर्नुर । तपाइले नबुझेको विषयमा कम्मेन्ट गर्नुहोला, जानेको कुरा कम्मेन्टको रिप्लाइ गरेर सेअर गरौंला
अहिले दुवैको वैठक अन्तराष्ट्रिय संम्मेलन केन्द्र बानेश्वरमा हुन्छ तर छुट्टा छुट्टै । अहिले सिंहदरबार भित्र नयाँ संसद भवन बनेको छ, त्यसमा केही प्रतिनिधि सभाले प्रयोग गर्नेछ, केही राष्ट्रिय सभाले र केही संगै गर्नु पर्ने कामहरू पनि हुन्छ, जस्तो संयुक्त समितिहरू छन् ।
Short and sweet ❤
I am the student of class 11( LAW faculty ) but i get too much knowledge from this video .
Keep teaching us about Nepal's LAW.😊
thank u. srue we will
good channnel
nice
You both are doing great amazing 😊
भिडियो राम्रो छ,तर कानून सिंदरबारभित्रै बनेर हुम्ला जुम्ला को जनताले जानेको छैन ,बुझेन भन्न पाउँछ त?
कानुनको अज्ञानता क्षेम्य हुदैन ,😊👩⚖️
कानुन निर्माण प्रकृया चाही अलि बढी व्याख्या गरिदिनुभएकाे भए अझ राम्राे हुन्थ्याे ।
फिडव्याकका लागि धन्यवाद । तर भिडियो त अब Air भैसक्यो, कसरी थप व्याख्या गर्नुर । तपाइले नबुझेको विषयमा कम्मेन्ट गर्नुहोला, जानेको कुरा कम्मेन्टको रिप्लाइ गरेर सेअर गरौंला
thank u for well presentation
नमस्ते।।।
विधायिका निर्मित कानुन किन शक्तिशाली मानिन्छ ?
यो सम्बन्धी एउटा भिडियो बनाई दिनुहोस n
राजनैतिक बिज्ञान र कानुन बिच समान्ता पनि चाहियो, 👩⚖️🙏🌺
ekdamai ramro xa
Pdf note pani dina paryo sir haru
the contents are summarized. i think it's time for u to memorize them
🙏
कानुन सबैले जान्न बुझ्न के गर्नु पर्छ होला?
thanks
Sir yo partinidhi sava ra rastrya sava ko aafno aafno separated building hunxa ho Sanghiya samsad bahek ? plz clear that .
अहिले दुवैको वैठक अन्तराष्ट्रिय संम्मेलन केन्द्र बानेश्वरमा हुन्छ तर छुट्टा छुट्टै । अहिले सिंहदरबार भित्र नयाँ संसद भवन बनेको छ, त्यसमा केही प्रतिनिधि सभाले प्रयोग गर्नेछ, केही राष्ट्रिय सभाले र केही संगै गर्नु पर्ने कामहरू पनि हुन्छ, जस्तो संयुक्त समितिहरू छन् ।
@@nareshgiri1 Thank you
Hajur haruko prastuti ekdamai ramro ra upayogi xa. Thank you both of you. Exam agadi nai second ra third paper ko sakne gari lyauna sakinxa hola ki?
we will try our best