पश्चिमका १० बर्षका २ भाईले सारंगी बजाउँदै खतरा RAP हानेको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस- ruclips.net/video/20iSmbRLK-g/видео.html लाहुरे र भिटेनलाई कडा टक्कर दिए, यस्तो RAP त कस्ले हान्न सक्छ र ?
NAYA NAYA NEWS NEPAL हजुर शिरीष जि सश्लेशाको बारेमा भन्नुपर्दा मिडिया भन्दा अन्य ईन्टरनेट प्रयोगकर्ता या अर्काको खुट्टा तान्नेहरुले यसरी बास्तबिकता भन्दा फरक ढङ्ले भाइरल गराउदा खासै दुख मान्नुपर्दैन सश्लेशा जि ले ।।
कलाकार भनेको देशको गहना हुन।सबैलाई सम्मान गर्न सिकौ ।र मिडिया कर्मिले नि खास कुरा के हो प्रत्यक्ष रूपमा बुजौ अनि लेखौ।मान्छेको मन हो मन्छे भैसकेछी इजत को सवाल हुन्छ नराम्रो कुरा गर्दा कस्लाइ चित्त दुख्दैन।जसरी व्यंग्य गरिएको छ त्यो भन्दा बढी प्रेम गीत सफल होश।don't worry ashlesha I am with you.keep it up.
don't worry aaslesha ज्यु पाकै पनि आस्लेश ज्यु मलाई जहाँ सम्मा लाग्छ ।हजुर एकदम मै साहि छ। तर हजुरको आँखा मा आँसु देख्ता साराई नारमाईलो माहसुस फिल बको छ।
hello! अश्लेशा जि..... तपाईं चिन्ता नगर्नुस, येस्तै छ यहाको चलन...यो नेपाल को maximum पत्रकार नै unskilled & not well trained वाला हरू छन् ....हजुर्ले आफुलाइ कमजोर नबनाउनु...यस्तो नराम्रा rumors bollywood का actor हरू को कति आउँछ आउँछ....बाल नदिनु ।।।।तपाईं भनेको पछि को superstar हो....all the best for "premgeet 2" unit
तल बाट खिचेको फोटो त्यों पनि छायाँ पारेको फोटो देखाएर जे पायो तै भन्ने media लाई जेल हाल्नु पर्ने | नब प्रतिभा हरु लाई हतोसाहित गर्ने एस्ता हात डूडो होस् 😈😈😈😈😈
aaslesa tapai pailo patak hola aaudience ko aagadi aayera nacheko tei vayera confidence thiyena testai ho npl ko journalist paisa ra charcha pauna ko lagi j pani news Banauxan dont worry dd stay strong lov u😘😘😘😘😘
जसले फोटो भाइरल बनायो,त्यो बदमास फटाहा र लुटेरा हो,चिन्ता नलिनु बहिनी,अबस्य प्रेम गित टु ले बजार तताउछ बहिनी,शुभ कामना छ,बहिनी अाउदा दिनहरूमा अझ धेरै न्यु मुभीहरूमा सफल्ता अँगाल्दै जानू,,,,
काम नपाएर चेली को अर्थात अर्काको बेजत गर्दै हिन्नेलाई २०वर्ष सम्मजेल र दसलाख जरिमाना लगाउनु पर्छ हौ अ्ब त " don't cry असलेसाजि धारियाँ गर्नुहोस जितअवस्ये तपाईको हुने छ best of luck for movie ।।"
डियर अक्ष्लेषा यु आर द बेस्ट 2 4 जना खाते जर्नलिस्ट से नेगेटिभ फोटो लाई भाइरल बनाउदै मा केही बिग्रीने छैन अडियन्स हजुर को साथ मा छ र हाम्रो आदरणीय दाइ शिशिर भन्डारी पनि you are the best and love you a lot 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
hey our cute n favourite heroine ashlesha g ...we know the feelings n I also can understand becoz I also hav family n sis ....Please dnt be hurt ...keep smiling be healthy ever this is mine wish ....n plz family is everything first so tesari tadha nabasnu kinaki tapaiko galti k xa ra ....u the best daughter for them ok ....my dear best n cute actress ....ashlesha g ...aba cmmnt ma dherai sabda jati lekhe pani less xa hjr lai ...keep smiling n god bless u ♥♥♥♥
mohan kumar bist yo vaneko tw simple kura Ho yasma kune Dar manu parne kura xenw ki aafno galti xenw vane kam napya ka kukur haru vukdie ma k hi hudinw 100%_75% seaport xan rw baki 25% tw vukne matra ho rw ani hami kohi kasiele pani aruko life lai nai barbad garne kam nagrau rw teyo garnu vanda pahila aafulie teyo thauma ek choti so chat tw narmro cement garne harule!
हामी नेपाली मा यो कुरा कम्जोरी छ किन हामिले हाम्रो परिवार जस्तो अरुलाई माया प्रेम इज्यात अनि सम्मान को ब्याभार गर्दैनै )(मलाई आजा दुख लागेको छ )(मनै पोल्ने गरि अस्लिशा रोयेको देख्दा ) कस्ले गरेको हो यो हर्कत जस्ले गरेपनी आफ्नो घरको प्यारी दिदी अनि प्यारी बहिनी लाई सम्झनुस तपाईं हरुको पनि चेली छ कसैले यस्तो ब्याभार गर्यो भने तपाईंहरु लाई पनि मन दुख छ अस्लिशा एउटा नया कलाकार हो देश को नया गहना हो नया पिडिको लागि जोस र जागर प्रतीक हो हामिलाई खुशी दिन भनी कति दुख कस्ट गरेर तपाईं हामी को गाउँ घर आगन सम्म आउनु भयो तर आज तस्को प्रती फल उल्टो भयो अरुलाई खुशी दिन आको मान्छे आफै दुखी भयेर जनु पर्ने यो कस्तो बिड्बना हो (याद गर साला कुकुर हो अनि हरु) तिमी हरुलाई पनि ठिक हुने छैन कसैलाई पनि एति सारो (hot)गर्नु हुन्न मान्छे चिन्नु पाये म च्वाटै काट्नु पो मन लाग्यो साला हरामी खाते हरु( jaya nepal )
मिडियाले राम्रो गर्न सक्तैन त किन अरुकाे पर्सनल जिबनमा जिन्दगीमा दखल दिनु राम्रो हाेईन,यस्तो स्थिति देखियाे भने पनि मिडियाले न्युजलाई हाईलाईट गर्नु हुदैन,कलाकार भनेका देशका गहना हुन,हाम्रो मिडियाले राम्रो भन्दा नराम्रो बढि लेख्छन किन र सबै मिडिया नराम्रो पनि छैन।
shishir bhai and asleesha baini u guys r one of my favorite artist from nepali film industry. sarai dukhha lagdo kura suniyo yo ghatana ko chaanbin garnui parcha tyo sala journalist lai karbahi hunai parcha.ani shishir bhai euta kura tapai afai pani tour garnu bhayeko thiyo whole team sanga tesaile yo interview chahi tapaile bhanda aru kohi le liyeko bhaye ramro hunthyo jasto lagcha mero bichar ma haha...galti bhane maaf pau hai bhai :)
बिचरा आफुलाइ कम्जोर नसमजिनु अस्लेसा जि दानव र राछेस हरु अरुको प्रगति देखेर मरछन ।तपाईं आफ्नो ठाउमा सहि हुनुहुन्छ।जो अस्लेसा जिको र प्रेम गित 2 को डाहा गरछ त्यसलाइ छिटै आरेघाट दाहासंसकार गरन परोस।लोजा
कुन पत्रकार हो फोटो आफ्नै ब्यक्तिगत फेस्बुक मा भित्री पेन्टी नै लगाको थिएन भनेर प्रचार गर्ने? अर्काको ईज्जत् माथि खेलवाड गर्न खोज्ने पत्रकारलाई कार्बाही हुनु पर्छ। अश्लेशा जी हतोत्साहित नभई कन अगाडी बढ्नु होला। प्रेम गीत २ सफलता को अग्रिम शुभकामना पनि।
यो नेपाली मिडियाको काम छैन सबै दर्सकले देखिरा छन नि त्यो फोटोमा भित्रि बस्त्र लगायको राम्रै संग देखिन्छ त ! यो अश्लेषा ठकुरीलाई बदनाम गर्न खोजियको हो !!!
केइ न भको हावा सानो येउटा सानो कुरा लाई ठुलो isue बनायेर अरु को जिन्दगी सङ्ग खेल्बाड गर्छ किन आफ्नो मिडिया को नाम खराब गछ हो ।। येस्तो दुख गरेर रात दिन न भनी फिल्म मा काम गरिराको छन् अरु को मिहेनत देखि खुसी हुन सिकम साथी हो। रिस डाह ले हैन ।।सबैले आफ्नो मेहेनत गरेर खाने हो कोई मेहेनत गरेर अगाडि बढनु चाहन्छ भने खुसी हुनु पर्छ ।।।by the way. don't worry pream geet *****2*****. iz very super intresting this is perfctet couple of the story .I like that ,and tq sisir bro uploading by this vedio...
अस्लेसा जि पत्रकार हरु काे कुराले चित्त नदुखाउनुहाेस किनकि च्याउ उम्रेझै उम्रियका छन कसरी फेमस हुने वारेमा जे पनि निउज वनाउछन।बाबा काे तपाईं उहीँ सानि पुतलि हाे काखमा खेलाइ वढायकाे।वावाले हाैसला दिनुपर्छ दिदी वहिनिले पनि हिम्मत दिनु पर्छ।फेमलि हुनेले गल्त गर्ने काम गर्दैन।तर हिम्मत राख्नुहाेस।सवै कुरामा फेस गर्नु पर्छ याे सानाे झिनाे मसिनाे कुरामा अाफुलाइ गुमसुम नराखनुहाेस।जहाँ खुसि छ दुख पनि साथमा हुन्छ,मित्र जहाँ सत्रु पनि तेहि हुन्छ।सव हेर्नू पर्छ सवलाइ सम्मान गरेर अघि वढनुहाेला है त।गड व्लेस यु है त।
पश्चिमका १० बर्षका २ भाईले सारंगी बजाउँदै खतरा RAP हानेको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस- ruclips.net/video/20iSmbRLK-g/видео.html लाहुरे र भिटेनलाई कडा टक्कर दिए, यस्तो RAP त कस्ले हान्न सक्छ र ?
NAYA NAYA NEWS NEPAL
nice sisir ho Aaslesha sis ko boli sunna paaiyo don't worry sis khutta katne haru dherai xan u are su cute hares nakhanu sis
माओदिप थुलुङ राई マオ u are right bor
NAYA NAYA NEWS NEPAL हजुर शिरीष जि सश्लेशाको बारेमा भन्नुपर्दा मिडिया भन्दा अन्य ईन्टरनेट प्रयोगकर्ता या अर्काको खुट्टा तान्नेहरुले यसरी बास्तबिकता भन्दा फरक ढङ्ले भाइरल गराउदा खासै दुख मान्नुपर्दैन सश्लेशा जि ले ।।
NAYA NAYA NEWS NEPAL अब रेश्मा सुनुवार को अन्तरबार्ता सुन्न मन थियो
bichara kasto maya po lago hau
कलाकार भनेको देशको गहना हुन।सबैलाई सम्मान गर्न सिकौ ।र मिडिया कर्मिले नि खास कुरा के हो प्रत्यक्ष रूपमा बुजौ अनि लेखौ।मान्छेको मन हो मन्छे भैसकेछी इजत को सवाल हुन्छ नराम्रो कुरा गर्दा कस्लाइ चित्त दुख्दैन।जसरी व्यंग्य गरिएको छ त्यो भन्दा बढी प्रेम गीत सफल होश।don't worry ashlesha I am with you.keep it up.
Rai Sudip u are right
Ashlesha
We are with you aselesa de . You are right be powerful and do your best .
मानव भएर अन्न खाईन्छ भने अन्न खाएको जस्तो बेबहार गर्नुपर्छ कुनै पनि छोरी चेलीको जिवनमा खेलबाड भने चाहिँ गर्न पाईदैन म यही भन्न चाहन्छु ।
Choto minscat nai lagaunu parxa ra cansart garna lai
nepl ma out of country ko siko grera abako 2/ 4 year ma nagai hudxa hola aba
Sahi kura hjrko dherai dhanyabat
Sahi
Sahamat
बोली सार्है मिठो छ अस्लेसाको , मलाई मनपर्छ ।
Dnt worry d!!
b strong alwayz. .u r d best 😍
नबिगर्नु नडाराउन्नु आस्लेस दिदी
पृथ्वी गोलो छ तपाई को यस्तै न्युज लेख्ने हरुको पलो पनि आउँछ अबस्या I like it Asslesa
Jayman lama
thik bhannu bhayo hjr le
Jayman lama उ हो
don't worry sister b strong yestai ho yo sansar ramro manxeko khutta tanne dherai hunxan i lop u so much😍😘
दिदि नमस्कार हजुर साच्चिकै नेपाली अामाको इजत राखने नेपाली छोरि हुनुहुदोरहेछ बधाई छ दिदि सफलताको शुभकामना छ
Don't worry... राम्रो मान्छेको जो पनि दुस्मन नै हुन्छ। किनकी दुनियालाई सफलता प्राप्त गर्ने संग नै gelous feel hunxa
Aslesha you are so kind and humble person. Keep it up n all the best for your bright future in the film industry
दिदी,,तपाईको यो अबस्थामा देख्दा,,सारै नराम्रो र दुख!लाग्यो,,
taile sayad tero aama didi bahini lai pani ijat gardainas hola hai khate..
u r great keep going ashyelasha.
Don't worry di everything will be fine lots of love for yuh di💓💓
नाच्दा अब अलिकती देखियो होला केहि भाग तर खातेहरु चरित्र हत्या गर्न मात्र खोज्छन
Umm yr dai hai
Best up Luck 😀😀
don't worry Dee ur to good 👍 stay happy
best off luck for ur movie
aahlesha is the best
we r alys with u
best of luck
Stay strong dd .... Ramro manchee lae nai ho yesto bato haru aune ... ❤️❤️
Good be strong we are with you.
all the best aslesha
don't worry aaslesha ज्यु पाकै पनि आस्लेश ज्यु मलाई जहाँ सम्मा लाग्छ ।हजुर एकदम मै साहि छ। तर हजुरको आँखा मा आँसु देख्ता साराई नारमाईलो माहसुस फिल बको छ।
अघि बड्नेलाई खुट्टा तान्नेहरु धेरै हुन्छन । b strong 😍
ak dam thik ho sathi
sujina kuwar hajur yestai xa aajakal arulai tala nakhasali khako pachdaina
honi hai kasto selfish hunxan manxe haru yetai ho jaba aafo papi hunxa nii anii sansar papi dekhxa
sujina kuwar उम नि त्यहि हो के आफ्नो आङमा भैंसी नदेख्नेले अरुको आङको जूम्रा .... भनेको
anta hai sathi
सुभकामना छ सधैं हिम्मत सात अगाडि बढनु सधैं मेरो शुभकामना छ
Never give up sister be strong 💪💪
इज्जत भएको बाबू को छोरी भएर होला बिचारा ।।पिर नगर्नु सबै ठिक हुन्छ
hello! अश्लेशा जि.....
तपाईं चिन्ता नगर्नुस, येस्तै छ यहाको चलन...यो नेपाल को maximum पत्रकार नै unskilled & not well trained वाला हरू छन् ....हजुर्ले आफुलाइ कमजोर नबनाउनु...यस्तो नराम्रा rumors bollywood का actor हरू को कति आउँछ आउँछ....बाल नदिनु ।।।।तपाईं भनेको पछि को superstar हो....all the best for "premgeet 2" unit
aslesa dont worry we will suport you
Ashlesha ji awesome awesome👌🏼👌🏼👌🏼..Aba aaune movies hjr heroin vayera kheleko herna man chha..
मान्छे नाङ्गो जन्मेको हो लुगा लाएर जन्मेको हैन यस्तो नर्मल कुरा लाई भाइरल भएर केहि हुन्न आफ्नो काम अगाडि बडाउ ।
Kamala Shrestha195 haha😂😂😂😂
मान्छे नाग्गै जन्मेको हो भन्दैमा नाग्गै हिद्नु त भयननी अलि कति आफ्नो कियर गर्नु परेओ
Jibraj Chhetri hunxa sathi
tapai eakdam ramro ramero manche hunuxa i like you sis best of luck
तल बाट खिचेको फोटो त्यों पनि छायाँ पारेको फोटो देखाएर जे पायो तै भन्ने media लाई जेल हाल्नु पर्ने | नब प्रतिभा हरु लाई हतोसाहित गर्ने एस्ता हात डूडो होस् 😈😈😈😈😈
so nice man sano nagarrrnu sis
Wow kati ramro bichar bainiko
Shishir dai ko Naya Naya news Nepal Lai dherai man parxa
एस्तै एस्तै निउज ले हो मान्छे ले आत्महत्या गर्न बाध्यता बनाउने तेसैले यो पत्रकार लाई जेल हाल्नु पर्छ
binod thapa s
binod thapa bro ho vanya yo fake news lai virul banaune media lai sajaye hunai parxa khate vikari patrakar haru 😈😈😈
binod thapa 200% sahi ho
binod thapa aru ko xori cheli Ko ezat garn naaune ko gharma aama xori cheli hunxa ki hunn ????
Agree with you
kam napaune patrukar sang kehi lagdaina di lagi badnus dukhi nahunu all the best prem geet 2
aaslesa tapai pailo patak hola aaudience ko aagadi aayera nacheko tei vayera confidence thiyena testai ho npl ko journalist paisa ra charcha pauna ko lagi j pani news Banauxan dont worry dd stay strong lov u😘😘😘😘😘
Very nice news video good job Sir & sis
I'm here after latest interview u r such a inspiration maam❤
Don't worry dd ❤ we are with you😘 aruko lagi aafno mood off nagarnu.. we love you ❤
best of luck Aaslesha ji
Patrakar gair jimmewar vai raheko bela yek Nepali cheli ko badnam gar na khojni dekhi dukha lagxa
त्यो चिज खोजी खोजी खीच्ने पत्रकारले आफ्नी सिरिमतीको खिच्नु नी
जसले फोटो भाइरल बनायो,त्यो बदमास फटाहा र लुटेरा हो,चिन्ता नलिनु बहिनी,अबस्य प्रेम गित टु ले बजार तताउछ बहिनी,शुभ कामना छ,बहिनी अाउदा दिनहरूमा अझ धेरै न्यु मुभीहरूमा सफल्ता अँगाल्दै जानू,,,,
We support you Ashlesha ji.
aslesa thakuri lai hamee nepali ko fully sapot ra sath cha safalta ko Agrim suvakamana
Midiya ko galti
काम नपाएर चेली को अर्थात अर्काको बेजत गर्दै हिन्नेलाई २०वर्ष सम्मजेल र दसलाख जरिमाना लगाउनु पर्छ हौ अ्ब त " don't cry असलेसाजि धारियाँ गर्नुहोस जितअवस्ये तपाईको हुने छ best of luck for movie ।।"
shishir bhaile sahi interview linchhan so good shishir bhai...aslesha... sister don't worry....that's normal ...
U r best ..... don't worry I am a ur big fan from today
हैन तिमी नाङ्गो भयर हिडे पनि अरु मुला लाई के चासो यार
यो मुला पत्रकारहरूको काम छैना कि क्याहो भित्र आन्द्रा देखिने गरि फर्कार देखाइदिनु पर्ने खाली केटीहरूको चाक मात्र खिचेर समाचार लेखछन ।
Good luck bunu
all the best aslesha we all are fr ur support n give damn to them who r making these type of nonsence gossip
नायिका अश्लेषा ठकुरी ji don't worry be happy .................!!
cool jeeten napalilokdharlsong
Napalisaxuvede0
cool jeeten nepali loka gita
Nepali loka gita
डियर अक्ष्लेषा यु आर द बेस्ट 2 4 जना खाते जर्नलिस्ट से नेगेटिभ फोटो लाई भाइरल बनाउदै मा केही बिग्रीने छैन अडियन्स हजुर को साथ मा छ र हाम्रो आदरणीय दाइ शिशिर भन्डारी पनि you are the best and love you a lot 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Always supporting you🤘🤘🤘 brave girl😍😍😍😍😘😘😘😘😘
त्यो पत्रकार लाई कार्बाही गर्नु पर्छ
Yasto ho ki Nepal ma jo alikati mathi gayo vane kutta tanxan tei ho aslesa thakuri is best 100%good girl kunae dar mannu pardaina .........💪💪💪💪
binod thapa karbahi kin garnu hawa ma hironi le kasto luga lako hernu na
Budha Raj chup herion vaya paxi tah lagaihalxa nii kam xina jpt kam xina tero:::
नेपाल हो याहाँ जे पनि हुन्छ । अरूको लाईफ संग खेलबाड गर्ने को रैछ पत्रकार हो की त्यो अल पत्र कार हो । त्यस कानुनी कार्बाही गर्नु पर्छ ।
sano kura lai leyara viral banayara aruko beijat garnu ramro kura hoina
ब्रो जापनी जेपनी भनेर हुन्छ तेसो भय नागै हिंडन लगाउनु नि हाम्रो नेपाल मा येस्तो छ कि बरु नागै हिंड्नु नि गति छादा हरु
Rudra Bahadur
)
ahh honi
Rudra Bahadur I am with you
dee ure best yr....
uh are lacking something but ....
dee stay strong 💕💕
No offence Nepali media f
Beautiful sis dont worry we r here
hey our cute n favourite heroine ashlesha g ...we know the feelings n I also can understand becoz I also hav family n sis ....Please dnt be hurt ...keep smiling be healthy ever this is mine wish
....n plz family is everything first so tesari tadha nabasnu kinaki tapaiko galti k xa ra ....u the best daughter for them ok ....my dear best n cute actress ....ashlesha g ...aba cmmnt ma dherai sabda jati lekhe pani less xa hjr lai ...keep smiling n god bless u ♥♥♥♥
dnt worry sis..we r Alwz wid u..
don't care about that... sis.. best of luck for prem geet 2
मौका छोपेर कुर्दा रहेछन् पत्रकारहरु !! आफ्नो लाईफ बनाउने र अर्काको लाईफ बर्बाद गर्ने काम गर्छन् पत्रकारहरु !!
mohan kumar bist yo vaneko tw simple kura Ho yasma kune Dar manu parne kura xenw ki aafno galti xenw vane kam napya ka kukur haru vukdie ma k hi hudinw 100%_75% seaport xan rw baki 25% tw vukne matra ho rw ani hami kohi kasiele pani aruko life lai nai barbad garne kam nagrau rw teyo garnu vanda pahila aafulie teyo thauma ek choti so chat tw narmro cement garne harule!
Jiban Kc
sahi kuro
dherai ramro xa dee hajur ko film
Don't cry dii u are good I am in ur support✊✊✊✊
Dnt worry sis lop u 😘😘
हामी नेपाली मा यो कुरा कम्जोरी छ
किन हामिले हाम्रो परिवार जस्तो
अरुलाई माया प्रेम इज्यात अनि सम्मान को ब्याभार गर्दैनै )(मलाई आजा दुख लागेको छ )(मनै पोल्ने गरि अस्लिशा रोयेको देख्दा ) कस्ले गरेको हो यो हर्कत
जस्ले गरेपनी आफ्नो घरको प्यारी दिदी अनि प्यारी बहिनी लाई सम्झनुस तपाईं हरुको पनि चेली छ कसैले यस्तो ब्याभार
गर्यो भने तपाईंहरु लाई पनि मन दुख छ
अस्लिशा एउटा नया कलाकार हो देश को नया गहना हो नया पिडिको लागि जोस र जागर प्रतीक हो हामिलाई खुशी दिन भनी कति दुख कस्ट गरेर तपाईं हामी को गाउँ घर आगन सम्म आउनु भयो तर आज
तस्को प्रती फल उल्टो भयो अरुलाई खुशी दिन आको मान्छे आफै दुखी भयेर जनु पर्ने यो कस्तो बिड्बना हो (याद गर साला कुकुर हो अनि हरु) तिमी हरुलाई पनि ठिक हुने छैन कसैलाई पनि एति सारो (hot)गर्नु हुन्न मान्छे चिन्नु पाये म च्वाटै काट्नु पो मन लाग्यो साला हरामी खाते हरु( jaya nepal )
patrakar mula laii thoknu parxa
sarasar nari mathiko hinsa ho yooo.....
Don't worry N be Strong
मिडियाले राम्रो गर्न सक्तैन त किन अरुकाे पर्सनल जिबनमा जिन्दगीमा दखल दिनु राम्रो हाेईन,यस्तो स्थिति देखियाे भने पनि मिडियाले न्युजलाई हाईलाईट गर्नु हुदैन,कलाकार भनेका देशका गहना हुन,हाम्रो मिडियाले राम्रो भन्दा नराम्रो बढि लेख्छन किन र सबै मिडिया नराम्रो पनि छैन।
Wauu katti ramro socaaii hjr ko love u 💘..
Dnt giv up siso ...u r talented
त्ये सची झुट थियो भने तेसता पत्र कार लाई कडा भान्दा कडा कारभाई हुनु पर्छ
Proud of u di
Be strong
Hey
Lop u sagun
Love you my lovely baby
U r my lovely beautiful wife
Hi
दीदी तपाईं को गल्ती हैन
फोटो खीच्ने को मुख कुहीन सक्छ
अनि दाइ तपाईं ले राम्रो राम्रो गर्दै हुनुहुन्छ
Barcelonasiat Krishna 6
Tao rati ma khechxa hara k Solti
Kunpalko pagla pandekhako hola dekhakhusi dini time ma dukha dinxsa
We are with uh aslesha thakurri
With lost of love ❤❤❤❤🌎
I think she is one of the most innocent lady in nepali movie industry ....
Simplicity is in her nerve ...
Cheap media outfit ...
God bless u lady
....jasle je vanun vanna dinu manxe le ta vagwanlai pani naramro sochxan !! tapai sahi hunuhunxa !! love you !!
best of luck Aslesa ji
म हजुरलाई सेलुट गरछु किनकि हजुरले मैले जेगरेनि कसलाई के मतलब त भनिदिनु भयन हजुर मा अाजपनि नेपाली संस्कृति झलकाउने मन रहेछ
Yes, I am also agreed you.
keep calm and go ahead Aslish g
We are support with u sid
shishir bhai and asleesha baini u guys r one of my favorite artist from nepali film industry. sarai dukhha lagdo kura suniyo yo ghatana ko chaanbin garnui parcha tyo sala journalist lai karbahi hunai parcha.ani shishir bhai euta kura tapai afai pani tour garnu bhayeko thiyo whole team sanga tesaile yo interview chahi tapaile bhanda aru kohi le liyeko bhaye ramro hunthyo jasto lagcha mero bichar ma haha...galti bhane maaf pau hai bhai :)
दीदी यो सब तपाईको भलो नचाहने हरु हो
dont worry sis...keep it up...
Aru ko kura na sunus ani hjr afula mihanat garnus best wises for ur bright future
यो न्युज हाल्ने लाई हार्दिक सर्दानजली त्यो मोरे पनि न मोरेनी ल
निरास नहुनु दिदी तपाई यसतो सानो तिनो कुरामा tinson नगरनु तपाई अगी बडनुस हामी छौ हजुर लाई साथदिनछौ
ruclips.net/channel/UCaW9BpYXxokobO6Y83FuMWw Namaste 🙏 click on Subscribe My RUclips Channel
अगाडी बड्ने को खुट्टा तान्ने पर्बिती नेपाल मा छ नाइका जि , चिन्ता नलिनुस आफ्नो लछ मा अगाडी बड्नुस शुभकामना छ ।
Aslesha ko kura pahilopalta man paryo interview khatra dinu bho.
Dede u are great I am always support u
Di tenson nalenu kam napako manxi Le yasati garxan .hjr Le gariko pargati ko daha gariko hola . don't worry di
aslesha di u r fabulous
good support
बिचरा आफुलाइ कम्जोर नसमजिनु अस्लेसा जि दानव र राछेस हरु अरुको प्रगति देखेर मरछन ।तपाईं आफ्नो ठाउमा सहि हुनुहुन्छ।जो अस्लेसा जिको र प्रेम गित 2 को डाहा गरछ त्यसलाइ छिटै आरेघाट दाहासंसकार गरन परोस।लोजा
ruclips.net/channel/UCaW9BpYXxokobO6Y83FuMWw Namaste 🙏 click on Subscribe My RUclips Channel
कुन पत्रकार हो फोटो आफ्नै ब्यक्तिगत फेस्बुक मा भित्री पेन्टी नै लगाको थिएन भनेर प्रचार गर्ने? अर्काको ईज्जत् माथि खेलवाड गर्न खोज्ने पत्रकारलाई कार्बाही हुनु पर्छ। अश्लेशा जी हतोत्साहित नभई कन अगाडी बढ्नु होला। प्रेम गीत २ सफलता को अग्रिम शुभकामना पनि।
de hjr ko kunoi galti xoina hami support ma xau hoi lop u de 😍😍😍
Dami xa sisir dai good job
यो नेपाली मिडियाको काम छैन सबै दर्सकले देखिरा छन नि त्यो फोटोमा भित्रि बस्त्र लगायको राम्रै संग देखिन्छ त ! यो अश्लेषा ठकुरीलाई बदनाम गर्न खोजियको हो !!!
Sahi ho
Rock Star
u are right
Rock Star tv meriamanepalimovi
केइ न भको हावा सानो येउटा सानो कुरा लाई ठुलो isue बनायेर अरु को जिन्दगी सङ्ग खेल्बाड गर्छ किन आफ्नो मिडिया को नाम खराब गछ हो ।। येस्तो दुख गरेर रात दिन न भनी फिल्म मा काम गरिराको छन् अरु को मिहेनत देखि खुसी हुन सिकम साथी हो। रिस डाह ले हैन ।।सबैले आफ्नो मेहेनत गरेर खाने हो कोई मेहेनत गरेर अगाडि बढनु चाहन्छ भने खुसी हुनु पर्छ ।।।by the way. don't worry pream geet *****2*****. iz very super intresting this is perfctet couple of the story .I like that ,and tq sisir bro uploading by this vedio...
Bichara katti soji rahexa maya lagyo safaltako suva kamana