रवी देखि मिडिया बिधेयकले ओली सरकार बदनाम :देउवालाई तनाव ! गगन चुप,विश्वप्रकाश आक्रामक !
HTML-код
- Опубликовано: 29 янв 2025
- #headlinenepal #sanjeeb #rabilamichhane #kpoli #deuba #gaganthapa #bishwaprakashsharma #raswapa #birajbhaktashrestha
रवी देखि मिडिया बिधेयकले ओली सरकार बदनाम :देउवालाई तनाव ! गगन चुप,विश्वप्रकाश आक्रामक !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RUclips: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
युगले जन्माएको योद्धा हुन रवी 💪 ✊❤️🙏🔔🔔
ज्यान जाला साथ छोडिन्न जब सम्म रबिले गलत गर्दैनन्✊✊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Usss100UA1UA1UA1sss100UA1UA1UA1UA1UA1UA1UA1UsssUA1
0⁰❤
P00⁰00ppppppppppp00p0pp⁰p0pp0pppp
रबि लामिछाने मत्रै हैन रास्वपाका ९०% नेता रबि जतिकै र कोहि त अझै बढी सक्क्षम छन
100% 👍️
हिजो पनि सहि थिए आज पनि छन साथ मा साथ दिने हो रास्वापा लाई
कठै भगवान रबिलाइ कति दुःख दियका हुन पक्कै पनि सत्ये को जित्त हुन्छ एक दिन !❤
Tera bau
१४ बर्ष जेल 🔗
२ लिटर तेल 🥃🤭
८ कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल.🤔☹️
.........
Gerebandu jagga kharalkkai nel
Like grne 1 karod vanda bade jantalai thunne xadai xainaa nepalma jyal 😅😅😅😅 nahune kuro grdaixa gafade srkhar le
❤❤❤❤😂😂😂❤❤❤❤😂😂😂❤❤❤
😂🙏👏👏👏👏✊
तेसो भए गगनेलाइ पहिला समाउनुपर्छ नभाको आरोप रबिलाइ लाकोछ
उठा युवा उठा अब जागौ जागौ यहि हो बेला युवापुस्ता को लाही काडे तारको बार लाउन खोज्दै छ यो सरकारले।।
जय रबि दाइ जय नेपाल
जय हाेस रवि काे
हिजो राजतन्त्र हुदा यीनै चोर नेताहरुले राजालाई "ज्ञाने चोर देश छोड" भन्दा लोकतान्त्रिक हुने तर आज आयर यीनै चोरहरुको करतुतबारे जनताले बोल्दा कसरी अलोकतान्त्रिक भयो ??
बर्तमान ओली सरकारले आफ्ना गल्ती कम्जोरी गाेप्य राख्ने योजना कदापि सुईकार्य दिदै ९ हामी जनता। मनपरि तन्त्र मुर्दावाद।
yes😊
स्वतन्त्र पार्टी आएपछि यसलाई सातोपुत्लो गएको छ हामी गोर्खाली हो गोर्खाबाट पनि रवि लामिछानेलाई जिताउँछौं। अब मिडियाबाजी गर्दा खेरि पनि यिनीहरुलाई टाउको दुख्न थाल्यो त्यही भएर अब युट्युब पनि हेर्न नसक्ने भए यिनीहरुले लाइभ पनि हेर्न नसक्ने
यथार्थ
सहि कुरा😊
Jai rabi jai ghanti
पहिले कराउने गगने अहिले क्के खायर चुप्छ ❤😂😂🎉
Gagan Thapa panie desh Ra janta ko Neta hora.. Hoiena ho sathi tyo chor, fataha, gafadi Neta ho
Jaya rabi sir
रबि दाइ लाई न्याय मिलोस 🙏
I love you Rabi Dai ❤❤❤
दुई होइन 4 जिब्रे अपराधी गगने अहिले डरले बाख्रा को खोर मा लुकेछ😂😂
जय रबि जय रास्ट्र🇳🇵🇳🇵🌹🌹❤️❤️🙏🙏
यो अरु केही हैन जेल हाल्न प्रमाण पुगेन अरु कुनै उपायर छैन अब आर्थिक पक्षमा कमजोर बनाइयर भय पनि सकाउन पर्छ भनी लागि परेको हो तर करोडौ नेपाली बुबा आमा दाजु भाइ दिदीबहिनीको साथ छ! आर्थिक रुपमा सहयोग गरेर भय पनि पछि हट्नु हुदैन अतिनै भयो यसको बिरोध गर्नु पर्छ सबैले!❤
Sahi ho
सन्जिप सर हजुर ल।ई धेरै धेरै दन्यब।द छ🎉🎉🎉
Good luck rabi sir
गगन र केपी अाेली एउटै हुन।
जय रबि जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤❤❤❤❤❤❤❤❤❤❤❤
Abakhra tero buddile kina gu khayo hos gar
Jay Rabi Jay ra so pa
यो सरकारको विश्वास छैन हामिलाई,हाम्रो रबिको बिश्वास छ हामिलाई जय रबि जय घण्टी 🙏🛎️
जय रबि सर❤❤❤❤
Gagane kp sere surya thapa gagane mahese Rishikesh rip kp sere rip
Rabi Jay Ghanti. 🎉
सब भन्दा पहिला गगन लाइ जेल हालमा परछा
Jay ghanti jay rabi sir ❤❤❤❤
बाखरा किन कराको होला जय देश
जय घण्टी जय रवि लामिछाने !!!🙂🙂🙂🔔🔔🔔
कान्तिपुर र आर्जु ओलि भईन्जेल देश बिकाश हुदैन
जय रबि जय जनता जय नेपाल
चोर केपि र देउवा जनता देखि डरायो😂😂😂
100% सहि👍️🙏
Rasapa super star ⭐✨⭐✨
Pati
Mission 84🎉🎉
सही कुरा सन्जिब जि ❤❤❤❤
जै घन्टी जै रासपा।
Jay ghanti 🔔 Jay Rabi 👍 😊
तिम्रो गाउँ टाढा लाग्यो,
नसोचेको भाडा लाग्यो।।
गुराँस खोज्न भौतारिदा,
लुगाभरी काँडा लाग्यो।।
यात्रा गर्नै मुश्किल हुने,
कति अग्लो डाँडा लाग्यो।।
माया गर्ने मनहरु चाहिँ,
बन्धन बिहिन छाडा लाग्यो।।
कतिपय बोलि बचन,
सम्झी सम्झी गाढा लाग्यो।।
तिम्रो गाउँ टाढा लाग्यो,
नसोचेको भाडा लाग्येा
jay Rabi dai🔔🔔🔔
संचार आधारभुत आवश्यकता हो।
कठै बरा हाम्रो देश को युवा नेता नेपाली काङ्ग्रेस का माहा भ्रष्टाचार दलाल गगन को अभिव्यक्ति प्रमाण झुठो भो रबि जि लाई फसाउन सकेन गगन पागल हुन्छ
यो पास हुँदैन अओली फेल भो
रबि जि को जिन्दावाद ❤❤❤
हेड लाइन न्यूज़ जस्तो मिडिया प्रति छाती फूलाएरा गर्व साथ सलाम गर्छु
प्रजातन्त्र र वाक स्वतन्त्रताको दुहाई दिने गगन सर कुन दुलोमा पसे कुन्नि
बिरामी ले थलिएका गम्भीर बिरामी देखि लिएर उमेर ले डाँडा काटेका वृद्ध बृद्धा हरुको मर्नु भन्दा अगाडि एउटै चाहना -: "रवि" निर्दोशि ठहर भइ सिंहदरबार मा सबै नेताहरुलाइ थर्काएको हेर्ने रहर छ अरे ! नपत्याए स्पोर्ट्स सर्भे गरे हुन्छ जोसुकैले ।
भाषण मात्र दिने एउटा माखो पनि नमार्ने नेतालाई कारवाही हुने कि नहुने
Good luck rabai sir Jay ganti full support from chitwan
जय घण्टी 🔔🔔🔔जय देश 🇳🇵🇳🇵जय सन्जिब सर
जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔✊✊✊♥️♥️🙏
❤❤❤❤👏👏👏👏🙏🙏🙏🙏 good job 👏 Gagan Thapa
गगन थापाले साम्सदमा सुप्रीम सहकारिको 15 ओटा कागज छ भन्दै रबि विरुद्ध कराथ्यो अरुको मानहानी हुने गरि झुट बोल्नेलाई कस्तो कार्बाही हुन्छ याद राख होशियार
अब रास्वपा जिन्दाबाद भन्न करै लाग्यो ।
सुनसरी बाट रेगुलर❤❤।।योबिदाईकमाननेहुदैन
जनता ले झुठो बोले जेल अनि मन्त्री प्रधानमन्त्री ले झुठो बोल्दा चै केही नहुने यहि हो तिमी हरु को कानुन
जे भमे नि जय रबि🎉🎉🎉🎉
केपी ओली प्रधानमन्त्री बन्नु नै ऐमाले को दशा हो
उठ युवा , जगा युवा,
सन्जिब सर अबत कमेन्ट गर्ने पनि डर लाग्न थालो परदेशी को दास भएर महिनाको 35,40हजार कमाएर छोरा घर परिवार पाल्ने ले कमेन्ट लाईक गरेको भरमा 5लाख तिर्नुपर्ने रे जनताको आवाजलाई दबाउने कोसिस हो जनताले आवाज उठाउनु नै पर्छ है
सबै भन्दा पहिले ओली सरकारले बलतकारि महेस बस्नेतलाई समातेर कारबाही गर्नेु हाेला
अब रासपाले माओवादी सङै हातेमालो गरेर याे चलिरहेको सरकारलाई आगामी चुनावमा पतता साब गरनु परछ।❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
अहिले त गगनेले झुटो आश्वासन दिएको दिएई छ 😂😂😂
Good 👍
यो सरकार अन्त्य को वाटो नवनाउ गगन जी अव यस्तो वनाय जनता सडक सम्सद धेर्ने पक्का छ्
सामसद भबन मा यो पेस गरु तो पेस गरू बिना परमाण बोलने लाइ कती छ दण गगन जी यो पनी सुन पाय आभारी हुने थे
Jay ghanti❤
निडर पत्रकार सन्दिप जि सलाम छ हजुरलाई 😢😮
नेपाली जनता ले भ्रष्ट हरुको बारेमा बोल्दा जनता को बोली मा अङ्कुस लगाउन को लागि यो विधेक ल्याएर जनता लाई डर देखाउन खोजे पनि नेपाली जनता अन्याय को बिरुद्ध लेख्न र बोल्न कुनै हालत मा पनि डराउदैन। कुरा बुझ्या हुन।जय नेपाल जय मातृभुमि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kp rip rip rip kp sere rip gagane rip rip gagane girya aarju sere kp sere youbraj safalrip tirpati rip
रबिलाई अन्याय गरेको पाप लाग्छ।
श्री 3 सरकार को नियम कानुन आएछ,।
ओली बाले अब गगन र विश्वप्रकाश जी लाइसंगै नेपाली कांग्रेस पार्टीलाई नै जनताको नजरमा छेपारे प्रविधिको पाटी हो भनेर प्रमारित गरिदियो।कुनै बेला यो विधेयक लेउदा विरोध गर्नेले, आज त्यो नै विधेयक लाई समर्थन गर्न बाध्य बनाउनु खोजेको छ,ओली जी माहिर खेलाडी हो मान्नु पर्छ यस्तो फोहोरी राजनीति खेल खेल्नु माहिर छ।
यो विधेक येत्तीकै पास भयो भने यी सासकको विरुद्ध सबै जनतालाई सडकमा निस्कन हार्दिक निमन्त्रणा गर्दछु ।
गगनता बोल्न थालेको छ गगन
पत्र कार जि हजुरलाई सलोट 👍👍👍👍🥰🔔 जयेघँनटि जयेदेस जयरबि जय घँनटि 🔔🔔🔔🔔🇳🇵🔔🇳🇵🇳🇵🔔🔔🇳🇵 नेपालि जनताको सपोटछ देस जय होस 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔 पत्र कार जि हजुर ले उठ्ठाको कुरा सही हो पत्र कार जि नमस्कार छ
Goodnews🎉🎉🎉🎉 Janakariko lagi ,🎉🎉🎉😮😊😊😊
बाख्रा 🐐 ले कान्तिपुर को डाढा बाट ४ लाख कमाउने झुटो आश्वासन बाँडेको हदै सम्मको कारबाही हुनु पर्छ
जय घण्टी
सरकार ले अध्यायदेश खारेज हुनु पर्छ।
i like rabi sir ❤
यो तान साह शासन हो 84 मा बल्ल थाहा पाउछ
यो अदिबेसन सैन्य हुने छैन यो कुरा हेक्का रहोस् जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली जनता जेल जन तयार छन तर गति छाडा काम यिनै नेताले गरेका हुन ।जेल जानु राम्रो छ जनताले तयार भय हुन्छ किनकी के काम गरेर खाने अब हामी लाई राम्रो जेलमा खानलाउन पाईन्छ ।हेरौ कति जनलाई हाल्छन हेदै जाउ ।
Mero ni testai soch x bidesh gayeka pura nepali daju vai dd vai haru nepal farkine bhaye ni ta ab basi basi khan di ni bhayo nalayek varaute sarkar le
Thik kura garnu bhayo sab berojgari lai palnu parx 5lakh ko sang x janta sang? Jarimana lagaux re 5lakh
जय जय रबि लामिछाने ❤❤❤
जयरबि
Jaya rabi
गगन थापा पनि केपी बा को धोति समातेकै
21 top ko Salam xa hjr sanjib je ❤❤❤
संसदमा बसेर गगनले देखाउँछु पेपरमा शिक्षा हुनेलाई चाहिँ कारबाही के हुन्छ
Rabi dai 🙏🙏💪💪💪
यो विधेयकको पहिलो शिकार सत्ता गठबन्धन र तिनैका मतियारहरु हुने निश्चित 😀😀👏👏।।
Jai ghanti jai ravi
सरकार कम्युनिष्ट आन्दोलन बढाउन खोजेको छ।
भक्कु थाङने निरंकुशताको परकास्ट बिध्यक😂😂😂
All the best Rabi sir Jay Rabi Jay ghanti. 🔔🙏🔔🙏🔔🙏🔔🙏🔔
Sahi dicision ❤❤
जनताले बनाएको सरकारले दुई पार्टी को दल र दम्ब र दलले सुटुक्कै जनतालाई सुनुवाई नगरिकन बनाइएको विधेयक पास गर्न पाइँदैन
गगने किन बोल्थ्योत सामाजिक सन्जाल तेसैलाइ भारिपरेकोछ तेहि गगनेको बद्नाम रोक्नु ल्याएको बिधेकहो अनि किन बोल्छ बाख्रे जनताले प्रष्ट बुझ्छन्😳😳😳🙄🙄
Sanja sir u are best