छाकी बुन्दा देहना/चण्डोलमा बैठना भोजहा माँगर।Chhaki Bunda Chuwaina/Chandolma Baithana Bhojaha Mangar

Поделиться
HTML-код
  • Опубликовано: 27 янв 2025
  • छाकी बुन्दा देहना/चण्डोलमा बैठना भोजहा माँगर।Chhaki Bunda Chuwaina/Chandolma Baithana Bhojaha Mangar
    दुलहा सपरैना भोजहा मागर।।Dulaha Saparaina Bhojaha Mangar।।New Tharu Wedding Song।।#mundariya#bisari#bagram
    मेरो युट्युब च्यानलमा यहाँ हरुलाई स्वागत छ ।अरु जाति जस्तै थारू जातिहरुको पनि आफ्नै रीतिरिवाज,परम्परा तथा चाल चलनहरु छन् । ती चलनहरुलाई जिवन्त बनाउन कलाको महत्वपूर्ण भुमिका रहेको हुन्छ । कलाहरुको क्षेत्र बृहत भएर होला समयानुसार परिमार्जित हुँदै परिस्कृत रुपमा हालका पुस्ताहरुले प्राप्त गरेका छौँ । ..... र अहिलेको आधुनिक प्रबिधिहरुले गर्दा समयको बचतको साथसाथै एउटै समय (सिजन) मा बिबिध बिधाहरुमा नयाँ सिर्जनाहरु उत्पादन भइरहेका छन् जुन उत्पादित सिर्जनाले हाम्रो समाजमा सकारात्मकको साथसाथै नकारात्मक प्रभावहरु पनि पार्दै आएका छन् । यो आधुनिक समयमा उत्पादन भएका सिर्जनाहरुको मूल जरा भनेको तिनै Old is Gold भने जस्तै पुराना गीत संगीतहरु हुन् ।
    पुराना गीतहरुमा सङ्गीत बिना गाउन मिल्ने गीतहरु मध्ये थारू जातिमा हुने विवाहको बखत विषेश गरी माघ र फागुन महिनामा थारु भोजहा गीत अर्थात् माँगर गाएर विवाहको शुभारम्भदेखि अन्त्य सम्म विवाह भरी मागर गाएर विवाह सम्पन्न गरिन्छ ।
    थारू भोज अर्थात् विवाहमा धेरै विधि विधानका प्रकृया पूरा भए पछि लामो विवाहमा बेलुका तथा छोटो विवाहमा बिहान तिर वर (दुलहा) र छैबलुवालाई सपराउने(तयार गर्ने) कार्य गर्ने क्रममा दोहोरी युक्त तरिकाले यो दुलहा सपरैना माँगर गाउने गरिन्छ ।
    दुलहा तथा छैबलुवा(सैबलुवा) लाई Make Up गराई सकेपछी मन्झेरीमा दुलहा र छैबलुवालाई तयारी( मेकअप )बारेमा भएको
    कमी कम्जोरीको बखान सहित आफ्ना देउताहरुलाई छाकी बुन्दा दिदै गर्दा र चन्डोलमा बस्ने क्रमको शुभ यात्रा के बखत आइने थारू भोजहा माँगर हो यो ।

Комментарии • 6