आज बाट शुक्र उदय मालामाल ७ राशि/७ राशिलाई धन वर्षा/लाभै लाभ/shreeguru
HTML-код
- Опубликовано: 3 июл 2024
- आज बाट शुक्र उदय मालामाल ७ राशि/७ राशिलाई धन वर्षा/लाभै लाभ/shreeguru
आज बाट लामो समय पछि शुक्र उदय हुँदै छ ७ राशिलाई धेरै राम्रो २ रशिलाई थोरै राम्रो र ३ राशिलाई अशुभ फल मिल्ने छ माथिको भिडियो मा सम्पुर्ण कुराको बारेमा बताएको छु।।
श्री गुरु युटुब च्यानलमा हजुरहरुलाइ स्वागत छ हाम्रो नियमित भिडियो हेर्नुभएको मा हजुरलाई धन्यवाद दिन चाहान्छु हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र हजुरलाई समस्या परेको केही छ भने कमेन्ट गर्नुहोला हामिले तेहि अनुसार भिडियो बनाउने छौ।
चिना कुण्डलि हेराउन चाहानुहुन्छ भने हामिलाई फोन गर्नुहोला
PH NO-9840950221
भुत भबिश्य बर्तमान र सम्पुर्ण जिज्ञासा फोन गरेर मेटाउन सक्नु हुन्छ।
हामिले नियमित धार्मिक,ज्योतिष भिडियो राखेका छौ केही सुझाव छ भने कमेन्ट गर्नुहोला।
-हाम्रो भिडियो कपि गरेर कुनै सामाजिक संजाल मा पोष्ट नगर्नुहोला गरेको पाएमा कानुनि उपचार खोजीने छ धन्यवाद।
राधे राधे गुरु जी नमस्कार 🙏🙏🙏 जय होस् ❤❤❤
गरि खाने भाडोराम्रो छ
Thik vannu vayo 👍
🙏🙏
राधे राधे गुरुजी जय हाे
जय गुरूदेव नमस्कार
🙏🙏🙏🙏🙏Namaskar guru
Jai gurudev
जय गुरु
Jay guru
Jai bholenath guru mo India Bata ho Ani sachinai ramro huncha ra brischik Rashi lai
🙏🙏🙏
Guru namaskar 🙏
Pahilo comment pahilo viwer guru
अाज त गुरुजिले गाजल लाउन छाेडे जस्ताे छ।
Same rashi ko auta le auta faal arko le tesko opposite faal bhanya xa.sub view badauni bato ma
Mero ta milyo