भ्रष्टाचार ऐन नेतामुखी बनाउने कि जनमैत्री ? - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि नै भ्रष्टाचार सून्य अवधारणामा जोड दिइरहेका छन् । तर भ्रष्टाचार निवारण विधेयक संसदबाट पारित भइसकेको छैन । लामो समयदेखि छलफलमा रहेको यो विधेयकमा हदम्यादको ब्यवस्था के गर्ने भन्नेमै संसदीय समितिभित्रै गलफती छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 10

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 Месяц назад

    प्रस्तावित विधेयक भ्रष्टाचार गर्दिन गर्न दिन्न भन्ने प्रधान मन्त्रीकाे भनाई अनुसार पाच वर्ष पछि काेहि पनि भ्रष्टाचारि नहुने भए ।

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud Месяц назад

    भ्रष्टाचार को कुनै हदम्याद हुनु हुदैन ।

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 Месяц назад

    हदम्याद लागुगर्नु भनेकै,फेरिंभष्टाचार गर्नुहो

  • @DeepakKc-zp1es
    @DeepakKc-zp1es Месяц назад

    चोर हरु लाई जोगाउनु नै छ

  • @hemsagarniraula8734
    @hemsagarniraula8734 Месяц назад

    Gagan party bhanda satya ma lage viral pakka

  • @harkajang
    @harkajang Месяц назад

    Kina tokne? Eka din vrastaharu janu parchha jel

  • @Dearjindagi6778
    @Dearjindagi6778 Месяц назад +1

    बाख्रा चोर बोलदै छन्।

  • @bijayatamang8342
    @bijayatamang8342 Месяц назад

    Chor harunai bhrastacharko barema boldai chan😂😂

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w Месяц назад

    सबै चोर डाकु सत्तामा पुगेछौं । अब त कानुन बनाएर नै खाने भयौ । भेडा जनता फेरि चोर लाई जिताौं है ।