Nag Panchami 2081 | नागपञ्चमी पर्व

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • प्रत्येक वर्ष श्रावण शुक्लपक्षको पञ्चमी तिथिमा नमगको पूजा गरी नाग पञ्चमी पर्व मनाइन्छ आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी मनाइँदैछ।
    यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने सांस्कृतिक मान्यता छ।

Комментарии • 5