सबैलाई नमस्कार 🙏 दिपक अर्यालको शब्दमा मेरो तथा / एरेन्ज, सुपृम मल्ल को स्वर तथा सारीका केसी / आसिर प्रताप रिना थापा सुप्रीम मल्लको अभिनयमा निशान बानियाको निर्देशन रहेको मार्मिक गीत " आउ न आमा आउ " सार्बजनिक गरेका छौ कृपया एक पल्ट हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु 🙏🙏
हाम्रो नया काम कस्तो लाग्छ कृपया हेरेर प्रतिकृया दिनुहोला धन्यवाद ❤❤
हामी सबैलाई बधाई छ
आमा शब्द नै काफी छ । उत्कृष्ट सृजना, सुप्रिम मल्ल ठकुरीको दमदार आवाज संगै निसान बानियाको उत्कृष्ट निर्देशनमा रहेको यो गितको सफलताको शुभकामना !!
Thank you hajur
दिपक भाइको शब्द हृदय स्पर्श छ
Thank you hajur
अति राम्रो दिपक सर सफलताको शुभकामना
Thank you hajur
अत्यन्त मिठो र मार्मिक मनै रुवाउने सृजना यथार्थ चित्रण गरिएको समाजको बाबु सुप्रिम लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
Thank you hajur
❤😂@@Dipakaryalofficial
मित्र दिपक अर्याल को सृजनामा भाइ सुपृम को कर्णपृय आवाज मा बनेको गितले साच्चिकै रुवायो,
आमा बुवा लाइ सबैले माया गरौ।
धेरै धेरै धन्यबाद हजुर
सारै मन पर्यो बधाई तथा शुभकामना ।
Thank you hajur
धेरै राम्रो बनेकाे रैछ शुबकामना सर अनि पूरा टिमलाई
Thank you hajur
आदरणीय दाजु दिपक अर्यालको मिठो र मार्मिक मनै रुवाउने सृजना यथार्थ चित्रण सुप्रिम बाबु लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
Thank you hajur
सुप्रीम बाबुको स्वर र Video लेअति नै भाबुक बनायो । सुभ जीवनकला .......बाबु......
Thank you hajur
आहा कति मार्मिक गीत सफलता को शुभकामना सबै टिमलाई
Thank you hajur
❤धेरै राम्रो छ।आमा❤
Thank you hajur
Thank you hajur
मनै छोयो भाइको गितले
Thank you hajur
बधाई तथा शुभ कामना प्यारो सर
Thank you hajur
राम्रो
Thank you hajur
आहा मन छुने गित अनि उत्कृस्ट भिडियो बनेको रैछ शुभकमना सबैजनालाइ
Thank you hajur
धेरै राम्रो छ ।करोड भ्युजको शुभकामना
Thank you hajur
ल बधाई छ स्फलताको शुभकामना
Thank you hajur
अर्को भाग मा छोरा ठुलो मानछे भयेकाे हेर्ने मन छ
वोजस्बि शब्द, सुर को मादुर्यता, स्वर को जादू अनि अभिनय को निखारता सबैको मिठो समिश्रण सारै मन छुने कारुणिक गीत सफलताको शुभकामना ।🙏🙏🙏
Thank you hajur
आहा कति दामी म्युजिक भिडियो बधाइ छ निशान सर, सुजन सर लगायत गीत को सम्पुर्ण टिमलाइ❤❤
Thank you hajur
शब्द पनि उत्कृष्ट झनै सुपृम भाइ को आवाज अनि कला त्यस्तै अब्बल
मनै मात्रै होइन मुटु नै छुने गित सफलता को शुभकामना सर साथै सम्पुर्ण टिम लाई
Thank you hajur
राम्रो छ गीत
Thank you hajur
सर्ब प्रथम त यो गीत भित्र समेटिएका सम्पुर्न कलाकारहरुलाइ धन्यबाद दिन चाहान्छु । यो गीतले मेरो रिदय नै छोयो
Mere mami ko dhari yad aayako xa mere mamiko tara xodera gayako ni 21 years vayaxa farkera aaune vayata ma kate khuse hunethe 😭😭😭😭
अत्यन्तै मार्मिक गीत
Thank you diju
Very nice🎵🎵🎵🎵🎵🎵🎵 song all timlai safaltako suva kamana xa
Thank you hajur
मार्मिक गीत सफलताको शुभकामना
Thank you hajur
गित सारै मिठो लाग्यो wa @dipak aryal
Thank you hajur
Heart Touching..Anshu nai Khasyo Superb Video Nishan Sir & Team
Thank you hajur
Wow tarif ko lagi kunai sabda nai xaina aati ramro ra mitho presentation daju 😘😘❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌
Thank you hajur
Outstanding sir suvakamana
Thank you hajur
मन छुने गीत सफलताको शुभकामना सर😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you hajur
Nepali song सिरेल मन पराउनेहरु एता हाजिर हुनुहोस् त🎉❤
I 2:19 q
Koi
आमा शब्दै काफि छ सफलता को शुभकामना🎉🎉🎉❤
Thank you hajur
❤❤❤wow❤
Thank you hajur
म सँग त आमा हुनुहुन्छ सबै को होस् भन्न चाहन्छु यस्तो कसैको नहोस् 😢😢
आमा शब्द नै काफी❤❤ I love you Mami
Thank you hajur
अत्यन्त हृदयविदारक शब्द पक्कै पनि स्याङ्जा को पानि खाएको असर हुन पर्छ।
सफलताको शुभकामना कमरेड
Thank you hajur
आहा supreem ❤❤❤❤❤बाबू कति राम्रो स्वोर गीतमा जोडिनु भयका सबैलाइ उच्च सम्मान!!!!!!!
Thank you hajur
मार्मिक शब्दमा सुरिलो स्वर सुप्रिम मल्लको अनि जिवन्त अभिनय पनि ....
Thank you hajur
Aani kti marmik geet Aamako yaddilayo yo geetlae hjrharulai safaltako suvakamana
Congratulations to all team 🎉beautiful song ❤
Thank you hajur
धेरै राम्रो छ ,सबैको मन मा बस्न सफल होस सुभ-कमाना दाई 🫶🎌🇳🇵
Thank you hajur
Man xoyo all the best dipak aryal vai
Thank you didi
एउटा अर्को उत्कृष्ट कोशेलि आमा ❤
Thank you hajur
धेरै राम्रो लाग्यो
गितको लय शब्द अनि भिडियो को प्रस्तुतिकरण ले मन रुवायो 😢😢😢
येस्तै येस्तै सृजनाहरु हेरिरहन सुनिरहन पाइयोस
Thank you hajur
I don't have any words to describe
सफलताको शुभकामना। Uncle
Thank you hajur
साह्रै रामो् शब्द चयन राम्रो लाग्यो सफलता को शुभकामना
Thank you hajur
यो संसारमा आमा कति माहान हुन्छिन् भन्ने संदेश मुलक गीत सारै राम्रो छ गीत सफलता प्राप्त होस दाजू
Thank you hajur
Thank you hajur
अत्यन्तै मार्मिक अत्यधिक सुन्दर गित मलाई एकदमै मनपर्यो साथै भिडियो पनि उत्कृष्ट भनेको छ सफलताको शुभकामना 🙏🎉❤🎉गित सारै राम्रो लाग्यो॥ ❤️😘💗🙏
Thank you hajur
नयां गित आमाले तप्लक्क आँसु खसायाे 😪🙏❤️
सामाजिक यथार्थ परक गित❤️
सबैले माया गरिदिनु हाेला 🙏
Thank you hajur
Hurt touching words 💔 and same video ❤️
Congratulation all of hole team 🙏🏻🙏🏻💐💐
Thank you hajur
आहा ।सारै मन छुने शब्द संगित।। तेसै मा मीठो आवाज । सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤❤
Thank you hajur
सफलता काे शुभकामाना ❤😢
धेरैं राम्रो लाग्यो
Thank you hajur
शुभकामना सर गित राम्रो छ ।
Thank you hajur
मन छुने गित आमा हेरेर सबैले प्रतिक्रिया दिनुहोला है❤️🙏
Thank you hajur
Dherai ramro geet banaaunu vayo dai dherai vanda dherai ramro lagyo Malai yo geet🙏🙏🙏
Thank you hajur
हाम्रो टिमले गरेको नयाँ काम सार्बजनिक भैसकेको छ है। धेरै माया गरिदिनु होला❤️🙏🥀
हामी सबैलाई बधाई छ
@@Dipakaryalofficial3:57 3:57
अत्यान्तै मिठो गीत बधाई सम्पूर्ण टिमलाई अनि मित्र दिपक अर्याल लाई सफलताको शुभकामना❤️❤️
Thank you hajur
गित राम्रो छ, हार्दिक शुभकामना दिपक सर लगायतको टिमलाई ❤
Thank you hajur
सफलताको शुभकामना सर
गित साह्रै राम्रो लाग्यो
🎉❤❤
Thank you hajur
अत्यन्तै मर्मस्पर्शी गीत, भिडियो पनि अति राम्रो लाग्यो। हार्दिक बधाई तथा शुभकामना छ।
Thank you daji
Nice song dai keep it up
सुप्रिम भाइ मत😭😭अनि दिपक सर🎉🎉❤❤
Thank you hajur
Dherai Ramro Ra Serious Song raixa
Thank you hajur
🎉 congratulations brother
अत्यन्तै मार्मिक मार्मिक शब्दमा बन्नेको गित सफलता को शुभकामना मित्र🎉🎉🎉🎉
Thank you hajur
❤❤❤❤❤ आमा ❤❤❤❤❤
Thank you hajur
गीत मार्मिक छ !! सफलता को हार्दिक शुभकामना ❤❤❤❤❤❤❤🎉🎉🎉
Thank you hajur
सफलताको शुभकामना ❤
Thank you hajur
सफलताको शुभकामना !!
Thank you hajur
Congratulation Dai Best wishes
सफलताको सुभकामना 🎉🎉🎉❤
Thank you hajur
बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏
Thank you so much
Wow nice song 😍😍❤
सारै मार्मिक शब्द मनै छुने 😢बधाई छ दिपक दाई🙏🌹
Thank you hajur
सबैलाई नमस्कार 🙏 दिपक अर्यालको शब्दमा मेरो तथा / एरेन्ज, सुपृम मल्ल को स्वर तथा सारीका केसी / आसिर प्रताप रिना थापा सुप्रीम मल्लको अभिनयमा निशान बानियाको निर्देशन रहेको मार्मिक गीत " आउ न आमा आउ " सार्बजनिक गरेका छौ कृपया एक पल्ट हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु 🙏🙏
Thank you hajur
Heart touching 😢😢
अति राम्रो गीत सर शुभकामना सर❤❤❤
Thank you hajur
Best wishes mero dai ❤
Thank you hajur
मार्मिक गित। गज्जब श्रृजना । बधाई तथा शुभकामना।❤❤❤
Thank you hajur
La badhai xa😊
Thankyou
Congratulations ❤
Thank you hajur
good teamwork❤❤
Thank you hajur
अत्यन्तै मार्मिक गित 😢😢
Thank you hajur
सफलताको शुभकामना दाजु ।।
Thank you hajur
Best of luck bhai ❤
Thank you hajur
Congratulations sir and best wishes 😊
Thank you hajur
Nice❤
भाइ गीत र भिडियो उत्कृष्ट बनेको छ बधाइ तथा सफलताको शुभकामना
Thank you hajur
Dharai ramro jibant sabda
Thank you hajur
heart toching.........
Thank you hajur
Very nice suprim vai😭😭😭😭😭
Thank you hajur
Congratulations all team
Thank you hajur
Heart toching😭😭😭
Congratulations sir🎉🎉
Thank you hajur
Heart touching song ❤️❤️
Best wishes all the team
Thank you hajur
Thank you hajur
@@Dipakaryalofficial sir आँसु नै आयो ❤️
बधाई छ🙏सफलताको शुभकामना🙏🙏
Nikai marmik xa vena
👏👏
Thank you hajur
Wow❤ nice ❤song😢
Thank you hajur