भुन्टी भाग- २०९ [ Bhunti Epi-209 ] II Asha Khadka II Sukumaya II April 09/2024

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Комментарии • 4,2 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  5 месяцев назад +1899

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.62M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @jhalakman_dong_official
      @jhalakman_dong_official 5 месяцев назад +1

      युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम .....❤💯🇳🇵🙏

    • @subinpraja-p2n
      @subinpraja-p2n 5 месяцев назад +23

      किन मेरो मा देखाएको छैन नि भिदेयो

    • @shyamgiri8359
      @shyamgiri8359 5 месяцев назад +12

      hlo k tpy aasha ji nai ho

    • @bhandarimoneytransfer7077
      @bhandarimoneytransfer7077 5 месяцев назад

      ❤❤

    • @SunlightDigital52
      @SunlightDigital52 5 месяцев назад +10

      @Kathmandu

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 месяцев назад +965

    भूपेन्द्र जस्तो नालाईक केटालाई गाली गर्न चाहने कोको हुनुहुन्छ😢😢

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 5 месяцев назад +489

    भुपेन्द्र , भुन्टिको सासू र नन्दलाई तह लगाउन अब सुकुमाया आउनुपर्छ भन्ने जति यता हाजिर

  • @Pushparana2055
    @Pushparana2055 5 месяцев назад +446

    अब भुन्टीको सासु र नन्दलाई तह लाउन सुकुमायाको रोल आउनुपर्छ भन्ने जति को को हुनुहुन्छ।❤

    • @saralaacharya516
      @saralaacharya516 5 месяцев назад +1

      Aunu parcha sukumaya

    • @salinaadhikari-wc8vi
      @salinaadhikari-wc8vi 5 месяцев назад

      vunti aafaile problem salf garnuparcha

    • @bhimgharti5922
      @bhimgharti5922 5 месяцев назад

      सुकुमायाको रोल आउन अब भुन्टिले बच्चा जन्माउनु पर्छ सुकुमायालाइ पनि गर्भबती देखाउनु पर्यो नि त अहिले सुकुमायालाइ ल्याउनलाइ

    • @Aizhi_wang
      @Aizhi_wang 5 месяцев назад

      me too

    • @Riyasa439
      @Riyasa439 5 месяцев назад

      Support me

  • @bhagawatishrestha3920
    @bhagawatishrestha3920 5 месяцев назад +198

    भुपेन्द्रलाइ पनि सुकुमायाले
    सम्झायर ठिक पार्नुपर्छ भन्ने
    को को हुनुहुन्छ ?🤔😊

    • @NKGamer-gw6ls
      @NKGamer-gw6ls 5 месяцев назад

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😅

  • @laribarientertainment
    @laribarientertainment 5 месяцев назад +286

    भुन्टी काे मितिनी सुकमाया आउनु पर्यो !❣️ अनि सासु र नन्द लाई ठीक पारेर भुन्टी ले न्याय पाएको हेर्न मन् हुने कोको हुनुहुन्छ..? ❣️❣️🌹🤪

    • @GitaAdhikari-p4g
      @GitaAdhikari-p4g 5 месяцев назад +3

      Ho mhh pane yhai chanuxu

    • @ChetmalaKc
      @ChetmalaKc 5 месяцев назад +1

      ❤❤ ho hai

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 месяцев назад +2

      Keep support plz ❤

    • @laxmioli2000
      @laxmioli2000 5 месяцев назад +3

      सुकुमाया आउन अझै समय लाग्छ। किनकि डबल रोल गर्न यस्तो अबस्थामा गाह्रो हुन्छ।

    • @user-Shopie457
      @user-Shopie457 5 месяцев назад +2

      Vupendralai pani thik parnu paryo

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +877

    भुपेन्द्रले भुन्टिलाई आफू संगै राख्नु पर्छ भन्नेले को को हुनुहुन्छ ?

  • @MohfcKg-in6iy
    @MohfcKg-in6iy 5 месяцев назад +577

    Bunti le सुख पाउनु पर्छ भने को को हुनुहुन्छ कमेन्ट लाई like garnuhos ❤❤❤❤😊😊😊

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 5 месяцев назад +69

    आज भाग सारै राम्रो छ अनी भुन्टी लै सासू नन्द लाइ कानून बमोजिम सजाय गर्नू पर्छ😢😢😢❤

  • @JibansiwaDipsika
    @JibansiwaDipsika 5 месяцев назад +739

    भुपेन्द्रले bhunti लाई आफू संग राख्नु पर्छ भन्ने कोको हुनुन्छ यता हाजिर हुम त❤️❤️😍😍

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 5 месяцев назад +145

    भुन्टी को मतिनी सुकुमाया आउनु पर्यो अनि सासु र नन्दलाई ठीक पारेर भुन्टीले न्याय पाएको हेर्न मन छ ❤❤❤❤❤❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +616

    भुन्टिको बच्चा जन्मेको हेर्न क-कस्लाई मन छ?

  • @shantishanti-
    @shantishanti- 5 месяцев назад +26

    भुन्टिले भोगेको दुख कस्ट देखेर सारै नरमाइलो लागेको छ बाइ मलाई त😢😢😢😢😢

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +477

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +387

    भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @surensubba979
    @surensubba979 5 месяцев назад +252

    यो कुरा भुपेन्द्र ले थाहा पार भुन्टी लाई फेरि माया गर्नु पर्छ र अब आमा छोरी सुर्द्रेको हेर्न चाहनुहुने को को हुनुहुन्छ यता हाजिर गरुम

    • @bhimadawari9918
      @bhimadawari9918 5 месяцев назад +1

      Sasu ra Nanda lai karbai garnu parxa❤

    • @bhimadawari9918
      @bhimadawari9918 5 месяцев назад

      बिचरा भुन्टी सारै माया लागेर आयो😢😢😢😢😢😢😢

    • @bhimadawari9918
      @bhimadawari9918 5 месяцев назад

      म त सारै रुहेर हेर्न पनि सकिन

    • @lalbhadurchaudhary7646
      @lalbhadurchaudhary7646 5 месяцев назад

      ❤❤❤❤❤

    • @lalbhadurchaudhary7646
      @lalbhadurchaudhary7646 5 месяцев назад

      उपेन्द्रको आमालाई तह लगाउनै पर्छ।

  • @pabitrapabitra6751
    @pabitrapabitra6751 5 месяцев назад +18

    आज बल्ल Serial हेरेको जस्तो भो। यस्ता सासु र नन्द् ले पाउँने भनेकै सजाय यस्तै हो।❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +304

    भुपेन्द्र र भुन्टिको जोडी क-कस्लाई मन पर्छ like गर्नुहोला?

  • @Rajesholi1
    @Rajesholi1 5 месяцев назад +224

    भुन्टी को मितिनी सुकमाया आउनु पर्यो ! अनि सासु र नन्द लाई ठीक पारेर भुन्टी ले न्याय पाएको हेर्न मन् हुने कोको हुनुहु

    • @manisharawat6236
      @manisharawat6236 5 месяцев назад

      Ma xu thik pareko hen manlako x

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 месяцев назад

      Keep support plz ❤

    • @dilmayasunar6452
      @dilmayasunar6452 5 месяцев назад +1

      म पनि छु

    • @DineshOli-r8o
      @DineshOli-r8o 5 месяцев назад

      U r e p idea of ee

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 месяцев назад

      @@dilmayasunar6452 मैले support गरी सके अबो तपाइले पनी गर्नु हस🙏🏻

  • @sureshrokaya9384
    @sureshrokaya9384 5 месяцев назад +111

    बिचरी भुन्टी dd ले सपना देख्नो भो
    भुन्टी ले देखेको सपना जस्तै विपना मा परिणत भएको आउँदो episode हेर्न चाहने हाजिर हौ त ❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +328

    भुन्टिको नन्दले नि बिहे गरेर दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @KamalPithakote-xi1hw
    @KamalPithakote-xi1hw 5 месяцев назад +96

    भुन्टीलाई धेरै माया गर्ने जती एता हाजीर हुम है❤❤

    • @gumaguma2349
      @gumaguma2349 5 месяцев назад

      ❤❤❤❤🇦🇪मेम

  • @Jennie-w3p
    @Jennie-w3p 5 месяцев назад +16

    सार्है नै खुशी लाग्यो❤❤🎉🎉 जय भुन्टी तिम्रो खुशी नै हाम्रो खुशि

  • @dipikapunmagar10
    @dipikapunmagar10 5 месяцев назад +257

    भुन्टी सिरियल नछुटाई हेर्ने कोको हुन्छ like गरुम है

  • @anjushah6272
    @anjushah6272 5 месяцев назад +70

    भुन्टि को सासू र नन्द लाई पुलिसले लगेको राम्रो मान्ने जति यता हाजिर हुम त साथी हरु

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +138

    अब सुकुमया आयार सबैलाई तगा लगाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @ishansilwal8310
    @ishansilwal8310 5 месяцев назад +23

    साच्चै कति मार्मिक छ नारीले भोगेको कुरा एउटा हुन्छ , देखाउन पर्ने अर्को ,आँखा भरी आँसु हुँदा पनि मुहारमा खुशी ल्याउनु पर्ने

  • @misansharma88
    @misansharma88 5 месяцев назад +172

    भुपेन्द्रको आमा मन नपर्ने जति यता आउनुस त साथी को को हुनुहुन्छ 😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 месяцев назад +2

      Keep support plz ❤

    • @bhuwanrai6752
      @bhuwanrai6752 5 месяцев назад +2

    • @samjhanakhanal9338
      @samjhanakhanal9338 5 месяцев назад +1

      😢बदमाश आमाको रोल खेल्ने आमालाई नि नमन

  • @NarRana-xz3yg
    @NarRana-xz3yg 5 месяцев назад +64

    आज भाेलि सुकुमाया अनि ओखलु का जानू भयो हाेला सुकुमायाकाे परिवारलाई देख्न चाहाने हरु यता हाजिर हुम त❤❤❤❤

  • @ratnadevishrestha4428
    @ratnadevishrestha4428 5 месяцев назад +96

    आज सारै रमाईलो लाग्यो अब भुपन्देले पनि बास्तबिक कुरा बुझ्नूपर्छ रभुन्टीलाई साथ दिनू फर्छ 😅😅😅😅😅😅😅

  • @devbhandari8668
    @devbhandari8668 5 месяцев назад +5

    हरेक दु:ख लुकाएर सबैको सामु मुस्कुरायर हिड्ने क्षमता भएको मान्छे लाई नारी भनिन्छ ❤❤❤

  • @SurajMajakoti-z3s
    @SurajMajakoti-z3s 5 месяцев назад +2946

    भुन्टिको सासुलाई पुलिसले पक्रिएको ठिक्क भयो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @herbertchaney1643
      @herbertchaney1643 5 месяцев назад +11

      Me❤

    • @AlishaTamangvlog
      @AlishaTamangvlog 5 месяцев назад +13

      Thikkai paryo balla arku ko man dukhayera kahile khusi hunnna ra bichara bhunti ko eak eak asu ko thopa le piralxa tyo sasu nanda ra bhupendralai

    • @anitatmg5
      @anitatmg5 5 месяцев назад +3

      🖐🖐🖐🖐

    • @sagarnepali6552
      @sagarnepali6552 5 месяцев назад

      Me❤❤

    • @karnapallimagar8502
      @karnapallimagar8502 5 месяцев назад +1

      Ma ni xu hai

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 5 месяцев назад +70

    भुन्टिले अब यसैगरी बदला लिएको हेर्न चाहने को-को हुनुहुन्छ ?

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +105

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @chandrarijal-t5e
    @chandrarijal-t5e 5 месяцев назад +13

    भुन्टीकी सासू र नन्दलाई ठाउँकाे ठाउँ तहलगाउँ सुकुमाया चाहियाे ❤❤❤❤❤❤❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +98

    भुन्तिको नन्द र सासुलाई प्रहरीले समाउदा क-कस्लाई खुसी लागेको छ?

  • @shantiluitel1488
    @shantiluitel1488 5 месяцев назад +57

    भुपेन्द्र ले ससुराली गएर भुन्टिसङ्ग माफि मागेर भुन्टिसङ्गै बसेर सुत्केरि गराएकाे हेर्न चाहने जति यता अाउनुस है 😪❤️

  • @urmilachaudhary1521
    @urmilachaudhary1521 5 месяцев назад +125

    भुन्टी र भूपेन्द्र मिल्नु पर्छ है भन्ने जति हाजिर हौ ल ❤❤❤❤❤

    • @user-urmilathapa
      @user-urmilathapa 5 месяцев назад +1

      Yes

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 месяцев назад +1

      Keep support plz ❤

    • @kalpanakhatiwada4903
      @kalpanakhatiwada4903 5 месяцев назад +2

      Yes

    • @bhuwanrai6752
      @bhuwanrai6752 5 месяцев назад +1

    • @padamrana2167
      @padamrana2167 5 месяцев назад +1

      ​@@kalpanakhatiwada4903sssrsrrsrrrssrrsssrsssssrsssrrrrrŕrssrrrsrrrsrrrsssrssssrrrŕrrŕrssrrrrsrsrŕrßssdsrdsrdsssrsrrsssssssrdrssrdsdsrdsrdsdsdsrdsdsdsdsðsðsðtsdrsrðsdsrsðsðsðtsðsdsðsðsðsðsdsdsdsðsðsðsdsðsðsdsðsðsdsrðsdrsdsdsdsdsðsdsdsdsdsrðsðsdsdsdsdrsdsdrsdrsdsdrsdsdsþrssq0

  • @GangaKumariKhadka-ie9zo
    @GangaKumariKhadka-ie9zo 5 месяцев назад +12

    हिक्मत हारेर हैन आँट गरेर अगाडी बढ्नु पर्छ भन्ने भुन्टीको साहस सार्है मन पर्यो ।

  • @RoutineofDotiBanda
    @RoutineofDotiBanda 5 месяцев назад +130

    भुन्टी सिरियल लाई मन पराउने जति सबै जनाले यता हाजिर हुनुहोला।

    • @PrajwalMagar-ei6br
      @PrajwalMagar-ei6br 5 месяцев назад

      Hahaha thik bhyexa

    • @RoutineofDotiBanda
      @RoutineofDotiBanda 5 месяцев назад

      @@PrajwalMagar-ei6br oee vai

    • @PrajwalMagar-ei6br
      @PrajwalMagar-ei6br 5 месяцев назад

      @@RoutineofDotiBanda vunti ko sasu r nada lai pulis le lager thik vyo vneko ni kin mlalai khate vneko aafu pni khate ho hami comminet grnu nhune ho mukha samalum hi hjur

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +68

    भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 5 месяцев назад +96

    जरले yo comment लाई लाइक गछ उरकाे आमा बबाुकाे आयु धेरै लामाे हाेस भगवान संग पथाना गछु । ❤🙏
    Translte to English

  • @renunepal177
    @renunepal177 5 месяцев назад +7

    🙏 कसैको जिवन संग मेल खान गएमा सम्योग मात्र हुने छ 🥺😭🙏

  • @KamalaOli-ro3ix
    @KamalaOli-ro3ix 5 месяцев назад +49

    तर भून्टी का ससुरा बा चाई महान हुन ❤ सबै जना पुरुष हरु को यस्तै सोच होस्

  • @mayasanimaya2713
    @mayasanimaya2713 5 месяцев назад +66

    भुटी खुशी होस् भन्ने को को हुनुहुन्छ त यता हाजिर हुम त खै 🎉❤🎉❤🎉

  • @nirasakaphle
    @nirasakaphle 5 месяцев назад +58

    भुण्टी दिदीले सुख पाउनु पर्छ भन्ने जति यता हाजिर हौ त❤❤

    • @bishaldhami6032
      @bishaldhami6032 5 месяцев назад +1

      भुन्टिले सुख पाउनु परछ

  • @amritalamichhane5557
    @amritalamichhane5557 5 месяцев назад +5

    आजाको भाग त सारै मन पर्यो बल्ल सासू र नन्दलाइ थिक्क पर्यो

  • @Aayoush9847
    @Aayoush9847 5 месяцев назад +102

    *भाग 1 देखि २०९ सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 5 месяцев назад +56

    भुन्टिले सहि गरिन भन्ने जति यता हाजुर हुम त हजुर🎉😮😮😮😮

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 5 месяцев назад +5

    सपना होकि बिपना हो तेयो त थाहा भएन तर भुन्टिले जे गर्नु भयो एक्दम ठिक गर्नु भयो my best siriyal ❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 5 месяцев назад +106

    भुन्टीको सासू र नन्दको रोल क कस्लाई मन पर्दैन र भुन्टीले सुख पाउनु पर्छ भन्नेहरु कोको हुनु हुन्छ

    • @dijanneupane-fl6gg
      @dijanneupane-fl6gg 5 месяцев назад +2

      Malai man pardai na kasto na ramro gareko vunti Lai

    • @Swamigurukripa
      @Swamigurukripa 5 месяцев назад +1

      Mali pardaina

    • @Ashamachamlingrai
      @Ashamachamlingrai 5 месяцев назад +1

      Ma xu haiii ✊✊✊

    • @santichowdarey596
      @santichowdarey596 5 месяцев назад +1

      bhunti ley bichara aama rw baba lai naramro lagla vanerw ghuto bolxe

    • @KushalKushal-hm4er
      @KushalKushal-hm4er 5 месяцев назад +1

      मन पार्ने बनायो भनेत यो सिरियल नै समाप्त हुन्छनी आसिक जि

  • @BMMD447
    @BMMD447 5 месяцев назад +31

    भनटि को पोइ लाइ पनि कारबाइ हुनु पर्छ। भने कोको हुहुन्छ।🎉🎉🎉🎉

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +45

    कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ

  • @dinamagar8208
    @dinamagar8208 5 месяцев назад +5

    यो सपना नभएर सच्चिको हुनु पर्छ।सासू र नन्दलाई पुलिस ले लगेर ठिक गर्यो ।अब जेल मा गएर चिसो हावा खएर बसेको हेर्न पाउ।सुधिएर मत्त्र घर फर्किनु पर्छ । आमा छोरी।

  • @Ramesh-z7i
    @Ramesh-z7i 5 месяцев назад +63

    Sasura bhaneko tw yesto hunuparxa satyeko sathdine jasalai thik lagxa like garum tw❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +70

    भुन्टिको बुडा भुपेन्द्रालाई भुन्टि प्रती राम्रो व्यबहार गर्न आग्रह गर्ने को को हुनुहुन्छ ?

  • @aarohikc2825
    @aarohikc2825 5 месяцев назад +41

    समाजमा घटेको घटनालाई सिरियल मार्फत सन्देश दिने आशा खड्का अनि सबै टिमलाइ धेरै धन्यवाद 🙏🙏भुपेन्द्र जस्तै लोग्ने मान्छे को कमि छैन हाम्रो समाजमा😢😢😢

  • @padamshrestha8976
    @padamshrestha8976 5 месяцев назад +8

    बल्ल ठिक गर्यो भुन्टी ले खुसी लाग्यो❤

  • @ManishaThapa-j8b
    @ManishaThapa-j8b 5 месяцев назад +24

    कति कुरा मिलाउन जानेको भुन्ति ले बिचरा कति तेन्सन हुदा पनि बोलेर थिक पारे अामा लाई😢😢❤❤❤

  • @mamabisal1561
    @mamabisal1561 5 месяцев назад +64

    मङ्गलबारको दिन भुन्ति सिरियल कुरेर बस्ने जति यता हाजिर गरमहै।

  • @GangamayaTamang-h8f
    @GangamayaTamang-h8f 5 месяцев назад +6

    भुन्टिले हिम्मत गरेको देखेर खुसि लाग्यो

  • @Mayatmg123-o8k
    @Mayatmg123-o8k 5 месяцев назад +32

    भुपेन्द्रले बिहे गरेर ल्याएर अहिले एस्तो अबस्था मा हेला गर्न पाइदन भन्ने को को हुनुहुन्छ ❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 месяцев назад +69

    भुन्टिको सासुलाई आमा ले TV मै सरापेको भिडियो यश मा छ हेर्नू होला

  • @gitahamal1037
    @gitahamal1037 5 месяцев назад +4

    छोरी लाई आमाको काख जस्तो सुरक्षा कहीं हुँदैन ❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 месяцев назад +29

    बल्ला आजा यो सिरियल हेरेर मनमा खुसी लाग्यो सासु र नन्दा लाई जेल लगेको देखेर खुसी छु म त ससुरा बा लाई धेरै सम्मान सत्य लाई साथ दिनु र बुहारी लाइ माया गर्ने ससुरा लाई धेरै धेरै सम्मान छ 😊😊😊😊❤❤❤🙏🙏🙏🙏

  • @birendrabasnetofficial3752
    @birendrabasnetofficial3752 5 месяцев назад +5

    अन्तमा यो कथा यो यपिसोड यक्दमै राम्रो लाग्यो भन्ने जति हाजिर हुम त ❤❤❤

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 5 месяцев назад +43

    भुन्टिलाई भुपेन्द्रले माया गरेको हेर्न क कसलाई मन छ उता हाजिर❤❤

  • @SangitaSherpa-j3o
    @SangitaSherpa-j3o 5 месяцев назад +28

    भुन्टी सिरियल ले सबै नारीहरूलाई एकदम असल पर्ट सिकाको छ। धन्यवाद छ आशा जी र सागर सर लाई।❤❤❤

  • @Ashakhadka555
    @Ashakhadka555 5 месяцев назад +46

    यहाँ हरुसम्पुर्ण प्रति नमस्कार म भुन्टि अथता आसा खड्का मेराे जस्ताे पाेई बुढा र सासू नन्द कसईकाे पनि नापरे हुने हाे म त आँसु मा छु सधैं 💔💔😭👈️

  • @DevikaBomzen
    @DevikaBomzen 5 месяцев назад +9

    एकदमै खुशी लाग्यो मेरो भोगाई सङ्ग मे ले खाएको छ धन्यवाद भुन्टी

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 5 месяцев назад +61

    सुकुमाई दिदी हजुर कहाँ जानुभयो प्लिज छिटाउनु न भूपेन्द्रको आमा र बहिनी लास्तै चुरुकुर भइगयो भन्ने कोको हुनुहुन्छ😢😢😢😢😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 месяцев назад

      Keep support plz ❤

    • @KamalaNepali-vf8zx
      @KamalaNepali-vf8zx 5 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊​@@Kabitamagar8482

    • @KamalaNepali-vf8zx
      @KamalaNepali-vf8zx 5 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊​@@Kabitamagar8482

    • @KamalaNepali-vf8zx
      @KamalaNepali-vf8zx 5 месяцев назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊​@@Kabitamagar8482

    • @bishaldhami6032
      @bishaldhami6032 5 месяцев назад

      मनि छु

  • @umarana1239
    @umarana1239 5 месяцев назад +20

    भूपेन्द्र ले भुन्टी माया गर्नु पर्छ आफू सँगै राख्नु पर्छ यसरी छुटिएको राम्रो भएन ❤❤❤❤

  • @shobhakarki1604
    @shobhakarki1604 5 месяцев назад +25

    हिम्मत हारेर हैन आट गरेर अगाडि बढ्नु पर्छ भन्ने साहस सार्है मन पर्यो भुन्टिको 👍️👍️

  • @AasaMaya-zw4wy
    @AasaMaya-zw4wy 5 месяцев назад +8

    भुन्टी सीरीयल अति राम्रो छ हजुर गुट❤❤

  • @chakrakottari
    @chakrakottari 5 месяцев назад +51

    भुन्टी सिरियल हेरेर बस्नु हुने सम्पुर्ण नेपालीजनकाे घरमा सुख,शान्ति र भगवानले सदैव रक्षाा गरूँन ।

  • @jamunabk8078
    @jamunabk8078 5 месяцев назад +18

    भुन्टी ले सहि काम गरिइ खुशी लायो 🎉🎉🎉🎉🎉🎉

  • @afsgef
    @afsgef 5 месяцев назад +8

    सधैं सत्तेको जित हुन्छ भन्नी प्रमाण यो भाग मा देखे बल्ल मज्जा लाग्यो

  • @SameerMahat-q9d
    @SameerMahat-q9d 5 месяцев назад +11

    लासमा अन्तिममा पक्कै सुकु माया हुनुपर्छ मेरो गेस कस्तो लाग्छ अर्को हप्तामा हेरौं है।

  • @palmisha
    @palmisha 5 месяцев назад +44

    जस्ले योcomment लाई लाइक गर्छ उहाँको स्वास्थ्य को कामना गर्दछु 🙏🙏

  • @RakhshaBhat
    @RakhshaBhat 5 месяцев назад +1

    भुन्ती दिदी को मितिनी सुकुमया दिदिलाइ ल्यएर भुन्ती दिदी को ससु र नन्द लाई त पर्नु भन्ने को को हुनुहुन्छ ❤❤❤ 👍️👍️👍️

  • @laribarientertainment
    @laribarientertainment 5 месяцев назад +32

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 5 месяцев назад +7

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ हो

  • @janakipariyar5427
    @janakipariyar5427 5 месяцев назад +38

    भूपेन्द्र ले भुन्टी लाई माया गर्नुपर्छ भन्नी जति यता

  • @Mayalukc9999
    @Mayalukc9999 5 месяцев назад +33

    मेराे कमेन्ट लाईक गर्ने सबैलाई सधैं राम्राे हाेस भगवान् 😍😍प्लिज

  • @Nirmalamagar0
    @Nirmalamagar0 5 месяцев назад +23

    मेरी आमाको मन पर्ने सिरियल भुन्टी,उहाँले आजसम्म काे हरेक भाग हेर्नु भएको छ,❤धेरै राम्रो भुन्टी सिरियल हजारौं हजार भाग हुन सफल हाेस❤❤

  • @PujaSingh-xs3fr
    @PujaSingh-xs3fr 5 месяцев назад +5

    भिन्न टि लाई धेरै धेरै धन्यबाद नया बर्षको हार्दिक मंगलमय शुभ-कामना 2081 सालको

  • @puspabudha2062
    @puspabudha2062 5 месяцев назад +17

    सोझो भुन्ति लाइ हेला गर्नु हुदैन भन्ने ले like गर्नु है

  • @SabitriPaudel-p5s
    @SabitriPaudel-p5s 5 месяцев назад +28

    अब भुन्टिकि नन्द र सासुले दु:ख पाएको हेर्नुमन छ भुन्टिको खुशिको दिन आएको हेर्नुमन छ

  • @Mayanepali-ny5gj
    @Mayanepali-ny5gj 5 месяцев назад +19

    भुन्टी को हिम्मत देखेर को को लाइ खुसी लाग्यो साथी हरु❤❤😊😊😊

  • @vijayakhanal4849
    @vijayakhanal4849 5 месяцев назад +7

    सारै खुशी लाग्यो।आज बल्ल पापिनी सासुलाई यस्तै बनाउनु पर्छ।

  • @urmilachaudhary1521
    @urmilachaudhary1521 5 месяцев назад +21

    भूपेन्द्र घर फर्किनु पर्छ र भुन्टी को सबै बेथा बुझ्नु पर्छ ❤❤❤❤

  • @GauriRoka-f1e
    @GauriRoka-f1e 5 месяцев назад +9

    अब देखि भुन्टिले सुख पाएको देखन पाउ बल्ल भनेजस्तो भयो ठिक्क पार्‍यो सम्पुर्ण टिमहरुलाइ हार्दिक बधाई तथा सुभ कामना❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺

  • @onlinnepal
    @onlinnepal 5 месяцев назад +72

    कान्छी सिरेल कतिखेर आउँछ भनेर पर्खिनु हुनेहरु हाजिर भैहालम है ❤❤

  • @UjwalKhatiwada-f8b
    @UjwalKhatiwada-f8b 5 месяцев назад +8

    भुनटि दिदिले ती अामा छाेरिलाइ ठिक पानुभयाे❤❤❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 5 месяцев назад +27

    आहा कति राम्रो भुन्टी कान्छि सिरेत नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @lalitasomai6668
    @lalitasomai6668 5 месяцев назад +25

    अाजत धेरै खुसि लागेयाे अब कहिले देख्न नपरुस भुन्टिले दुख्ख पाउने दिन 👍️👍️

  • @renu-m8l
    @renu-m8l 5 месяцев назад +14

    यो सिरियल को को lai मन पर्छ 😊😊😊😊😊😊😊😊😊😊😊

  • @NaresNepali-xr4fq
    @NaresNepali-xr4fq 5 месяцев назад +4

    Bhunti ko jit hunu parx ❤❤

  • @nettv5621
    @nettv5621 5 месяцев назад +26

    बल्ल भुन्टीले कानुनको सहारा लिएर धेरै राम्रो काम गर्नुभएको छ। यसरीनै भुन्टीको सासु, नन्द ले सजाय भोग्नुपर्छ र भुन्टीको लोग्नेले पनि कानुन बमोजिम को सजाय भोग्नुपर्छ। भुन्टीको सासु, नन्द र लोग्नेलाई जिन्दगीको महा कष्ट दिलाएर नै छाड्नुपर्छ। आहा भुन्टीले प्रहरीमा उजुरी दिएर महान कार्य गरेको छ।

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 5 месяцев назад +14

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको दिल्ली देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤