आहा! मन छोयो❤️🤗🤗छोरी भनेर हेला गर्ने यो समाजको यथार्थ बोकेको समय सान्दर्भिक तिज गित❤️🤗 प्यारो दाइ सन्तोष के सि लगायत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना❤️🤗
निकै मिठो लय सब्द अनि सन्देश मुलक गित हो सबैले हेरेर मुल भाव बुझ्न सबैले आवश्यक छ 🙏उहिलेबाट चली आयको यो कुसंस्कारलाई जरैदेखि हामी सबैले त्याग्न आवश्यक छ 🙏 साथै सन्तोष के सि दाजुलाइ मेरो धेरै उच्च सम्मान छ कोटि कोटि🙏🙏🤗😍
गित अत्यन्तै राम्रो छ र सान्दर्भिक छ समाजमा घटेका घटना लाइ टप्पकै टिप्क्क टिपेर एकदम राम्रो गित बनाउनुभयो।। आदरणीय दाइ सन्तोष के सी एकदम राम्रो आवाज यसमाथि देवि घर्ति मगर र सान्ति श्री परियार लगायत सम्पूर्ण हजुरले एकदम राम्रो मेहनत लगनशील गरेर बनाउनु भयो सबैमा सिर झुकाएर नमन गर्दछु है।।।😢🎉
अहिले को मावल मा छोरा भन्दा छोरी नै ठिक मेरो पनि दुई छोरी छन् छोरा भन्दा छोरी नै राम्रो हुन्छ कति भेदभाव गर्छन बरै नारि को मात्र दोस छैन नि छोरा मान्छेको पनि दोस छ छोरा नपाउन लाई दोस नारि मात्र आउछ😢😢😢😢
समय सान्दर्भिक गीत छोरी मात्र भए भनेर अझै पनि कति पय ठाउँमा यस्तै भेद भाव हेला गरेको देख्दै सुन्दै भोग्दै आएका छौं छोरा छोरी जे भएनी आफ्नो सन्तान हो भेद सन्तानको नाममा यस्ता भेद भाभ नगरेको राम्रो 😊😊
सारै मन छोयो हजुरको गितले 😢 आफ्नै घरको पारिवारिक सत्य -तथ्य कथामा आधारित जस्तो लाग्यो 😢 यो गितलाइ सफलताको शुभकामना 🎉 अर्का साल यो गितको भाग -२ ल्याउन नभुल्नुहोला 😊❤
मेरो प्यारो सन्तोष दाजु को तिजको कोसेली समसामयिक समाजमा घटने पारिवारिक घटनाहरूलाई समेटेको हुनछन्। यस बर्ष टप वानमा पुग्न सफल होस्। सम्पूर्णले साथ दिनु होला सुनेर हेरेर
नमस्कार म सन्तोष के सी तिज गित छोरी को कर्म हेर्नु होला आमा भाग २ छिट्टै आउदैछ है ❤
एकदम राम्रो छ दाजु बधाई छ तपाईं लगायत सम्पूर्ण टिमलाइ भाग दुई को प्रतीक्षामा
❤❤❤
@@ghamandiktomah9138q
आहा रासै मन छुने गित ❤❤🎉🎉धेरै धेरै शुभकामना 🎉❤🙏👍️
@@ghamandiktomah9138❤❤❤
Aahaaa❤❤❤yesto geet po ho teej ko❤
❤❤❤
आहा! मन छुने ❤️❤️
छोरी भनेर हेला गर्ने 🥺🥺 यो समाजको येथार्थ बोकेको
समय सान्दर्भिक गीत ❤❤
❤❤❤
आहा! समाजको यथार्थ बोकेको, सान्दर्भिक, मन छुने गित 🤗❣️
हार्दिक बधाई, दाजु ❤
आगामी दिनहरुमा अझ बढी सफलता मिलोस् 💗💗
❤❤
08😮😮
याे साल तपाईकाे गितकाे प्रतीक्षा थियाे सन्ताेष सर राम्राे छ गित ❤❤
❤❤❤
एकदमै समय सान्दर्भिक गित रहेछ सारै मन पर्यो।
❤️❤️❤️
आहा! मन छोयो❤️🤗🤗छोरी भनेर हेला गर्ने यो समाजको यथार्थ बोकेको समय सान्दर्भिक तिज गित❤️🤗 प्यारो दाइ सन्तोष के सि लगायत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना❤️🤗
❤️❤️
निकै मिठो लय सब्द अनि सन्देश मुलक गित हो सबैले हेरेर मुल भाव बुझ्न सबैले आवश्यक छ 🙏उहिलेबाट चली आयको यो कुसंस्कारलाई जरैदेखि हामी सबैले त्याग्न आवश्यक छ 🙏 साथै सन्तोष के सि दाजुलाइ मेरो धेरै उच्च सम्मान छ कोटि कोटि🙏🙏🤗😍
❤❤
@@santoshkc8513❤प्यारो दाजु सुमधुर स्वरको धनी हुनुहुन्छ हजुर सधै सफलता मिलोस 🙏god bless you🙏🤗miss you🙏
नया तिज गित उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
❤❤
Aaha ❤
❤️❤️
मन पर्यो है।
सबैले आधुनिक गित गाएर चर्चा खोज्ने समयमा यो गित ले घेरैको मन छुनेछ।।
❤❤
Sarai man ruyo yo git le Dherai ramro xa
❤❤❤
अाहा सारै राम्राे छ यउटा गाउँ समाज मा हुने घटान अधारी बनायर याे गित बनाउनु भयाे बधाई छ सम्पुर्ण लाई 💯💯💯🇳🇵❤️🌹👌👌
❤❤❤
धेरै राम्रो कथाबस्तु बोकेको यो तिज गीत बधाइ छ सम्पुर्णा टिम लाई राम्रो सन्देश छ सबैमा जावस आखिर छोरा छोरी सबै बराबर हो आमा बुवा को लागि सन्तान
❤❤❤❤
आहा सारै मन बुझने तिजको गित जत्ती सुने पनि सुनौ सुनौ लाग्ने यो होनि गित सबैमा शुभकामना🙏🙏🙏🙏🙏🙏
❤❤❤
ल यो बर्स पनि देस हल्लाउने भो भाइ मीठो गित ले❤❤❤❤
❤❤❤
सन्तोष सर का गित मलाई मात्रै होकि अरुलाइ पनि मन पर्छ मन पर्ने भरी हाजिर हुन ल ❤❤❤❤❤❤congratulations ❤❤❤
❤❤❤
Yekdam ramro xa bhag 2 ni xitai herna paiyos safaltako shubhakamana💕💕💕🙏👍
❤️❤️❤️
Dada congratulation ❤❤❤❤khub majja aayo sundaa khusi lagyo❤❤❤
❤❤
आहा सरै मिठो गीत दाजु हजुर लगायत सम्पुर्ण मा बधाई छ
❤❤
सारै मार्मिक यथार्थ समेटिएको गितले मनै छाेयाे
❤️❤️
Dami daju
❤❤
गित अत्यन्तै राम्रो छ र सान्दर्भिक छ समाजमा घटेका घटना लाइ टप्पकै टिप्क्क टिपेर एकदम राम्रो गित बनाउनुभयो।। आदरणीय दाइ सन्तोष के सी एकदम राम्रो आवाज यसमाथि देवि घर्ति मगर र सान्ति श्री परियार लगायत सम्पूर्ण हजुरले एकदम राम्रो मेहनत लगनशील गरेर बनाउनु भयो सबैमा सिर झुकाएर नमन गर्दछु है।।।😢🎉
❤️❤️❤️
Man paryo tij git ramro lagayo
❤❤❤
आहा!मन छुने
छाेरि भनेर हेला गने 🙄😮याे समाजकाे यथार्थ बाेकेकाे सान्दर्भिक गित💗😘🤔
❤❤❤
सब्द रचना र लय अनि गीत सारै मन छुने छ सम्पूर्ण टिम लाई बधाई ।
❤️❤️
अाहा दाजु सुभकामना♥️♥️♥️♥️
❤️❤️❤️
Dherai dherai ramro lagyo❤❤❤❤
❤️❤️
समाधानमा सासुको मानसिकता परीवर्तन होला भन्ने अपेक्षा थियो।❤
❤️❤️❤️
याथर्थ कहानी मौलिक गीतका राजा सन्तोष के सि ज्यु लाई हार्दिक बधाई छ
❤❤❤
तारिफ गर्ने कुनै शब्द नै छैन लय शब्द स्वर उतिकै मार्मिक बल्ल तीज आयको जस्तो लाग्यो
आज फेरि ड्युटी जादैगर्दा यो गित सुन्दै आइपुगे !🎉अर्को भागको प्रतीक्षामा!
❤❤❤
Same ❤❤
धेरै राम्रो भिडियो अनि गित सब्द धेरै धेरै छ सफलताको शुभकामना
❤️❤️
Sarai ramro❤❤❤
❤❤
Ek dumai ramro song xa
❤❤❤
राम्रो चाई x Santosh का गीत को ल्य एउटै हुन्छन् बर्सेनि
है
अर्को भाग पनि सके लेउनुस् ल सर❤❤
❤❤❤
धेरै पछि santosh kc को नयाँ तिज गित आयो खुसि लागो
❤️❤️❤️
Sarai man xayo hai hjur😂😂
❤❤❤
Best of luck daju
❤❤
👌👌
❤❤❤
Sasu Ama ko action & body language le bastabikta jhalkeko xa. Safalta ko Shubhakamana all team.
❤❤
अती राम्रो।
❤️❤️❤️
tyy,kbbknbhhj nf@@santoshkc8513
राम्रो छ गीत 😘👍️ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏
❤❤
आहा मौलिक तिज गित❤
❤️❤️
Dherai ramro layo git
❤❤❤
wow..super teej geet..
❤❤
राम्रो गीत ❤❤❤❤❤❤
❤️❤️❤️
2080 को टप होस तिज गीत बधाई सन्तोष❤
❤❤❤
छाेेरि पनिरामहुन😂😂😂❤
aahaa kati ramro geet badhai xa santosh daju❤️❤️
❤❤
Aaha daju best top luck 🙏❣️🥀🎶🎼🎵🥀
❤❤
Dherai ramro xa wao
❤❤❤
आहाँ,सारै राम्रो छ है गित सम्पूर्ण टिम लाई नमस्कार🙏
Kati ramro song
❤️❤️
2080 को सर्ब उत्कृष्ट तीज गीत होस सन्तोष सर ❤❤❤❤
❤️❤️
Purano ho yo geti tw
Sarei man xune geet ❤❤❤❤❤❤
❤️❤️
लौ हाति लाइ देख्न पाइयो धेरै मा
❤❤
मन छुने गीत रहेछ मलाई मन पर्यो 🎉❤❤❤❤
❤❤❤
मन नै छ्यो किनकि कताकता यो पिडा बाट म पनि उमकेर होला असाध्य मन छोयो ❤❤😢❤
❤️❤️❤️
Sarae ramro cha
❤❤❤
Really life teej song sir😊😊😊😊😊😊😊😊😊😊😊😊😊
❤❤
Yo git Sunni hajir hum ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
Dammiiii song teeja
❤❤❤
अहिले को मावल मा छोरा भन्दा छोरी नै ठिक मेरो पनि दुई छोरी छन् छोरा भन्दा छोरी नै राम्रो हुन्छ कति भेदभाव गर्छन बरै नारि को मात्र दोस छैन नि छोरा मान्छेको पनि दोस छ छोरा नपाउन लाई दोस नारि मात्र आउछ😢😢😢😢
❤️❤️❤️
शुभकामना छ सम्पुर्ण टिम लाई समाजकाे यथार्थ घटना लाई गित मार्फत सन्देश दिएकाेमा❤❤❤
❤❤❤
राम्रो छ गित
राम्रो छ
Wao satosh dai trend ma gairaxa crore plus hos
❤️❤️❤️
Saharai ramro katha bokeko git ❤❤❤
❤️❤️❤️
लास्टै मन छाेयाे सर शुभकामना छ शफलता काे कमना🎉🎉
❤❤❤
Hamro mom le vogeko jastaii rahex yo geet❤❤❤❤
❤❤❤
समय सान्दर्भिक गीत छोरी मात्र भए भनेर अझै पनि कति पय ठाउँमा यस्तै भेद भाव हेला गरेको देख्दै सुन्दै भोग्दै आएका छौं छोरा छोरी जे भएनी आफ्नो सन्तान हो भेद सन्तानको नाममा यस्ता भेद भाभ नगरेको राम्रो 😊😊
❤❤❤
😊
❤️❤️❤️
Aaha Kati ramro sag
❤❤❤
Aaha
❤️❤️❤️
यथार्थमा सजिएको छोरीको कर्म ❤❤❤
☺️❤️❤️
आहा मन छुने तिज गित
सारै मन छोयो हजुरको गितले 😢
आफ्नै घरको पारिवारिक सत्य -तथ्य कथामा आधारित जस्तो लाग्यो 😢
यो गितलाइ सफलताको शुभकामना 🎉
अर्का साल यो गितको भाग -२ ल्याउन नभुल्नुहोला 😊❤
❤️❤️❤️
यथार्थ परक प्रस्तुतीकरण ।
❤❤
सारै राम्रो।।छोरी हरु ठूला भएर हजुरआमा लाई हेरेका पनि part २ मा ल्याउनु पर्यो।।
❤️❤️❤️
Wow so beautiful song keep it up 👍 and good luck ❤❤
❤❤❤
Jai tej....
❤❤
Aaha kati ramro song ❤❤
❤❤
उच्चकोटिका शब्दहरुलाई लयमा सिगारेर अति राम्रो ब्याक्तिको प्रसम्सनिय गीत बनाएर गाउनु भएको रहेछ सुन्दा पनि जो कोहिलाई आशा जगाउने खालको रहेछ।
ल ल शुभकामना दाजी ❤❤
❤❤
Sarai ramro
❤️❤️❤️
आहा उत्कृष्ट दाजु ❤❤
❤️❤️
Wow kati ramero geet
❤❤
Congratulations 🎉🎉
❤️❤️❤️
Sarai ramro video 📸
❤️❤️
यो तिज को गित ले त मेरो सारैनी मन छोयो ❤❤❤❤❤
❤️❤️
❤❤बबाल तिज गित 😮😮😮 बधाई छ गायक जि हरु
❤❤
माया सिरेल को सुटिङ गर्ने घर पो रैछ यो त गित पनि दामी छ❤❤🎉🎉
❤️❤️❤️
🎉❤❤wauuuuu❤❤❤❤
❤❤❤
Yek dam Dami song
Conz santosh G ❤❤❤
❤❤
मेरो प्यारो सन्तोष दाजु को तिजको कोसेली समसामयिक समाजमा घटने पारिवारिक घटनाहरूलाई समेटेको हुनछन्।
यस बर्ष टप वानमा पुग्न सफल होस्।
सम्पूर्णले साथ दिनु होला सुनेर हेरेर
❤❤❤
आजकाल यस्तो सार्हो हुदैन है ।पहिले भन्दा धेरै बुझ्ने भैसके सबैजना ।
Wowww nice song🙏❤❤❤
❤❤❤
अति सान्दर्भिक छ गित
❤️❤️
kati man chhuni geet xa k ❤❤
❤❤❤
Ekdam ramro xa.
❤❤❤