फल नै नफलेको हाँगा बाट पनि वाजे ले बिरुवा बनाउनु हुन्छ भने त्यो त नराम्रो नै हुन्छ ३ ४ वर्ष नै लाग्छ नै तर सबै बिरुवा बनाउँदा चाई फलेको हाँगा बाट नै बिरुवा बनाउन अनुरोध गर्दछु 🙏🙏🙏
बिरुवाको मुल्य महँगो भयो।६ईन्चको बिरुवामा कोपिला देखाउनु भाको हो त्यो फल होइन।सानो बिरुवा को कारन त्यसमा फल लाग्दैन।अब १५दिन पछि फेरि पत्रकार मित्र गयर त्यो सनो बिरुवामा लागेको फल्को रिपोर्टिङ गर्नु होस।
एकदम - राम्रो लाग्यो सर हजुर को सोच महान छ
धेरै राम्रो ब्यवशाय धेरै राम्रो काम दाईको घरमा पनि कति राम्रो देखेको।
सुन्दर बेबसाय ,मेहनति मान्छे
Nice video
फल नै नफलेको हाँगा बाट पनि वाजे ले बिरुवा बनाउनु हुन्छ भने त्यो त नराम्रो नै हुन्छ ३ ४ वर्ष नै लाग्छ नै तर सबै बिरुवा बनाउँदा चाई फलेको हाँगा बाट नै बिरुवा बनाउन अनुरोध गर्दछु 🙏🙏🙏
Great👍️job hjr🎉🙏👌🇳🇵
Good afternoon 🙏🙏🙏
Great job👍️👍️👍️
Saptari and sirha ma kehi vidio banaunu n
Good job
बिरुवाको मुल्य महँगो भयो।६ईन्चको बिरुवामा कोपिला देखाउनु भाको हो त्यो फल होइन।सानो बिरुवा को कारन त्यसमा फल लाग्दैन।अब १५दिन पछि फेरि पत्रकार मित्र गयर त्यो सनो बिरुवामा लागेको फल्को रिपोर्टिङ गर्नु होस।
Good morning kirshna sir 🙏
काहा हाे सर ठेगाना बताउन
मैले पनि ड्रममा रोपेको ड्राईगन फ्रुट सुरुमा ठूलो फलेको थियो दोस्रो चोटि सानो फल्यो किन होला भनिदिनु भएमा आभारी हुने थिए सर 🙏
यस फललाई मलको मात्रा बढी चाहिने रहेछ। मल्को मात्रा बढाउनु होला।
बिरुवाको छनोट पनि राम्रो गर्नु पर्यो नि
Yeuta gamalama kati biruwa rapnu sakin chha sir
फलेको हागाबाट मात्र राम्रो फल्ने कटिङ्ग निकाल्न सकिन्छ्🇳🇵
म काठमाण्डै अाँको बेला तपाईं को मा बिरुवा लिन अाउछु मिलार दिनु होला......
ok
२००० फिट माथी टनेलमा खेती गर्दा फल्छ हिला त सर
फल्छ
Rato khale birwa chiyoko1 bot ko kati parcha contact no dinu na
Mero gauma sitaima pauxa faaleko thauma pani biruwa umrinxa
Krishna ji ramro, tara Biruwa baliyo huna ko lagi suru ka phul/ phal haru ta phalfine hoina ra?.
Seed bata umreko Birna le dherai dhilo natija dinchha.
नम्वर दिनुन दाई
Patalo faldo raxa