सरकारबाट बाहिरिनै लाग्दा मन्त्री डिपी अर्यालको कडा एक्सन, आखिर को को परे कारबाहीमा हेर्नुहोस्

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 501

  • @Girisarkaar
    @Girisarkaar 3 месяца назад +135

    फ्री भिसा भनेर 3/4 लाख असुल्ने मेनपावर लाइ सिल गर्नुपर्यो। मन्त्री ज्यु❤🔔

    • @kundan900-s6y
      @kundan900-s6y 3 месяца назад +4

      गरेको गरे भयो झन रेट बढ्ने पक्का देखियो

    • @tilakkhadka6461
      @tilakkhadka6461 3 месяца назад +3

      Manpower ko dalal nai Mantri vayasi ghanta hunxa .... Mantri pad khuskesi stant dekhauna aako muji .... Yatro din kera Herrera baseko😅

  • @mahendrakarki144
    @mahendrakarki144 3 месяца назад +57

    धेरै कुरा सुधार गर्न बाकी छ हरेक संस्था मा सर good job sir

  • @limbupadamfromnepal6867
    @limbupadamfromnepal6867 3 месяца назад +73

    गुट जप मन्त्री जु 🙏🙏🙏🙏

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 3 месяца назад +51

    हो हो मन्त्री ज्यु बेला बेलामा अनुगमन गर्नैंपर्छ ।

  • @amarkunwar844
    @amarkunwar844 3 месяца назад +59

    डाका हरुलाई नछोड्नु है मंत्री ज्यू जादा जाँदै जनताका लागि केही गर्नु हाेला❤❤❤❤❤

  • @dhurbapaudel4377
    @dhurbapaudel4377 3 месяца назад +21

    मन्त्रीले काम गर्न चाहेमा असम्भव केही रहेनछ । सरकारवाट बाहिरिनु अघि चियावाला बा र भाउजुको फाईल खोल्नुपर्छ मिसन ८४ सफल हुन्छ।

  • @kumarnepali6839
    @kumarnepali6839 3 месяца назад +12

    डि पि सर विचौलियालाई जेल हाल्नु अनि पर्छ।राम्रो काम गर्नु भो यसरी नै अबलोकन गर्नु पर्छ अब

  • @RajWaiba-e9o
    @RajWaiba-e9o 3 месяца назад +10

    पैसा धेरै लिने चोर दलाल ठग हरुलाई जेल कोच्ने र साधारण गरीबी जनता लाई फसाई कमाउने चोरहरुको मेनपावर सबै शील गर्नुहोस्।। मन्त्री ज्यु

  • @maularai-c8e
    @maularai-c8e 3 месяца назад +85

    ठग हरु कारबाहि गरनुपरछ।

  • @prembhujel9839
    @prembhujel9839 3 месяца назад +7

    यति प्रसम्सनिय काम अहिलेसम्म कुनैपनी पार्टीका मन्त्री हरुले गरेका थिएनन ❤️ जय रा स्व पा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @BHAWANI-l8u
    @BHAWANI-l8u 2 месяца назад

    महान कार्य मन्त्री ज्यु।गरीब जनताहरुको रगत चुसेर मोज गर्ने डाकाहरुलाई हदैसम्मको कारबाही हुनै पर्छ।👍️❤️🙏🙏🙏

  • @samirthapa2159
    @samirthapa2159 3 месяца назад +3

    Very good job Mantri Jiu , keep it up, jay RSP !!!

  • @hemonrai5863
    @hemonrai5863 3 месяца назад +103

    2084 मा घण्टी को 138 सिट आयो भने अबस्य देश 10/20 बर्समा युरोप बराबर बिकास हुनेछ मुर्ख जनता हरु मासु भात् रक्सी बिक्ने होइन जय नेपाल

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 3 месяца назад +1

      Rasopa 10 /20 barsa vayo vani sakari sabai lutera bank pani sakxa hola Marni bela ke ra khanxai ba vane jasto dalal sakari parti

    • @shishirrai5590
      @shishirrai5590 3 месяца назад +1

      सहि हो

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 3 месяца назад +1

      right👍️👍️👍️👍️

    • @tenjenlama8570
      @tenjenlama8570 3 месяца назад +1

      Napish sarkar dalna lako banera paxi ko chunab ko lagi gareko ho garne vaye tetro din sarkar ma huda k herira bujeko khoi kuro

    • @binodshrestha3858
      @binodshrestha3858 3 месяца назад

      100% Right jay ghanti

  • @ratnashrestha6754
    @ratnashrestha6754 3 месяца назад +7

    यो हो नि तरिका नछोनुस मन्त्री ज्यु जादा जादै केहि राम्रो काम गरेर जानुस जय घन्टि

  • @asceticpushp
    @asceticpushp 3 месяца назад +21

    पहिले नै तात्दिनु भएको भए झन् कति राम्रो हुन्थ्यो, ढिलै भए पनि रास्वपाको taste आयो , great 👍

  • @ganeshshahishahi42
    @ganeshshahishahi42 3 месяца назад +7

    अर्याल सरले गरेको काम राम्रो लाग्यो

  • @tekkhatri9875
    @tekkhatri9875 3 месяца назад +42

    जय रबी जय जनता
    जय बालेन जय ज्ञानेन्द्र

    • @R75758
      @R75758 Месяц назад

      yo giyane chor ko chai naam naliye hunthyo!👿😠😠

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 3 месяца назад +3

    ❤❤❤नमस्कार श्रीमान मन्त्रीज्यु 🎉🎉🎉🎉 जय घण्टी

  • @BimalBasnet-q5p
    @BimalBasnet-q5p 3 месяца назад +3

    Very good job sir hajur jai ghanti 👍👍👍👍

  • @rajendragautam9481
    @rajendragautam9481 3 месяца назад +5

    डिपि अर्याल सर ले पनि मन जित्नु भयो❤जय रास्वपा❤

  • @lekhanathdhital3183
    @lekhanathdhital3183 3 месяца назад +21

    याे काम गर्न ढिलाे भयाे मन्त्री ज्यु नियुक्ति भएकाे पहिलाे हप्ताबाटै गर्न पर्थ्याे माननीय मन्त्री ज्यु ।

    • @BamKunwar-e1q
      @BamKunwar-e1q 3 месяца назад +1

      Hello hajur Kam hunxa Tara samasya K ho Kaha Bata ho bujna jaruri Xa hunxa

  • @subashthapa6035
    @subashthapa6035 3 месяца назад +3

    मन्त्री ज्यु नयाँ बानेश्वर मा रहेको वैदेशिक रोजगार विभागमा गएर पनि अनुसन्धान गर्नु हुन विनम्र अनुरोध गर्दछु धन्यवाद

  • @tarahayu5726
    @tarahayu5726 3 месяца назад +7

    मन्त्री भनेको त एतिको कडा हुनुपर्यो सबै मन्त्रालय मा यस्तै मन्त्री हुनेहो भने देश कहाँ पुग्थ्यो होला मन्त्री ज्यूको जयहोस् जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 месяца назад +35

    नमस्कार मन्त्री ज्यू ८४मा एकमाना सरकार घन्टी को बन्ने अबश्य छँ।

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 3 месяца назад +1

      Yo dalal pani sakari ma paisa faseko xare uthau ni lai 3 lakh dini vanni man tri suru ma niday pad khuskini ra 84 ma 0 vai sakyo 100% ho dalal sakari parti

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md 3 месяца назад +4

    पैसा धेरै थग्नेलाई मेनपावर लाई सिल गर्नु पारेउ मंत्री जू

  • @NarthRai
    @NarthRai 2 месяца назад +1

    DP ARYAL GOOD POLTICAL. LEADER. WE ARE FULLY. SUPPORT

  • @haripant8559
    @haripant8559 3 месяца назад +4

    मन्त्री भनेको यस्तो हुन पर्छ आफै फिल्डमा खटिएर भएपनि ठग हरुलाई कोच्नु पर्छ जेलमा धेरै राम्रो काम मन्त्री ज्यू🙏

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 3 месяца назад +3

    एमाले ,कंग्रेसका मान्छे हुन, नछुनु है, नयां सरकार आउंदैछ!

  • @surjabjoshi2864
    @surjabjoshi2864 3 месяца назад +1

    सलाम छ मन्त्रीज्यू यस्ता चोर मेनपावर धेरै छन् सबै सिल गर्नु पर्छ

  • @BirTamang-o7j
    @BirTamang-o7j 2 месяца назад

    श्रम मन्त्री डिपी अर्याल ज्यु लाई धन्यबाद

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 месяца назад +4

    श्रममन्त्री जस्तै अाफ्नाे आफ्नो कार्यलय बाट निश्पक्ष रुपमा काम गर्ने भने यति सारो दुख हुदैन्थ्यो होला। मन्त्री ज्युलाई मान्नुपर्छ।

  • @bikashrawat8482
    @bikashrawat8482 3 месяца назад +4

    सामाखुसी को मेनपावर ले हामीलाई मलेसिया आउँदा 4 देखि 4 लाख लागेको छ free visa free tikect ko योत्रो पैसा लाग्ने लाई बन्द गर्नु मन्त्री ज्यू

  • @rameshkarki3906
    @rameshkarki3906 3 месяца назад +4

    श्रम मन्त्री ज्यु! युवाहरुलाई सके विदेश नपठाउ। पठाउनै पर्छ भने G TO G गर्ने नियम बनाउनुस। यी दलालहरुले युवाहरुलाई सार्है दुःख दिए। 😢😢

  • @rbkirati9273
    @rbkirati9273 3 месяца назад +1

    धन्यबाद अरियाल सर यसरी कडै अनुगमन भैरहुन❤❤❤

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 месяца назад +3

    दलाल बसेको ठाउमा कडा यक्सन कार्बाही होस गलत काम गर्नेलाइ नछोडौ फटा बसेको ठाउरहेछ केही दुख छ जनतालाइ धन्नेबाद मन्त्रि ज्यु

  • @ManojPun-pg2cw
    @ManojPun-pg2cw 3 месяца назад +3

    अति राम्रो काम गर्नुभयो श्रम मन्त्रीज्यू। यो नक्कली विदेश पठाउने दलालहरूलाई कडा भन्दा कडा सजाइ दिनुपर्छ यो दलाल हरू लाई।

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn 3 месяца назад +3

    फ्री भिजा फ्री टिकट मा ३लाख ५० हजार असुली गर्ने र राम्रो डिमान्ड छ भनी भिजा नलागी रकम असुली गर्ने मेनपावर लाई नि कारबाही गर्नु होला

  • @manmayarai7069
    @manmayarai7069 3 месяца назад +3

    अब देसमा चाहिने काम ग्रने मन्त्री लाई हरु ग्रनदिदैन भष्टचारि दलाल डाका हरु ले सरकार डाका हरु नै राख्ने भो अब

  • @Prakashdangi609
    @Prakashdangi609 3 месяца назад +7

    मन्त्रीहरूलाई झुक्याउन खोज्छ्न अनि काम कस्तो हुन्छ भने्र नदेख्ने हाम्रो सरकार कति धेरै बेतीथी 😢

  • @mainakisku3972
    @mainakisku3972 3 месяца назад +1

    कुवेत बहराईन साउदी अरब ओमान देसमा घरासि काममा पठाउने एजेन्ट हरूलाई कारबाई गरनु पयो नेपाल बाट एजेन्ट हरूले मेरो अपिस कुवेतमा छ सरकारमा दर्ता भएको छ र नेपाल सरकारले घरासि काममा पठाउँदै छ भनेर धैरै दिदि बहिनि हरूलाई पठाई रहेकाछन् र नेपालवाट पठाई रहेकाछन् र पैंसा पनि लिएका छन ‌एकजना महिला बराबर ३५ हजार देखि ६०हजार लिन्छन सरम गरेर पठाउँछु भन्छन तर भिजिट भिसा मा दुवै पठाउँछन् दुवै बाट अरु ठाउँमा बेचिदिने रहेछन् घरासि कामको निम्ति कुवेत बहराईन ओमन साउदी अरब जस्ता देसमा तेस्ता एजेन्ट हरूलाई कारबाई गरनु पर्यो अज नेपालमा अपिस खोलेर बस्छु भन्छन नेपालि दिदि बहिनि हरूलाई बचाउनु होस्

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 3 месяца назад +3

    very goods job mantry jyou jay ghanti🔔🔔🔔🔔

  • @JayaprakashOli-pt3ly
    @JayaprakashOli-pt3ly 3 месяца назад +3

    कतार् आउदा पानी 2 3 लाखा लिने गरेका छन ती मन्वार बान्द गर्नु पर्छ सर मैले पनि कतार आउदा 2 लाख 50 हजार तिरे को छु

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 месяца назад +3

    मन्त्री बहाली भएपछि शुरूमै गर्नुपर्ने काम ढिला भयाे मन्त्री ज्यू।

    • @CYCLINGSAMMAR
      @CYCLINGSAMMAR 3 месяца назад

      पहिला पनि श्रममन्त्री धेरै ठाँउ मा अनुगमन गर्नुभएको थियो समाचार हेर्ने बानी अलि कम भए जस्तो छ

  • @krishnabhujel6056
    @krishnabhujel6056 3 месяца назад +3

    जय राष्ट्रिय स्वतन्त्र पार्टी🎉🎉🎉🎉

  • @buddhashrestha1665
    @buddhashrestha1665 3 месяца назад +10

    धेरै राम्रो काम धन्यबाद मनत्री ज्यु ।

  • @JitJitbdr
    @JitJitbdr 3 месяца назад +2

    मत्रि जियु रामोृ कामको सुभकामना🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 2 месяца назад

    सलाम छ यस्तो माहान कामलाई।यति नराम्रो नराम्रो काम गर्नेलाई ताला लगाउनु पर्छ।

  • @Nepoliteyt852
    @Nepoliteyt852 Месяц назад

    Dherai khusi lagyo mantri juu sabai mantri yestai vaye sabai le nyaya paune thyo sabai kuraa maa 🙏🙏🙏

  • @GaneshLimbu-172
    @GaneshLimbu-172 3 месяца назад

    मन्त्री ज्यु को काम सलाम्🙏🙏

  • @ramlamichhane907
    @ramlamichhane907 3 месяца назад +2

    ढिलो भएपनी राम्रो काम अब टिकट काटेर फलाइट भर्न रेडि भएका भाइ,बैनिहरुलाइ सोधी हेर्नुस् कति रकम बुझाएको भनेर।।

  • @kanchhiofficeal3M
    @kanchhiofficeal3M 3 месяца назад

    मन्त्री ज्यु हजुर हरु ले यसै गरि सबै मिलेर येस्तै राम्रो काम गर्दै जानू वो भने राम्रो नेपाली दाजु भाइ दिदी बहिनी बिधेस म बेचिने थियनान 🙏🙏

  • @padamlimbu4144
    @padamlimbu4144 3 месяца назад

    धेरै राम्राे मन्त्री ज्यु ❤🙏🇳🇵

  • @BamKunwar-e1q
    @BamKunwar-e1q 3 месяца назад +6

    Good job 👍 sir

  • @Dr_yogi
    @Dr_yogi 3 месяца назад

    धन्यबाद सर

  • @riyanaandrimarai4009
    @riyanaandrimarai4009 3 месяца назад +12

    Salute mantri jyu

  • @RamLeemboo46
    @RamLeemboo46 3 месяца назад +1

    यो काम चाहिँ सारै राम्रो लाग्यो मन्त्री जिउ

  • @OnleRoda
    @OnleRoda 3 месяца назад

    Good News, YESTO hunu parxa hamro desh ko Neta vaneko

  • @bibashpulami-vlog4711
    @bibashpulami-vlog4711 3 месяца назад +7

    के गर्ने ? कर्मचारीले पत्याउन गार्हो छ। मन्त्री पद खुस्किन लागेको छ।

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 3 месяца назад +1

      पाटोको झोले हो तिमिहरु।

  • @jangimasherpa5282
    @jangimasherpa5282 3 месяца назад +2

    मेनपावर भनेकै ठग्ने हाे साेझाे जनतालाई ।

  • @krishnasapkota7180
    @krishnasapkota7180 3 месяца назад +8

    देशद्राेहि घुस्याहा एक नँबर उध्दार त कर्मचारिनै हुन्नि तर कार्बाहि कस्ले गर्ने ?

  • @atitdai1349
    @atitdai1349 3 месяца назад +1

    हप्तामा 1/2 पतक अनुगमन गर्नै पर्छ मन्त्री जिउ।श्रम्मा पनि कदा गर्नु पर्यो मन्त्री जिउ।

  • @digambasnet863
    @digambasnet863 3 месяца назад

    Good job mantri .keep it up.relly dai dp aryal .grate salute

  • @reshetamang494
    @reshetamang494 3 месяца назад

    DP sir lai salam yatiko mantri pahilo palta dekhdaixu khusi lagxa

  • @tmgsuresh2163
    @tmgsuresh2163 3 месяца назад +4

    Gd job Sir

  • @gangarampokhrel5328
    @gangarampokhrel5328 3 месяца назад +1

    यीनीहरु ठगी घटाउने त हैन ठग्छन् मेनपावरहरू संग मिलेर ।

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 3 месяца назад +3

    Good job dp sir hajur ko jaya hosh jaya Nepal

  • @manjurijal5811
    @manjurijal5811 3 месяца назад

    मर्ने बेलामा हरियो काँक्रो सुरु देखि नै आफ्नो काम इमान्दारीपूर्वक गरेको भएपनि मन्त्री ज्यू

  • @TheNetrakhadka
    @TheNetrakhadka 3 месяца назад +1

    अन्तिम नाटकको सिन राम्रै रहेछ। तालि बजाउ जोड्ले।

  • @rajmagar1000
    @rajmagar1000 3 месяца назад

    अब श्रममन्त्री जानु भयो भने 😢😢😢please कहिलेनी विदेश नजानु विचलली पर्छ है😢😢😢

  • @khimkc1019
    @khimkc1019 2 месяца назад

    Dherai ramro kam mantri jiu salam xa🙏

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 2 месяца назад

    Very good job sar and God bless you sar 🇳🇵🔔🙏

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 3 месяца назад

    Aaj matra hoin sadhai yastai anugaman garnu parchha hai hardik badhai chha

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 3 месяца назад +1

    Good job मन्त्री ज्यु 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SumanNachhiring
    @SumanNachhiring 3 месяца назад

    Waw sir i loveu good job

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td 2 месяца назад

    मनलाइ साची राखेर काम गर्नु होला मन्त्री जिउ तपाइको काम ले जनता कति लावम्बित भै रहेको छ नत्र यो सब स्टन मात्र हुनेछ आडम्बर मात्र हुनेछ

  • @ganeshbohara3278
    @ganeshbohara3278 3 месяца назад +4

    राम्रो काम।

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 3 месяца назад

    श्रम मन्त्री ज्यू लाई सल्लाहकार चाँहि आफू जस्तै देश भक्त ज्ञानले भरपुर भएको राख्नु पर्ने भयो जसले यो क्षेत्रको समस्याको हल कानुनी सल्लाह सबै दिन सक्ने अनि मात्रै पढे लेखेका लुटेरा हरुलाई जित्न सम्भव छ जस्तो लाग्छ नभए उनीहरूको यो ठूलो जाल काट्न गारो पर्ला जस्तो छ।

  • @RajKumar-ge2jd
    @RajKumar-ge2jd 3 месяца назад

    Good job salam xa tapai lai estai estai kam gardai janu vayo vani tapai ko bhaguwan lae pani raxya garxa

  • @KumarBista-fs3pr
    @KumarBista-fs3pr 3 месяца назад

    सेलुट छ मन्त्री ज्यु

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад

    Great work

  • @devilrocks3510
    @devilrocks3510 3 месяца назад

    Ek dam great job look all the political members of Nepal this how the work should done by minister
    Learn something if you cannot then regine

  • @SitaramsampangRai
    @SitaramsampangRai 3 месяца назад

    Yesto nigrani sadhai huna prayo mantri jiyu Salam cha

  • @DhanjaySahani-p8q
    @DhanjaySahani-p8q 3 месяца назад

    Ab desh sudrincha khatra sir thanks

  • @suryabegha7554
    @suryabegha7554 3 месяца назад +1

    गल्फ आउँदा 2.5लाख लिन्छन ।गरिब लाई सारो भो।

  • @Leokc-p7u
    @Leokc-p7u 3 месяца назад

    Good job Mantri ji.

  • @trichandra_lama
    @trichandra_lama 3 месяца назад +1

    सत्ता जान लाग्यो बिचरा जनता लाई केही त देखाएर जानुपर्यो जाने बेलामा देखाउ , फेरि अर्को चोर कुन आउँछ खारेज गर्छ अनि तिम्ले जस्तै नाटक देखाउछ यो प्रक्रिया चलिरहन्छ शताब्दी सम्म

  • @SuryaRai-up4hp
    @SuryaRai-up4hp 3 месяца назад

    Sarai ramro mantri jiu

  • @padamgurung2369
    @padamgurung2369 2 месяца назад

    Good job sir

  • @deumannalbo2908
    @deumannalbo2908 2 месяца назад

    Ekdam ramro kaam mantri sab

  • @HariKhaling-ch3vn
    @HariKhaling-ch3vn 3 месяца назад

    Ramro kam

  • @anuragthapaff5315
    @anuragthapaff5315 3 месяца назад

    ढिलो भयो मन्त्री ज्यु बेला बेलामा यसै गरि छ्ड्के गरि रहनु पर्यो के बर्ष मा यक चोटि गयर हुन्छ ।

  • @XittreMukesh
    @XittreMukesh 3 месяца назад

    Thanku dp aryal g

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 3 месяца назад +1

    के नाटकको यो के नाटकको यस्तो मेनपावरले दादागिरी गर्दै पैसा खाइरहेको छ। कारवाही गर्नुपर्यो नि

  • @BrokenheartMvlog
    @BrokenheartMvlog 3 месяца назад +1

    Yo honi nagarikko pida thaha Pauni upaye good luck RSP team's 🙏❤️🔔🔔🔔🔔

  • @jagatrai113
    @jagatrai113 2 месяца назад

    good job appreciate

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 3 месяца назад

    great job

  • @gangarampokhrel5328
    @gangarampokhrel5328 3 месяца назад

    निर्देशक गोपाल तिम्सिना ले तेस बिभागमा घूसखोरी को धन्दा चलाएर बर्षौ देखी ढलीमली गरिरहेको छ तेसलाई कारबाही गरेर सम्पती राष्ट्रियकरण गर्नु पर्छ सरकार।।।

  • @madhavaryal4753
    @madhavaryal4753 3 месяца назад +1

    ए भाई अब यो नौटंकी बन्द गर यार …. पुरानै पेशामा जाउ …. भिषा झार्नी बेच्नी ….. केहि ख्यासेनौ😂😂😂😂😂😂

  • @RamSingh-m2d1w
    @RamSingh-m2d1w 3 месяца назад

    Good job mantri jyu

  • @Takvlog21
    @Takvlog21 3 месяца назад

    Dherai ramro Kam🔔🔔