धेरै धेरै धन्यवाद छ हजुर लाई आफ्नो जिल्लाको , सुन्दर पर्यटकीय इस्थल तर धेरै माज चिर परिच हुन नसकेको ठाउँलाई उजागर गरिदिनु भएको मा , । मलाई गौरव लाक्छ नेपाली भएर जिउन पाउनुमा
भिडियो अत्यन्तै राम्रो बनाउनु भको छ त्यसको लागि धेरै धेरै नै धन्यवाद छ हरेक ठाऊको दुश्यहरुको अवालोकन गरी हामी दर्शकहरु मज भिडियो ल्याई दिएकोमा मुरी मुरी धन्यवाद छ तापई लाई।
म त लाली गुरास भयछु बनै भरी फुलि दिन्छु मनै भरी फुलि दिन्छु। यो गित ले भने जस्तै ढकमक्क रातै फुलेको लाली गुराँस ले सुन्दर बन पाखा लाई स्वर्ग झै बनायको छ र सुन्दर गाउँ घर एक्दम मनै आनन्दित भयो ❤️❤️❤️🙏🙏🙏
धन्यबाद इन्टरटेनमेन्ट युटुब च्यानल टिम सबैलाई म ताप्लेजुङ जिल्लामा २०५२ साल कार्यरत हुदा धरान बाट बसन्तपुर हुदै तिनझुरे मिल्के गुफा पोखोरी हुँदै ताप्लेजुङ दोभान जाने क्रममा यो लालीगुराँस चैतको मौसममा देखेको थिए धेरै पटक हिडेका ठाउ देख्न पाउदा खुशी लाग्यो🇳🇵🇲🇾
कति सुन्दर ठाउँ जहाँ स्वर्गकै एक टुक्रा जहाँ हामी बर्णन गरेर नि साध्य छैन यति सुन्दर ठाउँ सम्म पर्यटकलाइ पुग्न सहज र सुबिधा नेपाल सरकारले बनाइ दिएको भए अझै पर्यटन को आगमन तिब्र रुपले बढ्ने थियो धन्यवाद छ भाइ म हजुरको फ्यान मध्य एक हु हजुरका यस्तै रमाइला दृश्य हरु म सधै हेर्ने गर्छु आनंद लाग्छ प्रदेशमा रहेर पनि यसरी आफू नगएको ठाउँ हरु हेर्न पाउँदा।
म कास्की रूपा गाऊँ पालिका पश्छिम को हो तर हाल यू॰के॰ मा छू। सन १९९४ मा तिनजूरे र आसपास का ठाऊ हरूँ घूमेक़ो थियो तर कार्तिक को महीना मा। चैत बैशाख मा लालिग़ुरांश फुलदा सुंदर dekhinchha भन्नु भाएको थियो। पक्का रहेछा। सारै रमैलो लाग्यो। धन्यवाद video को लागी।
मेरो नेपाल मा धैरै थरी थरीका रंग लाली गुराँस फुलेको थाहा नै थिएन हजुरलाई धन्यवाद यो भिडियो हेरे म पनि घुमेको जस्तो लाग्यो मेरो नेपाल सोर्ग जस्तो लाग्यो म नेपाली हुनुमा गर्व लागेक छु
@@manojacharyammc हुन्छ धन्यवाद! र तपाईलाई पनि नव बर्ष २०७९ काे हार्दिक मंगलमय शुभकामना। अब आउने दिनहरूमा यस्तै दर्शननिय र अविस्मरणीय ठाउँहरुकाे भिडियो निर्माण गर्दै जानुहाेला। धन्यवाद!
❤ VerySuper Mountains Of Full OfLaligulash Flowers. Blomming Anddecorated to Pathivara Devi Mandir Ma key Har AmbeyMata Koti Koti Pranaam Hardik Mangalmaya Subhakamana To Wonderful Videoposted On Face Book through RUclips ❤🕉🔔🔔🔔🔔🔔🙏📖✍️📚🌲🇳🇵
याे ठाउँ धेरै नै सुन्दर छ झन लालीगुराँस फुलेको बेला त स्वर्ग जस्तै देखिन्छ तर दुःख लाग्दो कुरा के छ भने सबै जना युटुबे साथीहरुले भिडियो बनाए र लाइक भिउज़ बढाउने काम मात्र गरेको देखिन्छ तर मोटर बाटो कति धेरै बिक्रिएको र यात्र गर्न कति गाह्रो छ भने र बाटोको विकास छिटै गर्नु पर्यो भनेर आवाज उठाउनु भएको कसैले देखिँदैन 😭😭😭😭😭😭
धेरै राम्राे छ है साथी याे मेराे ठाउँ अथवा मेराे जिल्ला हाे अाउन हाेला है साथी भिजिट गरनु है साेरग कहाँ छ भनने महसुस हुनेछ है त अाज भाेलिनै अाउन हाेला ।
धन्यवाद सानोमा यात्रा गर्दाको सम्झना दिलाउनु भयो। अति राम्रो हजुरहरुको परिश्रमलाई सलाम छ।
Beautiful 😍❤️
अति शुंदर स्वर्ग जस्तो हाम्रो देश को शुँदर ठाउँ धेरै धेरै धन्यवाद हजुर हरु लाई यो द्रीशय अवलोकन गराउनु भयेको मा ।
सुभबिहानि संगै अति सुन्दरत रमैलो तिन्झुरे
मीठो सम्झना 👌👌
साचै देस त हाम्रो सोर्ग नै हो कस्तो मनोरम दृस्य धन्यवाद छ सर आगामी दिन हरुमा नि यस्तै भिडियो हरुको अपेक्षा राख्दछु👍️👍️👍️
धेरै धेरै धन्यवाद छ हजुर लाई आफ्नो जिल्लाको , सुन्दर पर्यटकीय इस्थल तर धेरै माज चिर परिच हुन नसकेको ठाउँलाई उजागर गरिदिनु भएको मा , । मलाई गौरव लाक्छ नेपाली भएर जिउन पाउनुमा
tq
यहाको बिचार र यो दुखको लागि हजुरलाई सलाम छ
धेरै राम्रो छ भिडियो दाइ
अति सुन्दर video को लागि धन्यवाद!
अती राम्रो छ यस्तै पुर्व देखी पश्शिम सम्म देखाऊनु होला मेची देखी महाकाली तराई देखी भोट सम्म खुशी लाग्यो देश मेरो सधै आई रहनु
भिडियो अत्यन्तै राम्रो बनाउनु भको छ त्यसको लागि धेरै धेरै नै धन्यवाद छ हरेक ठाऊको दुश्यहरुको अवालोकन गरी हामी दर्शकहरु मज भिडियो ल्याई दिएकोमा मुरी मुरी धन्यवाद छ तापई लाई।
आहा कति शुन्दर ठाउँ धक मक्क लाली गुरासले मनै लोभायो
अति सुन्दर फूलहरू हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ
हाम्रो नेपाल त्योइ माथि झक मक फुलेको लालिगुरास हेर्दै मन नै लोभ्याउने तिन्जुरे तेह्र थुम !! 🦋❤️
Rajdhani teen jury . what a beautiful place guras my favourite flower 🌹 thank you for showing beautiful place.
भिडियो धेरै राम्रो छ सायद नेपाल मा बसोबास गर्ने हरूले यो थाहा पाउनु पर्छ
हाम्रो देश नेपाल सोर्गको अर्को ठाउँ हो
सोर्गछ मेरो देश नेपाल वा गर्भछ नेपाली हुनामा
गर्व छ नेपाल नेपाली हुनुमा सपेाट ब्रेा,,,
म त लाली गुरास भयछु बनै भरी फुलि दिन्छु मनै भरी फुलि दिन्छु। यो गित ले भने जस्तै ढकमक्क रातै फुलेको लाली गुराँस ले सुन्दर बन पाखा लाई स्वर्ग झै बनायको छ र सुन्दर गाउँ घर एक्दम मनै आनन्दित भयो ❤️❤️❤️🙏🙏🙏
Sundarta ko bayan garnu sakdina eti Sundar drisya.tapai haru lai dherai dhanyabad .
नेपाल साच्चिकै प्रकृति को सुन्दर उपहार हो जहाँ आफू पुग्न न सकेता पनि भिडियो मा देख्न पाउँदा मन रमाउछ।
Kunai din hjr ani ma miler janu parxa la jamuna
@@yambahadur8334 hunx hjr.
Dherai ramro lagyo dhanyabad prastut karta vaiharu laee
धेरै सुन्दर ठाउ रहेछ।
धन्यबाद इन्टरटेनमेन्ट युटुब च्यानल टिम सबैलाई म ताप्लेजुङ जिल्लामा २०५२ साल कार्यरत हुदा धरान बाट बसन्तपुर हुदै तिनझुरे मिल्के गुफा पोखोरी हुँदै ताप्लेजुङ दोभान जाने क्रममा यो लालीगुराँस चैतको मौसममा देखेको थिए धेरै पटक हिडेका ठाउ देख्न पाउदा खुशी लाग्यो🇳🇵🇲🇾
आहा स्वर्गमा जानु भएछ सर कस्तो राम्रो यस्को बर्णन गरि साध्य भएन आहा नमरे बाँचे जिबनमा एक दिन अबस्य जाने निधो गरियो म्याग्दि हाल हङकङ 🙏🙏
My GOD!! यति मनमोहक ठाउ त सायद स्वार्गमा पनि छैन भन्ने लाग्यो। मलाई त अझ यस्तो लाग्छ कि स्वार्ग मात्र एक कल्पना हो।
आहा कत्ति सुन्दर भिडियो हेर्दा मलाई उही गयरे हेरे जस्तो अनुभव भयो हजुरहरुको टिमलाई लाखौ लाख सुभ कामना❤❤❤❤❤
धेरै राम्रो लाग्यो पस्किदै गर्नु हवस् धन्यवाद ghoom Darjeeling बाट 🙏
दामी ठाँउ घुम्न जना मन लागिरहेछ मलाई
सुन्दर ठाउँ देखाएकोमा धन्यवाद !
अाहा हाम्रो देश कति सुन्दर छ
कति सुन्दर ठाउँ जहाँ स्वर्गकै एक टुक्रा जहाँ हामी बर्णन गरेर नि साध्य छैन यति सुन्दर ठाउँ सम्म पर्यटकलाइ पुग्न सहज र सुबिधा नेपाल सरकारले बनाइ दिएको भए अझै पर्यटन को आगमन तिब्र रुपले बढ्ने थियो धन्यवाद छ भाइ म हजुरको फ्यान मध्य एक हु हजुरका यस्तै रमाइला दृश्य हरु म सधै हेर्ने गर्छु आनंद लाग्छ प्रदेशमा रहेर पनि यसरी आफू नगएको ठाउँ हरु हेर्न पाउँदा।
Wooow awesome 👌thanks sir
Aaha kathi Ramro xa hamro desh sorga ko fulbari ni t q hjr yastai video Hernu pau hjr
Thank you for introducing such a wonderful places... Yes Nepali hune ma garva gardachu... Jai 🇳🇵
हाम्रो देसा जास्स्तो फुला फुलने
देसा ता काताइे पानी देखेको छ्रैन
यती सुधार देछ काती रामइेलो टउ💕🙏💕🌻
म कास्की रूपा गाऊँ पालिका पश्छिम को हो तर हाल यू॰के॰ मा छू। सन १९९४ मा तिनजूरे र आसपास का ठाऊ हरूँ घूमेक़ो थियो तर कार्तिक को महीना मा। चैत बैशाख मा लालिग़ुरांश फुलदा सुंदर dekhinchha भन्नु भाएको थियो। पक्का रहेछा। सारै रमैलो लाग्यो। धन्यवाद video को लागी।
अति सुन्दर रमाणीय,,
Kati sundar xa tenjure lali guras
Amazing wonderful so beautiful
Wow mero purkheuliko thau jilla Terathum ko manai lobyaune atti Sundar thau ❤
Wow tinjureko vidio sarai ramro lagyo. 🙏 mausam pani ekdamai daami thiyexa nilo akas hariyali ani gurans le dhakamaka thau wow 😯
thank you
This is a must beauty full place,,I’m also going ther,,,
प्रदेश एककाे राजधानीपनि अब गुराँसकाे राजधानी तीनजुरे मिल्के अासपासमै बनाउनु पर्छ।
Wooow# Lali gurash# beautiful my country nepal🇳🇵 Swezearlend
beautiful my country 🇳🇵I'm proud be to nepali 🇳🇵lots of love brother from Qatar🇧🇭🇧🇭
Wow wow.👌👌👌.nice location !!
अती सुन्दर हाम्रो जील्ला तेह्रथुम नेपाल युके बाट नियाली रहेछौ 🙏🇬🇧
Wow Dami xa
❤❤this place is just wow👌👌👌❤️❤️❤️😊
Theykyou dai yo sundar thau dekhna payra ma aja theraii khusi lageyo
ढकमक्क लालिगुराँसले बेहुलीझै सिगारिएको गुरसको राजधानी तिनजुरे | जहाँ २८ प्रजातिका गुराँसहरु फुल्छन अति राम्रो हजुरहरुको परिश्रमलाई सलाम छ।
अतिनै सुन्दर ठाउँ भिडियो हेर्दा नै धेरै आनन्द लाग्यो!
सर्बप्रथम जया पाथीभरा 🙏यो भिडियो निर्माण गर्नुहुने सरलाई धेरै ,2 धन्यवाद म हुर्केको स्थान हो मलेसिया बाट हेरिरहेकोछु ❤️❤️😍👍️🙏
Wow beautiful place1😍👌
Thank you very much for such wonderful video,
How to explained!!!!owo it was amazing
good seen in Nepal I'm looking from India brother thanks you
मेरो नेपाल मा धैरै थरी थरीका रंग लाली गुराँस फुलेको थाहा नै थिएन हजुरलाई धन्यवाद यो भिडियो हेरे म पनि घुमेको जस्तो लाग्यो मेरो नेपाल सोर्ग जस्तो लाग्यो म नेपाली हुनुमा गर्व लागेक
छु
Tq
Wow really so beautiful place ...I love Nepal ❤️❤️
Hi Goog Night 🌺👌👌🙏🙏🙏🙏🌺
Wow so beautiful
So beautiful and I’m looking forward
Ramram dai
शुन्दरतामा त पुर्वाञ्चल केछ केछ। जस्तो सुनेको थिए उस्तै रहेछ तिनजुरे। अत्यन्तै शुन्दर र अविस्मरणीय स्थान।
Sir part 2 ajhai ramro xa voli hernuhola
@@manojacharyammc हुन्छ धन्यवाद! र तपाईलाई पनि नव बर्ष २०७९ काे हार्दिक मंगलमय शुभकामना। अब आउने दिनहरूमा यस्तै दर्शननिय र अविस्मरणीय ठाउँहरुकाे भिडियो निर्माण गर्दै जानुहाेला। धन्यवाद!
Wow kati beautifull hamro desh nepal❤❤
Hamro.sundar.desh.jastto.duniya.ma.chaa.ina..jai..nepal.
wow nice vlog
Wow nice 👍 butiful please May from Nepal thank you so much all the best
सारै।रामरोलगयो
वाउ 👍️👍️👍️👍️👏👏🤗🤗
Mero pyaro sangkhuwa sava tijuri❤️❤️❤️
Wow babal babal ramailo 👏❤️
Vedio Herera Dherai Ramro lagyo Daju ❤
beautiful our country ❤
Wow beautiful place thank you for share this
Wow Thank you so much vannu chaye hajur afno gau thau ko sundarta dekhai dinu vayeko ma😍
❤ VerySuper Mountains Of Full
OfLaligulash Flowers. Blomming
Anddecorated to Pathivara Devi Mandir Ma key Har AmbeyMata Koti Koti Pranaam
Hardik Mangalmaya Subhakamana To Wonderful Videoposted On Face Book through RUclips ❤🕉🔔🔔🔔🔔🔔🙏📖✍️📚🌲🇳🇵
🎉🎉❤❤❤ Dubai herdai xu
कति सुन्दर फुलहरु
God bless you all media groups members 🙏❤thanks
Shundar Ra shanta Nepal
Bhaneko tesai kahan ho ra!
Shundartale bhariyeko Hamro Nepal!
🙌🙌🙌saport Tapailai Hai ta babu!
🙌🙌🙌
याे ठाउँ धेरै नै सुन्दर छ झन लालीगुराँस फुलेको बेला त स्वर्ग जस्तै देखिन्छ तर दुःख लाग्दो कुरा के छ भने सबै जना युटुबे साथीहरुले भिडियो बनाए र लाइक भिउज़ बढाउने काम मात्र गरेको देखिन्छ तर मोटर बाटो कति धेरै बिक्रिएको र यात्र गर्न कति गाह्रो छ भने र बाटोको विकास छिटै गर्नु पर्यो भनेर आवाज उठाउनु भएको कसैले देखिँदैन 😭😭😭😭😭😭
Right 💯❤
Motar bato bigrekai ramro. Prakriti ko lagi hanikarak ho...
Wowbeautiful ❤❤❤
Sarii ramro iichha hami khile aaunu hola❤❤👌👌👌
👍❤️👌 lovely place..
Yesto Sundar guranshs fulne desh hamro Nepal matrai ho ni ki aru deshma Pani chha bhujhina man lagyou
"यहि हो नेपाल, नेपालीको घर, नेपालीको घर"
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
sachai ramro laliguras tehi tinjure pugeko jasto van vayo kati ramro
Oho Sundar rahexa thau
जय श्री ॐ पाथिभरा माता हामी भिडीयाे हेरेरा चित्ता बुजाउनेकाे पनि रक्षा गरीदेउ प्रभु जय माता 🌹🌷🌹🙏🙏🙏🌹🌷🌹
धेरै राम्राे छ है साथी याे मेराे ठाउँ अथवा मेराे जिल्ला हाे अाउन हाेला है साथी भिजिट गरनु है साेरग कहाँ छ भनने महसुस हुनेछ है त अाज भाेलिनै अाउन हाेला ।
sachi kai ramilo ramro thou lakyo molai tw nice plese
Aha kati sundar Thau
गुराँस को फुल चै फुलेरा पनि झर्नु थाली सकेको अवस्था एदि यो ठाँउ मा गुराँस फुलेको हेर्न जानु पर्छ भने फागुन चैत तिरा हो
यस्तो ठाउँमा बस्नु पाए त मनमा खुशी भएर भोक पनि लाग्दैन होला हौ ।
Good job
🙏🙏👍👍💖💖 same to you vhai hk bata
हाई शुभ रात्री हजुर लाईसुबकामानाछ
मनरुनछ हमरो देसकाति सुदरछ
हामिबीदेसमा बस्दा गाउ घरको याद आउछ
🌺🙏🙏🙏🙏👌👌👌👌😂😂😂😂😂👷👷👷👷👷🙏🙏🙏🙏👌👌👌😂😂🌺
Wow so nice