🤷♂️🤷♂️राजस्व उठेन उठेन पनी भन्ने अनी उधोगीले तीर्नुपर्ने रकम जसरी पनि मीनाहा गर्नेतीर लागीपर्ने उहीKP Oli ,देउवा , एमाले र काग्रेस🤷♂️😮 भ्रष्टाचार गर्दीन र गर्न पनी दीन्न भन्ने पनि उनै अनी भ्रष्टाचार मामिलामा जसरी भएपनि 5 को हदम्याद राख्न खोज्नेपनि उनै 😮🤷♂️ नीरङ्कुश राजतन्त्र भनेर जनता उचालेर राजतन्त्र फाल्ने पनी उनै अनी अहिले कसैले सरकार र kp oli लाइ आरोप लगायो की प्रहरीले समात्ने 😮🤷♂️ पत्रकारले सार्वजनिक ठाउमा रवीको video /photo खीच्योकी लौरो खानुपर्ने ?खीच्न नपाउने ?( उदाहरण गण्डकी छ्डके) कुलमान ज्यु र वालेन जस्तालाइ कुतर्क तरीकाले जबर्जस्ती अराजकता फैलाउदैछ्न भन्ने झुठो प्रमाणित गर्न लाग्ने तर आफना पार्टीकालाइ चै सकेसम्म छानबिन पनी नगरी उन्मुक्ति दीन खोज्ने ?😮🤷♂️🤷♂️अब यती हुदाहुदै पनि यो सरकार /व्यवस्था कताजादै छ भन्ने नबुझ्नेहरु,कस्तालाइ Vote दीने र काग्रेस ,एमालेलाइ वहीस्कार गर्ने के नगर्ने भन्ने चेतना नआउनेलाइ भेडा,झोले नभनेर के भन्ने ?🤷♂️🤷♂️ म चै मेरो जमीर आत्मा मार्न सक्दीन है ..तपाइहरु के गर्नुहुन्छ त्यो तपाईंको वीचार र चेतनाको परीक्षा हो 🇳🇵🇳🇵🙏🙏
कांग्रेसको कुनै पनि मन्त्रीले भुसुना बराबर पनि टेर्दैनन् अाेलि लाइ।

आफै भ्रष्टाचारि दलाल लाइ बचाउने उखानेले मन्त्री ले काम गरेन रे सबै चोरहरुको पालो पुर्याउने हो
तिम्ले के काम गरेउ र गफ लडाउछाै??
good
❤❤❤❤❤
Natak ho yo
Chor
आफ्नोलाई जोकाउने अरूलाई फसाउने नाथे बुढा एक नम्बरको ठाक