दुर्गा दाइ प्रती मेरो सम्मान छ, वाहाको आट र साहासको म सम्मान गर्छु, तर अस्तिको भासणमा वाहाले भारतिय प्रधानमन्त्री मोदि र योगि आदित्यनाथ मेरो आफ्नो प्रधानमन्त्री हो जस्तो लाग्छ भनेर भन्नू भयो,त्यसप्रती मेरो आपत्ती छ।
पार्टी खोल्नु ठूलो कुरा हैन तर खोलीसकेपछी त्यसमा चयन गर्ने मान्छेमा फरक पर्ने छ पार्टिको गतिबिधी कसरी चल्छ भनेर त्यो दुर्गाजिलेबुझ्नु पर्छ सजिलो भने छैन जुन माहोल अहिले छ त्यो भोलीका दिनमा दिन सक्ने वातावरण बन्न सके धेरै राम्रो शुभ कामना छ!!एल
अब ईन्डियाले मिचिएको हाम्रो नेपाली भुमी फिर्ता ल्याएरै छाडनुपर्छ हिम्मत गर्नुहोला अब भारतीय बिस्तारबादी सङ्ग लडाइँ लडेर भएपनी हाम्रो भुमी फिर्ता ल्याउनुई पर्छ।नेपालीको सान दुर्गा प्रसाईं बन्नुहोस तपाईलाई सलाम छ।
ज्ञान पढेर आंउछ बुद्दि जन्मदै आउंछरे भनिन्छ, ८ कक्षा पढेको दुर्गा प्रसाईले १० बर्ष पहिले नेपालमा सबै क्षेत्रमा बोलेको अहिले १००% ठ्याक्कै देशमा त्यहि भएको छ र बिद्दान र राजनिती बिश्लेषक भनाउंदाहरु दुर्गाले १० बर्ष पहिले देखेको बोलेको भबिस्यबाणी घुमाउरो पाराले अहिले बल्ल बोल्दै छ तर दुर्गा प्रसाईले भनेको ठिक रहेछ भनेर भन्न चांहि सक्दैन फेरि, त्यहि भएर नेपालको सबै भन्दा बिद्दान भनेको नै दुर्गा प्रसाई नै रहेछ भन्ने प्रमाणित भयो. देशको ब्यबस्था यो भएन त्यो भएन भनेर कोठा भित्र यूट्यूबमा अन्तरबार्ता दिने भन्दा अरु उपलब्धि केहि छैन, दुर्गा प्रसाईले जस्तो जनता सडकमा ओरालेर देखाउने पनि हैन, आफू पनि केहि गर्न नसक्ने अनि काम गरेर हिड्ने दुर्गा प्रसाई जस्तो साहसि दम भएको ब्यक्तिलाई सहयोग गर्नु त कता हो कता उसैलाई खेदो खन्ने, शैली भएन, प्रस्तुती भएन, नपढेको मान्छे यो त्यो नकरारात्मक टिप्पणी गर्ने, कस्तो बिडम्बना हामी नेपालीमा, आफूले नेतृत्व गरेर देखाए हुनेनि फेरि, आफू २ जना ब्यक्ति निकाल्न नसक्ने उहि कोठा भित्र यूट्यूबमा यो र त्यो मात्रा भनेर केहि हुने वाला र कहि पुगिदैन साथिहरु केबल समयको बर्बाद मात्रा हो.
जे होस आट र दम भएको बाहादुर हो दुर्गा दाइ , सलुट छ मेरो।।
Wowoowwowow durgaprasai jindabad ❤❤jaya nepal
Durga sir Lai Salam xa
Durga pasai jindabad right👍 men
Manxee bagh naii ho hamro durgaa sirr❤❤❤❤❤
मान्छे भए पछी दुर्गा प्रसाईं जस्तो नीडर हुनुपर्छ अनि बल्ल देस अमेरिका बन्ने छ
Hoho thutuna ko tungo nahune
Sasurali sanga mudda jagada garera sasuraliko jagga hadapne
Bank lutne rin natirne
Kalow moso khane
Suwartha anusar party badaline
Jel. Khor ma masda birami hune bahira niskepachhi fyaurow karae jastae karaune
नेपाली डोनाल्ड ट्रम्प दुर्गा प्रसाई अब ग्रेटर नेपाल बनाउनु पर्छ।
Good dai
Sath dine xau❤
दुदुगा प्रसाई जिन्दाबाद
हर हर दुर्गा घर घर दुर्गा
जय होस दुर्गा सरको आट र हिम्मतको सम्मान गर्दछु
अब युद्ध झापा बाट सुरु गर्नु पर्यो हामी पनि सपोर्टमा छम
बधाई छ धन्यवाद ❤
जय दुर्गा जय नेपाल सफलता निस्चीत छ।
नेपाल मा मुटु भएको जिउदो छोरो हो दुर्गा दाई
दबंग हेर्दा तर मन नौनी जस्तो नेपाली जनता को भलो चाहने जय दुर्गा जय भवानी जय देश नेपाल 🇳🇵 दुर्गा आउ देश बचाउ।जय मेचि महा काली🌹🙏🌹🇳🇵🇳🇵🇳🇵
धेरै धेरै खुसि लागेयो दुगा सर जिनदा बाट
याे हाेनि तरिका ल हैन जनताहरु सजग रहनुहाेला दुगा पसाई भनेका तपाईं हाम्रो भगबान हाे।तेसैले सबै यकजुट भयर साथ र सपाेट गराै।
दुर्गा पसाइ जिन्दाबाद जिन्दावाद गणतन्त्र मुर्दावाद हिन्दू राष्ट्र जिन्दावाद संघीयता क्यारेज गर जय राष्ट्र जय नेपाल
Durga sir jindabha
दुर्गे पनि केपी ओली बराबर हो दुवै जाना आठ फेल हरु हो इनेरूले देश बनाउदैना देश सक्छ।
लौ बधाई छ दुर्गा रबि बालेन हर्क गोपाल
डा भिम रावल एक हुन जरुरी छ
दुर्गा प्रसाईं सर जिन्दबाद ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️♥️♥️🌹🌹🌷🌷🌷🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good 🎉
जिउदो नेपाल आमाको छोरा दुर्गा जि सलाम छ !!!🙏❤️🙏❤️🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐👍️😘😘😘😘👏♥️👏♥️👏♥️👏♥️
Jaya durga
Jay Durga..
चुनाव चिन्ह सगरमाथको नक्सा माथि
राष्ट्रिय झण्डा हुनु पर्छ।
दुर्गा दाइ प्रती मेरो सम्मान छ, वाहाको आट र साहासको म सम्मान गर्छु, तर अस्तिको भासणमा वाहाले भारतिय प्रधानमन्त्री मोदि र योगि आदित्यनाथ मेरो आफ्नो प्रधानमन्त्री हो जस्तो लाग्छ भनेर भन्नू भयो,त्यसप्रती मेरो आपत्ती छ।
ल बधाइ छ दुर्गा काका❤❤
दङ्ग मा पनि आउनु परेयो दाई
Sath dine xau
जै दुर्गा
Nice
यसरी जनता सँगै सडक मा हिँड्ने नेता पो नेता अगाडि पछाडि पुलिस गाड सँग सडक मा हिँड्ने नेता के नेता? नेता त यस्तो हुनुपर्छ जय मेची जय दुर्गा
खोल्नै पर्छ दुर्गा सर म पनि दुर्गा सर प्रती नै समर्थक छु
दुर्गा प्रसाई को जय होस् ❤
बधाई छ
Durga Daju party nakholnus. Raja liya ra aaunus aaba.Jay Nepal 🇳🇵
बधाई छ।
❤❤❤❤❤❤❤ बधाई छः दुर्गा दाई जिन्दाबाद जय नेपाल आमा जिन्दाबाद जय नेपाली जनता ❤❤❤❤❤❤❤ अब दुर्गा दाई लाई साथ दिनु हि पढछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै लाई बचाउन लागि पनु हास
❤mamaden pani xu saathma
लु बधाई छ 💐💐💐
Jay how's jay durga ❤❤❤❤❤jay Nepal ❤❤❤jay desh jay Nepal aba kp sera parchnda sabko dhoti kholnu parxcha❤❤❤❤❤❤❤
पार्टी खोल्नु ठूलो कुरा हैन तर खोलीसकेपछी त्यसमा चयन गर्ने मान्छेमा फरक पर्ने छ पार्टिको गतिबिधी कसरी चल्छ भनेर त्यो दुर्गाजिलेबुझ्नु पर्छ सजिलो भने छैन जुन माहोल अहिले छ त्यो भोलीका दिनमा दिन सक्ने वातावरण बन्न सके धेरै राम्रो शुभ कामना छ!!एल
congratulations sir you are the great,save the Nation & peoples first.God bless you.
Good...go ahead....
Jai Durga
दुर्गा प्रसाई जिन्दा बाद,❤❤❤❤❤ दुर्गा प्रसाई जिन्दा बाद, दुर्गा प्रसाई जिन्दा बाद, दुर्गा प्रसाई जिन्दा बाद,❤❤❤❤❤ चितवन, भ, मा, न, पा 27 ॐॐॐॐॐ नम शिवाय, हाम्रो नेपाल, जिन्दाबाद,
जय अम्बे जय दुर्गे 🙏💕🇳🇵जय चन्द्र सुर्य 🔱
Very good news durgaprasai
सबै ले पार्टी खोल्ने प्रधान मंत्री बन्ने पैसा कमाउने सुख सयल मा रमाउने यहि हो सबैको निती निर्माण
मारवाडीलाई विजुली चोर्न सिकाउने मटनकाजिको शब्दावली मा “किर्ते प्रसाद” नै हो भन्ने पक्कापक्की नै भै सक्यो ।
Jaydurgadaivictorofnewgeneration🎉🎉🎉
बधाइ छ दुर्गा जि देश र जनतालाइ धोका दिने काम नगर्नुस न्यायप्रेमि जनता र देशले न्याय खोजेको छ भष्टाचारिको सेटिङ तोड्न सफल हुनुस साथ सपोट छ
Goog durga dai
Durga prasa gindabad❤❤❤
Durga lai sath na di ne haru ya ta agyani hun ya kasaika das hun.❤❤❤
Jay Durga jay maha Abhiyan
रबि दुर्गा हाईहाई केपि सेरे बाई बाई ।❤❤❤❤❤❤
Kei garxa durga ly
अब ईन्डियाले मिचिएको हाम्रो नेपाली भुमी फिर्ता ल्याएरै छाडनुपर्छ हिम्मत गर्नुहोला अब भारतीय बिस्तारबादी सङ्ग लडाइँ लडेर भएपनी हाम्रो भुमी फिर्ता ल्याउनुई पर्छ।नेपालीको सान दुर्गा प्रसाईं बन्नुहोस तपाईलाई सलाम छ।
Dadi g bad
अब फेरि युद्ध हुने जस्तो छ नयाँ युद्ध सुरु हुन्छ अब , good
❤❤❤❤❤ नेता बनेको यो पो होत❤❤
I'm from Qatar 🇧🇭 (jhapali )
ज्ञान पढेर आंउछ बुद्दि जन्मदै आउंछरे भनिन्छ, ८ कक्षा पढेको दुर्गा प्रसाईले १० बर्ष पहिले नेपालमा सबै क्षेत्रमा बोलेको अहिले १००% ठ्याक्कै देशमा त्यहि भएको छ र बिद्दान र राजनिती बिश्लेषक भनाउंदाहरु दुर्गाले १० बर्ष पहिले देखेको बोलेको भबिस्यबाणी घुमाउरो पाराले अहिले बल्ल बोल्दै छ तर दुर्गा प्रसाईले भनेको ठिक रहेछ भनेर भन्न चांहि सक्दैन फेरि, त्यहि भएर नेपालको सबै भन्दा बिद्दान भनेको नै दुर्गा प्रसाई नै रहेछ भन्ने प्रमाणित भयो. देशको ब्यबस्था यो भएन त्यो भएन भनेर कोठा भित्र यूट्यूबमा अन्तरबार्ता दिने भन्दा अरु उपलब्धि केहि छैन, दुर्गा प्रसाईले जस्तो जनता सडकमा ओरालेर देखाउने पनि हैन, आफू पनि केहि गर्न नसक्ने अनि काम गरेर हिड्ने दुर्गा प्रसाई जस्तो साहसि दम भएको ब्यक्तिलाई सहयोग गर्नु त कता हो कता उसैलाई खेदो खन्ने, शैली भएन, प्रस्तुती भएन, नपढेको मान्छे यो त्यो नकरारात्मक टिप्पणी गर्ने, कस्तो बिडम्बना हामी नेपालीमा, आफूले नेतृत्व गरेर देखाए हुनेनि फेरि, आफू २ जना ब्यक्ति निकाल्न नसक्ने उहि कोठा भित्र यूट्यूबमा यो र त्यो मात्रा भनेर केहि हुने वाला र कहि पुगिदैन साथिहरु केबल समयको बर्बाद मात्रा हो.
Jay nepal durga ji subhakamana
❤❤nice speech🎉🎉🎉🎉
दुर्गा माताले रक्षा गरून्।जय दुर्गे!अब रास्ट्रीय परिचयपत्र बिरुद्द्पनी लागौँ,नगरिकता जोगाउंँ!पार्टी खोलेपछी कन्सुत्लाहरुलाइ नहुलौँ!
पुर्ब मा दुर्गा पर्साइ पस्चिम मा भिम रावोल
Right ❤
Garnus Nepal. Li bikash garnu rarxa
Good job durga prasai. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne mahan manab durga bro ko jai hos.
जय जय होस्
जय दुर्गा दाई ❤❤❤❤❤❤
Jay durga dhai ❤❤❤
Jaye hoos durgha sir ❤❤❤
Good 👍👍 be strong 💪💪 keep it up
Good luck
Durga. Dai. Laai. Salut. Xa. Rast Badi. Samuha. Sabay. Laai. Liyera. Aghi badnu hola. Desh Ra. Bhui manxeko. Mudda. Na xodnuhola.
Jye durga 🙏🙏
Good nice xa daju ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
चुनाव चिन्ह सगरमाथा राख्नुहोला।
🎉🎉🎉
दुर्गा आउ देस बचाउ 🙏🇳🇵🙏
Wow
जय दुर्गा जय युवा देस नेपाल माता
❤❤❤❤❤❤❤durga sir. Go head ❤❤❤❤❤❤
Durga ji tapai ko bolne saili ali vhyn maile kholxu hain hami le khoxam vhannuparxa pati tapai ykalayle khonehor
दुर्गा दाइ🎉🎉🎉
Jai ho durga sir
सलनमछ दुरगाजिको टिलाई
Nepali guido choro.birsaput.hun.durga❤❤❤❤❤
Pschim tir pni abhiyan chalaunupryo kya hami pashim bat pni tayarxmkya
Daesq
Jhy dhurga ghar ghar dhurga jhy hos hanro desko garib dharm ra nepalko lagi ak matra ak saput xora dhurga ho
Thik xa ❤