Nice video of Jimny offlroading, I love trekking and offlroading as well. Thanks for the beautiful vlog of Jumla Kalikot, hope for the new places in the years to come. Wish you all safe and happy travel.
हजुरको vlog हेर्छु राम्रो लाग्छ,मलाई के लाग्छ भने सगरमाथामा को देश माउन्टेनको देश भनेर बिश्वमा चिनिने नेपालमा यो view tower मा अरबौ लगानी गरेर जनता लाई अज गरिब नबनाउ,त्यो लगानीले बरु रारा जाने 2 लेनको डेडिकेट पिच बाटो बनाउ जस्ले कर्णालीको जनताको जिवनस्तर माथी उठ्नुका साथै राराको सुन्दरता हेर्न लाखौं पर्यटन भित्रने छ्न,track खुलेको १५ बर्षमा अलि अलि पिच भयेको छ,नेपाल देश राम्रो भयो तर सिस्टम् कहिले राम्रो हुन सकेन।।
आज भन्दा १३.५ बर्स अगाडी जादा यत्तिको बाटो थियन। तर आज यो बाटो हेर्दा बाटो घाटाे सुधार गरीयेको लग्यो। सुर्खेत बाट हामी लाई २ रात लागेको थ्यो । तै पनी बाईकमा। खुसी लग्यो। धेरै बर्स पछी हेर्न पाईयाे । At that time road track was just made and we were first bikers to reach rara...
dai driving ko tips and tricks haru ko 1uta video banaedinu nah... kasari fuel economically chalauney ani offroad and highway mah best way to drive vanera
यो जुम्ला जाने सडक धेरै ठाउमा मर्मत गर्नुपर्ने देखियो कोइ ठाउमा घुम्ती सागुरो छन कोई ठाउमा सडक सागुरो छन नेपाल सरकारले यस सडक लाई चौडा पार्नु लाई ध्यान दिनुपर्ने हो यो सडक ६ मिटर को चौडा को बनायो भने धेरै राम्रो हुन्छ
I love the Jimny Adventure you are doing , I too love the nature. I am enjoying seeing all your videos.
Happy Anniversary.
Thank you for watching the video & wishing us on our marriage anniversary ...really grateful that you enjoyed it.
very nice enjoyd
Nice video of Jimny offlroading, I love trekking and offlroading as well. Thanks for the beautiful vlog of Jumla Kalikot, hope for the new places in the years to come. Wish you all safe and happy travel.
Thank you for expressing your appreciation in our videos. We are grateful that you enjoyed it.
म जुम्ला सिन्जा काे बासिन्दा भयर पनि याे बाटाेमा हिनेकाे थियन हजुरकाे भिडियाे बाट देख्न पाईयाे यात्रा शुभ रहाेस हाल कतार देखि हेर्दै छु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦
जुम्ला सिन्जा रारा पुग्नु हाम्रो भागय हो । साह्रै राम्रो ठाउ रहेछ! भिडियो मन पराइदिनु भएकोमा खुशी लाग्यो!
हजुरको vlog हेर्छु राम्रो लाग्छ,मलाई के लाग्छ भने सगरमाथामा को देश माउन्टेनको देश भनेर बिश्वमा चिनिने नेपालमा यो view tower मा अरबौ लगानी गरेर जनता लाई अज गरिब नबनाउ,त्यो लगानीले बरु रारा जाने 2 लेनको डेडिकेट पिच बाटो बनाउ जस्ले कर्णालीको जनताको जिवनस्तर माथी उठ्नुका साथै राराको सुन्दरता हेर्न लाखौं पर्यटन भित्रने छ्न,track खुलेको १५ बर्षमा अलि अलि पिच भयेको छ,नेपाल देश राम्रो भयो तर सिस्टम् कहिले राम्रो हुन सकेन।।
हजुरको बिचार एक्दम उत्कृस्ट लाग्यो । हामीसँग बिचार आदान प्रदान गर्नु भएकोमा कृतज्ञ छौ!
yo bato ekdam adventure type ko chha. Hami pani yehi bato hundai RaRa gayeka tgiyoun. Snow le garda road slippy thiyo.
Wow, fantastic experience linu bhayeko rahecha. Hamile pani enjoy garyou!
आज भन्दा १३.५ बर्स अगाडी जादा यत्तिको बाटो थियन। तर आज यो बाटो हेर्दा बाटो घाटाे सुधार गरीयेको लग्यो। सुर्खेत बाट हामी लाई २ रात लागेको थ्यो । तै पनी बाईकमा। खुसी लग्यो। धेरै बर्स पछी हेर्न पाईयाे । At that time road track was just made and we were first bikers to reach rara...
पुरानो समझना हामीसँग बाड्नु भएकोमा खुशी लाग्यो । पछील्लो दशक हेरी अहिले बाटो घाटो धेरै राम्रो भएको छ ।
Wow very nice ❤❤❤❤❤
Thank you so much!
finally video aayo hai ...i am watching
Thank you for watching our video!
Denjar xa jumla🥰🥰🥰
Chaina khasai....tara sarai ramailo cha.
Amazine vlog ani vlog banaune couple😍😍
Thank you so much!
Maza lagao aafu janmyako thauu ❤❤❤
Thank you for watching the video.
wow very nice👍️and happy anniversary both of you❤️
Thank you so much 😊
Lagaan movie n munna bhai mbbs movies actress looks like Prabha ji ...
haha...you may be right on this one!
uryu hoina ni urthu chautara chai ho dhinke chowk hoina thinke choek chai ho
Thank you for correcting us.
❤what. Scene
Thank you for watching the video.
Happy marriage anniversary both of you..
Thank you for wishing us on our marriage Anniversary.
dai driving ko tips and tricks haru ko 1uta video banaedinu nah... kasari fuel economically chalauney ani offroad and highway mah best way to drive vanera
Fantastic idea for a useful video! Thank you for sharing!
राेकिनु परेकाे त्याे ठाडाे बाटाेकाे बिचबिचमा रहेका ढुङ्गा पन्छाएत अलि सजिलाे हुन्थ्याेनी
Tei ta hai? teti bela hamile kina sochenau hola yo kura!
यो जुम्ला जाने सडक धेरै ठाउमा मर्मत गर्नुपर्ने देखियो कोइ ठाउमा घुम्ती सागुरो छन कोई ठाउमा सडक सागुरो छन नेपाल सरकारले यस सडक लाई चौडा पार्नु लाई ध्यान दिनुपर्ने हो यो सडक ६ मिटर को चौडा को बनायो भने धेरै राम्रो हुन्छ
कुरा सही लाग्यो । हामीसँग बिचार आदान प्रदान गर्नु भएको मा कृतज्ञ छौ!
❤❤❤❤
Thank you for watching our video.