अन्ततः बालेनले जिते न्युरोड र सुकुम्बासी हटाउने मुद्धा - केहि शिप चलेन बिरोधिहरुको | Balen Shah News

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • अन्ततः बालेनले जिते न्युरोड र सुकुम्बासी हटाउने मुद्धा - केहि शिप चलेन बिरोधिहरुको | Balen Shah News | Balen Shah | Mahanagar News | Today News
    #balenshah #todaysnews #mahanagarnews
    -----------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 651

  • @Mr.su_shil
    @Mr.su_shil Месяц назад +218

    कोसिस् गर्ने र गलत नगर्ने को जहिले जित हुन्छ ।। जय बालेन् साह जय नेपाल 🇳🇵🇳🇵🇳🇵✊✊

    • @rzkmrchaudhary3183
      @rzkmrchaudhary3183 Месяц назад +7

      22 no. Ko jhole oda adakshya anuhar kina dekhauna pareko ho yo jhole media lai... Satyako harr kahile hunna kanuna sammbat hunu paryo..Jaya Balen.. Hamil KTM ko navayani support garxau

    • @Mr.su_shil
      @Mr.su_shil Месяц назад

      @@rzkmrchaudhary3183 हो नि मेरो पनि घर पश्चिम हो तर देश बनाउँछु भने लाई परिया ज्यान दिन पनि तयार छु। र हुन पनि पर्छ सबैजना सैमान्छे चिनेर मात्रै आउँदो ८४ मा भोट हाल्नुपर्छ सबैले अनि मात्र देशको विकास हुन्छ र स्वदेशी भनिन सकिन्छ। हामी नेपालीहरू ।।

    • @Mr.su_shil
      @Mr.su_shil Месяц назад

      @@rzkmrchaudhary3183 अहिले कोमा मा होला ।।🤪🤪

    • @debupandit-lo1re
      @debupandit-lo1re Месяц назад

      3:15

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq Месяц назад +98

    सत्य को सधै जित हुन्छ ढिलो चाँडो मात्र हो जय होस मेयर बालेन शाह ❤❤❤

  • @Resham0111
    @Resham0111 Месяц назад +25

    अबको भावी प्रधानमन्त्री बालेन शाह भनेजति यता हाजिरमै

  • @durgabk8515
    @durgabk8515 Месяц назад +56

    सम्माननिय उच्च अदालत लाई धेरै धेरै धन्यवाद सहि काम को मुल्य कन गर्नुभएको छ यो सुकुम्बासी मा हुकुमबासि ले सासन गरेका छन्।

    • @yambastola3150
      @yambastola3150 Месяц назад +2

      धेरै चाहि हुकुम्बासि नै छन्

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Месяц назад +128

    सम्मानित अदालतको आदेशलाई सलाम नगरी कोहि रहन सक्दैन।

  • @subhdrasingh4603
    @subhdrasingh4603 Месяц назад +40

    यो खुशिको कुरा म को सङ गर्ने? सत्यको सधैं जीत हुन्छ भन्ने यो ज्वलन्त उदाहरण हो। जय नेपाल जय बालेन।

  • @Dpakpaudel2050
    @Dpakpaudel2050 Месяц назад +112

    पृथ्वीनारायण शाहाको अर्को रुप हो बालेन
    जय बालेन्💪💪💪💪

    • @bkbibek8287
      @bkbibek8287 Месяц назад +1

      Gaff alik dher vo 😂

    • @Mr.su_shil
      @Mr.su_shil Месяц назад

      @@bkbibek8287 guf hoina hakikat ho

    • @manoj-t6u4d
      @manoj-t6u4d Месяц назад

      @@bkbibek8287atankari ra bhrastachari haru le chalako des ma balen prithvi narayan nei hun

  • @nirajshrestha9926
    @nirajshrestha9926 Месяц назад +23

    वालेन लगायत हामी काठमाण्डौ वाशी जनताको जित जय अदालत

  • @dillisapkota3287
    @dillisapkota3287 Месяц назад +19

    बालेन साह मात्रै नभइ न्यायको जित भएको छ ,जय बालेन जय न्याय प्रेमी ।

  • @shankarshrestha4304
    @shankarshrestha4304 Месяц назад +27

    बालेन सर काम ठीक छ बालेन सर जिन्दावाद

  • @HariPokhrel-vp5qv
    @HariPokhrel-vp5qv Месяц назад +14

    जय बालेन चिनिकाजिले खोर्सानि भेट्यो

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz Месяц назад +15

    काम सत्य गरे,सधैं सत्यको विजय हुन्छ। जय बालेन।

  • @baburaja2601
    @baburaja2601 Месяц назад +17

    बालेन को जय होस 😊😊

  • @AmritaSangmi
    @AmritaSangmi Месяц назад +33

    जै बालेन सहिछ काम कार्य

  • @kedargyawali5858
    @kedargyawali5858 Месяц назад +14

    बधाई छ बालेन सर,सत्यमेब जयते।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 Месяц назад +6

    अदालतकाे स्वागतयोग्य कदमलाई नमन साथै बालेन शाहा लाई कामगर्ने बाटो खुल्ला भए छ ,, उन्नति प्रगति गर्दै जानुहाेला ।।

  • @dorjelama2878
    @dorjelama2878 Месяц назад +32

    यो सुकुम्बासी भनेको नेताहरू को भोट ब्याङ हुन त्योई भयर नेताहरू ले सुकुम्बासी रोकथाम गरिएकाले बालेन सह मेयर लाई गारो भएको थियो

    • @loksundar6078
      @loksundar6078 Месяц назад

      Yes, feri pani desh bikash ko kaam ma politics nagariyos 😊

  • @shitalkhanal6853
    @shitalkhanal6853 Месяц назад +30

    जये बालेन जये नेपाल। ऐमाले कांग्रेसको दलाल हरु लाई हार्दिक बधाई तथा लुट लुटेराको समुह बलियो बनाउन मद्दत पुगेछ

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Месяц назад +18

    तेरिमा लाउकेहरुले कसरी जनता माथि शासन लादेका रैछन् भन्ने छर्लङ्ग भाे अब...☝️☝️☝️

  • @JackBro-r5g
    @JackBro-r5g Месяц назад +13

    सहि गरे न्यायाधीश ले बधाई छ

    • @tilakmagar7689
      @tilakmagar7689 Месяц назад

      होयो होनि न्यायधिश भनेको🎉🎉🎉🎉🎉🎉🎉

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Месяц назад +6

    Very good नेपालमा काेई पनि सुकुम्बासी छैन सुकुम्बासीकाे नाममा काठमाडौंको करोडौं पर्ने जग्गा खान्छु भनेर मात्रै हाे

  • @rambahadurshrestha4714
    @rambahadurshrestha4714 Месяц назад +24

    के पि ले भनाे बालेनलाइ साेध्नु ,म भन्छु अदालतलाइ साेध्नु ,लाैजा ।

  • @AnjalPaudel-97
    @AnjalPaudel-97 Месяц назад +18

    Great balen sir ❤❤

  • @gitapandey3507
    @gitapandey3507 Месяц назад +5

    हाम्रो देशको एक मात्र आशाको केन्द्रबिन्दु🤗🤗🤗

  • @rudrashrestha8999
    @rudrashrestha8999 Месяц назад +6

    उच्च अदालत का माननिय न्यायाधिस ज्यु हरू लाई लाख सलोट चढाउँछु।

  • @kopilarai8390
    @kopilarai8390 Месяц назад +2

    बालेन् साहको पक्षमा होइन। देश र नेपालि जनताको हितको निम्ति हो। जय नेपाली जनता बालेन बाद ❤❤❤❤

  • @dineshdhungel9938
    @dineshdhungel9938 Месяц назад +4

    नेपालको सन्दर्भमा सधैं न भए पनि कहिलेकाहिँ ढिलो चाँडो भए पनि सत्यको जित हुंदो रहेछ !

  • @HemBahadurBhujel-s6j
    @HemBahadurBhujel-s6j Месяц назад +6

    जये बालेन

  • @shyamshrestha88
    @shyamshrestha88 Месяц назад +6

    काठमाडौं नदी किनारमा बसेका कथित सुकुम्बासी काठमाडौंको जनताहरु र काठमाडौं महानगरपालिका मिलेर हटाउनु पर्छ।

  • @menukaghising8944
    @menukaghising8944 Месяц назад

    सत्यको पक्षमा न्याय दिएकोमा सम्माननीय अदालतलाई धेरै-धेरै धन्यवाद! मेयर बालेनज्यूलाई बधाई! जय नेपाल ! 👍👋🙏

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m Месяц назад +2

    जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤सलाम गर्छु

  • @deepathapa9482
    @deepathapa9482 Месяц назад

    देश भक्ति बालेन जिन्दाबाद ।

  • @narudulal6481
    @narudulal6481 Месяц назад +11

    Wow wow great Balen Jee go ahead 🫡👍🫡

  • @rajsiwa1310
    @rajsiwa1310 Месяц назад

    आहा कति खुसिको कुरा सुन्नपाइयो सबै अदालत बिकाउ हुदैन भन्ने यो फैसला ले पुष्टि हुन्छ सत्यको साथ दियेर बालेन लाई कामगर्न सहज बनाइदिनु हुने नियाधिस हरु प्रती नमन छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @namarajpanta9466
    @namarajpanta9466 Месяц назад

    सत्य को जित हुन्छ अति उतम मेहेर साब सलाम मेहेर बालेन साब सत्य सधै सत्य हुछ

  • @ThamRai-fw7ey
    @ThamRai-fw7ey Месяц назад

    बालेन जी ( सत्य मेव जयते ) २१ ताेप काे सलाम ।

  • @premkhadka3248
    @premkhadka3248 Месяц назад +6

    मेयर बालेन जिन्दावाद ।

  • @padambasnet1212
    @padambasnet1212 Месяц назад

    आह आज कति राम्रो समाचार सुन पाहे
    मेरो मन आज धेरै खुसी भयो जय बलेन
    सर

  • @rajeshshrestha5273
    @rajeshshrestha5273 Месяц назад +4

    मुद्दा जितेकाेमा मेयर साहेब र महानगरपालिका परिवारलाई बधाई छ । स.बि. ले राज्यकाे ढुकुटीकाे दुरूपयाेग गरि न्युराेडमा खर्च गरेकाे रकमकाे पनि सार्वजनिक गर्नु पर्ने देखिन्छ ।

    • @Barsha8063
      @Barsha8063 Месяц назад

      Sabi ley naie kharcha uthaunu parcha

  • @giripokhrel2761
    @giripokhrel2761 Месяц назад +4

    न्यायदिहरुबाहेक अरुबाट देशजाेगाउनगाह्राेभयाे त्सैले न्यायमुर्तिकाे जयहाेस।जयवालेन

  • @shyamshrestha4491
    @shyamshrestha4491 Месяц назад +1

    जय मेयर बालेन शाह, सत्यकाे अबस्यै जित हुनेछ। शुभकामना छ मेयर बालेन शाह लाई।

  • @KamalaRai-cv1tz
    @KamalaRai-cv1tz Месяц назад

    सहि कामको पक्षमा सहि निर्णय दिएर उच्च अदालतले न्याय दिएको छ जो स्वागतयोग्य छ । सबैको जय होस।

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 Месяц назад +3

    जे हाेस न्यायलय न्यायमुर्तिहरुकाे हाेस खुलेकाे अनुभूति भयाे जय बालेन

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu Месяц назад

    जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ

  • @spokhrel1
    @spokhrel1 Месяц назад +1

    God Always bless you and favour your nationalism

  • @merodesh1234
    @merodesh1234 Месяц назад +6

    बल्ल नेपाल मा पनि न्यायपालिका रहेछ भनेर बोध भयो

  • @BabuRam-wf5nt
    @BabuRam-wf5nt Месяц назад

    अबको नयाँ प्रधान मन्त्री बालेन ज्यु 🙏🙏

  • @roshankc1128
    @roshankc1128 Месяц назад +3

    अब भने आफ्नो देश फर्कन मन लाग्यो र आफ्नो देश मा केही गर्न आट जाग्दै छ ❤❤❤

    • @loksundar6078
      @loksundar6078 Месяц назад

      Farkinus yuwa haru ho. Aba kehi hunchha ki 👍

  • @Nepal-don9
    @Nepal-don9 Месяц назад +3

    मेयर बालेनको काम धेरै रम्रो छ भगवान ले रक्छ्या गरुन् ।❤

  • @lanka3
    @lanka3 Месяц назад +1

    सत्य को जहिले पनि जित निस्चित छ र अदालत को फैसला सहि छ । अहिले नेपालमा जनताको लागी सर्वोच्च अदालत भन्दा अरु कोही छैन।

  • @rudrarokahamagar4722
    @rudrarokahamagar4722 Месяц назад +3

    अदालत पनि सही मूल्यांकन गर्ने भएछ सही हो

  • @ShakyaManoj-zd7kx
    @ShakyaManoj-zd7kx Месяц назад +2

    तो चिनीकाजी हो कि घु काजी लाई जुताको माला लगायर निउरोडमा घुमाउनु परो जय बालेन

    • @bisoamatya5724
      @bisoamatya5724 Месяц назад

      यो के पी पुत्र चिनीकाजी महर्जन पार्किङ कमिसन खान नपाएर बौलायो

  • @nabinshrestha1338
    @nabinshrestha1338 Месяц назад

    नेता भन्या बालेन मात्रै रहेछन नेपाल मा👍👍👍👍👍

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Месяц назад

    माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @RamSaranThapa-yd5hn
    @RamSaranThapa-yd5hn Месяц назад

    जय बालेन सर जनतालाई धेरै संन्तोस छ

  • @ivan-bn3ll
    @ivan-bn3ll Месяц назад

    अन्तमा जहिलै सत्यको जित हुन्छ।। खूशीको खबर❤❤

  • @Resham0111
    @Resham0111 Месяц назад +2

    अबको भावी प्रधानमन्त्री बालेन शाह हुन

  • @HANA95826
    @HANA95826 Месяц назад +4

    मेयर साबले नचाहिने कुरा र काम गर्नु भएको छैन झोले पाटीको कार्यकर्ता ले बिरोध गरे पनि जनताले साथ सहयोग दिनै हाल्छन नि राम्रो कामको लागि।

  • @muncaromania3053
    @muncaromania3053 Месяц назад +3

    भ्रष्टाचार गर्नु वाहेक जे काम गरे पनि जनता को समर्थन रहनेछ ।

  • @Kerabari07
    @Kerabari07 Месяц назад

    देश बनाउँछु भन्दा पनि मुद्दा जितेर आउनुपर्ने। कठै मेरो देश

  • @anitaghale6657
    @anitaghale6657 Месяц назад +3

    न्याय धिश लाई धैरै धेरै धन्य बाद ,,

  • @DevrajMarasini-j8w
    @DevrajMarasini-j8w Месяц назад

    सत्य युगमा सत्यकै जित , नेपाल, नेपाली को जित।

  • @krishnasomai3441
    @krishnasomai3441 Месяц назад +2

    चुप लाग नुन काजी चुप नुन ...अझ बोल्छस ... जय बालेन जय बालेन 🙏👏👏👏🐕️👏👏👏

  • @k.padhikari9917
    @k.padhikari9917 Месяц назад

    सलाम र धन्यवाद छ न्यायलय लाइ

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe Месяц назад +1

    जय होस बालेन सर नमन 🙏

  • @sanushrestha4958
    @sanushrestha4958 Месяц назад +3

    सत्य को जित हुन्छ जय हो बालेन

  • @ramkumarrai6598
    @ramkumarrai6598 Месяц назад +2

    डिभिजन कार्यालय प्रमुखलाई जेल हाल्नु पर्ने हो। जायज काममा बाधा पुर्याउने बिद्रोही नै हो।

  • @yatriniraj359
    @yatriniraj359 Месяц назад

    अब प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री राजु पाण्डे हुनु पर्छ । अनि देशले काचुली फेर्छ ।🇳🇵🇳🇵🙏🙏💓💓✍️✍️

  • @nirmalabista5692
    @nirmalabista5692 Месяц назад +2

    यो केपि वलिले अझै दुख दिन खोजिरहन्छ होला, यस्को नियत देसलाइ स्वच्छ र सुन्दर बनाउ भन्नेनै छैन

  • @budhilawati7654
    @budhilawati7654 Месяц назад +2

    सडक बिभागलाई क्षेतीपुर्ती पनी तिराउनु पर्ने , यो चिनी काजी भन्ने खडुस अत्तो न पत्तो हावाईमा ,पो जान्ने पल्टेको रहेछ।

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 Месяц назад

    सत्य काे जीत हुन्छ जय बालेन

  • @user-tz6vz8do4k
    @user-tz6vz8do4k Месяц назад

    बालेन शाह को जय होस् 🇳🇵🇳🇵🇳🇵

  • @सुन्दर
    @सुन्दर Месяц назад +4

    जय बालेन🙏👏👏👏🌷🌷

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Месяц назад +3

    बालेन ज्यु सलाम

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +1

    Good luck mayor Balen Shah 👍
    God bless you always 🙏

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 Месяц назад

    विकसित मुलुक, खुला मार्ग, सफा शहर, स्वच्छ बाताबरण, स्वस्थ प्राणी र शान्त नेपालका नायक बालेन्द्र सर को जय होस्!
    स्वार्थी, पापी, देश द्रोही, राष्ट्र घाती, भ्रष्टाचारी, भारतीय दलाल पुँजीवादी काँग्रेस अनि तिनका झोले एमाले, राप्रपा, जसपा, लोसपा का साथै नाम मात्रका माओवादीका काम खाओवादी गर्ने भतुवा भातमारा ब्यक्तिहरु पनि मुर्दावाद!

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 Месяц назад

    उच्च अदालतलाई उच्च सम्मान

  • @ShivaThapa-p4m
    @ShivaThapa-p4m Месяц назад

    भगवान हो बालेन शाह काम गर्न दे सरकार समानिया अदालथ को जय होश

  • @aakashstha3373
    @aakashstha3373 Месяц назад

    जय होस बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ob8uz3nv9v
    @user-ob8uz3nv9v Месяц назад +2

    उच्च अदालत लाई संमान गर्छौ सही फैसला गरेको मा

  • @JangThapa-du9ke
    @JangThapa-du9ke Месяц назад +3

    जय बालेन झोले गद्दार हरुलाइ ठीक गर्नु भयो थुप्रो खा झोले हरु

  • @premprasadmahato9501
    @premprasadmahato9501 Месяц назад +1

    नेपाल आमाको सच्चा सपूत हुन् बालेन शाह , जय बालेन l

  • @jindageekoharpal748
    @jindageekoharpal748 Месяц назад +2

    जय महान मेयर साब बालेन शाह अनि यो ट..ट...ट लगाउदै बोल्ने वार्ड अध्यक्ष लाइ एक एक झापड दिनु पर्यो जाट्ठा लाई।

  • @tilakshrestha8265
    @tilakshrestha8265 Месяц назад

    जयबालेन जे गर्नुभाे सब ठिक गर्नुभाे

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v Месяц назад

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 Месяц назад +2

    वैदिक सनातन राष्ट्र नेपालको जय

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Месяц назад

    जय बालेन सर

  • @PratimaShrestha-g1x
    @PratimaShrestha-g1x Месяц назад +1

    Good luck balen shaha Kathmandu meyer ❤❤❤❤❤😮 always go ahead and good work.

  • @SherBahadurSijali
    @SherBahadurSijali Месяц назад +2

    धन्यवाद मेयर साप बालेन शाह ।

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd Месяц назад

    गुड समचार जय बाफेन

  • @bishnupd3312
    @bishnupd3312 Месяц назад

    जयजय बालेन
    बालेन राश्टप्रेमी छन

  • @user-hy7rg4gy7o
    @user-hy7rg4gy7o Месяц назад +3

    भ्रष्टहरुलाइ पछि पारदै अगाडी बढ बालेन सर!

  • @user-ly6vi5rx9k
    @user-ly6vi5rx9k Месяц назад

    सलाम छ बालेन जीलाई

  • @OppoA-ul1re
    @OppoA-ul1re Месяц назад

    जय बालेन शाह 💪💪💪💪💪💪

  • @Ramgtm1
    @Ramgtm1 Месяц назад

    यस्तो हुनुपर्छ Mayor भनेको...❤❤Jay Balen ❤

  • @birbalbasnet9633
    @birbalbasnet9633 Месяц назад +2

    बालेन शाहाको जय होस

  • @dipakthapa2736
    @dipakthapa2736 Месяц назад +3

    Go back kp oli एमाले।

  • @MangalSingh-cm1nq
    @MangalSingh-cm1nq Месяц назад

    सतय काे जहिले पनि जित हुनछ,,जय बालेन,,,

  • @rampoudel372
    @rampoudel372 Месяц назад +2

    यो बोल्नै नजान्ने चिनिकाजी हो कि मूजीकाजीले बालेन संग किन टक्कर लिने

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад

    सम्मानियअदालथ ले सहि नायभयाे जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵