लोक दोहोरी गीत संगीत मा आएको प्रत्यक्ष दोहोरी हरुमा हुँदै गरेको एउटा बिकृती लाई चिरफार गर्ने नयाँ नौलो पृथक खालको गीत सुन्न पाए सुनिरहन पाउ सम्पुर्ण टिम लाई बदाई शुभकामना । जय दोहोरी 🙏🙏🙏
आदरणिय श्रष्टा प्रती हार्दिक नमस्कार! विवरणमा हामीले हजुर लगायत सम्पूर्ण सर्जक, गायक गायिकाको नाम राखेक छौँ । शुरुमा कुनै उद्घोषण नरहेकोले आवाजद्वारा हजुर लगायत वास्तबिक सर्जक, गायक गायिका लाई सम्झना सकेनौं यसका लागि क्षमा याचना गर्दछौं।
लोक दोहोरी गीत संगीत मा आएको प्रत्यक्ष दोहोरी हरुमा हुँदै गरेको एउटा बिकृती लाई चिरफार गर्ने नयाँ नौलो पृथक खालको गीत सुन्न पाए सुनिरहन पाउ सम्पुर्ण टिम लाई बदाई शुभकामना । जय दोहोरी 🙏🙏🙏
मीठो प्रतिक्रिया को लागि हार्दिक आभार!
Q no in my
❤️❤️❤️🌹 kati ramro git sangit hoi sabailai dhanyabad
Thank you so much!🙏🙏🙏
Nice ghaman sirr keep it up 🙏🙏❤️❤️
Thank you so much!
Dherai ramro xa ghaman sir. 👍👍👍👍👍❣️❣️
Thank you so much!
मार्मिक एवम् सुन्दर प्रस्तुति सफलताको शुभकामना
Thank you so much!
Ramro aayo ta feri aaha
Thank you so much!
धेरै राम्रो छ जति सुन्यो तेति सुनौं सुनौं लाग्ने गित
धेरै धेरै धन्यवाद !
dami aayo la git.
Thank you.
Godhuli ko purano bishesata sad son lyaune. Tara ahileko ramro xa.🙂🙂🙂
Thanks.
Nice dohori song!!!
Thank you!
Love this song!
Thanks!
तिम्रै सपनी भन्नी गीत मेरो आफ्नु सिर्जना हो !नाम सम्म भए पनि सम्झिनु पर्नी हैनर !!भाइ बैनी हरु
आदरणिय श्रष्टा प्रती हार्दिक नमस्कार! विवरणमा हामीले हजुर लगायत सम्पूर्ण सर्जक, गायक गायिकाको नाम राखेक छौँ । शुरुमा कुनै उद्घोषण नरहेकोले आवाजद्वारा हजुर लगायत वास्तबिक सर्जक, गायक गायिका लाई सम्झना सकेनौं यसका लागि क्षमा याचना गर्दछौं।
Nice👌👌👌👌
Thanks 😊
Nice ❤❤
Thanks 🤗