रामेछाप न•पा• वडा नं ५ रामपुर पहिला धेरै पछि परेको थियो केही बर्ष देखि धेरै विकास भएको छ जस्तै:सडक, विधुत,घर घरमा खानेपानी, एम्बुलेन्सको सेवा,IME सेवा आदि यस्तै धेरै विकास भएको छ आगामी बर्ष हरुमा यस्तै विकास गरियोस् 👏👏👍👍best of luck sir
रामेछाप नगरपालिका को सबैभन्दा उत्कृष्ट काम गरेको वडामा पर्छ 5 नम्बर वडा रामपुर ! यस कुरालाई रामपुरवासीले मनन गर्दै स्थानीय निर्वाचनमा विवेक प्रयोग गरियोस्!
IME सेवा समेत रहेछ!साच्चिकै सर्वोत्कृष्ट सफल वडा अध्यक्ष को परिचय बनाउनुभएको छ वडा अध्यक्ष भिम ब तामाङ जी ले! अब तिलक जि ले पनि निर्वाचित भएपछि यस्तै उदाहणीय कार्य गर्दै नमुना वडा बनाउनु होला र तपाईहरु बिचको सहकार्यले निरन्तरता पाईरहोस!शुभकामना !🙏
Omg mero janmathaloma ati derai paripartan kati change vyx hai 3 bars paxee aaphno thauko barema derai pargati vyko dekhn pay 🙏🙏🙏 wow astai ramro kam gardai agi badnuhola best of luck ramechhap rampur basi💪💪💪😍😍😍
हाम्रो यो रामेछाप रामपुर पहिला धेरै पछि परेको ठाउँ हो अहिले केही बर्ष देखि धेरै विकास भएको जस्तै: सडक, विधुत,घर घरमा खानेपानी को सुविधा भएको अनि एम्बुलेन्सको पनि सुविधा भएको छ 👏👏👏Best of luck 👍👍👍Sir
जे जति कार्यहरु शुभारम्भ तथा कार्यान्वयन भएको हो सोको लागि अध्यक्ष ज्यूलाई साधुबाद।
Keep of the good works💪💪🙏🙏🙏😍😍😍
रामेछाप न•पा• वडा नं ५ रामपुर पहिला धेरै पछि परेको थियो केही बर्ष देखि धेरै विकास भएको छ जस्तै:सडक, विधुत,घर घरमा खानेपानी, एम्बुलेन्सको सेवा,IME सेवा आदि यस्तै धेरै विकास भएको छ आगामी बर्ष हरुमा यस्तै विकास गरियोस् 👏👏👍👍best of luck sir
रामेछाप नगरपालिका को सबैभन्दा उत्कृष्ट काम गरेको वडामा पर्छ 5 नम्बर वडा रामपुर ! यस कुरालाई रामपुरवासीले मनन गर्दै स्थानीय निर्वाचनमा विवेक प्रयोग गरियोस्!
IME सेवा समेत रहेछ!साच्चिकै सर्वोत्कृष्ट सफल वडा अध्यक्ष को परिचय बनाउनुभएको छ वडा अध्यक्ष भिम ब तामाङ जी ले! अब तिलक जि ले पनि निर्वाचित भएपछि यस्तै उदाहणीय कार्य गर्दै नमुना वडा बनाउनु होला र तपाईहरु बिचको सहकार्यले निरन्तरता पाईरहोस!शुभकामना !🙏
Omg mero janmathaloma ati derai paripartan kati change vyx hai 3 bars paxee aaphno thauko barema derai pargati vyko dekhn pay 🙏🙏🙏 wow astai ramro kam gardai agi badnuhola best of luck ramechhap rampur basi💪💪💪😍😍😍
हाम्रो यो रामेछाप रामपुर पहिला धेरै पछि परेको ठाउँ हो अहिले केही बर्ष देखि धेरै विकास भएको जस्तै: सडक, विधुत,घर घरमा खानेपानी को सुविधा भएको अनि एम्बुलेन्सको पनि सुविधा भएको छ 👏👏👏Best of luck 👍👍👍Sir
Bhim dae rampurma ramrai kam gareko xa
Prayash bayekai ho.