On Air With Sanjay

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 258

  • @chanchalg.c232
    @chanchalg.c232 Год назад +65

    Sudan kirati is one of the dynamic minister so far. He is down to earth and honest. He know how to do his job so well Jay Nepal 🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Год назад

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Год назад

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

  • @bambahadurshresthabasantas6586
    @bambahadurshresthabasantas6586 Год назад +2

    अर्गानिक नेता तेस्तै पत्रकार पनि सानिल सैलिमा तर्क सहित को सम्वाद पुर्ण जिबनी अतिनै गहन शब्दमा कैले भावुक त कैलेहौसला सुनेरै न अगाउने कस्तो मन पर्ने सार्है मन पर्ने सलाम छ । पत्रकार त्यो चोर फटाह जस्तो रिसि धमला लाई बहिस्कार गरौ

  • @goofoff0726
    @goofoff0726 Год назад +18

    अनौठो कहानी किराती जी
    नेपालको वास्तविक इतिहास र काल खण्ड
    तपाईको कथा सुनेर आखा रसायो। ....तपाई बाट जनताको ठुलो आशा छ 🙏🙏

    • @santoshkdka9243
      @santoshkdka9243 Год назад

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Год назад

      😢पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Год назад

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

    • @santoshkdka9243
      @santoshkdka9243 Год назад

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

  • @sushmaranahanmaofficial8644
    @sushmaranahanmaofficial8644 Год назад +2

    उहाँलाई तपाईंको पोडकाष्टमा सुन्न/देख्न मन थियो । आज पूरा भयो । धन्यवाद !!

  • @sharemarketforyou7
    @sharemarketforyou7 Год назад +15

    हाम्रो सस्कृती पर्यटन मन्त्रीको पद एकदम लायक व्यक्तिले पाउनु भएको रहेछ । मलाई खुशी लाग्यो।❤❤ @sanjay dai thank you💞

  • @tulasirajrai3471
    @tulasirajrai3471 Год назад +2

    नेपालको ईतिहॅासमै प्रथम देश प्रेमी बिकाश प्रेमी जनता प्रेमी साधा जिबन उच्च बिचार भयको ईमान्दारी बफादारी दुरदर्शि पर्याटन तथा उड्यान मन्त्रि नेपाल देशले पायको महशुस हॅुंदैछ।पुर्ण आशा र भरोसा गरेकाछन नेपाली जनता हरूले।मन्त्रि शुदन किरॅाती ज्यु सॅंग।जय शुदन किंरॅांती!जय देश!जय मातृ भुमी!!!

  • @anandakoaawaj
    @anandakoaawaj Год назад +3

    मन्त्री सुदन किराती साच्चिकै देस बनाउने हुटहुटी भएका नेता हुन! सलाम छ

  • @lokbdrnepali9260
    @lokbdrnepali9260 Год назад +3

    म वैदेशिक रोजगारीको शिलसिलामा हाल कतारमा छु । म रातिको १ बजे काम बाट आएर सुत्ने बेला म एकैछिन RUclips हेरेर सुत्छु भनेको मन्त्री ज्युको बिचार हरु सुन्दा सुन्दै पुरै podcast नै सकियेछ । बिदेशको पिडाहरुले गर्दा प्राय नेता भनेसी रिस उठ्छ तर वहाको बिचरले मन छोयो ।
    I am positivie with minister Sudan kirati

  • @thamanrokamagar7877
    @thamanrokamagar7877 Год назад +5

    साच्चिकै नेपाल मा मंगोल हरु राजनीति मा अगाडि आउनु पर्छ पाँच बर्ष मा देश सिङ्गापुर बन्छ

  • @sherpadawa3076
    @sherpadawa3076 Год назад +11

    माननीय सुदन किराती
    यो देशको विकास र समृद्धि को एउटा मुल खम्बा हो🙏✊✊🇳🇵

  • @bishalbantawarai5482
    @bishalbantawarai5482 Год назад +8

    माननिय सुदन किराँति जिउ मावोवादि कम देश भक्त छोरो बढि रहेछन ❤🙏

  • @gita1385
    @gita1385 Год назад +2

    Kasto ramro soch hajurko! Hamro deshko chhora........ Samaya rahechha saathi. Naman.

  • @ashalrai9775
    @ashalrai9775 Год назад +6

    सबै नेता हरुको सोच सुदन किराँती को जस्तै हुन जरुरी छ

  • @bishnusharma3529
    @bishnusharma3529 Год назад +4

    Very sentimental we had a same village life ...सुदन रुन मात्र सकेनन

  • @sheshkumarigurung96
    @sheshkumarigurung96 Год назад +2

    Sudhan kirati❤ आहा मेरो जिन्दगीमा सबैभन्दा राम्रो सुनेको कुरा यही इन्टेरब्यु हो। म त निकै मन्द्रमुक्ता भए।

  • @Chamlinguc8
    @Chamlinguc8 Год назад +8

    सदा जीवन उच्च बिचार सुदन किराती ज्यु को सोच सकारात्मक सबै हुनु पर्छ 🇳🇵🇳🇵😍🙏🇳🇵🇳🇵🇳🇵

  • @dhombu1
    @dhombu1 Год назад +30

    The most awaited Podcast with Sudan dai thanks a lot Nepali Podcast King Sanjay bro.🎉

  • @asmitarayamajhi3839
    @asmitarayamajhi3839 Год назад +27

    You are really a very strong person sudan sir who inspired alot of us through your journey. Nothing to deny, nothing to hide. You are simply stunning naturally. I admire you very much and truly love the positivity that comes from you. Keep up the good work 🙏

  • @minakhadka8423
    @minakhadka8423 Год назад +9

    देशलाइ चाहिने मान्छे शुधन किराति🤗🙏कार्यकाल उत्कृष्ट बनोस 🤗

  • @kiranchhetri3
    @kiranchhetri3 Год назад +13

    finally to hear his podcast honourable mr sudan kirati sir. Best minister for tourism and civil avaiation❤❤

  • @solotravellers2583
    @solotravellers2583 Год назад +13

    The standard of podcasts is measured by the guests, not by the number of subscribers or views.
    What I mean is there was some episode that put something in my brain.
    And helps the younger listeners to get some good knowledge.

  • @roshanbayalkoti9133
    @roshanbayalkoti9133 Год назад +5

    मन्त्री ज्यू... साञ्चै हामी साना साना कुरामा चुकेको रहेछौ ।
    देश बनाउन ठुलो ठुला सपना देखेर मात्र नहुदो रहेछ । काम त परिवर्तन त साना साना काम बाटै हुदै जाने रहेछ ।
    हजुर को यो इमान्दारितामा कसैले प्रश्न उठाउन नसकोस #जयसुदनकिराती

  • @himalkc1469
    @himalkc1469 Год назад +2

    सुदन किराँती सर मान्छे सबैले बुझ्न् सक्ने सरल ब्याक्तित्व हुनुहुदोरैछ खुशी लाग्यो बालापन को गहिरो याद दिलाइदिनु भयो मेरो पनि हजुर बात केहि सम्भावना देखेको छु यो देश को लागी ।

  • @letssupport26
    @letssupport26 Год назад +2

    वनमा चेली माईती गाउने, दशै आउने दिन गन्ने... आफुले पनि देखेको, भोगेको भएर होला सुन्दै कति मज्जा आयो।

  • @ramuhangrai6620
    @ramuhangrai6620 Год назад +5

    नेपाल बसुँ बसुँ लाग्ने भनाई मन्त्री ज्युको❤

  • @sujalkhanal3972
    @sujalkhanal3972 Год назад +2

    माअाे जस्तै अनुहार र विचार नि त्यस्तै । hug respect dear comrade ❤

  • @kantynory2840
    @kantynory2840 Год назад +20

    Almost all the Gurkha children born and brought up in Hong Kong had to go through the culture shock once they got back to Nepal. But in those days it was not made a big issue. It was taken very lightly. My mother returned from Malaysia with her ex Gurkha father and ended up in remote Khotang village. From a well lit and built classroom to a class under a tree in a open land was a big shock for her. Even for me when I went on a holiday to my parent’s village from HK, everything seemed foreign.

  • @surajgiri4235
    @surajgiri4235 Год назад +8

    Very humble and down to earth minister. God bless you.

  • @paijo_themoron
    @paijo_themoron Год назад +6

    एउटा पत्र सुदन किराँती जि लाई
    हजुरले अस्ति "म नेपालको नेता हो, म नेपाली मै बोल्छु।" भन्दा मेरो छाती गर्वले यति चौडा भयो, म भन्नै सक्दिन ।
    जनताको छोरा हो हजुर पनि, जनताको दुख देख्नु भएको छ। धेरै ठूलो आशा राखेको छु हजुर प्रती ।
    म प्रचण्डको काराण हजुरको पार्टी प्रती घृणा गर्छु, यो मेरो बाध्यता हो। तर तपाई प्रती मेरो धेरै ठूलो बिश्वास छ। निमुखाको लागि काम गर्नु होला। हाम्रो लागि बोलिदिने पनि कोहि छैन। म एक सामान्य नागरिक, मलाई सरकारी कार्यालय जानू सम्म डर लाग्छ, बाध्यताले पुगि हाल्दा पनि एक्लो हुन्छु।राजा हुँदा के थियो मैले जान्नु पाइन । म प्रजातन्त्रमा हुर्केको, तर खै आज सम्म मैले एक दिन सरकार मेरो लागि छ भन्ने महसुस गर्नु पाएको छैन।
    म त दुई शब्द राख्नु सक्छु अत्ति नै भै सक्यो पछि, तर कति जनता त बोल्नै सक्दैन। उनिहरुको आवाज बोलिदिनु होला। शुभकामना हजुरलाई।

  • @grismarai6563
    @grismarai6563 Год назад +3

    Simple, honest and humble person who have real vision with full of appetite to change our nations many times his true words makes me sentimental. Best wises ❤❤🎉🎉

  • @nirkumar2428
    @nirkumar2428 Год назад +4

    Hats off Sudan Kirati …. Kabi man…pragatisil…kalpanakaar…best leader…keep going sir.

  • @bindugurung5496
    @bindugurung5496 Год назад +2

    ओ हो गाउको कुराले मेरो बाल्यकाल गाउमा बिताएके याद आयो 😢❤

  • @nepsetrade117
    @nepsetrade117 Год назад +1

    Nepals greatest gem ..niti niyam banaune thauma pani yesta yuwaharuko khacho jasle garda yesta yuvaharulai kunai kanun le naxekos ...🎉🎉🎉🎉 nepalko typical organic manxe wow ...

  • @dawar.tamang8994
    @dawar.tamang8994 Год назад +13

    Truely inspiring story. One of the gem who is trying to make Nepal a better place.

    • @santoshkdka9243
      @santoshkdka9243 Год назад

      पसुपती गैसाला भवन सटर मासिक 50 लाख भाङा उड्ने भवन सालको 51 हजार भाङामा माङवारी समुदायलाई देको कुरा नि बोल्नु न देसको सम्पती बाहिर मिङियामा स्टन्ङमात्रै गरेर त भयन नि तपाईको केही सलग्न नभय किन बोल्नु हुन यो बिसय🇳🇵🇳🇵🇳🇵

  • @harikhadka7280
    @harikhadka7280 Год назад +5

    हजुर यो युगको सच्चा सपुत हो 🙏🙏🙏🙏

  • @kosisranaofficial
    @kosisranaofficial Год назад +8

    One of the best of episode. I hope Resp. Minister Sudan Sir will build a history on Nepali politics.🙏

  • @vikramraee7510
    @vikramraee7510 Год назад +1

    This interview is one of the biggest and most motivated parts of my life.
    Thanks to Sanjay and Sudan Kirati ji for this beautiful conversation about our traditions, cultures and upcoming new tourism development of nepal. 🎉🎉🎉🎉. Salut for the great vision.
    Jai nepal jai kirat...🇳🇵🇳🇵🇳🇵

  • @Sujeent
    @Sujeent Год назад +2

    A man with pure heart. Please keep up your simplicity Sudan ji. Nepal desperately needs leaders like you.

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 Год назад +6

    वा वा सलाम मन्त्री ज्यु ❤❤❤

  • @journeyprinciple
    @journeyprinciple Год назад +9

    ओ माइ गड !! पुरै आखामा ल्यादिनुभयो ति दिनहरू 💙💙💙

  • @kumarbhatta2573
    @kumarbhatta2573 Год назад +4

    Multi-dynamic with supervision thought….All the best respect Sudan Kirati jii for your future tenure ❤❤

  • @devineworld
    @devineworld Год назад +1

    Hamro sikchya le k sapana ropirach youth haruko mind ma vanne chij bujhna bujhaun jaruri xa..
    - Sudan kirati philosophy & vision must be implemented in current situation of Nepal to stop exodus of youths.

  • @shantarai1641
    @shantarai1641 Год назад +4

    I m so proud we hava such good leader i didn't move anywhere how i m enjoying every words god bless u sudhan kirati hope you're doing good for evey nepali pepole

  • @sanjaybikramsubba4263
    @sanjaybikramsubba4263 Год назад +2

    सबै हेर्न मज्जा आयो देस पर्ती को त्याग सुन्दा खुसी लग्यो काम गर्ने बाताबरण अझै नहुनू दुख लाग्दो !!

  • @tilakswarnim
    @tilakswarnim Год назад +2

    अबको पोस्टकाडमा पालो डा.सिके राउतको पालो।
    सिके राउतलाई पनि ठाउँ दिन पर्यो।

  • @anishbista645
    @anishbista645 Год назад +7

    one of the best Podcast.शुद्ध एक गाउको कथा.

  • @karanpun2381
    @karanpun2381 Год назад +7

    Hope he will do great in tourism sector of Nepal.. All the best mantri jiu

  • @hbrai
    @hbrai Год назад +2

    सम्भावित मन्त्री ज्युको कुरा एकदम सुन्दर राम्रो लाग्यो।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Год назад +2

    आमा जनताले विश्वास आश गरेको व्यक्ति मन्त्री sudan किराँती ज्यु!!लाई सफल कार्यकालको शुभकामना!!सधैं हिजो जस्तै आज जस्तै निरन्तर असल इमान्दारिता भएर जनता र देशको लागि काम गरिरहनुस जनताको साथ हजुर लाई!!🙏

  • @rudrabgurung2508
    @rudrabgurung2508 Год назад +2

    You are one of the dreamer and with vision how to build the country personally I like very much his vision and as I’m retired British Gurkha in ours term call vanja wishing you very best in the future

  • @निराजराई
    @निराजराई Год назад +11

    Best ever episode watching from Japan ❤

  • @deepakbasnet1559
    @deepakbasnet1559 Год назад +3

    मलाइ मावबादि भन्न बित्तिकै हत्यारा र अपरधि लाग्छ।तर, सुदन किरातिलाइ मन्त्रि भय पछि मात्र चिने उहाको कुरा सुन्दा धेरै राम्रो लाग्यो। आउदो दिनहरुमा सरनिय कामहरु देख्न पाइयोस।

  • @Pareshrai_official
    @Pareshrai_official Год назад +2

    Huge respect for sudan sir🙏🙏

  • @bhabinraigai3721
    @bhabinraigai3721 Год назад +1

    Sudan kirati sir ko jati kura sune pani ssuni rahu Jasto gari vanne dheroi ramro bichar dheroi ramro kam gardoi hunux malai biswash xa jiban ananta yastoi hunu hunexa balen ko podcast paxi yo podcast pura ek minutes pani skip nagari heriyo🙏

  • @janeshgurung3558
    @janeshgurung3558 Год назад +2

    Great question n great talk with great honest minuster wish you successful every project.

  • @Sarojrai7663
    @Sarojrai7663 Год назад +4

    What a pure soul this guy has❤ absolutely spectacular podcasts with genuine people ❤

  • @birkharai1681
    @birkharai1681 Год назад +6

    One the best Podcast!One best Guest❤❤❤

  • @jesusloveyou2934
    @jesusloveyou2934 Год назад +4

    Sudan kirati jee sachchikai gaule lifeko barema bolda Purana dinharu yaad ayo....Sudan is great

  • @KrisSab768
    @KrisSab768 Год назад +1

    This is first ever hearting touch podcast that I was all the way to the end of the show. Sudan Kirati has well said about life and politics in depth and is very genuine. Hats up to minister Kirat for his contributions

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 Год назад +1

    सुनी रहेको छु सिलाइ काम गर्दै

  • @TheSailenRai
    @TheSailenRai Год назад +1

    आज चै खास मान्छेको interview सुनियो हेरीयो। हङकङमा 8 million dollar investment गरेमा citizen पाउने कानुन छ। नेपालमा धेरै रकम ल्याएमा सजाय, के हो के खै?
    Watching from HK

  • @Tamag169
    @Tamag169 Год назад +2

    wao kasto ramro pidcast sudan kirati bata suneko harek sabda ❤❤ ani uhako bichardhara ❤❤❤☺️

  • @bsnushrees1398
    @bsnushrees1398 Год назад +1

    Thanks Sanjay dai ..ajhai aru pni yestoi ramro leader haru lai leidinu hola

  • @premgurung8015
    @premgurung8015 Год назад +2

    Sudan Kirati one day must be our country prime minister all Nepalese people want ❤️💐🙏

  • @megharajlohorung7375
    @megharajlohorung7375 Год назад +1

    Good,Interesting, videos salute xa, Sudan kirati jyu ♥️♥️♥️🙏🙏🙏🙏

  • @gurungkanxa9381
    @gurungkanxa9381 Год назад +2

    मन्त्री सुदन किराँती आशा लाग्दो मन्त्री हो। यो पशुपतिको भेटी हराएको खबर निकै तात्यो नि मन्त्री ज्यू। कार्यकारी निर्देशक घनाश्याम खतिवडा भन्ने नलायकलाई तुरुन्त बर्खास्त गर्नुपर्‍यो मन्त्री ज्यू। भेटी गणना पारदर्शी हुनुपर्छ्। भारतको त्रीपति, बैष्णो देबि र बाला जि मन्दिरको उदाहरण हेर्नु हुन मन्त्री ज्यूलाई बिनम्र अनुरोध गर्दछु। भेटीको रकमले पशुपतिको विकासमा सहयोग पुग्छ्। धन्यवाद

  • @aarya3233
    @aarya3233 Год назад +2

    Podcast like this definitely lift the standard of your show Sanjay bro. Regular audience from Dublin, Ireland.

  • @everestsportsworld8193
    @everestsportsworld8193 Год назад +4

    So interesting hjr vannu vako thorai thorai hamile ni bhogiu ni Ilam ko gau haruma
    1:30:00 time pani xoto lagyo
    Desh le samjhiny kam garnus best of luck❤

    • @jackychyanrai
      @jackychyanrai Год назад

      Wow very trully story n good vision.

  • @amritarai4352
    @amritarai4352 Год назад

    ठीक भन्नु भयो मन्त्री ज्यू ले मैले यहाँ देखेको हङकङ मा पैसा धेरै सो गर्दा सरकार लाई सीधै सिटिजन दिन्छ लगानि गर भन्छ कुनै कम्पनी खोल भन्छ तर हाम्रो नेपालमा उल्टा छ कसरी यिनीहरू झारुम कार्रवाई गरुम भन्छ अनि कसरी बिकास हुन्छ त, keep it up 🙏👍🇳🇵👌💐

  • @thevibes42
    @thevibes42 Год назад +1

    I related that village life very emotionally bcoz I born at khotang/border of bhojapur.... Kud kud kuhiro tero ghar ma chor pasyo❤.... yes,we used to chant n run this( child folk song)watching the running clouds❤❤

  • @ideasandexpressions6356
    @ideasandexpressions6356 Год назад +1

    Very refreshing conversation between two. I like the way our minister talks... I feel like trusting him.

  • @hurricane4496
    @hurricane4496 Год назад +8

    Appreciate your guest selection Sanjay dai❤

  • @mitrachamlingrai
    @mitrachamlingrai Год назад +1

    Sudan is the great leader ❤❤❤❤❤

  • @skyblue7532
    @skyblue7532 Год назад +1

    ए पहराकि फ़ुल म देख्न सक्छु तर छुनै सक्दीन ए पहरा कि फुल म रुन सक्छु तर मन धुनै सक्दीन माथी भिरमा छौ टीप्नै सक्दीन मेरो सिरमा छौ झिक्नै सक्दीन 😢😢😢😢❤❤❤❤🙏🙏

  • @thapajaanu3320
    @thapajaanu3320 Год назад +1

    Mananiye mantri jiu Hjr ko interview herera ni maobadi Lai herni najar arkai bhayo Amazing interview 👍🙏😘

  • @rojinapaudel-n2s
    @rojinapaudel-n2s Год назад +1

    Thank you sanjay dai for bringing him, malai uha ko kura ekdam sunna maan tiyo😍

  • @Wolverinedura
    @Wolverinedura Год назад +1

    Most admired minister

  • @seyjoncr11
    @seyjoncr11 Год назад +2

    Bado ramro bichara vayeko manxey #sudan kiranti ❤️❤️❤️❤️❤️❤️❤️

  • @nalmi967
    @nalmi967 Год назад +1

    Sudan sir🙏💐🎉

  • @BinodJungThapa7
    @BinodJungThapa7 Год назад +5

    one of the best podcast ever minister kirati is extraordinarly pnenonemous
    thank you so much sanjay dai for this awesome podcast😍

  • @tejhounjali9844
    @tejhounjali9844 Год назад +4

    बालापनको साह्रै याद आयो मार्मिक अन्तरवार्ता

  • @Mr.samir-hacker_007
    @Mr.samir-hacker_007 Год назад +1

    Our Such a great leader ❤❤keep up the great work 💪🏻and always we are supporting you ✊and we hope one day we make a our country beautiful country in world 🌎 that day we all say proud to be nepali🇳🇵🇳🇵
    Jay Nepal 🇳🇵🙏

  • @tejhounjali9844
    @tejhounjali9844 Год назад +2

    धेरै राम्रो अन्तरर्वाता सालिन व्यक्तित्व सुदन किराती

  • @premrai534
    @premrai534 Год назад +11

    Thank you for such a beautiful podcast thank you sanjay dai and entire team (who scape behind the scene )🇳🇵from Singapore 🇸🇬

  • @changsangrai4623
    @changsangrai4623 Год назад +2

    मेरो त आखा रसायो सुदन सर ले बाल्यकालको गाउँ घरको कुरा गर्नुहुदा मेरो पनि बाल्यकालको याद आयो।

  • @journeyprinciple
    @journeyprinciple Год назад +4

    कति पटक हेरौ सुनौ लाग्ने ❤

  • @existing64
    @existing64 Год назад +1

    Jaya sudan kiranti❤

  • @beingbinayak
    @beingbinayak Год назад +4

    You made my day Dear. comrade 💪💪❤️❤️❤️

  • @Anime-tw4nc
    @Anime-tw4nc Год назад +2

    he is the most honest man

  • @riteshtamang8768
    @riteshtamang8768 Год назад +3

    Dami dami
    One of the best podcast ever

  • @Kirati-lr6mx
    @Kirati-lr6mx Год назад +1

    Sudan Kirati Our 1 and Only Bhojpur Pride ❤❤❤

  • @gobingurung2021
    @gobingurung2021 Год назад +1

    Young and dynamic leader Sudan kirati go on keep it up🌹

  • @pramodshrestha5247
    @pramodshrestha5247 Год назад +2

    First time I watch without any forwarding

  • @MagarThakuri
    @MagarThakuri Год назад +1

    This man is so down to earth ❤from Hong Kong

  • @tekrajdulal855
    @tekrajdulal855 Год назад +2

    He is really great❤

  • @jarusgiri007
    @jarusgiri007 Год назад +1

    Please Make a video with Nepalese cricket player Sanjay dai if possible?
    I desperate to see in your channel Nepalese cricket player podcast

  • @starraivlog2745
    @starraivlog2745 Год назад +2

    Hjr pm hunu parxa sir....

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Год назад +1

    u r great leader sudan ji🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @RameshKhadka776
    @RameshKhadka776 Год назад +3

    Euta Emandaar nagarik -> Eamndar Naitikwaan Leader. ❤❤❤❤❤❤

  • @khemlimbu7922
    @khemlimbu7922 Год назад +2

    Recpect 🙏🙏