चोर भ्रष्ट नेताहरुले देशनै सिद्याई सक्यो अव बाँकी भनेकोनै हामी किसान छौ चाहे दर्ता गराएको व्यवसाय होस चाहे मजदुर गर्ने सबै लाई सिध्याउँछ यो दलाल हरुले हामी किसान लाई न बजेट न अनुदान यो कमिशन खाने बानी परेको चोर हरुले गर्दा कोही किसान नेपालमा टिक्न सक्दैन अब हामी किसान कि फासी लाउने की विदेश पलायन हुने हो अन्तिम उपाय 😢😢😢
हेर्नुहोस हामि इटहरीमा १८० प्रति किलो बेच्दैछौ तपाईं आफै बुझ्नुहोस कति फाइदा कति बेफाइदा। अनि फ्रेस हाउसमा २८० देखि ३५० सम्ममा बिक्री हुदैछ। हामि किसानलाइ कति मार्का छ
right bhai
एक दम सहि भन्नु भयो सर
एउटा सहि मापादण्ड हुनु पर्यो
सहि हाे
Great video
कुरो सहि हो सर एस्को लागि के गर्दा होला ?
चोर भ्रष्ट नेताहरुले देशनै सिद्याई सक्यो अव बाँकी भनेकोनै हामी किसान छौ चाहे दर्ता गराएको व्यवसाय होस चाहे मजदुर गर्ने सबै लाई सिध्याउँछ यो दलाल हरुले हामी किसान लाई न बजेट न अनुदान यो कमिशन खाने बानी परेको चोर हरुले गर्दा कोही किसान नेपालमा टिक्न सक्दैन अब हामी किसान कि फासी लाउने की विदेश पलायन हुने हो अन्तिम उपाय 😢😢😢
चोर दलाल सरकार भए पछि यस्तै हो सर
Nepali chicks ko rate kasàri thaha paune
Garo. 6
हेर्नुहोस हामि इटहरीमा १८० प्रति किलो बेच्दैछौ तपाईं आफै बुझ्नुहोस कति फाइदा कति बेफाइदा। अनि फ्रेस हाउसमा २८० देखि ३५० सम्ममा बिक्री हुदैछ। हामि किसानलाइ कति मार्का छ
Dai Shivam chicks ko result kasto ho ra
Yesko pahilo doshi dana udhyog dekhin6
Danako mulyama thulo aantar paridiyaka 6an
Laura hjr kehi ta garnu paryo