new nepali song - Adrian dewan official song//Lyrics song//🎶janeharu..🚶 जानेहरू 💔

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • new nepali song - Adrian dewan song 🎶janeharu..🚶 जानेहरू 💔
    #Lyrics cover song
    #2024 #adrian dewan#janeharu
    #janeyharu
    धेरै नसोच बसेर अध्यारो कोठामा समाधान
    हुदैन सोचेर.........
    बाहिर निस्केर भुल्लाउ दुखिरहेको मन आफुलाई
    व्यस्त राखेर........
    उसको याद दिलाउने सबै चीजहरु पन्छ्याएर राख
    र बलियो बनि स्विकार गर यो तितो यथार्थलाई
    कि जानेहरू आउदैनन् फेरि कहिले फर्केर...
    कसै गरी पनि यो काँडा हट्दैनन्
    छातीभित्र बिछिरहन्छन ....
    तर डुबेर आशुमा मात्र हुँदैन
    तिम्रो पनि आफ्नो जीवन छ।
    यसैले केही मूल्यको काम या
    नयाँ सीप सिक ......या
    लगाऊ बगैंचा,नयाँ फूलहरू रोप
    जानेहरू आउदैनन् फेरि कहिले फर्केर
    हो जिउनै पर्छ तिमीले जानेलाई भुलेर
    हो जिउनै पर्छ तिमीले आँशुलाई पुछेर।
    title: janeharu 🚶#janeharu
    vocal: Adrian dewan
    song chord🎸:A, Bm,F
    #christiyan video nepali #motivation #love #broken #youtubevideo #musiclyrics #music #coversong #lyrics

Комментарии • 2