सरकारी गाडीमा परिक्षा दिन आएका कार्यालय प्रमुख, क्यामरा देखे पछि जवाफ बिहिन !
HTML-код
- Опубликовано: 28 сен 2024
- Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
झोले हारुको सेखी झार्ने नेपालको एकमात्र जिउँदो पत्रकार दिवाकर जी,सलाम छ हजुरको हिम्मत लाई !जय गोरख 🙏🇳🇵🇳🇵
Grihamandira ju le khabir gornu para chada vhanda chada❤
पत्रकारमहोदये धन्नेबादयेस्तैयेस्तैकामको बारेमा जानकारि गरिदियेनिचोरकुकुरहरुलाई अलिकतित अक्कलठेगानमा आऊँछकि
पत्रकारज्यू हजुरलाई सहृदय नमन ।
राज्य लुट्ने जुकाहरूले देश खोक्रो बनाएका छन् ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
झोलेको ठिक पार्ने एक मत्र देश र जनताको सच्चा पत्रकार, दिवाकर ❤️❤️❤️🙏
सच्चा ईमान्दार पत्रकार 🖋️🖋️🗒️🗒️ दिवाकर जी 🙏🏻🙏🏻❤❤
दिवाकर ज्यु तपाई लाई सलाम छ निडर पत्रकार ❤❤
पहिला एउटा राजा थियो गणतन्त्रले घर घर राजा जन्मायो।
यस्ताे ब्यहाेरा भएका पशुहरु जन्म हुन कुनै तन्त्र अाउन पर्दैन महाेदय ।
नेपाल काे हिराे दिवाकर भाइ म धरान बाट
दिवाकर सर तपाईको कारणले बिचरा 😮
त्यो ड्राइभरको जागिर नजाओस् है परिक्षा
सकेपछि हाकिम संगै जवाफ लिनुहोला 👌🙏
Great job
दिवाकर सरलाई।धन्यबाद ❤❤🎉❤❤
जे गर्नुहुन्छ दिवाकर जि गर्नुहुन्छ, यस्ता नालायक हरुलाई धडपकड गर्नुपर्छ एकदिन हार्नुपर्छ जनता सँग यस्तो प्रवृत्तिहरु💪
सलाम छ हजुर जस्तो साहासी पत्रकार ज्युलाई ❤❤❤❤❤❤
Goog diwakar sir
सलाम छ दिवाकर जि, केथिति काे भण्डाफाेर गरेकाे मा।❤🎉यस्ता हाकिम लाई माेसाे या भाटा हान्नुपर्ने हाे।
यस्ता भिडियो जनता सामु लेराउनु भएकोमा धन्यबाद।
Good job sir
Gred job
Good job diwakar dai
Well-done, patrakar ji.
You are doing great bhai
Good very good
Thank you.. so much..
धैरै धैरै धन्यवाद पत्रकार भाई ।तपाइले हिम्मत गर्नु भएकोमा ।
Good patrakar ji
Good sir
Good divaker
सरकारी हाकिम को रवाफ।
देश को सच्चा सपूत दिवाकर साह 👏👏👏👏👏👏👏
Good job hjr ko
Good my hero ❤❤
Good 💯
200%salut dewakar Vai you are great jurnalis
Good 👍 Man 👍
Goo job sar.
Salute patrakar jiu, kada bro
great
तपाई जस्तो महान पत्रकार कहाँ छन मधेश प्रदेश दिपाकर जि धन्यवाद जन्ता लागि जन चेतक 🇳🇵👈
देवकर शर लाई सालम❤❤❤
Good reporting ❤❤
Good job dai
धेरै धेरै धन्यवाद पत्रकारजी
स्याबास्स पत्रकार।।।। राम्रो काम।।
अपिल त्रिपाठि अनि दिवाकर शाह जस्तो पत्रकार अझै 5/7 जना हुनु पर्छ नेपालमा🙏🇳🇵❤️
This is call real journalism,
Good job 👍👍👍👍🇳🇵🇳🇵
Good job dai❤❤❤
Salaam d saab
Great news
Wah dibakar dai u are great 🙏❤️
Salam xa sir
diwakar bhai tapai jashto nidar patrakar lai salamcha sabai gaddar haru ko yesari nai dhoti kholdai garnus tapai ko sathma janata chan
तपाई को भीडीयो मन पर्थयो तर त्यो बीचरा डाईभर दाईलाइ ऊत्तर दीन लाएर नफसाको भए हुन्थ्यो........त्यो हाकीमलाई कारवाही हुन्न तर त्यो ड्राईभर दाइ ले गाली सुन्छ अब 😢
Kada❤
गृहमन्त्री जिउले कारबाही गनु पराे
Good divakar sir
Good❤❤❤❤❤❤
Naman xa desko nedar patarkar samman xa yastai kura bihara launu parxa
धेरै राम्रो काम भाइ। दिवाकर ।
keep going sir we r with u devakar sir
Good meadia
यो सबै रिपोर्टिङ त ठीक छ। तर चिम्टी टोलमा आगलागीको रिपोर्टिङ गर्दा, त्यो रिपोर्टिङ बाट आएको भ्युज बाट आएको अलिकति पैसाले यहाँका जनताहरूमा केही सहयोग, र जनप्रतिनिधिहरु बाट केही पहल त हुन्थ्यो होला नि......... दिवाकर ज्यू.......। यस विषयमा मेरो बिनम्र अनुरोध छ।........
right
Good luck
Good bro
Good job patrakar g❤❤❤
Deewakar Dai 🔥❤️👏
La hai Bhai ekdam kadaa, ho yasto media man hunu parchha
you are great sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏एक करोड तोपको सलामी छ तपाईं लाइ। शुभकामना छ ।
Salute xa bro
Good
रवि लामिछाने, अखिलेश त्रिपाठ्ठी र यि दीवाकर जस्तै साहसि पत्रकार सबैले नेपाल देश लूट्ने नेताहरू र नेपालका कर्मचारीहरूको कर्तुतको प्रमाण सहित एक-एक यसरी नै आमनेपाली जनमानसहरूमा छर्लङ्ग देखाएको भए,कति सचेत हुन्थेंlभिडियो जनता माझ प्रसाण गर्नु भएकोमा पत्रकार जीलाई धेरै धन्यवाद l😮😮😮❤❤❤ Great job
दिबाकार सलाम छ जे गर्नु भयाे ठिक गर्नु भयाे।।❤❤❤❤😂😂😂😂
just a small example of misuse of power and position. .............good job HTP Khabar.
सलाम छ रिपोटर सरलाई
Good. Job. Bhai. ❤❤❤
एक साहासि पत्रकार
Salute xa Dai tapai lai
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
right 🇳🇵🇳🇵🇳🇵🌹🌺
वाह दिवाकर सर 👏🏻👏🏻👏🏻
Good patrkar salute cha tapai lai nidar patrakar
Nepal ko sapai Vanda Ramro Htp channel ho good Dai yestai hunu parx imandar 🫡🫡
Gyanendrasahi le yasko aansolan garnu parne ho. 😊😊😊😊😊😊
Good luck diwakar sir arko exam ma feri sarakari gadi chari aa a ma aago lagae dinu pax
Desh ko janta lae bujnu parxa sutera hunewala xaina
यश लाईकार बाहि गरनु परछ
👍👍👍👍❤️❤️❤️❤️
Himmat wala patrakar sir
Diwajar ji jay josh ❤
❤❤❤
You're Brave Man 🙏🙏
마자요 형님❤❤
Good reporting diwakar sir
Diwakarji apthyaroma naparnus sana karmcharilai
❤❤❤❤❤❤❤❤
Your good media Deepak kar Sahab
Good patrakar sir
🎉🎉
गरिब जनताहरुको दुख जस्ताको त्यस्तै।परिवर्तन भनेको ती दलालहरुको लागि मात्र हो।
Nepal ma sabai chor chhn hajur jai Nepal ❤
राज्यको ढुकुटीबाट रजाइँ गर्ने डाँका 👎️👎️👎️
Diwaakar ji sambandhit thaauma Samma puryaunu paryo