शिल्पा दिदी हजुरको त पुरै जिन्दगी बाकी छ । बेलैमा सहि बाटो अपनाउनुस ताकी भोलि को दिनहरुमा यस्ता समस्याहरु न आओस। जीन्दगी पटक पटक पाइदैन।।सम्बन्ध भनेको त बुझ्नेहरु सङ्ग मात्र गास्नुपर्छ 😍😍😍😍💜💜💛💛💚
शिल्पा दिदी यो पीडा तपाईंको मात्र होईन नेपाल का हरेक चेलिबेटी ले भोगेको पीडा हो ,। यो समाज अनि अाफन्तको ईज्जत् को बारेमा सोचेर सबै घटना हरु बाहिर बोल्न सक्दैनन् नेपाली चेलि , अाज जति हिम्मत गरेर तपाईं मिडियामा जानू भयो तेति नै हिम्मत अरु पीडा भोगेका दिदी बहिनी हरुको मनमा देख्न पाईयोस् । 😒😒😒 पीडा दिने मान्छे भन्दा चुपचाप पीडा भोगेर बस्ने मान्छे गलत हो ,,
Ijjat ra prem hirdayako kura ho jun manxe le antar aatma le aafulai prem gardaina aafno aatma samman ko kadar gardaina uslee aruko ijjat never👈sirf kehi paunu ko lalac ra saririk sukh ko le aruko agadi hajur hajur garxa
छबिको दोस्रो श्रीमतिले त्यसै आत्मा-हत्या गर्य हैन रैछ... मानासिक तनाव दिएर यस्तै पिडाले गर्दा मर्या रैछ जस्तो लाग्यो...! शिल्पाको सपोट गर्या हैन तर नारीको सम्मान गर्न जान्नु पर्छ...!
1st Budi Jiudaichha 2nd Ho Morne ,3rd Rekha...Yati Dekhi Dekhi Bau Ko Umer Ko Manchhe Le Film Ma Heroni Banayo Bhandai Ma Sutnu Uthnu Parchha Ra? Biha Bhako Asti Samma Accept Gareko Thena,Rekha Thapa Le Media Ma Bhanepachhi Matra Ho Thaha Bhako...Chhori Ko Umer Ko Lai Biha Garne Pani Ustai ..Jaane Jhan Ghichuk Ma Aakha Bhako
Shilpa is example for women empowerment ! Proud of u and you are a very strong lady , don't cry , we all want you to be happy ❤ Lots of support to you shilpa ✊✊
Don’t worry shilpa this world is so cruel,I have faced this . You have suffered only you will understand. Go girl make yourself strong and fight for yourself.I am with you
सिल्पा दि तपाईंले त्यो महाभुकम्प गको बेला मेरो गाउमा आउनु भयर सहयोग गर्नु भको बिर्सेको छैन दि हामिले तपाइले सबैलाई सम्ज्झाउने मान्छे यसरी रोको सुहाउँदैन दि
सिल्पा दिदी तपाईले उहाँलाई डिभोर्स दिदा पनि केही फरक पर्दैन आफ्नो जिन्दगी हो आफै जिउनु पर्छ।। उहाँले पनि तपाईको समस्य बुझ्न पर्छ नि, Donot Worry Didi😢😢😢 Have a Great life Di
तिमी हर कुरामा सक्षम छौ शिल्पा! आफुले आफैंलाई कमजोर नबनाउ। बरु जिन्दगीले दियको चोटलाई सम्झेर अघि बढ। छवि जस्ता दानव सँग छुटेर बसेकै राम्रो हुन्छ! Be strong, we always love you! beautiful and talented girl😍😍😍😍
एउटा पुरुसलाई चिन्न उस्को श्रीमती नै हुनुपर्छ यस्तो पत्यक 100 घरमध्ये 85 घरमा जरुर छ फरक यत्तिमात्रै हो कि नानी,बाबुको भबिस्यको लागि हरेक नारिले आसुपियरै भएपनी बस्नु पर्छ बच्चा,बच्ची पनि भएको छैन उमेर पनि गएको छैन बैनी हिम्मत गर्याउ राम्रो गरेउ तिमिलाई सलाम छ बाकी जीवन हिम्मतकासाथ हासेर अघि बढाउ शुभकामना छ नानी रुयौ भने तेहि पुरुस खुशिहुन्छ जस्ते तिमिलाई यतिरुन बाध्यगरायो।
Saugat Gurung अाफैले गरेको बिहे त सहनु पर्छ तर अति भयेर बाहिर अायो ईजतले गर्दा सहनु परेछ भगवानछन अब चिनेर मात्र सगँत गरुनु साथि भाइ सगँ बाच्नु पर्छ अब राम्रो सगँ शंका ले यो हाल भयो
आशु त्यस्को अगाडि झर्नु जस्ले आशुको कदर गर्न सक्छ तपाई निर्दोष हुनुहुन्छ आज यति धेरै आँसु झार्नु भको छ भने पीडा कतिको होला त्यो म अन्दाज मात्र गर्न सक्छु be strong I am always support to you
नराम्राे कमेन्टकाे पछि नलाग्नुस् तपाईं, पीडा भाेग्नेलाई मात्र थाहा हुनहुन्छ देख्ने र ुुुुु्न्न्ने्नेााा त मजाग लाग्छ, यहाँ घरेलु हिंसा अनि नारी हिंसा अति भयाे न्याय जसरी पनि पाउनु पर्छ तपाईले, अाफुले अाफुलाई कमजाेर नबनाउनुस् अब वास्तविक जिन्दगिकाे हवल्दार सुन्तलि बन्नु छ तपाईं र छवि जि लाई माफ नदिनु नै राम्राे हुन्छ हाेला, माफि दियाे भने यस्ता अपराधिकाे मनाेवल झन बढ्छ र अरु धेरै हिंसा गर्छन्।
नारी सहनसिल हुन्छन् 😪😪😪 जति धेरै पीडा भए पनि दुनियाँको अगाडि पीडा लुकाउछ्न्😥😥 अनि भनिन्छ सभले त्येही नारी कम्जोर 😪😪😪 धन्य छिन यी नारी एक दिन अबस्री न्याय पाउने छ दिदि
Didi hjur ruko dekhera mero aasu ni jhare k pilij didi naruidinus laa hunata didi ma pani auta purush ho haee didi tara pani sojnu parne kura hunxa k hajur ta jashto mero didi teshtaee tahoni dijju hoinara
This world and society is male dominated.... It's great that u can come up and share your story.... U are voice and inspiration for those ladies who have faced the same violence like you... I salute you. If you are right then Stand firm bcoz true voice will not get support.... U have to take stand alone.
आज छवि को रुप मैले मेरो श्रीमान को जस्तै देखे । हो यस्तो मान्छे हुन्छ घरमा। बाहिर भगवान जस्तो तर घर भित्र को बाघ र समाज मा कति ठीक्क पार्छन् मुख ले ।।त्यो मैले पनि भोगेको छु ।सिल्पा जि मैले पनि धेरै कुटाइ पिटाइ खाय श्रीमान को हात बाट मैले त आज सम्म पनि यक पट्टीको कान बन्द छ सुन्न सक्दिन आजको दिन मा पनि 😢😢 अनि बहिर कति ठीक्क पार्छन् यस्ता मान्छे हरु आज हामी पनि अलग भयर बसेका छौ यस्मै भलो हुन्छ सिल्पा जि छुट्टीएर बस्नुस तपालाइ यस्मै राम्रो छ
सिल्पा जी तपाई साह्रै प्रतिभावान, उर्जाशील, क्षमतावान र मेहनती कलाकार हुनु हुन्छ । तपाइको पीडाले जो कोहीको पनि मन दु:खाउँछ । एउटा होनाहार कलाकारले यसरी मन दु:खाउने अबस्था हुनु साह्रै खेदजनक कुरा हो । तपाई धेरै तितो भोगाइमा परिसक्नु भएकोले यति साह्रो पीर लिनु पर्ला जस्तो लाग्दैन । तपाईं यस्तो पीडामा पर्नु होला भन्ने डर हामीलाई पहिला नै नलागेको होइन । अब जे भयो भयो त्यसमा धेरै मन नदु:खाउनु होस । बितेका दिनहरुलाई स्मृतिमा पनि कहिले झुल्किन नदिनुहोस । कानूनी हकका कुराहरुमा तपाई जानकार नै हुनु हुन्छ । तपाई धेरै कमलो मनको हुनु भएकोले यति धेरै बिचलित हुनु भएको हो । आत्मबल धेरै दरो बनाउनु होस । अझ बढी उर्जाशील हुनु होस । अझ बढी हौसला लिएर अगाडि बढ्नु होस सुन्दर भविष्यले तपाइलाई अबश्य पनि स्वागत गर्ने छ सिल्पा जी धेरै धेरै शुभकामना । साह्रै भावविह्वल बानाउने प्रस्तुति । जय होस ।
एत्राे तीन चार जना संग डिबाेस भकाे किन नबुझेको त्सकाे बारेमा थाहा त पकै अलि अलि थियौ हाेला उसकाे बारेमा केटा नै नपाकाे जस्तो दिमागमा किरानै पसेको रैछ नत एच मिल्छ छिछि तपाईं जस्तो सुन्दरि कसरी हाेस गुमाउनु भयाे छिया त्सकाे बेहुरालेनै बुणिले छाेड्नु बाध्यभकाे छि छि छि
हामी नारी भएर जन्मिनु काे कमजाेरी यहि हाे, जति राम्राे गरे पनि भए पनि नराम्राे हुने हामी नारी नै हाे......अरुलाई रुवाउने लाई भगवान ले रुवाउँनेछन शिल्पा जि बरु एक्लै हिड्नुस तर गलत मान्छे काे सँगत नगर्नुस ।।।
Pooja Magar you are right Tara sostima le ta support gardaina sostima ko interviews herau ta ultai k k vanxa sali kasto naramro habits sali lai ni nischal le kutxa ani taha hunxa kasto nari vayera nari lai support negarne kasto kt sostima
मानब्ता हराये का मानिस हरु को सङ्ग के भन्नू नैय छ जीवन संघर्ष गर्नु नैय पर्छ सत्तेये को जितहुन्छ शिल्पा नानी सबै को साथ रहने छ भ्ग्वान ले रक्छा गर्नेछ्न सफल्ता को कामना
तपाईको जीवन बहुमुल्य छ, जो निर्णय गर्नुभयो ठिकै गर्नुभयो अब हिम्मत गर्नुहोस् र आफ्नो ख्याल राख्नुहोस ❤️❤️ तपाई पनि कसैको छोरी हो be happy ,be strong ok 😊😘😘
Really love you..❤❤ Jabo yesto sitw devorce gwrnu Ni naatwk gwrnu pwrx...rw Testo sitw kinw bwsnu awbw yesto Huda hudei.... Just forget about it...and start yr new life...❤😘
पुरुषहरुले आफू भन्दा 1 महिना जेठी केटी संग विवाह गर्दैनन् । आफूले जतिवटा श्रीमतीलाई छोडे पनि अनम्यारिड केटी खोज्दै हिड्छन् तर हामी महिलाहरु भने आफू भन्दा 30 बर्ष जेठो 5/7 जना श्रीमतीले छोडेको मान्छे संग विवाह गर्न कस्सिन्छौं यो त हामी महिलाहरुको पनि गल्ती/मुर्खता हो नि शिल्पा बहिनी
choro ko pida ra chori pida kahile mildai na hjr xori lai ghar ko kam garnu par xa bani xoro lai desh dakhi bides sama lagnu parxa hjr ghara basdai ma ko filling ra bides kamaunu ko filling harnus ta bolna vanda pahila sohanu Hos ta aafnako maya kaslai hudai na hjr ko ghar ma halka pani jhagda hudai na ra Vanu ta Sochi sabai ko hunxa ramro ghar bar hus vanerw hjr dhukha kahily soderw Audai na hjr hjr ko bichar galta ho chabi ji mideya aunu vako only on silpa ji chabi sir ko pida ta bujnu Hjr taba Estrada laknu Hus plz
शिल्पा बहिनी कुराको यौटा सीमा हुन्छ । तपाईँ ले सानै उमेरमा ठूलो निर्णय लिएर आफ्नो जीवन मायाको लागि अर्पण गर्नुभयो तर मायाको कदर नहुँदा तपाईंको यो हाल भयो। यो बाट भर्खर उमेर बढ्दै गरेका नव युवक युवतीले ठूलो पाठ सिक्नुपर्छ।तपाईं उनीहरूको लागि पथ प्रदर्शक बन्नुभएको छ। अचम्मको कुरा त यति पाको अनि जिम्मेवार व्यक्तिहरू पनि कसरी आफ्नो बाटो बिराउ छन् । तर तपाईं नआत्तिनुस् दिन सधै कालो हुँदैन । दुःख पछि अवस्य सुखको दिन आउँछ मात्र तपाईं अबको दिनमा आफ्नो होस् सम्हालेर अगाडि बढ्नुहोस्। तपाईंको सिंगो जीवन सुखी अनि खुसिमाय भएर बित्नेछ। जीवनमा महत्वपूर्ण विषयमा निर्णय लिनुपर्दा तपाईं आफूमात्र त्यसको भागीदार नसम्झी तपाईंको जन्मदाता, शुभचिन्तक अनि सिंगो समाजको पनि ख्याल राख्नुहोला किन भने तपाईं यहाँ सम्म पुग्नुमा उहाँहरुको धेरै शुभेच्छा तपाईंलाई प्राप्त भएको हुन्छ। यहाँको आगामी दिन धेरै सुखमय रहोस। धेरै शुभाकामना छ।
Be strong Shilpa. So proud of you that your are speaking against domestic violence. Please don't go back to that abuser, wife beater, and disgraceful loser Chabbi Raj Ojha. We are with you. Lots of love and support
हिजाे रेखाजीले अाज तपाईंले जस्तै सबै सत्यतथ्य भनिदिएकाे भए तपाईं फस्ने थिएन ,अाज तपाईंले अरु कसैको चेली फस्न बाट बचाउनु भयाे,हिंसा गर्ने मान्छे सुध्रिन्छ कि भनेर अाफ्नाे ज्यान नफाल्नुस् अब साहसिक भएर लडाइँ लड्नुस् सिल्पा बहिनी ।
जब आफ्नो श्रीमतिलाई राम्रो व्यवहार गर्ने आउदैन भने किन विहे गरेको अर्काको चलिबेटी के वजारमा बेच्न राखेको सामान हो र मन पर्दा राख्यो मन नपर्दा फाल्यो । शिल्पा जी ले धेरै राम्रो गर्नुभयो सम्बन्ध विच्छेद गरेर ।
sir tapaile bhannu bhako kura 100% right ho tara yaha shilpa ji ko pani galti dekhinxa ni.Pahila nai 2 ota srimati xadeko manxe sanga bihe garda usle kina xadyo yaa kina divorce bhayo tyo kura bujhera shilpa ji le bujhnu parne ho.Ani arko kura mero bichar ma chai shilpa ji le teti bela ko samaye ma famous hunako lagi pani chabi Raj Ojha sanga bihe greko jasto lagyo hai malai ta.Tara ma galat huna ni sakxu but tei ho kura.
Tyo xabile film ko name ma naya naya kti haruko life ma khelne ani tachar garear life bata nikalne nahi bhako raixa aaba silpa le xorepaxi ferry bihe garna dinu hudaina katiko file bigarxa xabile
भन्ने ले जे जे भनोस्...सोच्ने ले जेजे सोचोस् दुनियाको मतलब नगर्नुहोस्..तपाई आफुलाई जसरी comfortable लाग्छ त्यसरी चल्नुहोस्...दुनियाँ को मतलब नगर्नुहोस् आफु strong भएर अगाडी बढ्नु
Shilpa should get justice😖
Her voice is really touchy and painful😭 please support her😫
जति रुनु छ आज नै रुनुस् ! भोलीदेखी यति strong हुनुपर्छ कि छवी जस्ता ब्वाँसाहरु तपाँईको खुसी र सफलता देखेर जिऊँदो लास बनुन!!!!!!God bless you.....
Sahi vannu vayo hjr
Xabi ojhalai jiudai jalaunu parxa aasto kukkur lai nari lai khel bad hignsa garni lai
Realities nai ho hjr
Support you
Be strong bahini
God bless you love u
डिभोर्श गर्ने निर्णय राम्रो छ सिल्पा जि ह्जुर लाई धन्यवाद ।
22:10
All of you wanted
Thanks bro...siddhai exact thau ma purayai diayau....navaya purai interview herna parthyo
😃😂😂😂
Thank u🤣
सिल्पा दिदि plzzz अब भुलेर पनि नजानुस त्यो मान्छे सँग ....strong बन्नुस दिदी😐️हाम्रो support तपाईं लाई छ love u
Chhavi rajbhoj Ho ja ek budha hai to uska sapne kyo shaadi kar rahi
सहि कुरा हजुर हामी सबैले साथ दिउ सिल्पा जिलाई
Sillpa di Je grnu hudyxa ramro grnu vyo na jnu hai abo...
शिल्पा दिदी हजुरको त पुरै जिन्दगी बाकी छ । बेलैमा सहि बाटो अपनाउनुस ताकी भोलि को दिनहरुमा यस्ता समस्याहरु न आओस।
जीन्दगी पटक पटक पाइदैन।।सम्बन्ध भनेको त बुझ्नेहरु सङ्ग मात्र गास्नुपर्छ 😍😍😍😍💜💜💛💛💚
100% Ho
तिमी मलाई चाहियाे
Sahe ho hajur...
शिल्पा दिदी यो पीडा तपाईंको मात्र होईन नेपाल का हरेक चेलिबेटी ले भोगेको पीडा हो ,। यो समाज अनि अाफन्तको ईज्जत् को बारेमा सोचेर सबै घटना हरु बाहिर बोल्न सक्दैनन् नेपाली चेलि , अाज जति हिम्मत गरेर तपाईं मिडियामा जानू भयो तेति नै हिम्मत अरु पीडा भोगेका दिदी बहिनी हरुको मनमा देख्न पाईयोस् । 😒😒😒 पीडा दिने मान्छे भन्दा चुपचाप पीडा भोगेर बस्ने मान्छे गलत हो ,,
ल अब सब कुरो अगाडि अाछ है कति छम शिल्पा ल को दुख मा साथ दिने।।।।hit like for shilpa..
Ajha fugena ho testailai ta
Meeeeee
म छैन।।।😄😄😃😃😂😁
ab kunchai hironi ko lagan aye jasto xa hai chhabi sanga bihe garna lai
छे
जुन घर मा नारी को इजेत हुदैन त्यो घर मा बस्नु को कुनै उचित हुदैन 😑😑 be strong diju don't cry😑
yesta aimai ko kosle ijat garnu ho kati kt lai.bihe gardai chordai gare ko testo budo shanga k here ra bihe gare tehi paisha ko lagi ta ho
Sahi ho
Yo silpa bhaluni ho
Tero ghar ma bhau daju vai xaina?
Ijjat ra prem hirdayako kura ho jun manxe le antar aatma le aafulai prem gardaina aafno aatma samman ko kadar gardaina uslee aruko ijjat never👈sirf kehi paunu ko lalac ra saririk sukh ko le aruko agadi hajur hajur garxa
छबिको दोस्रो श्रीमतिले त्यसै आत्मा-हत्या गर्य हैन रैछ... मानासिक तनाव दिएर यस्तै पिडाले गर्दा मर्या रैछ जस्तो लाग्यो...!
शिल्पाको सपोट गर्या हैन तर नारीको सम्मान गर्न जान्नु पर्छ...!
प्रमाण त्यही हो जो पटक पटक डिभोर्स हुनु छवि नै गलत हो एउटा आत्महत्या यो सहित 3 डिभोर्स
1st Budi Jiudaichha 2nd Ho Morne ,3rd Rekha...Yati Dekhi Dekhi Bau Ko Umer Ko Manchhe Le Film Ma Heroni Banayo Bhandai Ma Sutnu Uthnu Parchha Ra? Biha Bhako Asti Samma Accept Gareko Thena,Rekha Thapa Le Media Ma Bhanepachhi Matra Ho Thaha Bhako...Chhori Ko Umer Ko Lai Biha Garne Pani Ustai ..Jaane Jhan Ghichuk Ma Aakha Bhako
Shanti Dharan hait second po ho... kati dharai hau budi haru ...😳
देखी देख किन गा हो
Shilpa is example for women empowerment ! Proud of u and you are a very strong lady , don't cry , we all want you to be happy ❤
Lots of support to you shilpa ✊✊
Don’t worry shilpa this world is so cruel,I have faced this . You have suffered only you will understand. Go girl make yourself strong and fight for yourself.I am with you
She deserve a best actress award ..
Sala haramkhor jute ka
😂😂
सिल्पा दि तपाईंले त्यो महाभुकम्प गको बेला मेरो गाउमा आउनु भयर सहयोग गर्नु भको बिर्सेको छैन दि हामिले तपाइले सबैलाई सम्ज्झाउने मान्छे यसरी रोको सुहाउँदैन दि
सिल्पा दिदी तपाईले उहाँलाई डिभोर्स दिदा
पनि केही फरक पर्दैन
आफ्नो जिन्दगी हो आफै जिउनु पर्छ।। उहाँले पनि तपाईको समस्य बुझ्न पर्छ नि, Donot Worry Didi😢😢😢 Have a Great life Di
👌👌
😢😢😔
Yasleni kati kumlayauni ho
दिबस गर्नु सिल्पा दिदी तेस्ताे पिन्दा खाने बेलाकाे सुद्दाेले तेस्ताे यतना दिन्छभने त
Good job
रोयर हुदैन दिदि हिम्मत गर्नुपर्छ त्यो राछ्श सग बस्नु हुदैन हामी छौ हजुर को supporter 💕💕💕💕
Not only the girls are wrong!! Support shilpa.. we girls are not born to bear the harrasment of a man!!
तिमी हर कुरामा सक्षम छौ शिल्पा! आफुले आफैंलाई कमजोर नबनाउ। बरु जिन्दगीले दियको चोटलाई सम्झेर अघि बढ। छवि जस्ता दानव सँग छुटेर बसेकै राम्रो हुन्छ! Be strong, we always love you! beautiful and talented girl😍😍😍😍
Na runu didi tapai yesta buda lai xotdai ramro hunxa didi plz gharnu parxa debors
interview हेरेर साचिनै आखा रसायो जसरी भए पनि सिल्पाको लागि न्याय दिलाइ दिनु होला .
शिल्पा ले divors dinii parxa xabi budo lai
😥😥
Be strong shilpa sis never give up we are your supporters so plz be more strong 💪
एउटा पुरुसलाई चिन्न उस्को श्रीमती नै हुनुपर्छ
यस्तो पत्यक 100 घरमध्ये 85 घरमा जरुर छ
फरक यत्तिमात्रै हो कि नानी,बाबुको भबिस्यको लागि हरेक नारिले आसुपियरै भएपनी बस्नु पर्छ बच्चा,बच्ची पनि भएको छैन उमेर पनि गएको छैन बैनी हिम्मत गर्याउ राम्रो गरेउ तिमिलाई सलाम छ बाकी जीवन हिम्मतकासाथ हासेर अघि बढाउ शुभकामना छ नानी रुयौ भने तेहि पुरुस खुशिहुन्छ जस्ते तिमिलाई यतिरुन बाध्यगरायो।
जे निर्णय लियौ सहि निर्णय हो शिल्पा जी । हदै भन्दा बढी पीडा खपेर बसेको रहेछ दुख लाग्यो अन्तर्बार्ता हेर्दा ।
Be strong Shilpa jee..डिभोर्स ले मात्र पुग्दैन। घरेलु हिंसा सम्बन्धि को सजाय छवि ओझा ले पाउनै पर्छ साथै शिल्पा पोखरेल ले न्याय पाउनै पर्छ।
दिदि हजुर ले डिबोर्स गरेकै राम्रो हजुर को ईन्टरभिउ ले सबै लाई रुवायो Sopport hami ni chhau
Yasto sese ni basnu ab sadako lagi xodinus silpa g
Shilpa pls be brave OK.
She is the example of girl's power she is the woman salute your courage
याे बहिनीलाई सालम गर्नुपर्छ ३ अाेटी श्रीमती किन टिकेनत बल्ला हिम्मत गरेर बहिनीले हिंसा सहनुहुदैन याे बहिनीलाई सबैले साथ दिनुपर्छ ।
Ys
Saugat Gurung अाफैले गरेको बिहे त सहनु पर्छ तर अति भयेर बाहिर अायो ईजतले गर्दा सहनु परेछ भगवानछन अब चिनेर मात्र सगँत गरुनु साथि भाइ सगँ बाच्नु पर्छ अब राम्रो सगँ शंका ले यो हाल भयो
Ok6
त्योबूढासंगकिनगयो
Saugat Gurung
शिल्फा जि डिबोस गरेर न्याय जिबनको सुरुबात गर्नु होला ,नरुनु होला ,सारै दु:ख दियको रहिछ छवि अोझाले
Dukha pais mangale aafnai dhangale ahile royara kehi faida xaina
आशु त्यस्को अगाडि झर्नु जस्ले आशुको कदर गर्न सक्छ तपाई निर्दोष हुनुहुन्छ आज यति धेरै आँसु झार्नु भको छ भने पीडा कतिको होला त्यो म अन्दाज मात्र गर्न सक्छु be strong I am always support to you
सहि कुरा हजुर
Here after chabi ohja in dhamala ko hamala ....and she deserves Oscar award for her acting (◔‿◔)
दि हजुर जस्तो हिम्मत भएको मान्छे हार नखानु आफू लाई गलत भएको मा न्याय माग्नु गलत होइन दुनियाँ ले चाहे जस्तो सुकै भनुन् आफु स्वतन्त्र भएर बाँच्नु पर्छ।
सहि हो मेनुका जि
नराम्राे कमेन्टकाे पछि नलाग्नुस् तपाईं, पीडा भाेग्नेलाई मात्र थाहा हुनहुन्छ देख्ने र ुुुुु्न्न्ने्नेााा त मजाग लाग्छ, यहाँ घरेलु हिंसा अनि नारी हिंसा अति भयाे न्याय जसरी पनि पाउनु पर्छ तपाईले, अाफुले अाफुलाई कमजाेर नबनाउनुस् अब वास्तविक जिन्दगिकाे हवल्दार सुन्तलि बन्नु छ तपाईं र छवि जि लाई माफ नदिनु नै राम्राे हुन्छ हाेला, माफि दियाे भने यस्ता अपराधिकाे मनाेवल झन बढ्छ र अरु धेरै हिंसा गर्छन्।
सिल्पा दिदि हजुर को पुरै जिन्दगि बाकि छ सहि बाटो अपनाउनु होला ,,,,,
Rp babu official ekdam right
शिल्पा शिल्पा छविलाल सिंह जानू हून एक ले जिंदगी बस में वर्षा
नारी सहनसिल हुन्छन् 😪😪😪
जति धेरै पीडा भए पनि दुनियाँको अगाडि पीडा लुकाउछ्न्😥😥
अनि भनिन्छ सभले त्येही नारी कम्जोर 😪😪😪
धन्य छिन यी नारी
एक दिन अबस्री न्याय पाउने छ दिदि
Didi hjur ruko dekhera mero aasu ni jhare k pilij didi naruidinus laa hunata didi ma pani auta purush ho haee didi tara pani sojnu parne kura hunxa k hajur ta jashto mero didi teshtaee tahoni dijju hoinara
Omg please sister please don’t cry sister I can’t stop crying after see this video 💗❤️be strong 💪🏾 💗
This world and society is male dominated.... It's great that u can come up and share your story.... U are voice and inspiration for those ladies who have faced the same violence like you... I salute you. If you are right then Stand firm bcoz true voice will not get support.... U have to take stand alone.
यदि छवि ओझा राम्रो व्यक्ती भएको भए सबैजनाले छोड्ने थिएनन।
Ho tani ..xixixi hait
debendra bc tyo chai ekdum Sahi ho kura ...👍👍👍👍
right
debendra bc, खै हिरोईनहरू सुड्डोलाई नै खोज्छन्
के यत्रो केरा देखेर पछि लाग्नु त अनि । पैसा देखेपछी जे पनि गर्ने अनि
हिमाल झैँ अटल रहनु
तुफान झैँ जोस राख्नु
संसारमा स्वार्थी नै स्वार्थी छन
पाइला पाइलामा याद राख्नु ।
Best of your life . Silpa
आज छवि को रुप मैले मेरो श्रीमान को जस्तै देखे । हो यस्तो मान्छे हुन्छ घरमा। बाहिर भगवान जस्तो तर घर भित्र को बाघ र समाज मा कति ठीक्क पार्छन् मुख ले ।।त्यो मैले पनि भोगेको छु ।सिल्पा जि मैले पनि धेरै कुटाइ पिटाइ खाय श्रीमान को हात बाट मैले त आज सम्म पनि यक पट्टीको कान बन्द छ सुन्न सक्दिन आजको दिन मा पनि 😢😢 अनि बहिर कति ठीक्क पार्छन् यस्ता मान्छे हरु आज हामी पनि अलग भयर बसेका छौ यस्मै भलो हुन्छ सिल्पा जि छुट्टीएर बस्नुस तपालाइ यस्मै राम्रो छ
Samajhka buwasolai naggejhar parekai ramro adhikamsa chori banche sahanai nasake matra bahira aauchhan tesai aaudain pidanai bhayerai aauchhan kuku lai aago launa parni thiyo chabi ojhalai.
😥
sahi vanu vayo
अरूको खुसीमा रमाउने मान्छेलाई यस्तै पर्छ
Gyani ji Sahi kura. Ho
Ship be always be strong, god will support you to become a strong 👌👌👌👌👌👌👌👍👍👍👍🙏🙏🙏
*You all came here for*
22:17
Thanks but no thanks, I came here for comments.
@@eutuber9238 gud this is a comment
😁😁
Ahahaa! I did came here for this, thanks!!!!!!!!
Yes😋
सिल्पा जी तपाई साह्रै प्रतिभावान, उर्जाशील, क्षमतावान र मेहनती कलाकार हुनु हुन्छ । तपाइको पीडाले जो कोहीको पनि मन दु:खाउँछ । एउटा होनाहार कलाकारले यसरी मन दु:खाउने अबस्था हुनु साह्रै खेदजनक कुरा हो । तपाई धेरै तितो भोगाइमा परिसक्नु भएकोले यति साह्रो पीर लिनु पर्ला जस्तो लाग्दैन । तपाईं यस्तो पीडामा पर्नु होला भन्ने डर हामीलाई पहिला नै नलागेको होइन । अब जे भयो भयो त्यसमा धेरै मन नदु:खाउनु होस । बितेका दिनहरुलाई स्मृतिमा पनि कहिले झुल्किन नदिनुहोस । कानूनी हकका कुराहरुमा तपाई जानकार नै हुनु हुन्छ । तपाई धेरै कमलो मनको हुनु भएकोले यति धेरै बिचलित हुनु भएको हो । आत्मबल धेरै दरो बनाउनु होस । अझ बढी उर्जाशील हुनु होस । अझ बढी हौसला लिएर अगाडि बढ्नु होस सुन्दर भविष्यले तपाइलाई अबश्य पनि स्वागत गर्ने छ सिल्पा जी धेरै धेरै शुभकामना । साह्रै भावविह्वल बानाउने प्रस्तुति । जय होस ।
When a man raise hand toward woman he is no longer a man
Stay strong and fight for justice 💪💪
Domestic Violence should not be tolerated..you did a good job..be strong.
डिभाेर्स गर्नु भो धेरै राम्रो काम गर्नु भो नयाँ जिवनको शुभकामना छ! दिदी लाई
त्यो पापी सङ्ग नजानु होला सिल्प्पा दिदी ।।
Be strong do what ever your like
Be strong silpa di .. we all are with you.. Don't let your tears out...be strong!!!
Mero kera silpa ko saathma cha, chabi ojha jasto budo ko paisa ko lov le pachi pagni ani mero kera ra geda pani support chaina muji haru
We support you shilpa dd ..be strong and fight against the women's voilence👊👊
~~~~~
जुन सम्बन्ध ले तिमीलाई पीडा दिन्छ
त्यो त्याग्नु नै बेस, जुन सम्बन्धमा खुशी
मिल्छ त्यसलाई झुकेर भए पनि
बचाउनू बेस
Sahi ho.
Fame
galti silpako pani ta x hola ni bihe gareko manxe sang kin sambandha gasnu??aakha futeko thyo ra???natakai besi ho hami nepaliko xi
Indrabudha Magar ji, kati raamro ra sahi kura garnu bhayo👌
Break the silence
End the violence
Good job Shilpa
Thank you journalist for understanding this sensitive issue
एत्राे तीन चार जना संग डिबाेस भकाे किन नबुझेको त्सकाे बारेमा थाहा त पकै अलि अलि थियौ हाेला उसकाे बारेमा केटा नै नपाकाे जस्तो दिमागमा किरानै पसेको रैछ नत एच मिल्छ छिछि तपाईं जस्तो सुन्दरि कसरी हाेस गुमाउनु भयाे छिया त्सकाे बेहुरालेनै बुणिले छाेड्नु बाध्यभकाे छि छि छि
we support you shilpa, takecare🖤🌹
100% right
God bless you.
Don't worry about it.
हामी नारी भएर जन्मिनु काे कमजाेरी यहि हाे, जति राम्राे गरे पनि भए पनि नराम्राे हुने हामी नारी नै हाे......अरुलाई रुवाउने लाई भगवान ले रुवाउँनेछन शिल्पा जि बरु एक्लै हिड्नुस तर गलत मान्छे काे सँगत नगर्नुस ।।।
Pooja Magar you are right Tara sostima le ta support gardaina sostima ko interviews herau ta ultai k k vanxa sali kasto naramro habits sali lai ni nischal le kutxa ani taha hunxa kasto nari vayera nari lai support negarne kasto kt sostima
100% sae ho 😢
100 kura
Ra voli goiy silpa dijuko jyan kei vayax vane xabilai nai janam kahit ko pepor banaun lagaun jindgi ho kunai bacha bachile khelne khelauna hain 😢😢
Pooja Magar अरु को बुडा सङा जाने लाई ठिकाई पर्यो
हत्यारा छवि लाई गिताञ्जलिको केस मा कैद गरियोस साथौ बहुबिबाह र कुटपिट को सजाय होस । सिल्पाले न्याय पाउन ।
Hshsusj Djejsejdjj sahi kura
Silpa lae pani xabi boka ho vanda vandae behe garne lae chhahi k aalu.?
बहुविवाह रे😂
Hunai parxa sajaya
मैले न बुझेको कुरा रेखा भन्ने ,
कुन रेखा हो, रेखा थापा हिरोईन हो कि
अरुनै हुन।
सिल्पा जि हिमत हार्नु हुन्न तपाईकाे जिन्दगि लामाे छ 😥😥😥
मनलाई कम्जोर नगर्नुश सिल्पा सिस कानुन को ढोका सम्म पुग्नु भकोछ। हजुरकोआसुले न्याय पाउने छ। सिस❤️
Narunu Didi tyo kukurko lagi😰😰😰😰
वास्तविक कुरा बाहिर नआएकोले मात्र तपाइलाइ गलत सोचेको होला बैनी चिन्ता नगर यो भिडियो हेरेपछी सबैले साथ दिने छन
Dont worry didi! Galti vaneko man6e batai hune ho...stay brave...stay strong!👍👍👍
मानब्ता हराये का मानिस हरु को सङ्ग के भन्नू नैय छ जीवन संघर्ष गर्नु नैय पर्छ सत्तेये को जितहुन्छ शिल्पा नानी सबै को साथ रहने छ भ्ग्वान ले रक्छा गर्नेछ्न सफल्ता को कामना
राेएर हुदैन दिदि हिम्मत हार्नु पनि हुँदैन आफ्नो लडाइ आफै लड्न सक्नु पर्छ 😭😭
Duniya tw j pnii vnihalxnii
तपाईको जीवन बहुमुल्य छ, जो निर्णय गर्नुभयो ठिकै गर्नुभयो अब हिम्मत गर्नुहोस् र आफ्नो ख्याल राख्नुहोस ❤️❤️ तपाई पनि कसैको छोरी हो be happy ,be strong ok 😊😘😘
जिन्दगी आफ्नो तरिकाले जिउन पाउनु पर्छ भन्नीले जे नि भन्छन तपाईंलाइ जे ठिक लाग्छ त्यै गर्नु ।
सिल्पा दिदी नरुनुस हजुर ले न्याय पाउनुहुन्छ्❣️❣️ Be strong dd❣️
Really love you..❤❤
Jabo yesto sitw devorce gwrnu Ni naatwk gwrnu pwrx...rw
Testo sitw kinw bwsnu awbw yesto Huda hudei....
Just forget about it...and start yr new life...❤😘
पुरुषहरुले आफू भन्दा 1 महिना जेठी केटी संग विवाह गर्दैनन् । आफूले जतिवटा श्रीमतीलाई छोडे पनि अनम्यारिड केटी खोज्दै हिड्छन् तर हामी महिलाहरु भने आफू भन्दा 30 बर्ष जेठो 5/7 जना श्रीमतीले छोडेको मान्छे संग विवाह गर्न कस्सिन्छौं यो त हामी महिलाहरुको पनि गल्ती/मुर्खता हो नि शिल्पा बहिनी
सहि कुरो गर्नुभयो
Jaya Laxmi Chhantyal Pun सहि हो😊😊
100% sahi ho yesma bujhnu parx mahila harule example ko lagi kafi xa
सारै चित्तबुझ्दो कुरा गर्नु भयो sister
Yo chai ekdam thik vannu vayo Diju, hajur jasto bujne manxe vaye yesto ghatna kaile ghatdaina🙏🙏🙏
महिला ब्यापारी हुन छपि बिजनेस ब्यापार गर्ने मान्छे को मनमा दया माया केही हुँदैन ।
choro ko pida ra chori pida kahile mildai na hjr xori lai ghar ko kam garnu par xa bani xoro lai desh dakhi bides sama lagnu parxa hjr ghara basdai ma ko filling ra bides kamaunu ko filling harnus ta bolna vanda pahila sohanu Hos ta aafnako maya kaslai hudai na hjr ko ghar ma halka pani jhagda hudai na ra Vanu ta Sochi sabai ko hunxa ramro ghar bar hus vanerw hjr dhukha kahily soderw Audai na hjr hjr ko bichar galta ho chabi ji mideya aunu vako only on silpa ji chabi sir ko pida ta bujnu Hjr taba Estrada laknu Hus plz
खै के भन्नू हामीले अब आफ्नो आफ्नो भाग्य होला डेबोर्स दिनु नै अति उत्तम होला चिन्ता नगर्नुहोस् तपाईंको जिन्दगी धेरै बाँकी छ
शिल्पा बहिनी कुराको यौटा सीमा हुन्छ । तपाईँ ले सानै उमेरमा ठूलो निर्णय लिएर आफ्नो जीवन मायाको लागि अर्पण गर्नुभयो तर मायाको कदर नहुँदा तपाईंको यो हाल भयो। यो बाट भर्खर उमेर बढ्दै गरेका नव युवक युवतीले ठूलो पाठ सिक्नुपर्छ।तपाईं उनीहरूको लागि पथ प्रदर्शक बन्नुभएको छ। अचम्मको कुरा त यति पाको अनि जिम्मेवार व्यक्तिहरू पनि कसरी आफ्नो बाटो बिराउ छन् । तर तपाईं नआत्तिनुस् दिन सधै कालो हुँदैन । दुःख पछि अवस्य सुखको दिन आउँछ मात्र तपाईं अबको दिनमा आफ्नो होस् सम्हालेर अगाडि बढ्नुहोस्। तपाईंको सिंगो जीवन सुखी अनि खुसिमाय भएर बित्नेछ। जीवनमा महत्वपूर्ण विषयमा निर्णय लिनुपर्दा तपाईं आफूमात्र त्यसको भागीदार नसम्झी तपाईंको जन्मदाता, शुभचिन्तक अनि सिंगो समाजको पनि ख्याल राख्नुहोला किन भने तपाईं यहाँ सम्म पुग्नुमा उहाँहरुको धेरै शुभेच्छा तपाईंलाई प्राप्त भएको हुन्छ। यहाँको आगामी दिन धेरै सुखमय रहोस। धेरै शुभाकामना छ।
Please सिल्पा को बारेमा jpt नबोला साथी हो
एउटा महिला को respect गर्ना सिक के साथी हो
पहिला कुरा बुझ अनि बोल
Ho ni haie sabaie manxe autaie ka hunxan ra sathi
100%
Honi arkako dhukhama kina jpt comment garnu
Sahi vaneu sathi tmle.
💯% right vanu vo respect garnu sabaila silpa Dede lai
जुन निर्नय लियको छौ त्यो सहि छ्। बिरोध गर्ने बानि तिमि जस्तो मान्छे ले सिकाउनु पर्छ्। मेरो आसिर्बाद तिमि लाइ
Testalai testai thikx kinki young man Lai n roji old man rojepaxi OK
सिल्पा दि हजुरको ईन्टरभुउ हेरेर मेरो पनि आँखा रसायो ।छवि बा लाई छारर्दिनुस यस्मै हजुरको भलाइ हुनेछ।
be strong silpa didi ......love yuh.....
Be strong your self silpa ji choose your good way that is ur life where u r happy
Shilpa maila ta tmelai nai naramro socheko thi but i realize that ki ma wrong raixu...don't worry don't cry we are with you....😊😊😊😊
Be strong Shilpa. So proud of you that your are speaking against domestic violence. Please don't go back to that abuser, wife beater, and disgraceful loser Chabbi Raj Ojha. We are with you. Lots of love and support
Love you Dee....Be strong n move forward ..u can do it ....
lots of love n success to u from BHUTAN.
शिल्पा दिदि हजुर धेरै चिन्ता नलिन त्यो पापी लाइ सजाय नि हुनु पर्छ र कुनै नारी को साथ नपाओस्
हरेक नारी ले भोग्ने पिडा हो यो र थोरै ले मात्र यत्रो हिम्मत निकाल्छ्न शिल्पा जि हजुर को हिम्मत लाई सलाम छ्🙏🙏🙏
हरेक को त होइन होई
बुद्धि पुगेन सिल्पा को uncle sita बिहे garesi यस्तै हुन्छ/
जहाँ नीर दुखाई छ तेहिनीर चोट किन थपनु हुन्छ साथीहरु कमेंट राम्रो गर्नु न शिल्पा बहिनी लाई कति दुख पीड़ा छ
Mohan Mohan sahi ho mohan G
Right
Caring for yourself, forgetting about the past, now you must move forward thinking about what is best for you and not give up.
छबि लाइ डिबोस दिनु नै हजुर को जिबन मा राम्रो हुने छ दि यसरी आफुलाइ कमजोर महसुस नगर्नुस् कहिल्यै ।।
Yaya
हिजाे रेखाजीले अाज तपाईंले जस्तै सबै सत्यतथ्य भनिदिएकाे भए तपाईं फस्ने थिएन ,अाज तपाईंले अरु कसैको चेली फस्न बाट बचाउनु भयाे,हिंसा गर्ने मान्छे सुध्रिन्छ कि भनेर अाफ्नाे ज्यान नफाल्नुस् अब साहसिक भएर लडाइँ लड्नुस् सिल्पा बहिनी ।
Exactly......rekhale satya nabolnu ko karan usko career dharap ma parxa vanera ho but yo anyaye nai ho aru mahila mathi
छवि ओझालाई नेपाली चेली बेटीसग खेलवाड अवार्ड प्रदान गर्नु पर्दछ ।त्यो पनि जुत्ताको माला लगाएर ।
Sahiii hoi
Sahi
yakadam right kura garanu vo
ekdam
Sahi kuro
We all will support you
एउटा नारी भएर पनि स्वन्तन्त्र जिउनु पाउनु पर्छ।जे गर्नु भयो राम्रो गर्नु भयो ।किन कि यो सन्देसले हरेक महिलाको आत्मबल दरो भा छ है।
आफैलाइ परेको जस्तो फिल भो😂 दुख लाग्यो अबको जिन्दगी रमाइलो संग बिताउनु होला आफुलाइ खुशी मिल्दैन भने मिल्ने कुरै छैन, हिम्मतवली बनेर देखाउनुस् शुभकामना!!
yasko paila dimak ra aakha thiyo nara yo Paisa ma bekko ho
tyttrtetfgdd. ffytyffdtgvfbyturr
Be strong silpa sis
सिस त्यो छवि भन्ने जन्तु लाई छोड्डिनोस एउटा नंया जिन्दगी सुरु गर्नुहोस
Be strong di😍😍 hami support garxu hjr laii✊
बिचरा , यसरी कुटाई र वचन झेलेर बस्नु भन्दा डिभोसनै दिनुस सिल्पाजी त्योनै ठिकहोला स्वास्थ्य लाभको कामना छ
जब आफ्नो श्रीमतिलाई राम्रो व्यवहार गर्ने आउदैन भने किन विहे गरेको अर्काको चलिबेटी के वजारमा बेच्न राखेको सामान हो र मन पर्दा राख्यो मन नपर्दा फाल्यो । शिल्पा जी ले धेरै राम्रो गर्नुभयो सम्बन्ध विच्छेद गरेर ।
VAne pxi tro ni koi dd baini paisako lov lay buda boka sng biha garera chet pako raix 😂😂
sir tapaile bhannu bhako kura 100% right ho tara yaha shilpa ji ko pani galti dekhinxa ni.Pahila nai 2 ota srimati xadeko manxe sanga bihe garda usle kina xadyo yaa kina divorce bhayo tyo kura bujhera shilpa ji le bujhnu parne ho.Ani arko kura mero bichar ma chai shilpa ji le teti bela ko samaye ma famous hunako lagi pani chabi Raj Ojha sanga bihe greko jasto lagyo hai malai ta.Tara ma galat huna ni sakxu but tei ho kura.
Domestic violence is never acceptable. A strong women doesn’t need validation from a man who would abuse her.
You took good decision..I really,solute ur braveness.. This is part of lesson in life.Just proof him who you are??
Ho Ra hajur 😂😃
सही निर्णय लिनु भयो दी त्यसलाई डिभोर्स दिँदै ठीक हुन्छ
नारी माथि हात उठाउँछ थुक्क
जाेले जे गरुनु कुकुर हरुलाइ केथा उनि हरु बिच के भयाे किन भयाे मन भितिरि काे कुरा नबूझि कुनै मानिस लाइ गलत नभन
सहि निनय लिनु भयो दिदी हजुर्ले तेस्तो सग बस्नुहुदै न हामी छौ दिदी साथमा
दानब को अगाडी दुर्गा बनेर बस्नु भाको रहिछ सिल्पा जि हिम्मत नहार्नु हजुर को आँसु ले मेरो नि मन एकदम दुख्यो जीवन मा हर समस्या कुरा आउछ्न हार हरेस नखानु
Ho ho danab ko agadi chandi bhanera dekhauna parchha narunu aba rune palo tyo rando ko ho....
Silpa bahini himta rakhnu hos hajur haru xuttieko Mai thik x derai nasamjinu biteka kura aagi derai mathi pugnu x
२६ वर्षको युवतीको मर्म त्यो ५६ वर्षको बाउको उमेर जस्तो बुढो श्रीमानले कहाँ बुझ्न सक्छ। त्यसैले बिहेमा उमेरको पनि ख्याल गर्नु पर्छ।
कहाँ २६ हुनु ३६ चाहिँ हो ।।
Tyo xabile film ko name ma naya naya kti haruko life ma khelne ani tachar garear life bata nikalne nahi bhako raixa aaba silpa le xorepaxi ferry bihe garna dinu hudaina katiko file bigarxa xabile
शही कुरा गर्नु व्यो
Bhudo ko kura nagar shipa ko lagi tabhako bhaye 1 Donna dibros garthis Tara shipa diidii bhako taafai bhuj pakhe
बिहे हुनु भन्दा अगाडी दुनियाँ लाई के चासो हाम्रो सम्बन्ध को बारेमा भन्ने मान्छे अहिले दुनियाँलाई किन आशु देखाउनु its ok for u...
I am always with you...be strong dijju...love you so much...shame on chhabi chor...
My prayers to you Shilpa Ji❤️❤️
You’re strongest than you ever think & know
I hope you’ll get justice to everything
Fight for your right sis...all the best 👍💯we are with u....n we can understand your feelings
छवि अाेझा सहि हुनु भएको भए त चार वटा श्रीमतीमा एउटा न एउटा त बसि हाल्नु हुन्थ्याे नि......
Usko pane 2 bhuda ho rahex ni chabiko belama asko ne 4 5 wota bhuda hunx
किन रोइस मंगले आफ्नै ढंगले भनेको यहि हो आफ्नो बाउ जस्तो मान्छे सङ बिहे गर्नु नै गलत हो शिल्पा जि अझै केही बिग्रेको छैन अब Divorced दिय हुन्छ थुक्क छबि
Be strong...don't cry...be brave gud luck for ur future
this is drama
भन्ने ले जे जे भनोस्...सोच्ने ले जेजे सोचोस् दुनियाको मतलब नगर्नुहोस्..तपाई आफुलाई जसरी comfortable लाग्छ त्यसरी चल्नुहोस्...दुनियाँ को मतलब नगर्नुहोस् आफु strong भएर अगाडी बढ्नु
Ho diju
येकदम सहि हो ।दुनियाँ गयो भाडमे ।
Sahee kura
Silpa ji be strong. Xodeko nai thik xa. .gd bless u..
सिल्पा जि हजुर को कुरा सहि छ किन कि कसै ले मार्न खोज्छ भने आफु बाच्न को लागि त्यो छवि लाई छोड्न नै बेस्ट हुन्छ म हजुर को support
Nice ff
Tttt
Hahaha
You are very strong di.