मोटा मोटा सुनको ब्रास्लेत, सिक्री लगाएको हुन्छ सुकुम्बासीहरु हो की को हो? आफुले तीस, बत्तीस वर्ष जागिरे गरेर अहिलेसम्म सिक्री लाउन सकेको छैन, ठिक भन्नु भयो दाई तपाईको भनाई र मेरो भनाई ठ्याक्कै मिल्यो ।
सही कुरा हो सर सर लाई २१ टोपको सलामी दिनु पर्छ । सही मान्छेको अन्तरबार्ता लिनु भयो । मेरो दिदी नजिकैको दिदी छोरी एकलो अमेरिकी नागरिक छ । तन्न गाउँमा सम्पत्ति भएको सुरु बाट नै सुकुम्बासी बसपार्कमा 🙏🙏🙏
कति राम्रो कुरो गर्नु भको हो तर उहाको सुकुम्बासी भाउजुलाइ पनि मिडियामा हेर्न मन लाग्यो अनी सुकुम्बासीको साच्चै तिन पुस्ते खोज्न पर्यो अनी सुकुम्बासीलाइ समय अबधि तोक्न परो सधै सुकुम्बासी हुन्छन अरु सुकुम्बासीको पालो आउन परो सुकुम्बासी चाइ भाडा तितेर बस्ने अनी घर धनी चाहि सुकुम्बासी बन्नी साला चोर नेता हरु सब आफ्नै मान्छे राखेको छ सुकुम्बासी भन्दै सबको भण्डाफोर हुने दिन कहिले आउला 🤔🤔🤔🤔
क्या चित्तबुझ्दो कुरा गर्नुभयो सरले नमन्🙏🙏🙏🙏🙏तिनै सुकुम्बासी होइनन् बालेनलाइ ढुङ्गामुडा गर्ने?काङ्ग्रेस एमाले को झोला बोकेर दुई चार सयको लोभमा जसले राम्रो काम गरे उसैलाई जाइलाग्ने हुकुमबासिलाइ सहयोग गर्ने नै होइन.
@@DhansurMagar-g1c त्यही त अनि तिनीहरु कसरी सुकुम्बासी?खासमा भन्ने हो भने सुकुम्बासी तपाईं हामी हो.अन्धो सरकार चुनाव का बेला भोट को नाममा हुकुमबासिलाइ सुकुम्बासी को नाम दिएर लुटिरहेका छन्.फेरि बालेनले सहयोग गर्दिनुपर्ने.लाज नभएको सरकार.जसले बालेनकै बिरोध गरिरहेको छ.
Balen, Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो | अझ स्पष्ट भन्दा ओली sisdol को झोल हो | आ..थु. जय नेपाल 🇳🇵
हो हो सही कुरा गरा गर्नु भयो। सुकुम्बासी भन्दा पनी हुकुम बासी सरकारी जग्गा अधिग्रहण गर्न पल्केका ब्वाँसो हरु धेरै छन। नेपाली सुकुम्बासी भन्दा पनी भारतीय धेरै छन। आशा त होइन यो दलाली फटाहा भ्रष्ट सरकार प्रती तर नेपाली सुकुम्बासी सही पहिचान गरि उचित व्यवस्थापन गरोस।
सहि कुरा गर्नु भयो धन्यवाद
100%Right sir.यस्ता व्यक्तिलाई किन राष्टि्य स्तरको मिडियाले चिन्दैन?
१००% सहि कुरा गर्नु भयाे । मानिसलेनै गरेकाे हाे याे अझ फेरि कति हुन्छ हुन्छ यस्ताे। साबधान है अब ।
काठमाडौं को चाहिँ बालेन लाई नटेरेको नतिजा हो ।
मोटा मोटा सुनको ब्रास्लेत, सिक्री लगाएको हुन्छ सुकुम्बासीहरु हो की को हो? आफुले तीस, बत्तीस वर्ष जागिरे गरेर अहिलेसम्म सिक्री लाउन सकेको छैन, ठिक भन्नु भयो दाई तपाईको भनाई र मेरो भनाई ठ्याक्कै मिल्यो ।
Janis mug jhole runmati
एकदम सही कुरा गर्नु भो हिरालाल सर मेरो पनि यही हो भनै 🙏👍❤️
सहि कुरा गर्नु भयो। बाढिले पनि बालेनको साथ देको छ। ढुङा हान्ने लाई चेत भया।
जेहोस् सही कुरा गर्नु भयो सलाम छ
100% Right salam xa hajur lai
सहि भन्नुभयाे सलाम छ ।
सहि कुरो हाे सर हजुरको ❤❤❤
100% हजुर को कुरा सहि हो हजुर ?
नमस्कार मेरोमनको को बिचार उहाँ ले राख्नुभयो धेरै धेरै धन्यवाद धेरै खुसि लाग्यो
सही कुरा हो सर सर लाई २१ टोपको सलामी दिनु पर्छ । सही मान्छेको अन्तरबार्ता लिनु भयो । मेरो दिदी नजिकैको दिदी छोरी एकलो अमेरिकी नागरिक छ । तन्न गाउँमा सम्पत्ति भएको सुरु बाट नै सुकुम्बासी बसपार्कमा 🙏🙏🙏
सही कुरालाई सही भन्नू पर्छ
एकदम सहि बिश्लेशण।
मलाइ पनि चित्तबुझ्दो कुरा लाग्यो है ।
यो दाई के ठीक भनु भो।धनी मानी हरु सुकुम्बासी😂😂😂😂😂
ओली हेर तेरो निम्ति भोट दिने को बिजोग
एकदमै सहि भन्नू भयो
यो त हो ! सहि भन्नू भाछ
यो कुरा सहि हो यो बाणी लाई नमन श्रद्धा सुमन 🙏
109% सहि हो ।यो अन्तरबार्ता ले मन छोयो ।🇳🇵🇳🇵🇳🇵🇳🇵
ओगट्ने हुकुमबासी, बग्नेचाहीं सुकुम्बासी नै हुन । बगोस् र मरोस् भन्न हुंदैन । उनीहरु त हुकुमबासीलाई भाडा तिरेर बसेका हन् ।
एकदम सहि कुरा
धन्य हाे सहि कुरा गर्ने ब्यक्तित्व जय हाेस
Yekdam thik vannu vayo❤
कति राम्रो कुरो गर्नु भको हो तर उहाको सुकुम्बासी भाउजुलाइ पनि मिडियामा हेर्न मन लाग्यो अनी सुकुम्बासीको साच्चै तिन पुस्ते खोज्न पर्यो अनी सुकुम्बासीलाइ समय अबधि तोक्न परो सधै सुकुम्बासी हुन्छन अरु सुकुम्बासीको पालो आउन परो सुकुम्बासी चाइ भाडा तितेर बस्ने अनी घर धनी चाहि सुकुम्बासी बन्नी साला चोर नेता हरु सब आफ्नै मान्छे राखेको छ सुकुम्बासी भन्दै सबको भण्डाफोर हुने दिन कहिले आउला 🤔🤔🤔🤔
सहि भन्नु भयो हजुरले मैंले पनि यहि हो बुझेको खासमा सुकुम्बासी भनेको तीनपुस्ता सम्म केहि नहुनु हो
Hajur lai salut cha yo kura ko lagi yak dam 100% kura gariseyo daju le hajur lai hirdaya dakhi dhaneyabad vanchu 🙏🙏🙏
Yo hajur ko bhanai 100%shahi bhannu bhayo parbhu
क्या चित्तबुझ्दो कुरा गर्नुभयो सरले नमन्🙏🙏🙏🙏🙏तिनै सुकुम्बासी होइनन् बालेनलाइ ढुङ्गामुडा गर्ने?काङ्ग्रेस एमाले को झोला बोकेर दुई चार सयको लोभमा जसले राम्रो काम गरे उसैलाई जाइलाग्ने हुकुमबासिलाइ सहयोग गर्ने नै होइन.
हो सर मेरो दिदी भेनाको छोरी मात्रै छ त्यो पनि अमेरिकन नागरिक सुरुबाट नै पैसा भएको बालाजु तिर सुकुम्बासी
@@DhansurMagar-g1c त्यही त अनि तिनीहरु कसरी सुकुम्बासी?खासमा भन्ने हो भने सुकुम्बासी तपाईं हामी हो.अन्धो सरकार चुनाव का बेला भोट को नाममा हुकुमबासिलाइ सुकुम्बासी को नाम दिएर लुटिरहेका छन्.फेरि बालेनले सहयोग गर्दिनुपर्ने.लाज नभएको सरकार.जसले बालेनकै बिरोध गरिरहेको छ.
सत्य बोल्नु भयो धन्नेबाद
कुरा सत्य हाे, हजुर पाप कर्म अति भयाे त्यस को बदला प्रकृति ले बदला लिए का हुन अझै प्रलय बाकि छ जय हाे डा. साहब ककाे
१००% सहि कुरा सर को बालेन माथि कति सम्म गरे हो त्यहि पाप लागेको🙏🙏🙏🙏
धने बाद सैहाे कुराे 🙏
सहि भन्नू भयाे🙏🙏🙏
Good. Voice. Dada thankyou
Sarai ramro sabda sun paya khusi layo 🙏🙏🙏
💯 right
Sahi vannu vayo sir
वाउ सही कुरा हजुर🙏🙏🙏
खोला नाला ले आफ्नो जमिन खोजेको हो जय नेपाल
जय खोला हो
सत्यं शिबम् शुन्दरम्।
सहिहो तपाईको भनाईॐ न म म ॐ।
सहि र सत्यतथ्य कुरा ।
Thankyou Thankyou Thankyou dada
कति चित्त बुझने कुरा सुन्नु परो लु जय होस
Well said bhegraj sir,,❤❤❤
१००%सहि कुरा 🎉🎉🎉
Absolutely right! I’m 100% with you.
Sahin lagyo kura chai 👍🏻
कति मन छुने कुरा गर्नु भयो अति चित्त बुझ्यो ।सलाम छ मेरो ।
Ekdam ekdam sahi bhannubhayo. Sir hajur jasto sancho bolne manchhe hami lai dherai chainchha. Hajur ko kura sunera sarai khushi lagyo. Hamro Kathmandu ma garib ra ghar nabhayako manchhe haru dherai chhan tara kohipani sukumbasi bhayara basna gayako chhaina. 🙏🙏
एकदम राम्रो कुरो
1oop very good kura ho salam xa
Ekdam sahi kura sir
१००% सहि भन्नुभएको छ डाक्टर साहाबले मेरोत चित्त बुझ्यो
❤❤❤❤सहिकुरा
शतप्रतिशत सत्य हो सर
सहि हो नी कूरो त भाडा खायर अरं साधारणत लाई सूध्द बिजोग गराऊने लाई हटाऊनै पर्छ 😢😢
Sahi kura garnu vayo dhannebada
एकदम सहिकुरा 👏👏👏
हो,तपाईले,भनेको,कुरा,100%सहि
👌🇳🇵🌹
आहा क्या चित्त बुझ्दाे कुरा गर्नु भायो दाजु हजुरले🤗🤗🙏🙏
Right 👍🎉
आज बल्ल मेरो मन्ले चाहेको मनको कुरा बोल्नु भयो जिन्दगिको खुसी आज म ।।सलुत छ हजुर्लाइ
100% सहि कुरा हाे सर ।
100% sahi kura ho mankai kura garnu bhayo ho dajule
Balen, Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो | अझ स्पष्ट भन्दा ओली sisdol को झोल हो |
आ..थु. जय नेपाल 🇳🇵
हाहाहा कुरा सहि हो
105 % right you 👍🇳🇵🇳🇵
You are right sir
सहि भनुभयाे हजुरले🙏🙏
सहि हो हजुर सहि खोला ले एक दिन आफनो बाटो लिन्छ भनेको सहि हो रैछ हजुर सहि कुरा हो हजुर इन्टर बियु सधैं हेर्न गर्छु
ॐ
एक दम सहि कुरो हो सलामछ हजुर लाइ
100% sahi kuraaa garnu vayo Eyo daajule
अहिले आएर चाहिँ सहि मान्छे सङ्ग अन्तरबार्ता लिनु भएछ । एकदम सहि भन्नू भयो हजुरले, यो खोला छेउको छाप्रो र घर जति सबै बगाएर लगे नि हुन्छ ।
सहि कुरा गर्नु भाछ हजुर्ले ❤
Right कुरा हो sunda तीतो छ तर real कुरा हो नि
हो हो सही कुरा गरा गर्नु भयो। सुकुम्बासी भन्दा पनी हुकुम बासी सरकारी जग्गा अधिग्रहण गर्न पल्केका ब्वाँसो हरु धेरै छन। नेपाली सुकुम्बासी भन्दा पनी भारतीय धेरै छन। आशा त होइन यो दलाली फटाहा भ्रष्ट सरकार प्रती तर नेपाली सुकुम्बासी सही पहिचान गरि उचित व्यवस्थापन गरोस।
सहि कुरा हो नेपाली हरु सुकुम्बासी छैनन् इन्डिया बाट आएका सुकुम्बासी हुन सक्छ जे गरे नेता हरुले गरे।
सहि भन्नू भो
Sahi kura garnu vo hai sir👍
Sahi lagyo 👍🏻
घर हुकुम बासिकाे सामान बगाउने दुखपाउने सुकुम बासि भए 🇳🇵🇳🇵🇳🇵🇳🇵
वडा राम्रो कुरा १ बर्ष भित्र सबै खोला किनारका घर बस्ती सब खालि गर्नु पर्छ ।
You are right 👍 sir 🙏🙏
Sahi kura hajur ko
सत्य कुरा बोल्नु भयो । तपाइलाई सलाम हजुर
Sahi kura
स्यावास ! मेराे विचारसँग ठ्याक्कै मेल खायाे। अझै २,४ दिन मुसलधारे पानी आएर अतिक्रमित जमिन अनि त्यहाँ जे जे संरचना, घर, टहरा बनाएकाेछ सबै बगाउनु पर्छ।
Well said !
Thank you sir
राम्रो कुरा गर्नु हुन्न है मुद्दा हाल्छन् नि तपाइलाइ सम्मान छ
Hajur ko kura 105 % thik ho. 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
यो कुरा त एकदमै सहि कुरा गर्नु भयो तर सरकारले गलत गरी राखेको छन्
एकदम सही कुरा 💪💪
ठिकभन्नु भयोोसर
101% सहि कुरा गर्नु भयो