खोइ अहिले सम्म धेरै केसहरु देखियो तर सरकारले सहजरुपमा क्षतिपुर्ती दिएको मलाई थाहा छैन ।यदि पाएको भए पनि पहुँच र पैसा नभएकाले होइन भएकाले मात्र पाएका छन।त्यसैले पनि हो धेरैजसो ले ध्यान नदिएको पाइएको छ।
Need some help mero 5 choti samma rejected aayo sir paila document vayana vanyeo sabai document halay ani paila select garda token chai bhairahawa head office bata liyako theye document pugena vanyara rejected vayo paxi sabai halyec fari token linay office chai kathmandu head office matra aayo tai select garay aru office jo dekayana 5 choti samma submit garyako fari rejected aayo aba suruma select garyako bhairahawa office jo aayana kathmandu head office matra xa launa need help khali rejected vanxa
कुरा यसरी बुझ्न सक्नुहुन्छ , तपाईको परिवार त नेपालमै हुनुहुन्छ , बिदेश को लागि त बिदेशमै insurance हुन्छ होला नि, कुनै कारण बंश बिदेशमा उपचार हुन नसकेमा आउने पनि नेपाल मै हो, त्यो बेला यदि बराबर समयमा नविकरण गर्नुभएको छ भने सजिलो हुनेछ मात्र भन्न खोजेको हो । नेपाल वाट बिदेश जादा श्रम नगरी त जानै दिदैन यदि बिदेश हुँदा श्रम Expire भएको छ भने जवरजस्ती गर्नुस भनेर हामिले भन्न खोजेको होइन यसलाई सकारात्मक तवरले बुझिदिनुहोला । धन्यवाद ।
आज भोलि सरम रीनो गर्दा धेरै रेजेक्त भै रहको छ किन होला जानकारी पाउन सारै गारो भयो विदेश देखि सरम गर्दा
खोइ अहिले सम्म धेरै केसहरु देखियो तर सरकारले सहजरुपमा क्षतिपुर्ती दिएको मलाई थाहा छैन ।यदि पाएको भए पनि पहुँच र पैसा नभएकाले होइन भएकाले मात्र पाएका छन।त्यसैले पनि हो धेरैजसो ले ध्यान नदिएको पाइएको छ।
धन्यवाद सर यहाँको प्रक्रियाको लागी ,
Send me Ur phone number
Mero work permit bharkha sakiyo aba 10 months visa xa na garda farak parca ni nai.?
रिजेक्ट हुन्छं के गर्ने सर अब😮
के के कागज पत्र चाहिन्छ सर रिन्यु गर्न मेरो दुई बर्ष हुन लाग्यो
नयाँ पासपोर्ट बाट dofe मा लगईन कसरी गर्ने ?
NEW SARMA PANI GARNU MILXA SIR
Hajurr ko nbr pam sir
Ahile afno afno pardes ma janu pardaina sir
Need some help mero 5 choti samma rejected aayo sir paila document vayana vanyeo sabai document halay ani paila select garda token chai bhairahawa head office bata liyako theye document pugena vanyara rejected vayo paxi sabai halyec fari token linay office chai kathmandu head office matra aayo tai select garay aru office jo dekayana 5 choti samma submit garyako fari rejected aayo aba suruma select garyako bhairahawa office jo aayana kathmandu head office matra xa launa need help khali rejected vanxa
हस्पिटल दिएको हुन्छ नेपालको मान्छे हुन्छ बिदेशमा अनि घन्टा हुन्छ?
कुरा यसरी बुझ्न सक्नुहुन्छ , तपाईको परिवार त नेपालमै हुनुहुन्छ , बिदेश को लागि त बिदेशमै insurance हुन्छ होला नि, कुनै कारण बंश बिदेशमा उपचार हुन नसकेमा आउने पनि नेपाल मै हो, त्यो बेला यदि बराबर समयमा नविकरण गर्नुभएको छ भने सजिलो हुनेछ मात्र भन्न खोजेको हो ।
नेपाल वाट बिदेश जादा श्रम नगरी त जानै दिदैन यदि बिदेश हुँदा श्रम Expire भएको छ भने जवरजस्ती गर्नुस भनेर हामिले भन्न खोजेको होइन यसलाई सकारात्मक तवरले बुझिदिनुहोला ।
धन्यवाद ।
Qr dekhaudaina jati grda ni k garda hunxa hunxa hola
हजुर हो अहिले त्यो समस्या देखिएको छ तर QR हुनैपर्छ भन्ने छैन, Sticker number भए पनि हुन्छ ।
Onkine bata apply garda password magx atiyo password thaha xaina and tiyo mobile number ra email pani xaina bhane kasari new number halera renew grne
Reset ko lagi femis ma pathauna saknu hunx
सर। हजुरको whatsapp number plz