भगवानरूपी दर्शक महानुभावहरु सम्पूर्ण मा नमस्कार 🙏🙏🙏। तपाईंहरुकै सुख दुःख मा साथ दिन र मनोरञ्जनका लागि हामीले विभिन्न खाले प्रस्तुतिहरु दिइरहेका छौ । हजुरहरुले हाम्रो अन्य प्रस्तुतिलाई जस्तै यो प्रस्तुतिलाई पनि माया गरिदिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेका छौ । धन्यवाद ।❤❤❤❤
नमस्कार 🙏🙏🙏 म लोक तथा दोहोरी गायक बद्री श्रेष्ठ , आदरणिय अग्रज तथा पोख्रेली गायिका सीता परियार दिदी संग प्रत्यक्ष दोहोरी गाउने प्रयास गरेको छु एकपटक हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु । भिडियो मन परे like, share र chanel लाई subscribe गरिदिनुहोला । साथै आगामी दिनमा कुन कलाकार संग कस्तो किसिमको दोहोरी हेर्न चाहनु हुन्छ सो समेत सुझाबको अपेक्षा गर्दछु । धन्यवाद !❤️🙏

आहा कति राम्रो गित । शुभकामना बद्री सर🎉🎉🎉
Thank you so much sir ❤❤❤
❤🎉 आहा कति रमाईलो दोहोरी सुनेर मज्जा आयो मलाईं त मन पर्यो 🎉❤
रानी फुल बसायो एति राम्रो गित
सिता जि को भ्वाइस मा झनै राम्रो लाक्छ 🙏🎤सम्पूर्ण टिमप्रर्ती साङ्गिती नमन रानी फुल बसायो 🙏🙏🙏🙏🎤🎤🎤🙏🙏
आहा कति मीठो गित 😊😊😊
हर्यो सिता राबन्ले राम देखी ??? 💕💕💕
Ekdam ramro xa dada dohori ajoi yastai dohori gaudai janu
राम्रो प्रस्तुति निरन्तरता को शुभकामना
Thank you so much sir ❤❤❤
Aaha❤❤❤
Wow nice voice dada miss you so much ❤❤❤❤ good luck daju🙏🙏🙏
Aaha😢❤❤🎉
मन छुने लय शब्द 🙏👍️सर
wow👌😍
Wow❤❤❤❤❤
नमस्कार 🙏🙏🙏 म लोक तथा दोहोरी गायक बद्री श्रेष्ठ , आदरणिय अग्रज तथा पोख्रेली गायिका सीता परियार दिदी संग प्रत्यक्ष दोहोरी गाउने प्रयास गरेको छु एकपटक हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु । भिडियो मन परे like, share र chanel लाई subscribe गरिदिनुहोला । साथै आगामी दिनमा कुन कलाकार संग कस्तो किसिमको दोहोरी हेर्न चाहनु हुन्छ सो समेत सुझाबको अपेक्षा गर्दछु । धन्यवाद !❤️🙏
राम्रो छ मामा अजै राम्रो गर्दै जानुस कार्य सफल्ताको सुभ कामना
तर भाका अलि सोलो भयो मामा अलि फास भको भए अजै रमाइलो हुन्थ्यो
आहा!अग्रिम सफलताको कामना 🙏🌹
Ramro lagyo ❤😮😊
@@lokmanshrestha1952 OK Thank you For Suggestion ...
Wow nice ❤❤
Nice sing my frn❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
Aaha❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤