पछिल्लो समय का भाइरल जोडी संजिता र बिराज पहिलो पल्ट आए मिडिया मा Biraj Vs Sanjita
HTML-код
- Опубликовано: 15 окт 2024
- Artist Media Presents:-
#artistmedia
#gopalnepali
----------------------------------------
पछिल्लो समय का भाइरल जोडी संजिता र बिराज पहिलो पल्ट आए मिडिया मा Biraj Vs Sanjita
© Artist Media, 2023
---------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Ar...
Facebook Page:- tinyurl.com/Ar...
Contact Us:- +977-9863658744
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Artist Media. Embedding to a website is allowed.
सुभकामना छ भाई बहिनीहरूलाई एकदम राम्रो छ मन परयो अझै अगाडी बडनु
धेरै राम्रो छ भाई बहिनीको उत्कृष्ट स्वर अझै सफलताको शुभकामना दुवै जना भाई बहिनीलाई❤
यो बिराज भाइ कति टालेन हो सारै खुशी लाग्छ 🎉🎊🙏😘
सारंगी बजाउन बिराज भाइ लै कसैले नि जित्दैन 2 जना कै अति उत्कृष्ट स्वर को धनी
❤❤❤दामी यो भाइ बहिनीको जोडी अति राम्रो छ।यसरी नै अगाडि बद्दै जानुहोला।
भाइरल आफैमा नराम्रो भने होईन, प्रचलित ख्याति सुरुमा हुनुभनेको नै भाइरल भनेको होला।यो जोडीको स्वर, गीत त राम्रो छ नै तीमाथी यी जोडी जुन परिवार बाट आउनुभएको छ यो नेपालको परिवेशमा ज्यादै सिमान्तकृत परिवार, क्षेत्र जात बाट हुनुहुन्छ यीनीहरू लाई भाइरल मा मात्र सिमीत नराखि मिडिया, दोहोरी क्षेत्र को साथ सहयोग को खाचो छ जब मिडिया ले बाहिर ल्याउछ अनि न दर्शक श्रोता ले हेरेर सुनेर सहयोग गर्नेछन्।
सञ्जिता तिमी नाट्यस्वरि कि उपमा हौ बरकरा राख्नु नेपाली सांगीतिक क्षेत्रमा तिम्रो स्वरले जगमगाउनु पर्छ र्यापर र शब्द चयन दोहोरी मा उत्कृष्ट अब्बल बिराज भाई दुवै जनाको उज्वल भबिस्यको कामना छ🎉🎉🎉🎉
चेपाङ बैनी राम्री कलागा दुबै सथ दियको छ पर्गतिको कामना बिराज भाइ अनि बैनी लाई
हैन बिराज भै आज किन यति धरै खुसि भाको जेहीस् भाई बहिनीलाई संगै देखेर खुसि लाग्यो सधै यसै गरि सकसाथ देख्न पाम जुनी जुनी सम्म ❤❤❤❤🌹🌹🌹
धेरै बधाई शुभकामना नया जाेस नया जागर नया प्रस्तुती रामाे हाेस फलाेस फुलाेस शुभकामना छ दुबै जनालाइ❤❤❤🙏🙏🙏🙏
बिराज दाेहाेरि नि राम्रो गउने सारङगि नि राम्रो बजाउने बाबुकाे परतिभा सारै राम्रो सफल ता काे कमना
सन्जिता बहिनी बोल्न पनि कति मीठो बोल्न जानेकी हो के , स्वर धेरै राम्रो छ नानिको मान्छे पनि राम्री हुनुन्छ, सुप्रीम मल्ल ठकुरी भाइ सित लाइभ दोहोरी बसेको हेर्नू मन छ दुबै जनालाई शुभकामना
सन्जीता धेरै सुभकामना छ अझै अघि बध्नु है सुभ कामना छ
यो जोडि सै छ अर्को भाग देख्न पाउ
सजिता नानीको आवाज ले मन्त्रमूग्ध बनायो।हार्दिक बधाई
सँजिता नानू, राम्ररी प्रगती गर्दै जानू, आफ्नो समुदायमा पनि त्यतिकै लगाव हुनु है।
Vai Bainee Laie Dheraie Suva kaamana ani ashirbad xa Safalta Dheraie Suva kaamana ani dhaneyabad ❤❤❤❤❤❤🎉God's bless you 🎉
Aaha ramailo xa vai ra sinjita sis ko voice pani mitho xa👌👌♥️♥️♥️😂😂😂
राम्रो छ र्यपसङ्गै योजोडिको अर्को नया गित आओस्
यो जोडी अत्यान्तै राम्रो छ यसरिनै अघि बढी रहोस् धन्यवाद
धेरै राम्रो अनि यो जोडीलाई ईण्द्रेनीमा पनि देख्न पाइयोस
Jodi bahut rammro xa Saha karya gari gari Barnum hola dhanybad❤
यो जोडि असाध्यै राम्रो छ कहिल्यै पनि नछुट्टियोस्❤
Sath saportko lagi moh poni hai hjur ❤❤
I like both ❤❤❤
बहिनि उचाई पनि अल्लि बड्नु पर्छ है । साङ्गितिक उचाई त १००मा १०० ढुक्क भए हुन्छ बड्नेनै छ तर कर्म गर्न नछोड्नु होला शुभकामना छ। बिराज भाई त चर्चितनै हुनु हुन्छ ।
सजिता बहिनीको स्वर र बिराज भाइको सारङी बजाइ अति उत्कृष्ट लायो।
दुबै जनालाइ अझै शफलताको शुभकामना👌👌👏👏 ❤❤
धेरै धेरै सुभकामना छ बैनिलाई सार्है मिठो स्वर छ सदा यस्तै सभ्य रहुन है❤
❤❤❤❤❤ salut xa vaii bhahini laaeeii top ma nikalnu parxa vaii hahini laaeeii
wow❤❤❤😮😮😮😮 congaratulations brother sister🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
दोहोरी मा राम्रो छ सन्जिता नानी को दुबै जना को दोहोरी बबाल लाग्यो ❤❤❤❤❤❤
❤
☆ Vaiii☆ BirAj GanDharBa☆ is Our Nagion Pride ,,,
Naniii Fot Incredible Voice nd Melody
यो जोडीलाई कहिले नछुटाओस यसैमा जनताको भरोसा टुटाउने काम हरु नगर्दिनुस है।यो जोडि राम्रो छ र हामिले रुचायको जोडि पनि हो ।धन्यवाद ।🙏🙏
कति राम्रो बोलन जानेको सन्चिता❤️❤️❤️❤️🌹🌹🌹
Nice jodi sanjita is lovely voic biraj vai all so❤❤❤
धेरै राम्रो लाग्छ बिराज भाइ अनि सञ्जिला बैनि भ्वाइस उज्ज्वल भबिष्यकाे शुभकामना दुबै जनालाई ❤❤best wishes both sister & brother
राम्रो छ कला प्रस्तुति आशीर्वाद छ।
भाइ बहिनी लाई कला यदम राम्रो छ जोडि पनि सुपर छ
याे जाेडि कहिले नछुटाेस सकार्रे गरेर अगाडि बधनु ❤❤❤
अति नै राम्रो प्रतिभा छ दुबै जनाको
Wow beautiful nice voice bhai and baine ko❤❤❤❤❤❤❤❤❤
यो जोडी लाई भाईरल न भनु चरचा कमाउनु बधाई छ ❤❤❤❤
Super duper jodi hjr haruko bihe hosh yahi nai xa suvkamana
बिराज भाइ साथै नानी लाई शुभकामना
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी-बेटी का नाता।
सफल जीवन की आधरशिला के शुभ अवसर पर उनमुक्त शुभकामनाओं के साथ। ❤💐❤️ फलो-फूलो...
वा सुपर जोडि
बधाई छ नानि र भाइ लाइ
Baini lai answer Tapai haruko jodi super xa bless both of u❤
राम्रो छ। प्रगति हो।
Artist Media ले यी कलाकारहरु संग गफ गरेको कि अन्तरवार्ता लिएको बुझ्नै गार्हो भयो। अन्तरवार्ता लिदा Sounds लाई पनि बिचार गर्नुपर्छ। आवाज सारै कम सुनियो।
बैनिको आवाज धेरै राम्रो छ एस्तै राम्रो राम्रो गित गाउदै जाउ बैनि चालेका पाईला हरु सगरमाथा शिखर चुमोस एहि छ मे सुभकामना बैनि
जोडी परेवा माया गालैमा मैखाईदेऊ माया गरे भा उड्यो मालचरा आफै दुःख नगरे कसले पालछर धादिङ गजुरी भेट काहा हुन्छर मौका नजुरी 👍👍❤❤
यो जोडि को दोहोरी को को ले सुन्नु भाछ त
Wow beautiful couple congratulations 🎉👏 nice song
Nice x congratulation both of you 🎉🎉
Wow🌹🌹🌹🌹🌹🌹💐💐💐🌻🌻🌻🌻good जाेडि छसधै सहकार्रगरेर अगाडिबडनु
दुबैको दोहोरी कडा छ ।😊
Ramro xa jodi nanu
nice jodi❤❤❤❤🎉🎉
wow dubai jana lae congratulations💐💐
Biraj Vai kti ramro saraingi bajayo.. Good vai
राम्रो छ दोहरि भाइ बैनि हरुको सुभकामना छ
Lovely jodi
याे जाेडि कहीलै नछुटाेस।सहकार्य गरेर अगाडि बडनु। यसैमा छ भबिस्य दुबै जना लाई शुभकामना।
Nice jodi❤
बिराज र संजिता को जोडी एकभयको हेर्न पाऊँ ❤🎉👍🏻👌🏻💖😘😘🌹
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
समपर्क न .९८६३६५८७४४
ARTISTMEDIA
दुबै भाइ बैनी लाई शुभकामना छ???
Very nice song sajita sister thanks 🙏👍
Veri Veri nice jodi ❤❤❤🎉🎉🎉🎉
Wow❤❤
Bhaine ko sora dharai ramro xa good luck
Ramro xa jodi
Sanjita bhainee wow super both of you. Big fan from Bhutan 🇧🇹. Keep going , bless you to reach on Top some day.
Jodi ramro xa
बिराज ❤❤❤
सफल भबिस्यको सुभकमना कला र गलाका धनी भाइ बैईनिहरुमा सकेसम्म यो जोडि कहिलै नछुटोस जिबनभर यकहुनु सुभकामना ❤️❤️❤️
अति राम्रो मिलेको जोडी 😂😂😂
Nice voice sanjita ❤❤❤❤❤❤😊😊
Nyc
I'm from Telangana. So much love to your songs
Nice jodi mito voice sanjita
Vary nice song babu nani suvakakna
i am indiyn rajsthan sateste and bigggggggg fhen , मे भारत राजजस्थान राज्य से व उदयपुर जिले से हु , व आपका बहुत बडा फेन , प्रशंसक हु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 wlc
Ramro Jodi hai
Good 👍👍😊😊😊❤❤❤
yo kti ko ghar kaha ho hajur🙏🙏🙏🙏🙏🙏🙏 geet dami xa
Wow nice 👍👍👍
Bless U Both 》》》☆
❤❤❤राम्रो छ
♥️♥️
wonderful beautiful couple❤❤❤❤
Sorharka dani bahal gaika r gayak lai ma QATAR herdai xu
Nice Dami beautiful ❤❤❤❤❤❤❤❤❤❤❤❤
यकदम राम्रो जोडी ,thanku
Very nice vahi r baini
Lai
Best of luck
Nice 🎉🎉🎉👍
❤🎉यो❤जोडि❤बधाइँ❤🎉सफताको❤सिखर❤चुमोश❤🎉यहि❤छ❤कामना❤🎉दुबैला❤🎉
Yak Damai ramro jodi
Very nice
धेरै राम्रो जाेडि
❤❤❤❤❤❤super ❤❤❤❤❤❤