आयो दिदी तिहार - Aayo Didi Tihar | गीतकारः रामबाबु सुवेदी | संगीतकारः दिपक शर्मा | बालगीत

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। .
    गीत शिर्षक : आयो दिदी तिहार (Aayo Didi Tihar)
    गीतकार
    रामबाबु सुवेदी
    सङ्गीतकार
    दीपक शर्मा
    गायक
    निमेष शर्मा
    प्रशान्त तामाङ
    सन्जीव श्रेष्ठ
    सङ्गीत संयोजन / माष्टरिङ
    नरेन्द्र वियोगी
    रेकर्डिङ
    समीर कार्की
    स्टुुडियो
    वेभ रेकर्डिङ स्टुडियो , अनामनगर, काठमाडौँ
    विशेष आभार
    विमला निरौला : महासचिव , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
    प्रायोजक
    प्रज्ञा शर्मा, पर्यटन व्यवसायी
    भिडियो संयोजन
    विश्वराज खनाल: संस्थापक अध्यक्ष, पारिजात पब्लिक स्कुल
    राजेन्द्र पि.सी.: प्रिन्सिपल, पारिजात पब्लिक स्कुल
    बालकलाकारहरू
    सर्वज्ञ भुसाल
    निशा पाण्डे
    निराजन बम
    ग्रिष्मा खनाल
    समिप श्रेष्ठ
    उन्माया बि.क.
    अजिब भुसाल
    सृष्टी खत्री
    रोमन घर्ती मगर
    पद्मा मगर
    विवेक तामाङ
    सुचिता जी.सी.
    आयुष कँडेल
    बिपिसा पोख्रेल
    असीम थारू
    सदीक्षा थारू
    अच्युत घर्ती मगर
    अबिता राना
    प्रिन्स गैरे
    आरोही पि.सी.
    अतुलदीप खनाल
    सल्लाहकार
    जन थापा : शिक्षाविद्
    इन्दु चेम्जोङ : शिक्षाविद्
    टेकप्रसाद चापागाईं : पूर्व सिनियर शिक्षक
    गोमा सुवेदी : समाजसेवी
    दिलकुमारी लम्साल : समाजसेवी
    कान्ता शर्मा भट्टराई : समाजसेवी
    सुशीला रिजाल : उद्यमी
    सोनाम लामा : पूर्व सिनियर नर्स , बूढानीलकण्ठ स्कुल
    चिनीमाया थामी : राष्ट्रसेवी
    कमला आचार्य : समाजसेवी
    प्राविधिक सल्लाहकार
    भवबहादुर थामी
    बालकलाकारहरू
    सर्वज्ञ भुसाल
    निशा पाण्डे
    निराजन बम
    ग्रिष्मा खनाल
    समिप श्रेष्ठ
    उन्माया बि.क.
    अजिब भुसाल
    सृष्टी खत्री
    रोमन घर्ती मगर
    पद्मा मगर
    विवेक तामाङ
    सुचिता जी.सी.
    आयुष कँडेल
    बिपिसा पोख्रेल
    असीम थारू
    सदीक्षा थारू
    अच्युत घर्ती मगर
    अबिता राना
    प्रिन्स गैरे
    आरोही पी.सी.
    निर्माता
    रामबाबु सुवेदी
    निर्देशक
    आचार्य गोपाल
    सम्पादन / रङ्ग संयोजन
    दिवस धिताल
    नृत्य
    अशोक जि. सी.
    छायांकन
    हिमाल शर्मा
    ड्रोन
    विशाल चौधरी
    आशिष चौधरी
    सहायक निर्देशक
    आकृती कुँवर
    क्यामरा सहायक
    ध्रुव कार्की
    कला
    राधा खनाल
    श्रृङ्गार
    अनुष्का पाण्डे
    दृश्य निर्माण
    दृश्य - लय सिनेमा प्रा.ली.
    पोस्ट प्रडक्सन
    वन्डेड लायोन प्रडक्सन प्रा.ली.
    विशेष धन्यवाद
    अर्जुन सुनार: सहायक प्रिन्सिपल, पारिजात पब्लिक स्कुल
    असोक आचार्य: शिक्षक, पारिजात पब्लिक स्कुल
    प्रवीण चुँदाली: शिक्षक,पारिजात पब्लिक स्कुल
    सुरज भुसाल: शिक्षक, पारिजात पब्लिक स्कुल
    राजेन्द्र भुसाल:शिक्षक, पारिजात पब्लिक स्कुल
    बिनिता घिमिरे: ,लेखापाल, पारिजात पब्लिक स्कुल
    प्रकाश सुनार : शिक्षक, पारिजात पब्लिक स्कुल
    ध्रुव पौडेल, चालक, पारिजात पब्लिक स्कुल
    विक्रम थारू: विद्यालय सहयोगी, पारिजात पब्लिक स्कुल
    कमला पि.सी. : अभिभावक
    पार्वती श्रेष्ठ : अभिभावक
    सीता खनाल : अभिभावक
    समीरकुमार श्रेष्ठ : अभिभावक
    मिना खत्री / मदन खत्री : अभिभावक
    सुदीप श्रेष्ठ : अभिभावक
    सुशीला बम : अभिभावक
    वासुदेब खनाल : अभिभावक
    पारिजात पब्लिक स्कुल परिवार, गोरुसिङ्गे, कपिलवस्तु
    लोकेसन सहयोग : बहुउद्देश्यीय एग्रीकल्चर प्रा.ली.
    पीताम्बर पोखरेल :अध्यक्ष
    ओपेन्द्र शाही ठकुरी : सञ्चालक / टेक्निकल इन्चार्ज
    हरिप्रसाद पोखरेल : सञ्चालक
    प्रेमनारायण पाण्डे : सञ्चालक
    शेषनारायण पोखरेल : सञ्चालक
    कृष्णप्रसाद पाण्डे : सञ्चालक
    ..........................................................
    सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
    हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
    कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
    साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
    सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
    सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०23
    यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
    #Rambabu_Subedi #Acharya_Gopal #Dipak_Sharma #Parijat_Public_Scchool

Комментарии •