कृकेट खेल मात्र हैन हाम्रो culture हो संस्कार हो संस्कृती हो,विदेशी टोलिलाई देशमै भको स्टेडियम मा बोलाउने सके tourism पनि आफ्नै देशमा बढ्छ,ticket को पैसाले क्यान बोर्ड STRONG हुन्छ धनी बन्छ जसले गर्दा नेपाली कृकेट लाई नै फाईदा पुग्छ,हामिलाई हाम्रै ग्राउन्ड हरु व्यवस्थित बनाउन जरुरी छ, जसले आश्वासन देखाए उनिहरुलाई दवाव दिउँ आफ्नै कृकेट स्टेडियम मै म्याच हरु गराउँ,हामिलाई भन्दा यसमा भारत लाई फाईदा छ विदेशी को पोछी नलागौ,आफ्नो लागि सोचौ,जय देश जय नेपाल जय नेपाली कृकेट,र कृकेट प्रेमिहरु❤️🇳🇵🇳🇵
म एउटा कुरा के भन्छु भने,आफ्नो देशमा भको कृकेट स्टेडियम लाई व्यवस्थित गर्न छोडेर विदेशी ले दिने भयो भन्दैमा जो खुशी हुन्छ त्यो मूर्ख हो,अरे यार आफ्नो बनाउन छोडेर अरुको मा गएर के फाईदा,हाम्रो फ्यानहरुले म्याच हुदाँ स्टेडियमनै भर्दिन्छन ,जसले क्यान बोर्डको revenue generate हुन्छ, आफ्नी आमा झुत्री झाम्री छिन भन्दैमा अरुको आमालाई आफ्नो आमा भन्ने हैन,आफ्नी आमालाई राम्रो बनाउने हो,mindset चेन्ज गरम फरक तरिकाले सोचम
यो मुला चतुर बहादुर चन्द का सम्पुर्ण सदस्री र बोर्ड हरुले कोहिदेश सङ्ग नि सिरिज खेलाउदैन बस इनिहरु लाई आफ्नो तलब भत्ता सङ्ग मात्रै पचाउन पाए हुन्छ भनेर चिन्ता छ।
म त १००%अफ्गानिस्थान संग खेल्ने भएछ भनेर कुदेर हेर्न आको त😮😮
Timi matra hoina sabai jana tyastai nai aayeka xan
Same❤😮😮😮😊
good luck nepal
कृकेट खेल मात्र हैन हाम्रो culture हो संस्कार हो संस्कृती हो,विदेशी टोलिलाई देशमै भको स्टेडियम मा बोलाउने सके tourism पनि आफ्नै देशमा बढ्छ,ticket को पैसाले क्यान बोर्ड STRONG हुन्छ धनी बन्छ जसले गर्दा नेपाली कृकेट लाई नै फाईदा पुग्छ,हामिलाई हाम्रै ग्राउन्ड हरु व्यवस्थित बनाउन जरुरी छ, जसले आश्वासन देखाए उनिहरुलाई दवाव दिउँ आफ्नै कृकेट स्टेडियम मै म्याच हरु गराउँ,हामिलाई भन्दा यसमा भारत लाई फाईदा छ विदेशी को पोछी नलागौ,आफ्नो लागि सोचौ,जय देश जय नेपाल जय नेपाली कृकेट,र कृकेट प्रेमिहरु❤️🇳🇵🇳🇵
100%
Best of luck team Nepal
भारतले नेपालका क्रिकेटको विकास चाहन्न यति चाहेको भए कहिले पनि सपोर्ट हुन्थ्यो होला। यहाँ पनि राजनीति नै चल्छ
Lukhnow
good luck❤😊🇳🇵
Nepalma afnai studiyam xan nepal mai bolaunu parxa
Soi ho bro😅
म एउटा कुरा के भन्छु भने,आफ्नो देशमा भको कृकेट स्टेडियम लाई व्यवस्थित गर्न छोडेर विदेशी ले दिने भयो भन्दैमा जो खुशी हुन्छ त्यो मूर्ख हो,अरे यार आफ्नो बनाउन छोडेर अरुको मा गएर के फाईदा,हाम्रो फ्यानहरुले म्याच हुदाँ स्टेडियमनै भर्दिन्छन ,जसले क्यान बोर्डको revenue generate हुन्छ,
आफ्नी आमा झुत्री झाम्री छिन भन्दैमा अरुको आमालाई आफ्नो आमा भन्ने हैन,आफ्नी आमालाई राम्रो बनाउने हो,mindset चेन्ज गरम फरक तरिकाले सोचम
❤❤❤❤ Right kuro mani satha diy yo kuroma
👍👍
नेपालको आफ्नोे घरेलु मैदान नेपालमै हुनु पर्दछ जस्तो लाग्छ,
अफगानिस्तानमा त बिदेशी गएर खेल्नु असुरक्षित भएको कारण ले गर्दा इन्डियामा खेलाइएको हो
100% right.🎉🎉🎉
देहरादून may be the greatest
Good news❤
यो मुला चतुर बहादुर चन्द का सम्पुर्ण सदस्री र बोर्ड हरुले कोहिदेश सङ्ग नि सिरिज खेलाउदैन बस इनिहरु लाई आफ्नो तलब भत्ता सङ्ग मात्रै पचाउन पाए हुन्छ भनेर चिन्ता छ।
सही कुरो तपाईंको
Ghanta ko ramro Khabar dhotiko desh lae faidako lage faida hunxa vanera ho dhotiko paauma parhu hudaina baru sakxa vane adi man vay sayoug garera nepalmae auta ramro ground banayo vane ramro hunxa
First comment
आधिकारिक न्युज पोस्ट गर्दा उचित होला अरे को भरमा च्यानल चलाउन गलत कुरा पोस्ट नगर्नु होला
Timi can ko member ho😂😂
Fake news ho ki real ho
Afganistan ma janu hudhaina baru India ya Nepal ma Hunu parxa
views ko lagi jpani news banauxa 🤨
Game ta nepal ma ny vako ramro huntho
Good New😀😀😀
India ma khelne ho vaney vutro pani afgjanistan le nepal sanga kheldaina 😂😂😂😂
K kuraa gareko tyo sabai kharcha india maa garnu vanda tesle nepalmai stidum banaya vaigo nih😂
Putrakar rahexa yo tw 😊
Fake ta hoina ni
Khali fake kura
Safed fek news ho
Bakwas😂😂😂