This song beautifully captures the essence of Newar culture by referencing Makhan Tole, a historic and vibrant area near Kathmandu ko Basantapur area. The phrase "Makha Twa Ya Gwa" literally means "Makhan Tole's gwa", referring to 'Paan'. "Guli guli swola ulli hay sway maga, maiju changu khwa" bhaneko 'Jati jati heryo uti nai herna napuge jhai hunchha, maiya timro anuhaar' 😃🥰😍.
(नानी मैया खै के भो खै के भो)*2, तिमलाई देखे देखि मन पागल भो, मखन टोल को पान, (जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार )*2 (तान्न खोज्ने माया मोहको जालले)*2 झिंगा लाइ चाकु ले फसाउने, मख: टोल को पान (मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ )*2 (तिम्रो माया कति छ कति छ )*2 मुटु चिरि हेर तस्बिर तिम्रै, मख: टोल को पान (जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार )*२ (के थाहा कसले हाल्ने हो सिन्दुर) *२, थाहा छैन भाग्य को संग छ अनि तकदिर, मख: टोल को पान (मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ)*२ (५ १० पैसा को हैन यो जमाना)*2, बिहे गर्न जानु छ सुन बेच्न, मख: टोल को पान (जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार )*२ (मलाई ल्याउन सुन बेच्न पर्दैन )*२, मनपर्या भए एक मुट्ठी धान ल्याउन, मख: टोल को पान (मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ )*२ (खुसी बनाइ राख्नेछु भोज ख्वाउछु )*2, ल्हासा लगि डल्लो सुन लाइदिन्छु, मख: टोल को पान (जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार)*२ (माया भए सित्तैमा दिम्ला जोबन)*2 डल्लो सुन ले पग्लिन्न यो मेरो मन, मख: टोल को पान (मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ)*२, (यो मनको धुकधुकी सुन्यौ कि सुनेनौ?)*2 तिम्रो बाउ आमा ले हात दिन्छन कि दिदैनन?मख: टोल को पान (जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार)*२, (आफ्नै भन्न तिमि मेरो कोहि होइन)*2, केटी फ़काउदै फुर्सद नै पाछैनौ, मख: टोल को पान (मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ)*२ (१ २ महिना भन्दा भन्दै कुरायौ)*२, कुमालेको घट्टा घुमेझैँ मन घुमायौ, मख: टोल को पान (जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार)*२ (जोबन भए तिमि संगै सातम्ला)*२, गाली गर्यौ भने घर छोडी गैदिम्ला, मख: टोल को पान (मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ )*२ जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार मनपर्छ भन्दै पछि लाग्ने धेरै छन्, चाहिन्न तिम्रो भाउ जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ
This song beautifully captures the essence of Newar culture by referencing Makhan Tole, a historic and vibrant area near Kathmandu ko Basantapur area. The phrase "Makha Twa Ya Gwa" literally means "Makhan Tole's gwa", referring to 'Paan'.
"Guli guli swola ulli hay sway maga, maiju changu khwa" bhaneko 'Jati jati heryo uti nai herna napuge jhai hunchha, maiya timro anuhaar' 😃🥰😍.
Nisa deshar is one of legend singer of nepal. About above 500 she sang already
Nice vibes... Nostalgic felling....superb tune with superb lyrics.... धेरै धेरै राम्रो छ "
Makha Twa Ya Gwa = Makhan Tole ko Paan ❤
(नानी मैया खै के भो खै के भो)*2, तिमलाई देखे देखि मन पागल भो, मखन टोल को पान,
(जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार )*2
(तान्न खोज्ने माया मोहको जालले)*2 झिंगा लाइ चाकु ले फसाउने, मख: टोल को पान
(मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ )*2
(तिम्रो माया कति छ कति छ )*2 मुटु चिरि हेर तस्बिर तिम्रै, मख: टोल को पान
(जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार )*२
(के थाहा कसले हाल्ने हो सिन्दुर) *२, थाहा छैन भाग्य को संग छ अनि तकदिर, मख: टोल को पान
(मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ)*२
(५ १० पैसा को हैन यो जमाना)*2, बिहे गर्न जानु छ सुन बेच्न, मख: टोल को पान
(जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार )*२
(मलाई ल्याउन सुन बेच्न पर्दैन )*२, मनपर्या भए एक मुट्ठी धान ल्याउन, मख: टोल को पान
(मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ )*२
(खुसी बनाइ राख्नेछु भोज ख्वाउछु )*2, ल्हासा लगि डल्लो सुन लाइदिन्छु, मख: टोल को पान
(जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार)*२
(माया भए सित्तैमा दिम्ला जोबन)*2 डल्लो सुन ले पग्लिन्न यो मेरो मन, मख: टोल को पान
(मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ)*२,
(यो मनको धुकधुकी सुन्यौ कि सुनेनौ?)*2 तिम्रो बाउ आमा ले हात दिन्छन कि दिदैनन?मख: टोल को पान
(जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार)*२,
(आफ्नै भन्न तिमि मेरो कोहि होइन)*2, केटी फ़काउदै फुर्सद नै पाछैनौ, मख: टोल को पान
(मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ)*२
(१ २ महिना भन्दा भन्दै कुरायौ)*२, कुमालेको घट्टा घुमेझैँ मन घुमायौ, मख: टोल को पान
(जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार)*२
(जोबन भए तिमि संगै सातम्ला)*२, गाली गर्यौ भने घर छोडी गैदिम्ला, मख: टोल को पान
(मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ )*२
जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार
मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ
जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार
मनपर्छ भन्दै पछि लाग्ने धेरै छन्, चाहिन्न तिम्रो भाउ
जति जति हेर्यो तेती नै हेरमलाग्छ मैया तिम्रो मुहार
मनपर्छ भन्दै पछि लाग्ने धेरै छन् चाहिन्न तिम्रो भाउ
Thank for translate ❤❤❤❤
@@samirwanem Thank to Naresh Karanjit. It is his traslation. I made mistake when I copied his translation. It should be by Naresh Karanjit. Sorry.
Man KO Dosh reaction real life story ❤
# React to maan ko dosh vanera❤
❤React on ujjan shakya ( Lika Lika ) song
React to maan ko dosh 😢❤
गितको बोल धेरै राम्रो छ ।
Maan ko dosh
Next react to maan ko dosh ❤😢
Plz next react to maan ko dosh ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢
React to# Man ko dosh
❤❤
Nice! You also look like a Newarni
React to man ko dosh ❤
Thanks for your reaction over the song, it would be better that you could have known the meaning of song.
काठमाण्डौ मखन टोलको पान भनेको हो यो गितको बोल।
React. Maan ko Dosh
Next react to maan ko dosh ❤❤😢😢😢😢
React to maan ko dosh plz😊😊
मखन टोलको पान भनेको हो
Maan ko dost
Makha Twa Ya Gwa=Makhan Toleko Pan.
react to maan ko dosh plz plz😢😢😢
@@AashaLimbhu huss
Next react to man ko dosh ❤️🩹🥀
Next react to Maan ko dosh plz plz Mam❤
React to maan ko dosh💗
Reaction on Man ko Dosh❤
React to maan ko dosh plz😢😢
maya xa hai suuport chayoo mali pani🔥❤️
Next react to maan ko dosh plzz❤
maan ko dosh plz react
Happy dashain
Cqn you please, React to Maan ko dosh ♥️
Next react to man ko dosh ❤️😎🙏
React to Mann ko dosh
React song Mann ko dosh 💚💚💚
React to mana KO Dosh
next react to maan ko dosh plz plzzzzz😢😢😢
React to maan KO Dosh🖤
😂😂😂
Translation “Maya mohani jaal le timle tanna aayau, guliyo dekhai jhinga samatna aayau, makhan tole ko paan, man paryo man paryo bhandai man paraune dherai chhan timile malai hernu pardaina “
React on man ko dost
Shree pach ft Vyoma K bhako react garnu dami cha d 🔥
plz react to Mero Pali - Yung Tamu X AYG X ¥ung Dreko
React to man to dosh
Makha twa ya gwa
Makha tole ko paan😂😂
Mann ko dosh ….
😶🤪
React to ohh champa music video
Can you reaction on India north east cypher please
makhan ko paan title, paan ta kahane nai bhayo ni :D
Ina chatakai besi ho yo dd ko naaune kina herya hunata hamro newar haru ko viral hunxa hernus hernus
मखं तोलको पान हो गोत को title
आचा चा 12 गाउँ बबाल❤❤❤👌👌👌👌
makha twa ya gwa means makhan tol ko pan....
dd aba ta live ahuhnu pryyo hoi tiktok ma
Gwa vaneko pan ho.
Pan KO nai geet xa pan khadaina ta sathi ..😂😂
I wanna ask you one thing asmiita do you have a boyfriend 😁
lol
Gwa vanekai paan hi
Ka ka ka
wastawikta bata na bhaagnu
Mata chindina hai
Chuu?
Happy dashain
Next react to maan ko dosh ❤😢😢
React to man ko dosh ❤
React to man ko dosh
React to maan ko dosh
React to man ko Dosh❤
React to man ko dosh
React to maan ko dosh