संविधान दिवसकै दिन कमल थापाले ओकले आगो: अब तेस्रो जनआन्दोलन हुन्छ,तपाईहरुले टेक्ने ठाउँ पाउनुहुन्न।

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • मुख्यतया Abiral Sanchar मा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kamalthapa #kpoli #durgaprasai
    Host : Abinash K.c
    Guest :
    Camera : Resham Thapa
    Edit : Resham Thapa
    सावधान ! यो भिडियो डाउनलोड गरी कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट ऐन अनुसार कारबाही हुने भएकाले अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ
    Contact Number : 9813111540
    ए.डि.के मिडिया प्रा.लि. द्वारा सञ्चालित
    www.abiralsanchar.com एवम् Abiral Sanchar
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ४१०७-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : ४१२३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:३१४१६६/७९/०८०
    स्थायी लेखा नं.:६१९७१७४४७

Комментарии • 142

  • @ananddutta8127
    @ananddutta8127 6 часов назад +12

    गर्नु नै पर्छ तेस्रो जन अन्दोल्न

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 6 часов назад +13

    नेताकार्यकर्ता लाई कानुन नलाग्ने संविधान मुर्दाबाद

  • @LokhrajUpadhyay
    @LokhrajUpadhyay 6 часов назад +9

    जनआन्दोलन गर्नै पर्छ

  • @poonamchamlagain3851
    @poonamchamlagain3851 6 часов назад +11

    सहि भन्नू भयो तर तपाईंहरु एक हुन अावाशयक छ यसो भएकोमा हामी पनि छौ

  • @bhagawatishrestha3920
    @bhagawatishrestha3920 6 часов назад +8

    भासण मात्रै होइन माननियजिउ
    अब बिचलित नभै सबै नेपाली लाई एक ढिक्का बनाउन जरुरी छ।🙏🇳🇵

  • @binabina7708
    @binabina7708 6 часов назад +17

    राष्ट्रबादी शक्तिहरु यक हुन जरुरी छ जनताहरुले साथ दिनेछन ।

  • @khatrichhetri837
    @khatrichhetri837 6 часов назад +6

    जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद गणतन्त्र समाप्त गर्नुपर्दछ ❤❤

  • @ramkatwal209
    @ramkatwal209 6 часов назад +7

    यो जस्तो फटाहा नेपालमा कोहि छैन

  • @urmilakc1728
    @urmilakc1728 6 часов назад +4

    Right thanku kamal thapa happy

  • @KamalNeupane-q9d
    @KamalNeupane-q9d 6 часов назад +6

    सहि कुरो हो राजा आऊ देश बचाऊ

  • @bhishmaodari2256
    @bhishmaodari2256 7 часов назад +3

    Right.kura.kamal.thapa.ko.vanahi.good

  • @gkk9848
    @gkk9848 6 часов назад +2

    सबै आफ्नो स्वार्थमा लागेका छन।आन्दोलन एक भएर गर्न सकिन्न।

  • @aayush.gamers9159
    @aayush.gamers9159 6 часов назад +3

    Jaya hoss Jaya Nepal

  • @devparsadgautam2875
    @devparsadgautam2875 6 часов назад +2

    अव अझै पनि कमल कमल भनि रहने , ए कमल सबै मिलेर पहिला देश बचाउ , अनि जनता सित भोट माग्ने मिल्छ दाउ ।

  • @AveTamang
    @AveTamang 6 часов назад +2

    नेपाली जनता लाई बेकुफ नासम्झे हुन्छन् कामल थापा तिमी पनि उस्तै हो...

  • @user-js6zv5nl5k
    @user-js6zv5nl5k 6 часов назад +2

    जयदेसजयनरेस

  • @dattapun3595
    @dattapun3595 6 часов назад +2

    सहि कुरा सरकार चाेरहाे

  • @urmilakc1728
    @urmilakc1728 6 часов назад +2

    Right thanku

  • @rambdrkatwal
    @rambdrkatwal 5 часов назад

    राष्ट्र नेपालिजनता राजा हिन्दु अधिराज्य नेपालाई माग गरने कमल थापा ज्यु धन्य वाद छ

  • @kumarkarki1477
    @kumarkarki1477 5 часов назад

    आत्मादेखि ओतप्रोत भएर सबै एकजुट भएर लाग्नु पर्छ योदेश स्वतन्त्र र सवभिमा नेपाल र नेपाली भन्ने दिन सहजै आउछ तर त्यसका लागि राजसंस्था अपरिहार्य र आवस्यकछ जयदेश जयनरेश जयनेपालीजनता जयजयजय ।।

  • @nepal9287
    @nepal9287 5 часов назад +1

    यो हार सुईकार गर्न न सक्नी बेक्ती हो यो देश को लाई भन्दानी आफ्नो परिवारलाई हेर्ने बेक्ती हो परिवार वाद मुर्दा वाद हार स्वकिर न गर्ने कमल थापा मुर्दा बाद

  • @ChampaKhatri-d6x
    @ChampaKhatri-d6x 6 часов назад +1

    कसरी बिश्वास गर्ने तिम्रा कुरालाई तिम्रो असली रूप त पहिला नै देखिइसकेको नेपाली जनताले

  • @BhadruRajbanshi-yv6no
    @BhadruRajbanshi-yv6no 3 часа назад

    जय नेपाल जय हिन्दू राष्ट्र 🙏🙏

  • @PurnaPurnasaud
    @PurnaPurnasaud 5 часов назад +1

    अहिलेसम्म जतिसुकै संविधान र कानुन बनेका छन ती सबै नेताकार्यकर्ता र तिनैका आफन्तलाई छुटकारा र गरिव र सर्वसाधारण जनतालाई मात्रै दबाउने कानुन को अन्त्य गर्न जरुरी छ ! कानुन सबैलाई एउटै हुनुपर्छ ! पैसाको आडमा कानुन किन्न नसक्ने र दोसिलाइ सजाय हुनैपर्ने कानुन बनाउन जरुरी छ !😊

  • @Nepal-don9
    @Nepal-don9 4 часа назад

    कमल थापाको भनाइ स हि हो राधे राधे ।❤❤❤❤❤❤

  • @surendragurung863
    @surendragurung863 6 часов назад +2

    तपाईले बोलेर केही हुदैन र कसैले पत्याउदैन पनि, हुने र गर्ने भए उहिल्यै ठाउँमा हुँदा गरेको भए सायद तपाईंको आजको दिन आउदैन थियो होला।

  • @gyanpun4574
    @gyanpun4574 6 часов назад +1

    Thik ho sir

  • @UddhavprasadDangal
    @UddhavprasadDangal 5 часов назад

    Dhelai Vaya Pani Kamal Thapa La Nepal Ra Nepali Janata ko Aawoj Bolako Ma 🙋💯✍️ Dhanya Bad 🇳🇵🇳🇵✍️🙋

  • @yubarajkhatiwada6524
    @yubarajkhatiwada6524 4 часа назад

    अहिले आएर घैटोमा घाम लागेको प्रष्ट देखियो। 👏👏👏👏👏❤🙏

  • @rudrabista406
    @rudrabista406 5 часов назад +1

    Good luck

  • @सुन्दरमन्
    @सुन्दरमन् 6 часов назад +1

    कमल थापा ज्यु हामी जनता ले तपाईं साथ दिएका थियौं तर टाउके टाउके मिलेर तुसारापात भो

    • @bhagawatishrestha3920
      @bhagawatishrestha3920 6 часов назад

      पुरानो कुरा काेट्याएर अाराेप लगाएर भुल्ने समय रहेन अब
      जतिसक्दो छिटो एक ढिक्का हुन
      जरुरी छ।🙏🇳🇵

  • @shivarimal8011
    @shivarimal8011 5 часов назад

    धर्म बेचुवा कमले को कुरा कसले पतियाउने (दुर्गा प्रसाईं सर जिन्दबाद राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤)

  • @bombahadurbhujel3425
    @bombahadurbhujel3425 5 часов назад

    २०४६शाल काे संभीधा काएगर्नुपर्छ

  • @samirshrestha500
    @samirshrestha500 46 минут назад

    King is King 👑💐🇳🇵🙏

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 7 часов назад

    Right

  • @pramodshahi295
    @pramodshahi295 5 часов назад

    गणतन्त्र ल्याउन यसको पनि हात छ किनकि यो ब्यबस्थामा पटक पटक उपप्रधानमन्त्री तथा मन्त्री खाएको गद्दार मान्छे हो।यस्ताका हामी रास्ट्रबादी पछाडी लाग्ने काम नगरौं।नक्कली देखि सावधान !

  • @jiyparkashraay8429
    @jiyparkashraay8429 5 часов назад

    Very good

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 5 часов назад

    right

  • @urmilakc1728
    @urmilakc1728 6 часов назад

    सहिछ होहो अबथाहापाउलान तिडोकोहोलसहजुर सुन निरमलाकाहतारा काछन्

  • @rajkumaradhikari8082
    @rajkumaradhikari8082 5 часов назад

    तर दु:खको कुरा राष्ट्रबादी शक्तिहरु आ-आफ्ना डम्फु बजाएर एक हुन नसकेको देख्दा दुःख लागेको छ।

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 7 часов назад +1

    फेरी खर्च मिले छ क्याहो थापा जी लाई ।

  • @hastabdrtamang
    @hastabdrtamang 6 часов назад +1

    Jodok, ,,,जयनेपाल

  • @bhaktabhandari70
    @bhaktabhandari70 2 часа назад

    यिन काका को कोहि भरोसा गरे खुलित भैएला होशियार रहु।
    किनकि यिनै हुन स्वार्थी एक नेता।

  • @sitaldumi717
    @sitaldumi717 6 часов назад

    खोइ सबले भन्छन बिदेश मा पैसा राखो राखो ए हो भने ति नेताहरुलाई घोक्राउँदै त्यो देश मा लैजाउँन होैँ साच्चै हो भने?

  • @magardon8670
    @magardon8670 5 часов назад

    Good❤❤❤❤❤❤❤❤

  • @KasamRokaya-j1l
    @KasamRokaya-j1l 5 часов назад

    Good

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 5 часов назад

    कालेा गणतन्त्र काे अन्त्ये हुनै पर्छ ।

  • @rsdulal5295
    @rsdulal5295 5 часов назад

    यदि यो ब्यवस्था फाल्नी नैं हो भने गणतन्त्र विरोधि शक्ति किन एक हुँदैनन् ? दुर्गा प्रसाईं संग मिल्न नसक्या किन ?

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f 6 часов назад +1

    तपाईंको अकर्मण्यता सम्झनुस २४ सिट छदा उप प्रम खाएर उत्कृष्ट संविधान तपाईंले भन्नुभएको हाे कि हाेईन,राप्रपा अधिबेशनमा पराजय हुनसाथ राजालाई मुछेर बाेलेकाे शब्द सम्झना छ कि छैन दाजु।

  • @kunwarbhim9639
    @kunwarbhim9639 6 часов назад

    फेरि यो हि नेतृव चाहस्नु भाहो म छैन किन यो मतलबी हो धेरै बिलिन राजालाइ सखाब बनाउनी योहि चोर हो

  • @urmilakc1728
    @urmilakc1728 6 часов назад

    दुरगाजिलाइ छुनपाइदैन

  • @GyanBshadur
    @GyanBshadur 5 часов назад

    यी हुन भिमसेन थापा बंषिय कमल थामा ले हिजो केभन्दै थीयो बिस्वका सबै भन्द उतकृष्ट संबिधान भन्दै उपपराल मुनतिरा खाएर नाली माथी बसेर मता सफठाउमा पसेको छु भन्दै छन बिदेसी मानव रुपी अदृश्य सक्ती विशाल बुध्द धर्ती भित्र भितर्यए पछी दरबार भित्रका सल्लाहकार जोतिस बैदे राजगुरु र डाक्टर हरु भनेर नियुक्ति गरेपछी तीनै बिदेसी मानव रुपी अदृश्य शक्ति ले शाह बंशिय राजा र प्रजाको नजर बन्दगर्दै विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो निलेर तेस्रो हगेका बिदेसी मानव रुपी अदृश्य शक्ति ले पराधिन लेणडुपे सभ्यताको रंगभेद र पानी देखिनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरहोम गर्ने सतीजानु पर्ने काटोखाने बुध्द धर्तीका जनता लाई अमानव बनाउने वीर गोर्खाली बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको लेणडुपे सभ्यताको धर्म शिक्षा दिक्षका कुसासन संस्कार ल्याएपछी शाह बंशिय राजा हरुलाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा प्रजाको नजर बन्द गर्दै बचेकुचेका बुध्द धर्ती कब्जा गर्दै भिमसेन थापा लाई जेल भित्रैकुवाएर दरबार भित्र प्रभु कृष्ण जी हरु ले कृष्ण लिला गर्दै बुध्द धर्तीको छोरी बुहारी हरु लाई गोपीनी र द्रोपती बनाउदै दरबार भित्र हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै दरबार भित्र बाट नै नरबलि दीदै रगतको खोला बगाउदै कोदपर्ब र भणडर्णखाल पर्व मनाउदै शाह बंशिय राजा हरु र प्रजाहरु को सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै काटो खादै आएपछी २०३६ साल मै राजसंस्था समाप्त गर्ने पराधिन लेणडुपे हिन्दु सभ्यता हो भने २०३६ फेल भएपछी २०३९ सालमा हिन्दुस्तान हिन्दुबिस्तार बादीका R A R A Ci A को इशारामा उहीँ सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै ल्याएका लेणडुपे सभ्यताको एकल जातिय र एकल धर्मिय हिन्दुका राज्य गराउदै हिन्दुका देश हिन्दुका राजा बिष्णु को अवतार भन्दै सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै ल्याएका पराधिन लेणडुपे सभ्यताको लेणडुपे बिस्तार बादीकरण गर्दै दरबार माथीनै विभिन्न सड्यन्त्रको लालछना छन लगाउदै हिन्दुका देश हिन्दुका राजा बिष्णु को अवतार बीरे चोर देश छोडो भन्दै हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण रअको इशारामा २०४६ ल्याएपछी बचेकुचेका बुध्द धर्ती बुध्द भुमी लाई युध्द भुमी गराउदै बुध्द धर्तीका लाखाै जनता को नरबलि दीदै रगत खोला बगाउदै काटोखादै देश भरीका गाई गोरु काट्दै खादै गाई र भाई को नरबलि दीदै रगत खोला बगाउदै सड्यन्त्रपुर्बक दरबार हत्याकाण्ड गराउदै बाँकी राखेका राजा लाईपनि पाखा लगाउदै बिदेसीले खोली दीएका बहुद दलका आलो पालो छोटे राजा बन्दै आएको होइनन् कीन ? चाईयो राजा फेरी सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै काटो खाने हो ?

  • @Yamuna-852
    @Yamuna-852 5 часов назад

    Thik vannu vayo thpa jiu tara tapai haru raparpa ak hunus tapai haru lai jantale chahekaxan tapaiharu ak hnuvayo vane chadai raj trntra aaunexa isabai neta jel janexan,

  • @nbhandari100
    @nbhandari100 6 часов назад

    यदी तिमी हरू सही हौ भने एक भयर आउ जन्ताले साथ दिने छन। हिन्दु हरूलाई विकाय्यौ अव कृष्चियन हरू को संख्या वढी भई सक्यो जति हिन्दु र ओमकार परिवार वाकी छन उनीहरू धेरै धार्मिक संघ संस्था हरूमा वाडीयका छन त्यसैले लिङदेल र तपाई एक भयर सवैलाई समेटेर अघाडी वड्नुहोस सफल अवस्य हुनेछौ। जय नेपाल आमा ।

  • @kunwarbhim9639
    @kunwarbhim9639 6 часов назад

    यो नेताको मत बिस्वास गर्दीन नाटक पाखन्डी चोर हो !भ्रस्ट हो गणेश लाई सालो जोगाएको हो समस्द भए छुनै पहिलो हुन लुटेरो चोर हो म थुकेको छु

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 6 часов назад

    गणतन्त्र नेपालमा आउनु भनेको बयल गाडा चडी अमरीका जानू जस्तै हो ।भन्ने देशमा प्रधानमन्त्री हुदा के हुन्छ देशको अव्यवस्था हे हुनछ ?

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 5 часов назад

    Balla buddi aayoxakikayaho sacchai
    Right voice right pahal
    Neta purba upa p m kamal thapaju
    Om
    👏🙏👏💖💖

  • @laxamanacharya5215
    @laxamanacharya5215 6 часов назад

    यो पनि हो महाकाली टनकपुर बेच्दा भारत देसलाइ पैसा खाएर चुपचाप लागेर बसेको,

  • @SarojBaruwal16
    @SarojBaruwal16 Час назад

    एमाले र काङ्ग्रेस मुर्दा बाद

  • @rammalla8081
    @rammalla8081 7 часов назад +1

    अंगुर खट्टा
    तिम्लेपनि त चुसेकै हो

  • @vijaykhadka576
    @vijaykhadka576 6 часов назад

    Desh lai rajsanstha chahinchha

  • @Minbdr-kk8sq
    @Minbdr-kk8sq 4 часа назад

    थाेत्राे बाेलि बन्दगर जनताले पाखा लगाई सकेका हरु

  • @sanamkoirala-b3m
    @sanamkoirala-b3m 4 часа назад

    Raj sastha jinda bad

  • @UshaAdhikari-kx3uh
    @UshaAdhikari-kx3uh 5 часов назад

    Gayratrabad🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👏👏👏👏👏

  • @Rita-xo1ug
    @Rita-xo1ug 4 часа назад

    Tesro jana aandolan garnu jarurixa

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx 5 часов назад

    1Ghar 1 durga

  • @akhileshworsingh8370
    @akhileshworsingh8370 6 часов назад

    Credibility of the guy is questioned because of the past actions,

  • @makarlimbu8049
    @makarlimbu8049 2 часа назад

    राजाको काट्टोखाने दुलोबाट निस्केछ फेरि खानुपाईन्छकि भनेर चिप्लो धस्धै छ बज्या पन्चे मन्डले

  • @jiyparkashraay8429
    @jiyparkashraay8429 5 часов назад

    Jay shree ram ❤

  • @Wikondarycox
    @Wikondarycox 6 часов назад

    Good working sir

  • @ilovekingdom3801
    @ilovekingdom3801 3 часа назад

    Ek ek sabda satye x yehi ho Nepal ko aaja ko halat

  • @balaramadhikari649
    @balaramadhikari649 6 часов назад

    मान सानपायपछीजन्ता देसबीर्सीयर गाइदाइभनेरभाेटदीयकाे बाेल्ने लाईकेभनैा

  • @Bhim-t6f
    @Bhim-t6f 4 часа назад

    Sabai ustai haai
    Guhu uaru
    Vhukni matrai ho

  • @Amandeulavlogs850
    @Amandeulavlogs850 5 часов назад

    Raja leu desh bachau 🇳🇵

  • @ShyamKrishnaGhimire
    @ShyamKrishnaGhimire 6 часов назад

    ❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤

  • @PrakashGiri-b9w
    @PrakashGiri-b9w 4 часа назад

    Jaydes. jaynres

  • @HiHi-cb4ww
    @HiHi-cb4ww 4 часа назад

    अब त राजाले अादेश दिय येा नेताहरू केा घर घरमा गऐर लखेट्छन जनताले

  • @tilakshrestha2573
    @tilakshrestha2573 5 часов назад

    Dharma is not Religion: We have to protect our Dharma. It is the basis of humanity, and inner and outer peace. Dharma nirapexata is not Secularism. We have to have clear understandings of these fundamental issues. We must realize and take proper steps that we are under the attack of three religions - Christianity, Communism, and Islam.
    Dharmas (Bauddha, Vaishnav, Shaiva, Jain, Tantra, Sikh, etc.) are about seeking truth ‘Satya’ and disciplines of inner progress ‘Yoga.’ Dharmas overlap, learn from each other, and don’t fight. Hindu Dharma is the collection of all the Dharmas evolved in our region. It is a geographical definition, not doctrinal. The central theme of Dharmas is inner and outer Peace. Dharmas are different spiritual paths \margas \tao \ways \disciplines. We, Hindus, go to and pray in all temples \monasteries \ gurudwaras. It is up to an individual to be interested or practice any, all, or none; or specialize in any particular path.
    Religions (Christianity, Islam, Communism, Fascism, etc.) are brainwashing systems for social control. Each claims exclusive truth, all others evil, and assumes divine right and duty to attack others. Violence is the central theme. Religions are sets of doctrines to believe and sets of commandments to obey, without any questions. This is militarization of society which is the totalitarian control of individuals leading to 'we vs. they', 'we are superior', ‘misogyny’, and 'violence.’

  • @urmilakc1728
    @urmilakc1728 6 часов назад

    Abril. Sanchar. Li happy

  • @GangaPrasadSedain
    @GangaPrasadSedain 6 часов назад

    Rajendra Lingdel Ko Netritwama Samel Vaera Aandolan Garna Agraha Gardaxu Kamalji Tapailai

  • @SandeshKhadka-z5c
    @SandeshKhadka-z5c 5 часов назад

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @jitbahadurtamang5188
    @jitbahadurtamang5188 6 часов назад

    गुट

  • @amrendrasah5433
    @amrendrasah5433 6 часов назад

    🇳🇵

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 5 часов назад

    कमले मुजिको कुरोसुन्ने होइन योमपि भ्रस्टचारि नै हो

  • @Sitadevi-c7t
    @Sitadevi-c7t 5 часов назад

    Kisna krisna hari hari

  • @YojanaPlan
    @YojanaPlan 6 часов назад

    लाज बिना बोल्छ साले माकाचुतहरु माकाचुतहरु यस्तै घर्रको कुरा गर्छौ भने नेपाल बुद्धीस राष्ट्र हुन्छ हुन्दु हामी चिन्दैनौ।

  • @GaneshSharma-e2z
    @GaneshSharma-e2z Час назад

    दहि चिउरेमुजि फेरि कहिले छाेडेछत यमाले पार्टि।

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 7 часов назад

    Amale ko khol odeko raprapa kamal sir

  • @bijayregmi409
    @bijayregmi409 4 часа назад

    जुन जोगी आए पनि कानै चिरिएको कुर्चि नपाए पछि सबैजना कुर्लिन्छन् । 😂😂😂😂

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 6 часов назад

    लौ त ओलि सुनौ

  • @sunilpokharel4566
    @sunilpokharel4566 4 часа назад

    Kamal dai eklai kurlera kehi hunna sabai ek hunus

  • @roshanadhikari6640
    @roshanadhikari6640 6 часов назад

    Fata

  • @deepakpoon9679
    @deepakpoon9679 6 часов назад

    Kulangaar

  • @Ajaychand25499
    @Ajaychand25499 6 часов назад +1

    No entry your Nepal ma tero chaldina😅😅😅😅😅😅😅😅😅😅 jati gara pani😅😅😅😅😅😅😅😅

  • @tankabastola
    @tankabastola 6 часов назад

    🎉🎉🎉तर कहिले हो

  • @lochanthapa6783
    @lochanthapa6783 4 часа назад

    Chito..group.. paryo.thapa.dai

  • @dilrajsharma
    @dilrajsharma 5 часов назад

    Kalodin

  • @nirmaladhikari1432
    @nirmaladhikari1432 6 часов назад

    हिजो राजा फाल्ने दोयेत चरित्र देखाउने पद लोबि नै येहि हो

  • @user-fl2ce4zu5h
    @user-fl2ce4zu5h 4 часа назад

    🇳🇵🇳🇵🇳🇵🙏🙏💪💪💪👍️👍️

  • @purnarai2018
    @purnarai2018 6 часов назад

    यो भगुवा काहाबाट आयो फेरि don’t believe him