संविधान दिवसकै दिन कमल थापाले ओकले आगो: अब तेस्रो जनआन्दोलन हुन्छ,तपाईहरुले टेक्ने ठाउँ पाउनुहुन्न।

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 162

  • @bhagawatishrestha3920
    @bhagawatishrestha3920 Месяц назад +12

    भासण मात्रै होइन माननियजिउ
    अब बिचलित नभै सबै नेपाली लाई एक ढिक्का बनाउन जरुरी छ।🙏🇳🇵

  • @binabina7708
    @binabina7708 Месяц назад +20

    राष्ट्रबादी शक्तिहरु यक हुन जरुरी छ जनताहरुले साथ दिनेछन ।

  • @ramkatwal209
    @ramkatwal209 Месяц назад +13

    यो जस्तो फटाहा नेपालमा कोहि छैन

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Месяц назад +17

    नेताकार्यकर्ता लाई कानुन नलाग्ने संविधान मुर्दाबाद

  • @ananddutta8127
    @ananddutta8127 Месяц назад +16

    गर्नु नै पर्छ तेस्रो जन अन्दोल्न

  • @KamalNeupane-q9d
    @KamalNeupane-q9d Месяц назад +9

    सहि कुरो हो राजा आऊ देश बचाऊ

  • @poonamchamlagain3851
    @poonamchamlagain3851 Месяц назад +13

    सहि भन्नू भयो तर तपाईंहरु एक हुन अावाशयक छ यसो भएकोमा हामी पनि छौ

  • @LokhrajUpadhyay
    @LokhrajUpadhyay Месяц назад +11

    जनआन्दोलन गर्नै पर्छ

  • @devparsadgautam2875
    @devparsadgautam2875 Месяц назад +3

    अव अझै पनि कमल कमल भनि रहने , ए कमल सबै मिलेर पहिला देश बचाउ , अनि जनता सित भोट माग्ने मिल्छ दाउ ।

  • @khatrichhetri837
    @khatrichhetri837 Месяц назад +9

    जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद गणतन्त्र समाप्त गर्नुपर्दछ ❤❤

  • @aayush.gamers9159
    @aayush.gamers9159 Месяц назад +3

    Jaya hoss Jaya Nepal

  • @urmilakc1728
    @urmilakc1728 Месяц назад +5

    Right thanku kamal thapa happy

  • @rudrabista406
    @rudrabista406 Месяц назад +1

    Good luck

  • @surendragurung863
    @surendragurung863 Месяц назад +2

    तपाईले बोलेर केही हुदैन र कसैले पत्याउदैन पनि, हुने र गर्ने भए उहिल्यै ठाउँमा हुँदा गरेको भए सायद तपाईंको आजको दिन आउदैन थियो होला।

  • @gkk9848
    @gkk9848 Месяц назад +2

    सबै आफ्नो स्वार्थमा लागेका छन।आन्दोलन एक भएर गर्न सकिन्न।

  • @urmilakc1728
    @urmilakc1728 Месяц назад +2

    Right thanku

  • @dattapun3595
    @dattapun3595 Месяц назад +2

    सहि कुरा सरकार चाेरहाे

  • @kumarkarki1477
    @kumarkarki1477 Месяц назад

    आत्मादेखि ओतप्रोत भएर सबै एकजुट भएर लाग्नु पर्छ योदेश स्वतन्त्र र सवभिमा नेपाल र नेपाली भन्ने दिन सहजै आउछ तर त्यसका लागि राजसंस्था अपरिहार्य र आवस्यकछ जयदेश जयनरेश जयनेपालीजनता जयजयजय ।।

  • @pramodshahi295
    @pramodshahi295 Месяц назад

    गणतन्त्र ल्याउन यसको पनि हात छ किनकि यो ब्यबस्थामा पटक पटक उपप्रधानमन्त्री तथा मन्त्री खाएको गद्दार मान्छे हो।यस्ताका हामी रास्ट्रबादी पछाडी लाग्ने काम नगरौं।नक्कली देखि सावधान !

  • @AveTamang
    @AveTamang Месяц назад +2

    नेपाली जनता लाई बेकुफ नासम्झे हुन्छन् कामल थापा तिमी पनि उस्तै हो...

  • @bhishmaodari2256
    @bhishmaodari2256 Месяц назад +4

    Right.kura.kamal.thapa.ko.vanahi.good

  • @PurnaPurnasaud
    @PurnaPurnasaud Месяц назад +1

    अहिलेसम्म जतिसुकै संविधान र कानुन बनेका छन ती सबै नेताकार्यकर्ता र तिनैका आफन्तलाई छुटकारा र गरिव र सर्वसाधारण जनतालाई मात्रै दबाउने कानुन को अन्त्य गर्न जरुरी छ ! कानुन सबैलाई एउटै हुनुपर्छ ! पैसाको आडमा कानुन किन्न नसक्ने र दोसिलाइ सजाय हुनैपर्ने कानुन बनाउन जरुरी छ !😊

  • @SunilDai-z9o
    @SunilDai-z9o Месяц назад +1

    Thik vannu vo kamal thapa jiu.😂😂😂😂😂😢😢😢😢

  • @Nepal-don9
    @Nepal-don9 Месяц назад

    कमल थापाको भनाइ स हि हो राधे राधे ।❤❤❤❤❤❤

  • @rambdrkatwal
    @rambdrkatwal Месяц назад

    राष्ट्र नेपालिजनता राजा हिन्दु अधिराज्य नेपालाई माग गरने कमल थापा ज्यु धन्य वाद छ

  • @ChampaKhatri-d6x
    @ChampaKhatri-d6x Месяц назад +1

    कसरी बिश्वास गर्ने तिम्रा कुरालाई तिम्रो असली रूप त पहिला नै देखिइसकेको नेपाली जनताले

  • @gyanpun4574
    @gyanpun4574 Месяц назад +1

    Thik ho sir

  • @yubarajkhatiwada6524
    @yubarajkhatiwada6524 Месяц назад

    अहिले आएर घैटोमा घाम लागेको प्रष्ट देखियो। 👏👏👏👏👏❤🙏

  • @दुर्गादत्तरिजाल

    जयदेसजयनरेस

  • @BhadruRajbanshi-yv6no
    @BhadruRajbanshi-yv6no Месяц назад

    जय नेपाल जय हिन्दू राष्ट्र 🙏🙏

  • @UddhavprasadDangal
    @UddhavprasadDangal Месяц назад

    Dhelai Vaya Pani Kamal Thapa La Nepal Ra Nepali Janata ko Aawoj Bolako Ma 🙋💯✍️ Dhanya Bad 🇳🇵🇳🇵✍️🙋

  • @shivarimal8011
    @shivarimal8011 Месяц назад

    धर्म बेचुवा कमले को कुरा कसले पतियाउने (दुर्गा प्रसाईं सर जिन्दबाद राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤)

  • @Bb12g
    @Bb12g Месяц назад +1

    कमल थापा ज्यु हामी जनता ले तपाईं साथ दिएका थियौं तर टाउके टाउके मिलेर तुसारापात भो

    • @bhagawatishrestha3920
      @bhagawatishrestha3920 Месяц назад

      पुरानो कुरा काेट्याएर अाराेप लगाएर भुल्ने समय रहेन अब
      जतिसक्दो छिटो एक ढिक्का हुन
      जरुरी छ।🙏🇳🇵

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f Месяц назад +1

    तपाईंको अकर्मण्यता सम्झनुस २४ सिट छदा उप प्रम खाएर उत्कृष्ट संविधान तपाईंले भन्नुभएको हाे कि हाेईन,राप्रपा अधिबेशनमा पराजय हुनसाथ राजालाई मुछेर बाेलेकाे शब्द सम्झना छ कि छैन दाजु।

  • @vijaykhadka576
    @vijaykhadka576 Месяц назад

    Desh lai rajsanstha chahinchha

  • @khagendraneupane9643
    @khagendraneupane9643 Месяц назад

    कमल थसपा अवसरवादी उहाँ को चै जनले विश्वास नगरौ । यत्रो समय तिनै पार्टीमा मंन्त्री हुदै आएका अहिले काहीको नभए पछि फेरी मौका छोप्न आएका छन्। भाषणमा नलोभिऔ हामी नेपालीहरु जय नेपाल।

  • @SandeshKhadka-z5c
    @SandeshKhadka-z5c Месяц назад

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @hastabdrtamang
    @hastabdrtamang Месяц назад +1

    Jodok, ,,,जयनेपाल

  • @RambahadurBardewa
    @RambahadurBardewa Месяц назад

    Good sar sahi kura ho 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🌹📿🐄

  • @bombahadurbhujel3425
    @bombahadurbhujel3425 Месяц назад

    २०४६शाल काे संभीधा काएगर्नुपर्छ

  • @urmilakc1728
    @urmilakc1728 Месяц назад

    सहिछ होहो अबथाहापाउलान तिडोकोहोलसहजुर सुन निरमलाकाहतारा काछन्

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 Месяц назад +1

    फेरी खर्च मिले छ क्याहो थापा जी लाई ।

  • @Thakuri-raja123
    @Thakuri-raja123 Месяц назад

    Sahi kura

  • @bhaktabhandari70
    @bhaktabhandari70 Месяц назад

    यिन काका को कोहि भरोसा गरे खुलित भैएला होशियार रहु।
    किनकि यिनै हुन स्वार्थी एक नेता।

  • @GyanBshadur
    @GyanBshadur Месяц назад

    यी हुन भिमसेन थापा बंषिय कमल थामा ले हिजो केभन्दै थीयो बिस्वका सबै भन्द उतकृष्ट संबिधान भन्दै उपपराल मुनतिरा खाएर नाली माथी बसेर मता सफठाउमा पसेको छु भन्दै छन बिदेसी मानव रुपी अदृश्य सक्ती विशाल बुध्द धर्ती भित्र भितर्यए पछी दरबार भित्रका सल्लाहकार जोतिस बैदे राजगुरु र डाक्टर हरु भनेर नियुक्ति गरेपछी तीनै बिदेसी मानव रुपी अदृश्य शक्ति ले शाह बंशिय राजा र प्रजाको नजर बन्दगर्दै विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो निलेर तेस्रो हगेका बिदेसी मानव रुपी अदृश्य शक्ति ले पराधिन लेणडुपे सभ्यताको रंगभेद र पानी देखिनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरहोम गर्ने सतीजानु पर्ने काटोखाने बुध्द धर्तीका जनता लाई अमानव बनाउने वीर गोर्खाली बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको लेणडुपे सभ्यताको धर्म शिक्षा दिक्षका कुसासन संस्कार ल्याएपछी शाह बंशिय राजा हरुलाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा प्रजाको नजर बन्द गर्दै बचेकुचेका बुध्द धर्ती कब्जा गर्दै भिमसेन थापा लाई जेल भित्रैकुवाएर दरबार भित्र प्रभु कृष्ण जी हरु ले कृष्ण लिला गर्दै बुध्द धर्तीको छोरी बुहारी हरु लाई गोपीनी र द्रोपती बनाउदै दरबार भित्र हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै दरबार भित्र बाट नै नरबलि दीदै रगतको खोला बगाउदै कोदपर्ब र भणडर्णखाल पर्व मनाउदै शाह बंशिय राजा हरु र प्रजाहरु को सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै काटो खादै आएपछी २०३६ साल मै राजसंस्था समाप्त गर्ने पराधिन लेणडुपे हिन्दु सभ्यता हो भने २०३६ फेल भएपछी २०३९ सालमा हिन्दुस्तान हिन्दुबिस्तार बादीका R A R A Ci A को इशारामा उहीँ सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै ल्याएका लेणडुपे सभ्यताको एकल जातिय र एकल धर्मिय हिन्दुका राज्य गराउदै हिन्दुका देश हिन्दुका राजा बिष्णु को अवतार भन्दै सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै ल्याएका पराधिन लेणडुपे सभ्यताको लेणडुपे बिस्तार बादीकरण गर्दै दरबार माथीनै विभिन्न सड्यन्त्रको लालछना छन लगाउदै हिन्दुका देश हिन्दुका राजा बिष्णु को अवतार बीरे चोर देश छोडो भन्दै हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण रअको इशारामा २०४६ ल्याएपछी बचेकुचेका बुध्द धर्ती बुध्द भुमी लाई युध्द भुमी गराउदै बुध्द धर्तीका लाखाै जनता को नरबलि दीदै रगत खोला बगाउदै काटोखादै देश भरीका गाई गोरु काट्दै खादै गाई र भाई को नरबलि दीदै रगत खोला बगाउदै सड्यन्त्रपुर्बक दरबार हत्याकाण्ड गराउदै बाँकी राखेका राजा लाईपनि पाखा लगाउदै बिदेसीले खोली दीएका बहुद दलका आलो पालो छोटे राजा बन्दै आएको होइनन् कीन ? चाईयो राजा फेरी सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै काटो खाने हो ?

  • @jiyparkashraay8429
    @jiyparkashraay8429 Месяц назад

    Very good

  • @rammalla8081
    @rammalla8081 Месяц назад +1

    अंगुर खट्टा
    तिम्लेपनि त चुसेकै हो

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 Месяц назад

    गणतन्त्रको प्रस्तावक र यिन्डियन ब्रान्डको हिन्दु रास्ट्रको एडभोकेसी गर्ने यो बहुरुपी पात्र अब असान्दर्भिक भै सक्यो।

  • @rajkumaradhikari8082
    @rajkumaradhikari8082 Месяц назад

    तर दु:खको कुरा राष्ट्रबादी शक्तिहरु आ-आफ्ना डम्फु बजाएर एक हुन नसकेको देख्दा दुःख लागेको छ।

  • @HaribolKc-i3u
    @HaribolKc-i3u Месяц назад

    कालेा गणतन्त्र काे अन्त्ये हुनै पर्छ ।

  • @iambee6062
    @iambee6062 Месяц назад

    भषटहरुला कारबाहि नगरने भषटहरु सममिलित सरकार ले भषटचार बाहेक केही नगरने भपकाले याे सरकार हटेर राजससथा लिउन ढिला गरनु हुनन,अब जनता जागिसके,पुराना पाटिका भषटचार र कालाे करतुत जनताले बुझिसके।

  • @babakedar-mx7dl
    @babakedar-mx7dl Месяц назад

    Good

  • @rsdulal5295
    @rsdulal5295 Месяц назад

    यदि यो ब्यवस्था फाल्नी नैं हो भने गणतन्त्र विरोधि शक्ति किन एक हुँदैनन् ? दुर्गा प्रसाईं संग मिल्न नसक्या किन ?

  • @kunwarbhim9639
    @kunwarbhim9639 Месяц назад

    यो नेताको मत बिस्वास गर्दीन नाटक पाखन्डी चोर हो !भ्रस्ट हो गणेश लाई सालो जोगाएको हो समस्द भए छुनै पहिलो हुन लुटेरो चोर हो म थुकेको छु

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl Месяц назад

    right

  • @balaramadhikari649
    @balaramadhikari649 Месяц назад

    मान सानपायपछीजन्ता देसबीर्सीयर गाइदाइभनेरभाेटदीयकाे बाेल्ने लाईकेभनैा

  • @magardon8670
    @magardon8670 Месяц назад

    Good❤❤❤❤❤❤❤❤

  • @samirshrestha500
    @samirshrestha500 Месяц назад

    King is King 👑💐🇳🇵🙏

  • @Swaymbhunath
    @Swaymbhunath Месяц назад +1

    कति वटा जिब्रो छ यिनको? यस्ती भरखर को चुनाव मा एमाले को सुर्य चिन्ह बाट लडेर हारेका यिनै होइनन् ?
    आज राज चाहिन्छ भन्छन् , भोलि चाहिदैन भन्छन् । राजा र गाईको नाम दुरुपयोग गरेर केही पटक मन्त्री पनि भए । अब यिनको राजनीति सकिसक्यो। वडा अध्यक्ष पनि जित्ने हैसियत छैन।

  • @kunwarbhim9639
    @kunwarbhim9639 Месяц назад

    फेरि यो हि नेतृव चाहस्नु भाहो म छैन किन यो मतलबी हो धेरै बिलिन राजालाइ सखाब बनाउनी योहि चोर हो

  • @nbhandari100
    @nbhandari100 Месяц назад

    यदी तिमी हरू सही हौ भने एक भयर आउ जन्ताले साथ दिने छन। हिन्दु हरूलाई विकाय्यौ अव कृष्चियन हरू को संख्या वढी भई सक्यो जति हिन्दु र ओमकार परिवार वाकी छन उनीहरू धेरै धार्मिक संघ संस्था हरूमा वाडीयका छन त्यसैले लिङदेल र तपाई एक भयर सवैलाई समेटेर अघाडी वड्नुहोस सफल अवस्य हुनेछौ। जय नेपाल आमा ।

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 Месяц назад

    कमल जी हामी ईनरूवाका नागरिकले २०७२को संबिधान जलाउंदै गर्दा यहांले मन्त्री पद पाउने बित्तिकै(परराष्ट्र मन्त्री) त्यही२०७२को संबिधानलाई नै विश्वको उत्कृष्ट संबिधान बनाएका छौं भनि बिदेशी सम्मेलनहरुमा गर्व गर्दै बोलेको जस्तो लाग्छ । आज सत्ताबाट बिमूख हुने बित्तिकै जनताको बिचमा यसरी भासण गरी रहंदा यहांलाई कसरी बिश्वाश गर्ने?

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 Месяц назад

    गणतन्त्र नेपालमा आउनु भनेको बयल गाडा चडी अमरीका जानू जस्तै हो ।भन्ने देशमा प्रधानमन्त्री हुदा के हुन्छ देशको अव्यवस्था हे हुनछ ?

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 Месяц назад

    ❤❤❤❤

  • @birendraprasadyadav7759
    @birendraprasadyadav7759 Месяц назад

  • @sitaldumi717
    @sitaldumi717 Месяц назад

    खोइ सबले भन्छन बिदेश मा पैसा राखो राखो ए हो भने ति नेताहरुलाई घोक्राउँदै त्यो देश मा लैजाउँन होैँ साच्चै हो भने?

  • @laxamanacharya5215
    @laxamanacharya5215 Месяц назад

    यो पनि हो महाकाली टनकपुर बेच्दा भारत देसलाइ पैसा खाएर चुपचाप लागेर बसेको,

  • @UshaAdhikari-kx3uh
    @UshaAdhikari-kx3uh Месяц назад

    Gayratrabad🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👏👏👏👏👏

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Месяц назад

    Balla buddi aayoxakikayaho sacchai
    Right voice right pahal
    Neta purba upa p m kamal thapaju
    Om
    👏🙏👏💖💖

  • @makarlimbu8049
    @makarlimbu8049 Месяц назад

    राजाको काट्टोखाने दुलोबाट निस्केछ फेरि खानुपाईन्छकि भनेर चिप्लो धस्धै छ बज्या पन्चे मन्डले

  • @urmilakc1728
    @urmilakc1728 Месяц назад

    दुरगाजिलाइ छुनपाइदैन

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 Месяц назад

    Right

  • @Yamuna-852
    @Yamuna-852 Месяц назад

    Thik vannu vayo thpa jiu tara tapai haru raparpa ak hunus tapai haru lai jantale chahekaxan tapaiharu ak hnuvayo vane chadai raj trntra aaunexa isabai neta jel janexan,

  • @SarojBaruwal16
    @SarojBaruwal16 Месяц назад

    एमाले र काङ्ग्रेस मुर्दा बाद

  • @Minbdr-kk8sq
    @Minbdr-kk8sq Месяц назад

    थाेत्राे बाेलि बन्दगर जनताले पाखा लगाई सकेका हरु

  • @sushilrajaure1708
    @sushilrajaure1708 Месяц назад

    तिनै नेताको पछी लागि कतिपटक मन्त्री खायौं ।एमाले म प्रवेश गर्या बिर्सियो 😅😅😅।

  • @minaupreti8539
    @minaupreti8539 Месяц назад

    यो कस्तो पाखण्डि मान्छे हो त्यहि सम्बिधान त्यहि गणतन्त्रको मन्तृ खाउन्जेल यस्ले केहि देखेन अहिले धर्मको वकालत गर्छ ।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p Месяц назад

    कमले मुजिको कुरोसुन्ने होइन योमपि भ्रस्टचारि नै हो

  • @Bhim-t6f
    @Bhim-t6f Месяц назад

    Sabai ustai haai
    Guhu uaru
    Vhukni matrai ho

  • @bijayregmi409
    @bijayregmi409 Месяц назад

    जुन जोगी आए पनि कानै चिरिएको कुर्चि नपाए पछि सबैजना कुर्लिन्छन् । 😂😂😂😂

  • @akhileshworsingh8370
    @akhileshworsingh8370 Месяц назад

    Credibility of the guy is questioned because of the past actions,

  • @HiHi-cb4ww
    @HiHi-cb4ww Месяц назад

    अब त राजाले अादेश दिय येा नेताहरू केा घर घरमा गऐर लखेट्छन जनताले

  • @tankabastola
    @tankabastola Месяц назад

    🎉🎉🎉तर कहिले हो

  • @YojanaPlan
    @YojanaPlan Месяц назад

    लाज बिना बोल्छ साले माकाचुतहरु माकाचुतहरु यस्तै घर्रको कुरा गर्छौ भने नेपाल बुद्धीस राष्ट्र हुन्छ हुन्दु हामी चिन्दैनौ।

  • @Wikondarycox
    @Wikondarycox Месяц назад

    Good working sir

  • @jitbahadurtamang5188
    @jitbahadurtamang5188 Месяц назад

    गुट

  • @ShyamKrishnaGhimire
    @ShyamKrishnaGhimire Месяц назад

    ❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤

  • @nirmaladhikari1432
    @nirmaladhikari1432 Месяц назад

    हिजो राजा फाल्ने दोयेत चरित्र देखाउने पद लोबि नै येहि हो

  • @purnarai2018
    @purnarai2018 Месяц назад

    यो भगुवा काहाबाट आयो फेरि don’t believe him

  • @GaneshSharma-e2z
    @GaneshSharma-e2z Месяц назад

    दहि चिउरेमुजि फेरि कहिले छाेडेछत यमाले पार्टि।

  • @ilovekingdom3801
    @ilovekingdom3801 Месяц назад

    Ek ek sabda satye x yehi ho Nepal ko aaja ko halat

  • @rajagurung5506
    @rajagurung5506 Месяц назад

    यो अवसरवादी फेरी कत बटा अयो कमल थापा चोर।

  • @BijayBhandari-cc2vg
    @BijayBhandari-cc2vg Месяц назад +1

    Chwor machado shworrrr 3:19

  • @sanamkoirala-b3m
    @sanamkoirala-b3m Месяц назад

    Raj sastha jinda bad

  • @amrendrasah5433
    @amrendrasah5433 Месяц назад

    🇳🇵

  • @Ajaychand25499
    @Ajaychand25499 Месяц назад +1

    No entry your Nepal ma tero chaldina😅😅😅😅😅😅😅😅😅😅 jati gara pani😅😅😅😅😅😅😅😅

  • @Amandeulavlogs850
    @Amandeulavlogs850 Месяц назад

    Raja leu desh bachau 🇳🇵

  • @jiyparkashraay8429
    @jiyparkashraay8429 Месяц назад

    Jay shree ram ❤

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Месяц назад

    यो कमले फेरी का बाट निस्क्यों? गीत छोयर कसम तोडने फटाहा हो यो 😮

  • @Rita-xo1ug
    @Rita-xo1ug Месяц назад

    Tesro jana aandolan garnu jarurixa