मेयरका स्वकिय सचिवले सिधै मागे डेढ लाख घुस । सरकारी कर्मचारीकै पसलमा 'छापा' । औषधीमै यस्तो लापरवाही

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 1 тыс.

  • @Videosboostnepal
    @Videosboostnepal Год назад +248

    पत्रकारिता मा अपिल सर लाई नम्बर १ मान्ने जति हाजीर टिपाओ❤❤

    • @krishnarai6284
      @krishnarai6284 Год назад

      Sala daka kun gauko yo khate deb rai ghush khanu bhanda gauma gayer kodoko khole kha kukkur

    • @indrapun7010
      @indrapun7010 Год назад +1

      100/. Hjr ma pani xu hai

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 Год назад +257

    म कसम खाएर भन्छु भगवान ले साथ दिएपछि अपिल दाइलाई भेटेर यति सम्मान गर्न मन छ कि जहाँ त्यो दिन मेरो जिन्दगी को सबैभन्दा महत्वपूर्ण दिन हुने छ 🙏❤️❤️❤️

  • @nepaliheart077
    @nepaliheart077 Год назад +453

    अपिल सर एउटा सच्चा ,निडर ,साहसी र निष्पक्ष पत्रकार हो भन्नेहरु जति यता हाजिर गरौं त 💗🇳🇵🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +126

    २/४ जना भ्रष्टाचारी घुसखोरी हरुलाई सार्बजनिक
    रुपमा नझुन्ड्यए सम्म नेपालमा घुस भ्रष्टाचार
    नरोकिने भयो हजुर🤔 अपिल सरको जय होस्🙏

    • @gokulbk241
      @gokulbk241 Год назад +3

      Aba Janata milera jhundaunu parxa sarkar aafai brashtacharma lupta xa

    • @pasangpasang731
      @pasangpasang731 Год назад

      Ak ak paisa firta garera jail kochnu parxa poisa na diyera j kaam ni hudaina nepal ma ani dukha garera ta pet palnu ni garo xa derai jaso gus khayera dani bayeka derai xan

    • @parajulibishnu1430
      @parajulibishnu1430 Год назад

      ❤❤😂😂❤❤

  • @amitpulami9033
    @amitpulami9033 Год назад +126

    वा अपिल जि हजुरको पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।कति निडर,साहसी,निष्पक्ष हुनुहुन्छ हजुर।सलाम छ अपिल जि।🙏🌹🇳🇵🇳🇵🇳🇵

  • @rabindraoli1208
    @rabindraoli1208 Год назад +142

    अपिल सर सच्चा पत्रकार हुनुहुन्छ भन्ने जति हाजिर हौ त ....💗( साथै अपिल सर को यो निडर साहसि आवाज को लागि सलाम‌ छ..! आगामी दिनहरुको लागि शुभकामना ...❤)

  • @bishalgurung1083
    @bishalgurung1083 Год назад +78

    अपिल सर जस्तो निडर ब्यक्ती अब राजनीतिमा आउनुपर्छ भन्ने जति हाजिर गरौ जय अपिल सर

  • @avagi111.
    @avagi111. Год назад +56

    अपिल सर,रबि सर,हर्क,ज्ञानेन्द्र,बालेन सर जस्ता ब्यक्ति हर ठाउमा हुन जरूरी छ🙏🙏

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Год назад +14

    राम्रा मान्छे पनि नेपाल मा छन भन्ने एउटा उदाहरण #अपील सर ।

  • @shobhakhararyal7871
    @shobhakhararyal7871 Год назад +1

    पत्रकार होस त अपिल त्रिपाठी जस्तो होस

  • @hamronepalhamenepalehitang8503
    @hamronepalhamenepalehitang8503 Год назад +11

    यो मेयर लाई पनि त्यहाँ को जनताले fire हान्न आन्दोलन जारी गरोस्!!!सलाम अपील सर

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Год назад +15

    अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @himamagar7184
    @himamagar7184 Год назад

    पत्रकार होस् त अपिल जस्तो साहसिक हुन जरुरि छ keep it up सबैले साथ दिनु होला अपिल सरलाई

  • @Torangurung2334
    @Torangurung2334 Год назад +18

    खुलेयाम राज्यको अर्थतन्त्रलाई दोहन गर्ने यस्ता भ्रष्ट कर्मचारीहरूलाई छुट्टै हात काट्ने कानुन बनाएर सजाय दिनुपर्छ। सलाम छ अपिल जी

    • @tikarajkafle5782
      @tikarajkafle5782 Год назад

      तापाईको कुरामा म पनि सहमत छु अनि भ्रस्टाचारिहरुको जेल पनि छुट्टै हुनु पर्छ मेरो विचारमा

  • @LalitMagar-i5l
    @LalitMagar-i5l Год назад

    कुनै पनि हालतमा छोद्नु हुदैन सर कडा भन्दा कडा सजाय हुनुपर्छ र आजिबन हुनुपर्छ सर

  • @krishnagahatraj5953
    @krishnagahatraj5953 Год назад +26

    अपील सर को समर्थक यता 🤚🤚🤚❤️

  • @Ajayadipsubba2165
    @Ajayadipsubba2165 Год назад

    वास्तविक अनि सत्यतथ्य खोजी निति को सरोकार राख्ने मात्र एक अपिल त्रिपाटि पत्रकार हुन।💪💪💪👌👌

  • @आस्थागुरुङ
    @आस्थागुरुङ Год назад +6

    यो मास्क लगाउने मान्छे लाई तुरुन्त सरकारी कर्मचारी बाट निलम्बित गरी कारबाही गर्नुपर्छ ।

  • @manishlama5221
    @manishlama5221 Год назад

    धेरैले नेता बन्नुपर्छ अपिल सर भन्नुभएको छ यो गलत हो पत्रकारिता राज्यको चौथो अंग हो तपाईं जस्तो कुशल पत्रकार ले नै राज्य बचाउने हो तपाईं पत्रकारिता नै रम्नुपर्छ भ्रष्टाचारि नेता,कर्मचारी व्यापारी तहलाई शुद्धिकरण गर्न तपाईं यहि पेशामा हुनुपर्छ।यहाँ घण्टी बजाउदै आएर कमिशनमा बाइकको नेता छन यो देखिरहेको छ।
    तपाईं जस्तो योग्य पत्रकार यो राज्य लाई चाहिन्छ तपाइको जय होस

  • @kishorkhatri5965
    @kishorkhatri5965 Год назад +31

    सारै राम्रो काम सफलताको सुभकामना कतारबाट🎉🎉🎉😂❤

  • @gorkhalirai4595
    @gorkhalirai4595 Год назад

    गण्डकी छड्के टेलिभिजन का अपिल तिर्फाथि प्रति salute छ 🙏

  • @ganeshbabubasnet3286
    @ganeshbabubasnet3286 Год назад +16

    अपिल सर❤धेरै राम्रो काम गर्नु भएकोमा छ!❤

  • @prembhujel2297
    @prembhujel2297 Год назад

    बधाइ छ अपिल जि,,म भन्छु अब नेपालमा फासिकै सजाय ल्याउन पर्ने भयो,गद्दारहरुलाइ कति लुट्न परेको?

  • @narayanbarwal5010
    @narayanbarwal5010 Год назад

    सच्चा अामा ले जन्मायका देस ले मागेको एउटा देस को हीरो हो अपिल यसतै छोरा हरु १०० जना देस मा जन्मीए हामि जसता गरिब जनता अरब मा गयर रगत पसिना बेच्न पर्नी थीएन सलाम अपिल सर

  • @FursadkoBela
    @FursadkoBela Год назад +26

    देशको निडर साहसी र ईमानदार पत्रकार अपिल त्रिपाठी जीलाई सलाम छ।

  • @jhalakrajchetei9966
    @jhalakrajchetei9966 Год назад

    बिरेन्द्र जैरी र अपिल सर लाई देख्दा रबि सर को झल्को आउँछ मलाई सम्मान छ उहाँ हरु पर्ती 👏

  • @MankumariKhanal-vf2om
    @MankumariKhanal-vf2om Год назад +4

    नेपालको एकमात्र सच्चा र निडर पत्रकार।।सधै जनता को न्याय को लागी लड्नु होला।।३करोड जनता को सधै साथ छ तपाईंलाई।।।तपाईको एकदम खाचो छ यो देश मा।।अनि मात्र देश सही गति मा तिब्र रुपले हिड्छ कि।।सारा जनता को आस र भरोसा तपाई जस्तो ब्याक्ति प्रति छ।।।जय देश।।।।।जय नेपाल 🖐️🖐️🇳🇵🇳🇵🇳🇵

  • @LilaAdhikari-s6h
    @LilaAdhikari-s6h Год назад

    नेपाल र नेपाली जनता को रक्षक अपिल त्रिपाठी जि
    स्याबास स्याबास स्याबास धन्यवाद तपाईंको साहास को लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sachinchaudhary6408
    @sachinchaudhary6408 Год назад +29

    One of the brave, gratitude, exceptional and truth journalist Apil dai, appreciate your great job🙏

  • @bhumikaawasthi7433
    @bhumikaawasthi7433 Год назад

    तपाई जस्तो मेरो देश को गौरव लाइ सलाम छ झोले देश बेचुवा पाटी का झोले पत्रुकर लाई केथाह

  • @Aboriginal_of_Pokhara
    @Aboriginal_of_Pokhara Год назад +5

    त्यो मेयर लाई जनताले जन कारबाही गर्नु पर्छ। स्वकिय सचीव त त्यही मेयर ले राखेको कामदार हो।

  • @Shristiranamagar816
    @Shristiranamagar816 Год назад

    सरकार ले ध्यान दिदैन हो अपिल जी इनि हरु लाई सडक मा लिनु पर्छ

  • @Roshan-bt2fp
    @Roshan-bt2fp Год назад +22

    भ्रष्टाचार बाहुन क्षेत्रीले मात्र होइन, अवसर पायो भने सबैले गर्छन्, यिनीहरूलाई ठेगान नलगाए सम्म देश बन्दैन ।

    • @saritamagar2938
      @saritamagar2938 Год назад

      Thepcho naakleni vrashtachar garnehoixa payo vane 🥴

    • @Roshan-bt2fp
      @Roshan-bt2fp Год назад +1

      @@saritamagar2938 हो, त्यहीं भएर जातजाति भनेर लड्ने होईन, सबै नेपाली मिलेर भ्रष्टाचारको जरा उखलेर फाल्नुपर्छ । नत्र यिनीहरूले देश सखाप पार्छन् ।
      जातजाति बीच दरार सिर्जना गरेर राजनीति गर्छन्, अनि सत्तामा पुगेपछि जनताको कुनै प्रवाह नगरी हसुर्न सम्म हसुर्छन् ।

  • @durbahakesh7395
    @durbahakesh7395 Год назад +1

    प्रथम त अपिल जी लाई धन्यवाद,,अनि यी un autherise समान बिक्री गर्नेलाई कानुन छैन कि क्या हो,,रा यो घुसखोरी कर्मचारी लाई सिधै जेल कोच्नु पर्छ,,,

  • @Dinalemagar
    @Dinalemagar Год назад +28

    अपिल भाइ देशको एक सच्चा नेता बन्नुपर्छ

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 Год назад

    भ्रस्टाचार लाई जरैदेखि उखाल्न मा अपिलको योगदाइ सम्झन लायक छ।

  • @villen9699
    @villen9699 Год назад +14

    देशमा संस्थागत भ्रस्ट्राचार ब्याप्त छ । हजारौं अपिल त्रिपाठीहरु जन्मनुपर्छ । उहाँको देशभक्ती भावनाप्रती हार्दिक नमन र सलाम । यस्ता कर्मचारीहरुलाई पदबाट बर्खास्त गरी हदैसम्मको कारबाही गरिनुपर्छ ।😍🙏🇳🇵ra meher sahab ko kura mon napary eta hajir hum ta 🙏

  • @rajukarki3964
    @rajukarki3964 Год назад

    ढाकाराम भनेको त डाकाराम रहेछन !
    जो चोर उसकै ठूलो स्वर!
    लफडा गर्नु भो रे !
    सरकारी कर्मचारी / राज्यको जिम्वेवारी मान्छेको ताल त यस्तो छ ! कठै मेरो देश !
    सलाम अपिल जी !

  • @sitapoudel2763
    @sitapoudel2763 Год назад +14

    अपिल सर निडर एवम् साहसी पत्रकार हुनुहुन्छ 🙏🙏🙏🙏

  • @SimranBayalkoti-pb6lg
    @SimranBayalkoti-pb6lg Год назад

    सलाम अपिल सर❤❤❤

  • @RANDOMVIDEOS-tu6mh
    @RANDOMVIDEOS-tu6mh Год назад +9

    अपिल जी यस्ता संबेदनशील कृत्य का घटना हरु त देखाउनु हुन्छ तर ति अपराधी हरुको k कस्तो सजाय भयो या केहि भएन भन्ने थाहा पाइएन! पुलिस रिपोर्ट भयो भएन मात्रै थाहा पाउन पाए मनले सान्ति पाउनेथ्यो! धन्यबाद 🙏

  • @binodgiri2761
    @binodgiri2761 Год назад

    कारबाही होस्

  • @pun_mgr2080
    @pun_mgr2080 Год назад +5

    स्वच्छ सच्चा निडर पत्रकार अपिल sir 🙏🙏 लाखौ दर्शक मध्य म पनि एक हो !! हरेक हप्ता नछुटाई हेर्ने गर्दछु ! हाल-अरब

  • @raeediwani9265
    @raeediwani9265 Год назад

    यो घुसखोरी मुर्दारलाई हुदैन भन्ने तेस्को मुखमा गु खुवाइ दे 😡😡😡

  • @takendrajoshi3048
    @takendrajoshi3048 Год назад +13

    कडा पत्रकारिता अपिल सर😊❤

  • @lekhaacharya7618
    @lekhaacharya7618 Год назад

    यो मेयर स्वकिय सचिव बचाउमा लागेको छ छानबीन होस

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 Год назад +5

    एक सच्चा निडर पत्रकार ।सलाम छ अपिल सर।

  • @karnanepali5691
    @karnanepali5691 Год назад +1

    मेयरको पनि नियत खराब देखियो !
    मेयर नै घुसखोरी रैछ ! यसमा यो मेयर पनि सक्रिय रहेको छ।
    मोरङ हाल साउदी

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +13

    special salute & Great job journalist Mr. #Apil Tripathi Sir

  • @anitashrestha617
    @anitashrestha617 Год назад

    घुस लिने र दिने यो दुबै देश द्रोही देश का सत्रु हुन सजाय दुबै पक्षलाइ हुनु पर्छ ।

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +4

    नमस्कार अपिल जि सबै ठग लाई समातेर कोचनु पर्छ जय नेपाल 🙏🙏

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 6 месяцев назад +1

    Good Apil sir

  • @bakhatgrg1637
    @bakhatgrg1637 Год назад +6

    दुख लाग्छ धन्यवाद अपिल सर बिस्तारै सबैको पर्द फस गर्नु पर्यो 🙏

    • @sujan3883
      @sujan3883 Год назад

      Uta aarko le apil sirko parda fas garisakyo

  • @tejgurung696
    @tejgurung696 Год назад

    Salute xa gandaki xadke nidar patrakar apil tripathi sir lai.

  • @Kanxu-tr
    @Kanxu-tr Год назад +7

    अपिल सर को म ठुलो फ्यान यसै गरि सधै भरि न्यूज हेर्न पाउ 💪💪🙏🙏

  • @sophiesulav1387
    @sophiesulav1387 Год назад

    त्यो कुलङ्गार मेयर लाई नै बर्खास्त गर्नुपर्छ

  • @prakashgangaofficial871
    @prakashgangaofficial871 Год назад +6

    अपिल सर को हरक हप्त को कारक्रम हर्न जति यता हाजिर हउ त हजुर हरु🙏🙏❤❤🌻🌻👈️

  • @jayathapa7228
    @jayathapa7228 Год назад

    जो चोर उसैको ठुलो स्वर भने कुरा यहाँ लागू भाको छ😂😂तर आपिल सिर को साहस लाई मानु पर्छ 🙏🙏🙏👏👏👏

  • @Budhabibek10
    @Budhabibek10 Год назад +25

    You deserve More subscriber ,Apil tripathi Sir ❣️❣️

  • @hitkajigurung5104
    @hitkajigurung5104 Год назад +9

    Bigfan अपिल sir,,,nasudrini vo,,यो कर्मचारी हरू,,,,

  • @डम्बर_बिश्वकर्मा

    मेराे देश यस्तै भ्रष्टचार,घुस पैठ ले गरिबी मात्र हैन,पुरै टाट पल्टिदै छ।

  • @narayandangi511
    @narayandangi511 Год назад +3

    येउटा निडर पत्रकार भनेको
    हाम्रो अपिल सर सलाम छ🙏🇳🇵 यिनी भुसिया हरुलाइ छाड्नु हुन्न

  • @radheyradhey6392
    @radheyradhey6392 Год назад

    लाज मर्दो पढ्ने पढेको पढ्यै छ पैसा खुवायेर जाच मा उपस्थिति भये पुग्छ रे जे होस पैसाको सन्सार छ 😢😢😢

  • @gokulbk241
    @gokulbk241 Год назад +12

    No words huge respect mr.apil jiu

  • @ramkajithapa2250
    @ramkajithapa2250 Год назад

    म अपिल जिको बिग फ्यान हो❤❤❤❤❤❤

  • @dilukarki6955
    @dilukarki6955 Год назад +5

    अधिकाङ्स भेटिनरी पसल हरुले किसान ले भनेको भर मा कडा खाले बिना माटो बाली चेक जाँच नगरी बिषादी दिएर पठाउछ्न स्वास्थ्य को हानिकार नसिकाइ लापरबाही अनुगमन छैन वडा कार्यलय मा भन्न जादा एस्तै हो भन्चन मान्छी ले बिषादी खाएरै मर्ने भो अपील त्रिपाटी पत्रकार ज्यु सलाम धन्यवाद 🙏🙏

  • @dimplerai9247
    @dimplerai9247 Год назад

    अपिल जि जस्तो 20 जना जति पत्रकार हुने हो भने यो भ्रस्टाचारिहरुको घाँटी निमोठिने रहेछ

  • @ratnalama9725
    @ratnalama9725 Год назад +5

    यो चोरभष्टचारि हरूलाई सबैलाई खोरमा लगाउनु पर्यो सलाम छ अपिल सरलाई 💜💜🙏🙏🙏💜💜

  • @manuthapa7889
    @manuthapa7889 Год назад +1

    अपिल सरले सोध्नु भयको कुराले तिनिहरूको सातो जान्छ भेरै खुसि लाग्छ

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Год назад +7

    Wow ...great job apil sir
    salute to apil sir with entire team🙏🙏🙏

  • @nepalputra.555
    @nepalputra.555 Год назад

    धेरै केही चाहिदैन सात प्रदेश मा सात अपिल तृपाठी चाइयो हामिलाइ

  • @sunchorybablu5913
    @sunchorybablu5913 Год назад +8

    Good news apil sir 🙏🏽 👏🏾 ❤

  • @Tikarai-p8o
    @Tikarai-p8o Год назад

    Kaam gareko 6yrs vyo
    सेवाकालिन अवस्थामा 2 पटक कोभिड नि लाग्यो अहिले अयोग्य भनेर कामबाट निकालिए ।जय चौदण्दीगढी

  • @sumanpandey1939
    @sumanpandey1939 Год назад +6

    He is one of the most talented reporters
    Good job Apil ji keep going on

  • @indrakamumagarthapa-ri2sz
    @indrakamumagarthapa-ri2sz Год назад

    सबै पत्रकार अपिल जस्तो हुनु पर्छ न कि पार्टि का लागी मात्र बोल्ने

  • @bkdilbahadur5913
    @bkdilbahadur5913 Год назад +3

    नमस्कार अपिल सर, हे भगवान यस्तो दिन प्रति दिन हाम्रो देश मा के हुँदै छ ।उत महङ्गाइ, तेसै बदेर हैरन छ ,धेरौ भन्दा धेरै ब्याबसायी पसल हरु बन्द हुदै छन,कसरी होला,हाम्रो देश म यो भ्रष्टाचार को अन्त्य ???😢😢😢।धन्यवाद सर हजुर लाई, सधै जो हामी जनता हरु लाइ हजुर ले जागरुक गराउदै, सचेत गराउदै आउनु भएको मा,हजुर को हरेक पटक को कार्यक्रम नया नौलो हेर्न पाउदा धेरै खुसी लाग्छ । धन्यवाद हजुर लाई,❤❤❤❤

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Год назад

    १००% याे मेयरबाट सन्चालित भएर पैसा दिने जतिकाे नाम स्वकीय सचिवले लेखेकाे हाे नत्र एउटा स्वकीय सचिवले यति सम्म ग्यारेन्टी लिनै सक्दैन।मेयर र स्वकीय सचिब दुबैलाई हिरासतमा राखेर छानबिन हुनुपर्छ।

  • @binodshrestha2524
    @binodshrestha2524 Год назад +8

    Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @BeautifulVdo
    @BeautifulVdo Год назад

    भनेसि पढेर पनि काम पाउन साह्रो छ हो नेपाल मा !!
    होइत सबै मेरो हात मा छ भन्छ है पैसो दिएसी
    just exam हल मा बसे भो/थोपदा देखाए भो होइत थुक्क जिन्दगी !! यस्ता त छ नेपाली कर्मचारी !

  • @sajannepali199
    @sajannepali199 Год назад +4

    जय श्री राधे कृष्णा अपिल सरको रक्षा गरी दिनू ❤❤❤❤❤❤❤

  • @prasadpaudel4533
    @prasadpaudel4533 Год назад

    अपिल अब गण्डकी का मात्रै रहेनन , न्याय नपाए गोर्खा जानु जस्तै अब उखान पनि रिमिक्स गर्ने बेला भो अन्यायमा परे अपिल त्रिपाठी काँ जानु ❤

  • @krishnakc4153
    @krishnakc4153 Год назад +5

    Great work salute Apil sir 🙏

  • @prithibibaral2331
    @prithibibaral2331 Год назад

    मेरले सोकियसचिबको सपोट गदैं छन

  • @kabigurung1571
    @kabigurung1571 Год назад +4

    हजुरको प्रतेक विडियो herne गर्छु। सम्मान छ हजुरको कामलाई 🙏

  • @hiddenfact6858
    @hiddenfact6858 Год назад

    धेरै राम्रो काम गर्नुभएको छ,अपील ज्यु।ती अपराधीहरूलाई कडा कार्बाही होस्।

  • @devidpun-f7y
    @devidpun-f7y Год назад +2

    जब सम्म 2/4 जना भ्रष्टाचारि हरु लाई पाता कसेर खोरमा कोचिन्न तब सम्म नेपालमा भ्रष्टाचारले जरो गाडी नै रहन्छ भन्ने कुरामा दुई मत नहोला।सहि विषय लाई उठाउनु भएको रहेछ धन्यवाद अपिल जि🙏

  • @samil1111
    @samil1111 Год назад

    मेयर होस या मंत्री सबै ठूलो माछा हरू हो।
    कुनै भ्रष्टाचार को कुनै काण्ड आउने बित्तिकै आफ्नो प्युसा हरुलाई त जोगाउनु पर्यो।
    बिचरा मेयर साब लाई अब आपत्!!!
    के भनेर बच्ने (जोगिने) सोचेर निन्द्रा पनि लाग्दैन होला!!

  • @pankeshpariyar1829
    @pankeshpariyar1829 Год назад +2

    पत्रकरितामा एक नम्बर हिरो अपील सर 🙏🙏

  • @yubarajkadariya3055
    @yubarajkadariya3055 Год назад

    Apil sir dami ani khisi lagxa hjr ko jasto patrakarita gani pani xan nepal ma❤❤❤❤❤

  • @nayakhabartv1
    @nayakhabartv1 Год назад +3

    यो काम को लागी अपित सिर लाई सलुट गर्नु पर्छ सबै नेपाली ले समिलाई स्वागत छ ❤

  • @parshuramrai5811
    @parshuramrai5811 Год назад

    लौन देशै भरी यस्तै र यसरी नै कडा दरिलो भएर पत्रकार गर्नु पर्ने भो !! सो धन्यवाद छ अपिल जि लाई !

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Год назад +2

    अपिल सर यसरी नै निडरका साथ अगाडी बढ्नु होला ।

  • @entertainmentmobiletv
    @entertainmentmobiletv Год назад +1

    *_मेरो मन मुटुमा बस्न सफल अपिल त्रिपाठी_*

  • @jae2116
    @jae2116 Год назад +16

    I just love Apil Sir. I wait for every friday for this program to come out. Apil is a very logical, clever and sharp individual. Love it... keep going Apil ji. ❤❤❤

  • @dhankumartamang
    @dhankumartamang Год назад

    अपिल सर यो घुस कान्ड चही फेरी एक चोटी फोलो अप गर्दिनुस 🙏🙏🙏

  • @entertainmentnepal7022
    @entertainmentnepal7022 Год назад +6

    No words, huge respect you brother ❤

  • @amarkarki3824
    @amarkarki3824 Год назад

    सलाम छ अपिल सर हजुरलाई तपाईं जस्तो देशको हुनुहार पत्रकार नेपालको लागि अति अवस्याक छ।।

  • @Madhavkandel2
    @Madhavkandel2 Год назад +23

    Love this show❤

  • @rambibash3203
    @rambibash3203 Год назад

    पत्रकार भनेको यस्तो स्पष्ट हुनुपर्छ, तर मेयर पनि गोलेभेडै रहेछन घुसकै पछि लाग्ने धिक्कार😊

  • @norbutsheringbhutia
    @norbutsheringbhutia Год назад +3

    Apil Sir, you are the number one and true journalist of Nepal, a great salute for your work.