Sauteni Aama || सौतेनी आमा || Episode 135 || Social Serial March 10, 2024
HTML-код
- Опубликовано: 9 мар 2024
- Sauteni Aama || सौतेनी आमा || Episode 135 || Social Serial March 10, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode135
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
RUclips:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
RUclips:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
❤❤
धेरै राम्रो😊
धेरै राम्रो छ तर तुल्कि को पिडा बुज्नु पर्छ माइजु ले चन्दिका को कुरा सुनु भएन किन कि तुल्कि को सबै ले खेदो खनिराको छ माइजु ले तुल्कि लाई साथ दिनु पर्छ नत्र राम्रो लाग्दैन सयद मलाई मात्र हैन अरुलाइ पनि
Nice
Nai aaditya ra tulkiko bibaha hunuparx
अब टु्की र आद्यीत्य को नै बीहे भएको देख्न पाउ है🎉🎉❤❤
टुल्की को र आदित्यको बिहे हुनुपर्छ।❤❤🎉
Bihe hunai parx
आरोहिलाई जलायर आदित्या र टुल्किको बिहे हुनु पर्छ टुल्किको खुशिको दिन आउन पर्छ्🙏🙏
आदित्य र टुल्किको बिहे भएको हेर्ने मन छ🙏🙏
Umm xa tar kaile hunx ❤ tulki ra aaditya ko bihe hunai parx
तुहुरि ले सुख पायकाे हेर्न चाहने काे काे हुनुहुन्छ र माया गरने जति यता हाजिर हाेउ ❤❤❤
❤❤❤❤
❤❤❤❤❤
टुल्की र आदित्यको बिहे भएको हेर्नेको को हुनुहुन्छ यता आउनुस्।😊
Mapani xu
टुल्की ❤को र आदित्यको बिहे भएको हेर्न चाहन्छु।
हाेनि❤
Mhpani xu jasarini hunupryo tulki rw aadityako bihe jasarini
tulki r आदित्य को मिलन भको हेर्नु मन थियो bt सो sad द😢
म टुकीले सु:ख पाएको हेरन चाहन्छु । 👌👌👌👌👌👌
म टुकीले सुख पाए को हेलन चाहन्छु। 👌👌👌👌👌
सन्सारमा सबैभन्दा ठुलो आमा हो ❤आम नहुदाको पीडा भोग्नेलाइ मात्र थाहुन्छ साक्षात भगवान हुन भन्ने जति यता हाजिर हुनु त❤❤❤
Umm sahi ho voknelai tha hunxa 😢
टुल्कीले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ 😢
Right now time for remove sadness to tulki Life and all the best all team
टलकि रआदितयको बिहे भएको हेर्न मन छ❤❤❤❤
यो चन्डिकाको आमा छोरी मन नपराउने चै को को छौ??
Ma😂😂😂😂😂
Ma😂😂😂
माइजुले चन्द्रिका को कुरा सुन्नु भयन माइजुले टुलकीलाई माया गर्नु पर्छ र टुलकीले समाजमा केही गरेर देखाउनु पर्छ बिहे चाई आदित्य सँगै हुनु पर्छ पछि चाई टुलकिको सुखको दिन सुरु हुन पर्छ अब त
टुल्कि र आदित्य काे बिहे हुनुपर्छ 🎉🎉🎉🎉❤❤❤❤
Ummm garnu parx yo jodi chai naxutos aaditya ra tulki ko bihe hunai parx
माइजुले टुल्किलाई माया गरेको देख्न चाहानेले लाइक गर्नोस अनि चण्दिकाको पछि नलाग्नोस भन्ने सुझाव 🙏🙏
सेम म पनि त्यही चाहन्छु❤
Dukha apahos
V
Bb
V
Ma pani tehi chah xu❤❤
Wow all
बिचार टुलकिले सुखा पाकाे हेरना मन लागयाे अाजाकाे भागले अासु अायाे माईजुले टुलकि काे कुरा सुनेरा धेरै माया गरेकाे देखाना मन छ चनडिका काे कुरा नसुनेरा माया गरिदिनु हाेला खुसि हुनछमा हेरने दरसक हरु ❤❤❤❤
अादित्य र टुल्किकाे बिहे जसरिनि हुनै पर्छ अादित्य र टुल्किकाे किहेगरि खुसि हेर्निमन छ
अादित्य र टुल्किकाे बिहे नभय याे सिरियल हेर्नू छैन
बिहेत तुलकी दिदीले अादिते दाईसग बिवाहा गरनुपरछ किन कि अादिते दाइ र तुलकीदिदीको जोदी सारै नै मिलेको छ तेयेसैले त भनेको ❤❤❤
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
❤❤
Man prayers k grne tulkile sukha apko dekhnai paidaina
*भाग १ देखि १३५ सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤🎉❤🎉❤🎉*
❤😡
💟♥️❣️💔🤘🤟🤙
म छु ❤❤❤
अब टुल्कि र आदित्यको बिहे हुनुपर्छ र टुल्कि ले सुख पायको हेर्न चाहाने हरुले मात्रलाइक गरुम त गाइज❤❤❤
हो हो हो टुल्केको लागि राम्रो केटो भनेको यही आदित्य हो त्यही भएर टुल्किरा आदित्यको बिहे हुनैपर्छ
सधैं टुल्कीले दुख पायको मान्न देख्न पर्ने अब त सुख पायको हेरन मन छ
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
अब माइजु ले टुल्किलाइ माया गरेको हेर्ने मन छ राम्रो छ यो सिरियल ❤❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता है ❤
टुल्कि ले बिबाहा गर्नु हुदैन समाज मा केहि गरेर देखाउनु पर्छ र सहर का बुबा अामा लाई पाल्नु पर्छ
टुल्की लाई आमाको माया अबो माइजुले दिनु पर्छ
आदित्य र तुल्की को बिहे हुनु पर्छ🎉
तुल्कि ले सुख्ख पाउनु पर्छ 😊तुल्कि को खुसी नै हाम्रो खुसी हो 😊
Maiju aba ramro Huna paryo
यो सियल कति राम्रो छनीत हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छू
आहा कति राम्रो माइजूको विचार. सुख पाउनुपर्छ।. माइजु मामासँग बसेर एकदमै खुसीको जिन्दगी बिताउनुपर्छ. सानैदेखि दुःख पाए।. अब भने सुखका दिन आउनुपर्छ।
. महालक्ष्मी पूजारा. Bangalore. 🙏🙏🌹🌹🌹👌👌👌👌
Hi. Laxmi🙏🙏🙏
साच्चै नै हो जिवन कहाँ गए र टुङगिने हो थाहा हुदैन😢
म पनि हाजिर
राम्रो लाग्छ❤❤❤❤❤❤🎉🎉🎉🎉😂😅😢
अब टुल्कीले शुखपाउनु पर्छ नत्र हेरीदैन मलाहान बाट हेर्दै छु
भाग १ देखि १३५ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ?
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏❤❤
khoi k vnnu sadhai tulki mtr ly dukh paux baba aama bitesi babako hak bat ni tulki ly sampati paun parne ho tw hjur ani chandika afai rogi birami xe pahila tulkiko varma baser upachar garthi ahily tw tehi upachar gareko ni dekhaudain aruko varma pareko vnda afno jagga becher upachar garer niko vko dekhako vya hune tyo pani xen ani arko kura xoriko ghrma ysari maiti ko manxe ayar ksaiko ni ufradain hjur samaj rw kanunko dr hun rw ani arko kura tulko ly santyalai sathi matr ho tmi vner man dukhai feri Aadityalaii maya grxu vner Aadityalai chot puray paxi sathi mtr ho vner kt manxeko byabahar ystai ho swarthi hunx jata guliyo utai vuliyo vnya barabarko nrmro nkaratmak soch jane prastuti vyo ani usko mama ly tehi chandikaly vnekai kt bihe grx vner ksari thaha vo teslai jo tulkilai dukhdinu prx vner sikaudai xe k chandikalai sapana ma dekhako thiyo ho usaiko sathi sngbihe hudaiz vner ani tulkilak sidaun prx vner achamm x baa yo vnda rmro kahani ta maily lekhdinthe hola baa ani aarohi ly dukh paunprx aarohiko love pareko ho aaditya sng vner gauma thaha hun prx charitra hin aarohi ho vner maijuly tulkilai maya garer amako maya dine ho vne yo katha rmro hola dhera dharsak ly herla ntr ystai para ho vne vnnsakidain
यो सिरियल आउँदा खुसी हुने जति को को हुनुहुन्छ यता हाजिर हुनु त❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
💐🙏💐
आदित्य र टल्कि को बिहे भएको राम्रो हुने छ
टुल्कि जस्रि भए पनि अादितेकाे हुनुपर्छ
नमस्कार 🙏🙏🙏म पाेखरा 7 गण्डकी प्रदेशबाट साैतेनि आमा सिरियल हेर्दै छु धेरै धेरै राम्रो लाग्दछ
नियमित भाग १ बाट हेरेकि छु।दामि
सिरियल❤❤❤❤❤❤
Atidya Ra tulki kina xutina lako milnu paryo ❤❤❤❤
Ummm milaunai parx jasari vayani tulki ra aaditya ko milan hunai parx❤❤❤
टुल्कि ले आदित्य लाई धोका नदिनु थियो ,बिचरा कति मन दुखायो 😢😢😢
अब टुलकिले छिटै सुख पाउनु पछ❤❤🎉
टुल्कि को बिहे आद्दित्या सङ्ग नै हुनु पर्छ
यकदम राम्रो सुरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💐🙏💐
Aditya sanga bihe vayara khusi vayako herna man xa tulki ko
बिचरा टुल्किलाइमायागर्नि सहरका बाबाआमा कतागयहोान उनिहरुलाइ पनि देखाउनुपर्छ🙏❤️
From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि हेरीयो तर माइजु त आयो सही छ कि छैन हेर्दै जाउ टुलकी लाई राम्रो गर्ने हो कि हैन र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤
अति सुन्दर
Tulkiko maiju chandika sang milera tulkilai jhuto maya dekhako man parer ra ani tulkile dukha pako hern man xain❤❤❤
धेरै राम्रो सिरेल मन परेको हजुर
हामि जस्तो साना साना युट्युवर एक अर्कालाई सपोर्ट गराै है🙏🙏🙏🙏🙏🙏🙏
सानो सानो युटुबर जति यता जोडिनु होला एक अर्कालाई सपोर्ट गर्नु पर्छ❤
यो माईजु को चै चन्डिका को कुरा सुनेर मन नबत्ले हुन्थ्यो है
सारै मार्मिक कथा अनि वास्तविकतालाई समेटेर बनाएको छ
याेतुलकिले,पनि,सबैकाे,मखायकाे,छ,है,तेसरितुहुदैन,है
Aditeya ra tulki milana hos❤❤❤
मलाई यो सिरियल एकदमै मन पर्छ ❤अब माइजु र रुलकी मिलेर सबैसँग बद्ला लिउनुपर्छ ❤❤ नमस्कार 🙏
❤🎉
😮😮😮
यो सौतेनि serial आउँदा खुसी हुने कोको हुन्छ अनि भाग 1 देखि 135 सम्म नछुताई हेर्ने 😊❤
Wow super ♥️👌❤️❤️❤️💕
Tulki ko maiju le chai tulki la sadhai Maya garnu parxa❤❤❤❤❤
कार्की र आदित्यको बिहे हुन् पर्छ
सौतेनि शब्द जोडिएको सबै सम्बन्ध हरु यडयन्त्र गरेर घर परिवार बिगार्न लागि पर्ने मात्र हुने रहेछ दिपिका को पनि पारा त्यस्तै देखियो।
Good evening all regular hajur harulalai maijule dukha nadnuhai arulea helagarni🙏🙏👌👌💐💐🇳🇵🇳🇵🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤ malaii ajhell last man parxa yo seriall paila man nai parthena ajhell tw naheri xatpati lagxa😢😢
सौतेनी आमा सिरियल त राम्रो हो तर टुल्कीको मैजु सौतेनी आमा सित लागेको कुरा चै कदापि मन परेन हामी सिरियल हेर्ने दर्शकलाई सफलताको सुभकामना सबैलाई ❤️💐👏🇳🇵
सौतेनी आमा मन पराउने को को हुनुहुन्छ ❤यता हाजिर हुनु त❤❤❤
टुल्कीलाई माइजुले सधैँ सुख दुःखमा साथ दिनुपर्छ।
अब टुल्कि र आदित्यको बिहे भएको हेर्न मन छ
टुल्किलाई आदित्यले साथ दिनु पर्छ अनि बिबाह नि आदित्य सग हुनु पर्छ ❤️❤️🙏🙏
Tulki ko din kahila aaula ra vagawan hajur really ma khusi vayar basako daikha na man xa yaar 😢😢😢😢😢😢😭😭💔💔🙏🙏🏻
टुल्कि र आदित्य को बिहे हुनू पर्छ आरोहि को धम्कि आदित्य ले सुन्नू हुदैन
My favourite serial ♥️♥️
म टुलकि सुख पाएको हेर्न चाहान्छु 👌👌👌👌 मे फेबरेट सिरियल टुलकी🎉🎉❤❤️❤️❤️🌹🌹
टुल्की ले सुख पाउनु पर्छ माइजु ले पनि पनि माया गर्नु पर्छ चन्डीका को पछि लाग्नु हुदैन माइजु 😢😢😢😢❤❤❤
My favourite serial🎉🎉🎉🎉🎉❤❤😊😊
Aajako eps derai ramro tyasarinai sadai maya gareko hern pauu tulkilai maijule
अब टुलकी को माईजु ले दुख ना दिउस
टुल्किलाई माईजुले माया गर्नु पर्छ।
धेरै राम्राे लाग्याे ❤❤❤❤❤🎉🎉🎉😢😢😢😮😮
टुलकि ले अब सुख पाए को देखना मन छ माइजू ले माया गर्नुन त्यो चण्डि का र उस को आमा को पछि ना लाग्नु है माईजु श्री टुलिकी लाई आफ्नै छोरी जस्तै माया प्रेम सधैं भरी नै गर्नुहोस ल बिचरी टुलुकी ❤❤❤
पाल्पा देखि हेर्दैछु टुहुरि लाई सुख खुसी भयको हेर्निमन छ माइजू ले नराम्रो बेबार नगर्नु ह्जुर को पनि दुख का दिन नाऔला भन्न सकिँदैन जित एक दिन सत्य कै हुन्छ हिम्मत नहार्नु टुल्कि एक एक बदला लिनु पर्छ
tulki ले सुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ🎉🎉🎉
टुल्किको माइजु ले टुल्किलाई माया गरेको देख्न मन छ अनि सधै खुसी भाको हेर्न मन छ म सौतेनि आमा सिरियल नछुटाएर हेर्ने गरेको छु धेरै राम्रो छ
यकदमै,राम्राेलाग्छ,सवैलाई,
धन्यवाद 🌺🌺
टुल्किको माइजु र चन्डिकाको कुरा सुन्दा त टुल्किले झन् ठुलो दुख पाॅउछे जस्तो बुझिन्छ । अबत टुल्कि पनि ठुलि भइ सकि बालखै देखि दुख संग लड्दै र झेल्दै आएकि टुल्कि अबत जवान भइ सकि कसैले पनि केहि गर्न सक्तैन धन्यबाद
❤❤❤❤❤❤❤
अब टुल्किले सुख पाउनुपर्छ देबिकाले चण्डिकाको कुरा सुन्न हुँदैन अनि टुल्की आरोही चाडै मिलुन सिरियल परिवारमा शुभकामना म हेटौंडा
टुल्कीलाई यो भन्दा धेरै दुःख दिनुहुन्न।यिनले धेरै दुःख भोगि सकिन।
❤❤❤❤❤
माइजुले टुलकिलाइ आमाको माया दिनुपर्छ है ❤
टुल्कीलाई माईजु माया गर्नुपर्छ है अनी चन्डीकालाई कईलै सूखनहोस देबीकाले चन्डीकालाई ढोकादेको दख्नपाऊ टूहूरीलाई खुसी र सूखी देख्नपाऊ
माईजुले अब साथ दिनु पर्छ टुल्किलाई अनि चडिकाले दुख पाउनु पर्छ
Saro ramro cha sampurna timlai subhakamna❤❤
यो सौतेनी आमा भन्ने शब्द नै सुन्दा बितिकै रिस उठ्छ म पनि यो सौतेनी आमा को सिकार भएको छु स्यानोमा 😢😢😢
माइजुले टुल्किलाइ माया गर्नुपर्छ अनि चन्डिकाको केहि कुरा नसुनि घरलाइ उज्यालो बनाउनुपर्छ
Ab tulki ra aaditeko Bihe vako Herne man x❤