भाई तिमीले एलिजेको आमा बाबालाई यस्तो रेस्पेक्ट गरेर कुरा गर्छौ सबै कुरा सेयर गर्छौ र तिम्रो हुनेवाला जिवन साथीले पनि तिम्रो आमालाई माया रेस्पेक्ट गर्नुपर्ने हैन र?
६ महिना काे टुहुरा हुर्काउन कति संघर्ष गर्नुपर्याे हाेला आमाले 😢 त्यो कुरा अायुष माथि पर्नु पर्छ तब मात्र बुझ्छ । जस्तो भए पनि जन्म दिने आमाको कुरा संसार काे अगाडि वेइज्यत गर्नु हुन्न ।
आमाले बिहे गरेको भएपनि के गल्ती गर्नु भो र? श्रीमती बितेपछि श्रीमानले बिहे गर्न पाउछन् भने एकल महिला भएपछि बिहे गर्न पाउछिन्। तेस्तो महगों स्कुलमा पढाएर यत्रो पढाएर बढाएर ठूलो मान्छे बनाएर बुलेट बाईक समेत किनिदिने यो सब कुरा सजिलो छैन एक एकल महिलाको लागि.........तिमी अहिले कमाउने भएपछि जिवनसाथी पाएपछि ठूलो ठूलो कुरा नगर अहिले तिमि परिपक्क भैसकेको छैनौ। यो नेम फेम भनेको २ दिनको लागि हो। यो कुनै पनि दिन खोसिन सक्छ समय बलवान छ। एउटा सानो बच्चालाई बाबाको र आमाको माया दिएर हुर्काउनु बढाउनु सानो कुरा हैन। अर्को कुरा जग्गा बेचेको कुरा सुन्दा अचम्म लाग्छ। आवश्यक्ता पर्दा घर जग्गा बेचिन्छ त......त्यसमा के नराम्रो हो। तिमिले यत्रो घर किन्न सक्ने त बनाउनु भयो नि पढाएर बढाएर ....यो स्वार्थी संसारमा एकल महिलालाई कति गाह्रो भयो होला बाच्न? पल पल जोगिएर हिड्न? अहिले आमालाई हेर्नु पर्छ भनेर पाल्नु पर्छ भनेर नानाथरी कुरा नगर। आमा गलत भएपनि आमालाई हेर्नु आमाको सेवा गर्नु छोरा छोरीको परम कर्तब्य हो। बाबु तिमीहरु पनि भोलिका दिनमा आमा बुबा बन्ने छौ। हामीहरु कहिले सम्म बाच्छौ कसैले देखेको हुँदैन् । भोलिका दिनमा तिमिहरुलाई त्यस्तो अप्ठ्यारो पर्न सक्छ। भोलिको दिनको पनि बिचार गर्नु पर्छ है सबैले। आयुष भाई तिमिलाई निःसुल्क स्कुलमा पढाएको भए अनाथ आश्रममा लगेर राखेको भए पो आमा नराम्रो। आमाले जे गरेपनि सन्तानकै राम्रोको लागि गरेको होला नि त्यो पनि बुझ न। के आमाले सधैं रोएर बाच्नु पर्ने आमालाई खशीहुने अधिकार छैन र? अहिले कति जना छोराछोरीले आफ्नो एकल आमा अथवा बुबालाई अफैले बिहे गरिदिएका उदाहरणहरु छन् आयुष भाई.....आमालाई पनि त दुख सुख पोख्ने साथीको आवश्यता त पर्छ नि हैन र अनि यो संसारमा एक नारीले सुरक्षित भएर बाच्न पनि त साथीको आवश्यता त पर्छ नि हैन र एक पटक तिम्रो आमाको स्थानमा आफुलाई महशुस गरे कल्पना गर त एक जिवनको? अनि उत्तर पनि तिमिले आफै पाउने छौं। आमाको आशु झारेर कोहि पनि कहिले सुशी र खुशी हुन सक्दैन आमा बुबा धर्तीको जिउँदो भगवान हो। आमाको लागि चाहि कोठा देखिएन नि भाई ? हजुरआमाकालागि चाहि एउटा सामान्य कोठा रहेछ, ...आफ्नी बुढीलाई चाहि ब्राण्डेड लुगा जुत्ता र परफ्युम राखने थरि थरिका दराजहरु देखियो तर आमाकालागि एउटा कोठा बनाउन सकेनछौ भाई.......। त्यो आमाको मन कति रोयो होला ? आमाको आशँु लिएर के तिमि त्या कहिलेसम्म खुशी र सुशी रहन सकौला? भाई तिमीले एलिजेको आमा बाबालाई यस्तो रेस्पेक्ट गरेर कुरा गर्छौ सबै कुरा सेयर गर्छौ र तिम्रो हुनेवाला जिवन साथीले पनि तिम्रो आमालाई माया रेस्पेक्ट गर्नुपर्ने हैन र?
अरु देश्मा बिहे गरेर जाने छोरिलाई एत्ति सपोर्ट छ आमा बाबा को माया देखेर खुशी लाग्यो। जस्ले जे भने पनि नाअत्तिनु। नेपालमा चोर, डाका, ब्ल्तकारी जस्तो अपराधी को सफाइ हुन्छ तर केही गर्न खोज्ने ब्याक्तिलाई केही गर्न दिदैनन।
यस्ता डिजिटल बिकारीलाई आजैबाट आम जनताले बहिस्कार गर्नुपर्छ। किनकि आफ्नो जन्मदिने आमालाई अलिकति पनि इज्जत गर्न नसक्ने नजान्नेले तपाईँ हामीलाई डिजिटल प्लेटफारम मार्फत पैसा आएसम्म राम्रो गर्छ त्यसपछि हेर्नुहोला। यसको पनि चरित्र बुझ्नुहुनेछ।
आमालाइ रुवायर तिमी पाकिस्तानी केतिको लागी सती गको आमालाइ नराम्रो गर्नै यो बङ्गला मा बसेर यस्तो बोलेको सुहायन यस्ता नातकी मुस्लिम कल्चर को अल्लाले यस्तै सस्कार सिकाउदो रहेछ आमा सङ्ग बोल्न नदिने आमालाइ बत्नाम गर्नै आमाको बेइजेत गरेर के पाउछ होला भगवान एकदिन आमाको आशुले पोल्ने छ नेपाली सस्कार मा यस्तो हुदैन जन्मदिने आमालाइ बतनाम गर्नै छोरा लाइ के भन्नु!!!
ब्रो नबुझि यसरी बोल्न हुन्न है भोग्ने मान्छे लाई मात्र थाहा हुन्छ😢😢😢किन कि जन्म दिएर मात्र आमा हुन्न जन्म दिएर कर्म दिन सक्नु पर्छ,त्यसलाई भनिन्छ आमा😢😢😢
त्यसरी नै ममीलाई पनि मान सम्मान गर्याै भने यस्तै माया पाउंछाै नत्र आमा जतिसुकै गलत भए पनि तिम्रो जन्मदाता हाे उनको दुखेको मनबाट झरेको आंसुले तिमीहरूलाई पाेल्छ वावु बेलैमा बुद्धि पुर्याउनु बेटा ❤❤
हामीले मान्छौ जुन छोरोले पुच्छा जुन सुरुले सानो हुँदाखेरि ममीले धेरै धुवा गर्नुभयो धेरै मेहनत गर्नुभयो। छोरालाई हुर्काउँदाखेरि जब छोरो बुझ्ने भयो त्यसपछि छोरोलाई छोडेर अर्कैसँग गएपछि भने त छोरोले अनि के सोच्ने जुन आमाले साथ दिन त आमालाई किन साथमा लिएर हिड्ने हो। यस्तो उस्तो भनेर भनिरहेको हुन्छ। होमनि सपोर्ट गर्छु म नि हेरिरहेको हुन्छ उसको कुराहरु सबै सुनेर म एउटा छोरो मान्छे हो। आमाको माया कस्तो आमालाई माया दिनुपर्ने कस्तो अनि बुझ्छु। तर सबै आमाहरुले नि सोच्नुपर्यो क्या मेरो छोरालाई यस्तो बेलामा मैले यसरी गर्याथे अब धोखिँदै गयो अब यसले केही गर्छ भन्ने बेलामा त्यो आमाले साथ छोडेपछि अनि त्यो आमालाई कसले राम्रो मान्छ भने
कमेन्ट गर्ने जनावर ले किन नबुझेको आमा ले आज एक कुरा बोल्छे भोलि गल्ती मेरै भयो मैले पुरै भिडियो नहेरी मेरो छोरो लाई गाली गरेछु भनेकी छ लु त्यो पनि छोरा गलत भयो रे किन त आफ्नो भाइ र आफनो आमा ले सहित नराम्रो गरेछन त हो यो बुझ्न जरुरी छ ।
यहाँ जति पनि आयुष भाईलाई यो त्यो भन्दैछ नि यो सबैको चाकमा जलन बाहेक केही भएको हैन 😀🙋♂️कसम हैन भने अरुको पारिवारिक कुरामा घुस्नु पर्नु के छ ? कसैको सफलतामा जल्नु पर्ने एउटा सिमा हुन्छ हौ😊गाठे🤦♂️
तुम्हारा छोरी और जुवाइ सब मगन्ते हे टिक टक मे भिक मक्के मकान और गाडी खरिद्रहाहे और बडि बात करति हे अलिजे कित्ना घमन्ड हे इस्का इस्के नाम पर चल्रहिहे टिक्टक नेपाल मे उफ्फ मगन्ते लोक
सासु बुहारी सबै को उस्तै हो धेरै गाली नगर है आमा भए र पनि छोराको प्रगति लाई सपोर्ट गर्नु navay छोरा को सब खतम गर्ने भयो देसी होस् विदेशी सासु बुहारी सबैको को उस्तै हो
Ayus ko amale arko bihe garekai xaina maile vanera tiktok live jikir gardai xin unko euta xora ayush ho ra uni ama matra vandai xin vane ko galat ko sahi aba samaye batai nai halxa
Bhai aamako galti vaya pani timi le sanjal ma yasto vannu hunna la j galti vayako vaya pani mami lai vatara face to face vana ghar ko kura ghar mai simit hunu parxa la bro ang way you are great
Bhai mami ko galti vaya pani vatara samjhau la aaphno mami ko bajati nagara timi yati mahan great bichar vayako manxa j vaya pani mami timro lagi god ho yo bujha ok bro mami ko education ramro xaina so kai galti vayo hola so tara galti vaya pani timro lagi vagwan nai ho mami so bro mamj lai bolayara samjhau ghad ko kura ghar mai solve gara la bro
Yo sansar ma ama Vanda mahan koi hudaina time hudai nai bujha hai Ayush Derai Nachanu jharnu lai Kati ni time lagdaina Ama ko mujar ma Asu Hoina Haso Aunu parxa
दुईदिन सुख पाई भनेर जन्म दिनि अामालाई जथाभाबि नभन भाइ पिर्थिबि गोलो छ सोच भाइ 9 मैना कोखमा बोकेर सन्सार देखाउनि अामा हो भाइ
सहि भन्नू भयो यो तपाईको कमेन्ट मा म पनि सहमत छु आमाले अर्को बिहे गरेर गए पनि आमा भनेको आमा हो
भोग्ने ब्यात्ती लाई मात्र थाहा हुन्छ ब्रो यसरी भन्न हुन्न😢😢😢
@Dibasgsahi kurahale-lx6kx
Yasari sabai kura na bujhera na bolamna vitri kura kaslai thaha xara 😢
Timile hijo dekhi chineko aayush lai k thaa xa usko barema? Usle jati dekhayo teti thaa xa hola tara real ma vogne lai tha hunxa
भाई तिमीले एलिजेको आमा बाबालाई यस्तो रेस्पेक्ट गरेर कुरा गर्छौ सबै कुरा सेयर गर्छौ र तिम्रो हुनेवाला जिवन साथीले पनि तिम्रो आमालाई माया रेस्पेक्ट गर्नुपर्ने हैन र?
Honi yr
६ महिना काे टुहुरा हुर्काउन कति संघर्ष गर्नुपर्याे हाेला आमाले 😢 त्यो कुरा अायुष माथि पर्नु पर्छ तब मात्र बुझ्छ । जस्तो भए पनि जन्म दिने आमाको कुरा संसार काे अगाडि वेइज्यत गर्नु हुन्न ।
100%right
6 Month hoina 6 day ko ho
6दिनकाे हाे
सहि👍️
Usko aama le janma deko matra ho hurkaune badhaune hajuraama ho
जन्म दिने आमालाई रुवाएर हिजो आमाले गरेको सर्घस भुलेर घर बनाउनु भन्दा आमा सहित झुपडिमा रमाउनु राम्रो हो
yo voi futuwa lai Aama vanda Dhan ra man thulo .
Usko aama Sabai kura xodera jhupadima ramayeko vaye aaja sabai baata tadhinu parne thiyena hola usko aama lai
आमाले बिहे गरेको भएपनि के गल्ती गर्नु भो र? श्रीमती बितेपछि श्रीमानले बिहे गर्न पाउछन् भने एकल महिला भएपछि बिहे गर्न पाउछिन्। तेस्तो महगों स्कुलमा पढाएर यत्रो पढाएर बढाएर ठूलो मान्छे बनाएर बुलेट बाईक समेत किनिदिने यो सब कुरा सजिलो छैन एक एकल महिलाको लागि.........तिमी अहिले कमाउने भएपछि जिवनसाथी पाएपछि ठूलो ठूलो कुरा नगर अहिले तिमि परिपक्क भैसकेको छैनौ। यो नेम फेम भनेको २ दिनको लागि हो। यो कुनै पनि दिन खोसिन सक्छ समय बलवान छ। एउटा सानो बच्चालाई बाबाको र आमाको माया दिएर हुर्काउनु बढाउनु सानो कुरा हैन। अर्को कुरा जग्गा बेचेको कुरा सुन्दा अचम्म लाग्छ। आवश्यक्ता पर्दा घर जग्गा बेचिन्छ त......त्यसमा के नराम्रो हो। तिमिले यत्रो घर किन्न सक्ने त बनाउनु भयो नि पढाएर बढाएर ....यो स्वार्थी संसारमा एकल महिलालाई कति गाह्रो भयो होला बाच्न? पल पल जोगिएर हिड्न? अहिले आमालाई हेर्नु पर्छ भनेर पाल्नु पर्छ भनेर नानाथरी कुरा नगर। आमा गलत भएपनि आमालाई हेर्नु आमाको सेवा गर्नु छोरा छोरीको परम कर्तब्य हो। बाबु तिमीहरु पनि भोलिका दिनमा आमा बुबा बन्ने छौ। हामीहरु कहिले सम्म बाच्छौ कसैले देखेको हुँदैन् । भोलिका दिनमा तिमिहरुलाई त्यस्तो अप्ठ्यारो पर्न सक्छ। भोलिको दिनको पनि बिचार गर्नु पर्छ है सबैले।
आयुष भाई तिमिलाई निःसुल्क स्कुलमा पढाएको भए अनाथ आश्रममा लगेर राखेको भए पो आमा नराम्रो। आमाले जे गरेपनि सन्तानकै राम्रोको लागि गरेको होला नि त्यो पनि बुझ न। के आमाले सधैं रोएर बाच्नु पर्ने आमालाई खशीहुने अधिकार छैन र? अहिले कति जना छोराछोरीले आफ्नो एकल आमा अथवा बुबालाई अफैले बिहे गरिदिएका उदाहरणहरु छन् आयुष भाई.....आमालाई पनि त दुख सुख पोख्ने साथीको आवश्यता त पर्छ नि हैन र अनि यो संसारमा एक नारीले सुरक्षित भएर बाच्न पनि त साथीको आवश्यता त पर्छ नि हैन र एक पटक तिम्रो आमाको स्थानमा आफुलाई महशुस गरे कल्पना गर त एक जिवनको? अनि उत्तर पनि तिमिले आफै पाउने छौं। आमाको आशु झारेर कोहि पनि कहिले सुशी र खुशी हुन सक्दैन आमा बुबा धर्तीको जिउँदो भगवान हो।
आमाको लागि चाहि कोठा देखिएन नि भाई ? हजुरआमाकालागि चाहि एउटा सामान्य कोठा रहेछ, ...आफ्नी बुढीलाई चाहि ब्राण्डेड लुगा जुत्ता र परफ्युम राखने थरि थरिका दराजहरु देखियो तर आमाकालागि एउटा कोठा बनाउन सकेनछौ भाई.......। त्यो आमाको मन कति रोयो होला ? आमाको आशँु लिएर के तिमि त्या कहिलेसम्म खुशी र सुशी रहन सकौला?
भाई तिमीले एलिजेको आमा बाबालाई यस्तो रेस्पेक्ट गरेर कुरा गर्छौ सबै कुरा सेयर गर्छौ र तिम्रो हुनेवाला जिवन साथीले पनि तिम्रो आमालाई माया रेस्पेक्ट गर्नुपर्ने हैन र?
केटी के पीछे लागेर आमा लाई हेला ग़रीस दुमबा
अरु देश्मा बिहे गरेर जाने छोरिलाई एत्ति सपोर्ट छ आमा बाबा को माया देखेर खुशी लाग्यो। जस्ले जे भने पनि नाअत्तिनु। नेपालमा चोर, डाका, ब्ल्तकारी जस्तो अपराधी को सफाइ हुन्छ तर केही गर्न खोज्ने ब्याक्तिलाई केही गर्न दिदैनन।
अ।युष रअलिजे नानिबाबु हाे अरुले जेसुकै भने पनि नडराउनु कराउने हरु कराउदै गरछ पिना सुकदै जानछ💖💖💖😊👌👌👌
हो चुपचाप बस्नुकसैलाई कै नभन्नू।
कमेन्टहरू नहेर्नु खाने मुख्लाई जुङगाले छेक्दैना पहिलाको जस्तै आफ्नो काम गर बस बास कसैसंग झुक्ने काम छैन
आमालाईसम्मान गर्न जान्नु पर्छ तर आमाको आँसु झारेर जतिनै अगिबडेनी आमाको आशुले सराप लागो भने तो मान्छे सकियेर जान्छ
आमा लाइ रुहायार मुसलिम कोटि सङ्ग लाग्ने छोरा पनि के मर्द
Religion ko kura nagar mujiii
अली बूझेर मात्रै कमेन्ट गर जात भात को कूरा न नगर ok
यस्ता डिजिटल बिकारीलाई आजैबाट आम जनताले बहिस्कार गर्नुपर्छ। किनकि आफ्नो जन्मदिने आमालाई अलिकति पनि इज्जत गर्न नसक्ने नजान्नेले तपाईँ हामीलाई डिजिटल प्लेटफारम मार्फत पैसा आएसम्म राम्रो गर्छ त्यसपछि हेर्नुहोला। यसको पनि चरित्र बुझ्नुहुनेछ।
आमालाइ रुवायर तिमी पाकिस्तानी केतिको लागी सती गको आमालाइ नराम्रो गर्नै यो बङ्गला मा बसेर यस्तो बोलेको सुहायन यस्ता नातकी मुस्लिम कल्चर को अल्लाले यस्तै सस्कार सिकाउदो रहेछ आमा सङ्ग बोल्न नदिने आमालाइ बत्नाम गर्नै आमाको बेइजेत गरेर के पाउछ होला भगवान एकदिन आमाको आशुले पोल्ने छ नेपाली सस्कार मा यस्तो हुदैन जन्मदिने आमालाइ बतनाम गर्नै छोरा लाइ के भन्नु!!!
आमा लाई रुवायर तोलाई आसुले सराप्ने छ
यो कुराको समझ जब आफू बाउ बन्छ तब पता चल्छ अनि यो कुराको बारेमा धेरै महसुस हुनेछ
Kati saro maya deko ayusle ko sasule❤❤❤❤🎉🎉🎉
Good father & mother.
बुढा पाका हरू ले तेतीकै भनेका होईनन पानी खानु मुल हेरेर बीहे गर्नु कुल हेरेर
घरायसी कुरामा किन चासो राखेको होलान् दुनिया ठाकठुक नहुने घर कसको होला
आमालाइ इज्जत गर्न नजान्ने नामर्द
ब्रो नबुझि यसरी बोल्न हुन्न है भोग्ने मान्छे लाई मात्र थाहा हुन्छ😢😢😢किन कि जन्म दिएर मात्र आमा हुन्न जन्म दिएर कर्म दिन सक्नु पर्छ,त्यसलाई भनिन्छ आमा😢😢😢
@@bikash1111-h6c100%सही कूरो गर्नू भयो सर भोग्ने लाई मात्रै थाहा हून्छ जन्म दीयेर मात्रै आमा हूदैन
@@bikash1111-h6cब्रो आयुसेको ममिले सानैमा बच्चा छोडेर अर्कै सङ्ग बिहेगरेर गयेको भयेनि आज दुबैईमा यो एलिजेको बाउको नोकर गर्ने हुनेथियो । ज्वाइँ बन्ने हैसियत रहने थियन
@@bikash1111-h6caamale chatera basekovye kharcha timidintheu Vai aileko jamanama sayad bidesh nagako gharxainahola aafno xoraxori ramrohos ramro khawas padosh vnnehunxa jaslaini Vai 16barsama sutkerihunu budo bitnu timro xori yo halatma huda k gartheu gharbata tiraskit hunuparxa timipani bujera bolnegara
@@bikash1111-h6cabi ayush lai karma timi le diyeko ho???😅 lol
AHYUSH lai herda lagcha sabai kurama ALIZE ko control cha ..
Beautiful 🎉🎉🎉god bless both of you
Aap dono ko bahu bahut dher sare badhai how.❤❤
God bless both of you..
त्यसरी नै ममीलाई पनि मान सम्मान गर्याै भने यस्तै माया पाउंछाै नत्र आमा जतिसुकै गलत भए पनि तिम्रो जन्मदाता हाे उनको दुखेको मनबाट झरेको आंसुले तिमीहरूलाई पाेल्छ वावु बेलैमा बुद्धि पुर्याउनु बेटा ❤❤
आयुस बाबू जन्म दिने आमा जस्तो भए पनि आमा भनेको आमा हुन।आमालाई तेसरि हेपेर नबाेल।
आफ्नो बाबा आमा त यति धेरै माया लाग्दो रहेछ त
आमाको बारेमा जे सुनिन्छ।९महिना पेट मा राखेको होनी के के भाको हो घर को कुरा नाना भाती कुरा होइन आमा त आमा हो माया गर्नु।
मन नपराउन पाईन्छ तर प्रेमि जोडिको बिचमा तगारो हाल्नु ईस्वरको नजरमा पाप कर्म नै हो सायद।तगारो बन्ने लाई भगवानले अल्लाहले माफ गर्दैनन सायद।
Excellent parents ❤❤
❤nice 👍 lovely 👌❤💐
कसैको जीवन र पारिवारिक समस्याका परिघटनामा तल्लीन हुनु भन्दा आफ्नै समस्यामा समय खर्च गरेको राम्रो,,,भोली आमा छोरा मिल्न पनि सक्छ,,,
आमा जस्तो भयनि आमा हाे।आयुष😂😂
Aama ra baba ko kura mero kan ma gunjirahanxa sadai, sadai😢😢😢
Aama Bina ko ghar vut bagnla nai ho aama lai ruwayr khusi hunu kasari sakxau oe kti timro pani ta baba mummy hunu hunxa kasto man ho
हामीले मान्छौ जुन छोरोले पुच्छा जुन सुरुले सानो हुँदाखेरि ममीले धेरै धुवा गर्नुभयो धेरै मेहनत गर्नुभयो। छोरालाई हुर्काउँदाखेरि जब छोरो बुझ्ने भयो त्यसपछि छोरोलाई छोडेर अर्कैसँग गएपछि भने त छोरोले अनि के सोच्ने जुन आमाले साथ दिन त आमालाई किन साथमा लिएर हिड्ने हो। यस्तो उस्तो भनेर भनिरहेको हुन्छ। होमनि सपोर्ट गर्छु म नि हेरिरहेको हुन्छ उसको कुराहरु सबै सुनेर म एउटा छोरो मान्छे हो। आमाको माया कस्तो आमालाई माया दिनुपर्ने कस्तो अनि बुझ्छु। तर सबै आमाहरुले नि सोच्नुपर्यो क्या मेरो छोरालाई यस्तो बेलामा मैले यसरी गर्याथे अब धोखिँदै गयो अब यसले केही गर्छ भन्ने बेलामा त्यो आमाले साथ छोडेपछि अनि त्यो आमालाई कसले राम्रो मान्छ भने
❤❤❤❤❤❤
कमेन्ट गर्ने जनावर ले किन नबुझेको आमा ले आज एक कुरा बोल्छे भोलि गल्ती मेरै भयो मैले पुरै भिडियो नहेरी मेरो छोरो लाई गाली गरेछु भनेकी छ लु त्यो पनि छोरा गलत भयो रे किन त आफ्नो भाइ र आफनो आमा ले सहित नराम्रो गरेछन त हो यो बुझ्न जरुरी छ ।
आयशु भाई हजुर कि आमा ले जन्म दिनु भयो आमाको हर दुखा मा साथ दिनु होस् तर आमा को आशु नझर्नु होस् प्यारी आमा❤❤❤❤
अलि कति आमालाई पनि खुसि राख
Congratulations and more love for father ❤
Very good & big house
यहाँ जति पनि आयुष भाईलाई यो त्यो भन्दैछ नि यो सबैको चाकमा जलन बाहेक केही भएको हैन 😀🙋♂️कसम हैन भने अरुको पारिवारिक कुरामा घुस्नु पर्नु के छ ? कसैको सफलतामा जल्नु पर्ने एउटा सिमा हुन्छ हौ😊गाठे🤦♂️
Badhai x Bhai buhari lai🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nice ❤❤❤babu ninu
आमा लाई यस्तो गर्नू घमण्ड देखायर घर किन्ने लाज नभय को बदमास रिप 😂😂
❤❤ amuuee baba ko chori ❤️
आमा को माया गर्नु
आमा लाई रुहायेर बिदेशी सासु ससुरा हसायो तर तिमिलाई आमा को आसु ले पोल्छ
❤❤❤❤❤❤❤
Aisa Maa baap to khush nasib waleko hi milta hai alizeh so so so nice beauty and more no word to explaine❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Sab ramro xa. Tara kuro aama lai samman ra mayan garnu parxa
Aama ko samman nagarne xora pani xora ho
Yati ramra misalman ba ama,so hapy to hear that.
😂😂😂😂😂😂😅😅😅
अमीन
Khusi rahanu ❤
अायुसको अामा लाई रुवाए पछि एलिजे को अामा त अझै रुनु जाठी
Afuno aamamlai ruwayara budiko babasaga yati derai khusi aamamlai ruwayara yo bhai
Nice Jodi
Nice ❤❤❤❤
जो आदमि अपने मा को इज्जत दे नैहि सका उससे लड्किको क्या उमिद कर सकति है।चाहे जो भि हो लेकिन मा से बढ्कर दुनिया पे भगवान भि नहि होते हे एक बच्चे के लिए।
Yesto choro hunu bhanda nabhayebkai besh😢😢
Namaste vana ho timi nepali honi vai hoit aauta Muslim kt payo vandaima sano vanu parne xaina ni
मसला पनि हुन्छ घर जाठा
Aaruko kura nasuna Pani huncha naramro manchala aarulai pani naramro vancha aafno katha aafailai thank cha😊😊
आमालाई लात मारेको मा बदाई दिदै ससुर बा
Good
कस्ती नराम्री केटी हेर्दै घिन लाग्न थाल्यो बोलीपनी कस्तो हौ ।
Aaaaa kiya majhaaa 😂😂😂😂 hai
Aafno aama ko galti ma ta man dukhauda ta valo hudain vani jan bujma binagalti ma aama lai ruwako xa sadak ma aayara paxutauna parne xa
Slam.malikm
Rip
आफ्नो आमाको ईजत गर्न सिक
yati ramro jodile aama lai khusi rakhna nasake ko jasto xa aamalai pani khusi rakhne dhayan dinu bhaye ramro
International vikari mula paisa badi vo yeslai aama ko ijjat gar mula
तुम्हारा छोरी और जुवाइ सब मगन्ते हे टिक टक मे भिक मक्के मकान और गाडी खरिद्रहाहे और बडि बात करति हे अलिजे कित्ना घमन्ड हे इस्का इस्के नाम पर चल्रहिहे टिक्टक नेपाल मे उफ्फ मगन्ते लोक
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Aaush timi chalakh basa hai kunai des ko biswas nagara
Aafno aama lai chai naramro vanne ...
Masala Jen yom aakil
Timiharu kura laai ghrina garchhu ...
Kati ramro Sasu/Sasura & kati asirbad diyeko yaar..!!
Alija ko bhai le testo aama lai ayush le jastai gre yo alija le ke bhanla
hello sis aalizy jitna aapka abu aamako payr lahta hy utnai aayushko aamako vi pay karna chaiyana ra aaush vhai timily jati timro sasu sasur lai maya garxau tyo vanda badi maya aafno aamalai maya garnu parxa vhai voli timro bachaly pani jasto timly garyko xau tyo vanda badi timro bachaly garxa vhai
सासु बुहारी सबै को उस्तै हो धेरै गाली नगर है आमा भए र पनि छोराको प्रगति लाई सपोर्ट गर्नु navay छोरा को सब खतम गर्ने भयो देसी होस् विदेशी सासु बुहारी सबैको को उस्तै हो
Ayush le aama Lai gareko bebar Ani bejod garera kati khusi vako k baba Ra papa re😅
छि जाठा अायुस लाज पचेको हिन्दी बोल्ने बुढी जा दुबई जाठा यो पागलनी कति बोल्ने
Plez aama lai respect garna Pani knowledge denu hai..
💕💕💕👌👍🙏❤️❤️❤️
अायुष पाकिस तानकि बेटि सि खुस उसकन मनमि दिल दुखारा हे डिम नई मररा हे
Ayus ko amale arko bihe garekai xaina maile vanera tiktok live jikir gardai xin unko euta xora ayush ho ra uni ama matra vandai xin vane ko galat ko sahi aba samaye batai nai halxa
यो muji pakisthani le बोलेको हेर्न तरिका muji nepal वाले रे mgg
Bhai aamako galti vaya pani timi le sanjal ma yasto vannu hunna la j galti vayako vaya pani mami lai vatara face to face vana ghar ko kura ghar mai simit hunu parxa la bro ang way you are great
Mami le galti gare pani timi le maf garnu parxa bro
Bhai mami ko galti vaya pani vatara samjhau la aaphno mami ko bajati nagara timi yati mahan great bichar vayako manxa j vaya pani mami timro lagi god ho yo bujha ok bro mami ko education ramro xaina so kai galti vayo hola so tara galti vaya pani timro lagi vagwan nai ho mami so bro mamj lai bolayara samjhau ghad ko kura ghar mai solve gara la bro
Ghant jaatho😂😂
Namarda sala kukur jama lagauni
Yo sansar ma ama Vanda mahan koi hudaina time hudai nai bujha hai Ayush Derai Nachanu jharnu lai Kati ni time lagdaina Ama ko mujar ma Asu Hoina Haso Aunu parxa
❤❤❤😊
Yesto chora ta khola ma udho bogayara ubho khojna like ko
Aphno aamalai naramro bhanne manxi yesko face RUclips ma dekda Pani ris utxa.manxi bhani budi xa Kati bachha bani act garna sakeko
Afno aama sanga t majale haserw bolxe t aru ko aama lai xora sanga xutayerw