अंगुर खेती कसरि गर्ने ? यस्तो छ तरिका र प्रबिधि || How to Cultivate Grapes In Nepal || Krishisandesh

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • #अंगुर_खेती #Grapes #फलफुल #Fruits #krishi_sandesh #कृषि_संदेश
    नेपालमा अङ्गुर खेतीको सम्भावना निकै राम्रो छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइसम्म अङ्गुर खेती राम्रोसँग गर्न सकिन्छ । अङ्गुरले विरुवा रोपेको तेस्रो वर्षदेखि उत्पादन दिन्छ । यसलाई काँटछाँट गर्न जानियो भने प्रति हेक्टर १० मेट्रिक टनसम्म उत्पादन लिन सकिन्छ । अङ्गुर रोप्ने उपयुक्त महिना पुस हो । अङ्गुर खेती गर्न चाहने किसानले जिल्ला कृषि विकास कार्यालय, कृषि ज्ञान केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र लगायत कार्यालयमा सम्पर्क गर्न सक्नुहुने छ ।
    अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
    ---------------------------------------------------------------------------------------------------------------------------
    ► नेपालमा रातो केरा खेती गर्ने तरिका र प्रबिधि || How to Cultivate Red Banana In Nepal, Krishi Sandesh
    • नेपालमा रातो केरा खेती...
    ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
    • प्रति केजी १५०० रुपैया...
    ►केरा खेती गर्ने तरिका || How to cultivate Banana In Nepal || Krishi Sandesh
    • केरा खेती गर्ने तरिका ...
    ►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal
    • आलु खेति सम्बन्धी सम्प...
    ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal
    • Video
    यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
    मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
    -----------------------------------------------------------------
    Copyright ©
    NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Комментарии • 50