साच्चिकै मन गाठो पारेर हेर्दै सुन्दै गर्दा रेसम जि र एक्टिमा नानुको गितले हृदय को भित्री कुनामा चसक्क छुयो अनि शब्दमा रहेको भावनात्मक लय,,,,कति मीठो,,अाहा साच्चिकै अासु नै झर्यो ,,,मन भरियो
नमस्कार अल रोधि घर तिम लाइ म अशोक हाल को लागि बोम बै बात है म के भन्न चाहान्छु भने यो नाति को के छ घर को स्थिति नानी को कला लाइ कदर गर्दै नानि को उज्जोल भबिस्से को कामना को सथै रोधि घर को तिम्लाइ सनो बिन्ति बिसाउछु है यो नानी का देखी हुन अनि यि नानि को भबिस्से को हरेक कदम हजुर हरु हुनुहुन्छ यिन लाइ धेरै भन्दा धेरै अगादि ल्याउनु होला है अनि रोधि घर म उपस्तित हुनु भयको मा सोब लाइ मिथो सम्जाना छ है
ऐकटिमा बैईनी की मंमी लाई नी ढेरैई ढेरैई बधाई छ ऐती राम्री र ऐती गेनी ऐती राम्रो सोरकी धनी पाउनू जंनमाउनू भयेकोमा बैईनीको भभीषसेको ढेरैई ढेरैई सूभ कामना छ
नमस्कार म बाल कलाकार एक्टिमा परियार मैले र रेशम निर्दोष अन्कल ले गायको दोहोरी आइसकेको छ मेरो बाबा लाई सम्झेर गाउदा गाउदा आँखा बाट आँसु नै झरे छ पत्तै पाइन यस बाट हजुर हजुर प्रती असर जान पुगेमा क्षमा पार्थी छु
एक्टिमा नानीलाई सम्पुर्ण कलाकार हरुले साथ र सपाेर्ट गर्नु भयो भने उनको भबिस्यमा ठुलाे कलाकार बन्ने चाहना पुरा हुनेछ सबैले माया गरिदिनु हाेला बधाई छ सानू नानीलाई अझै उन्नति प्रगतिशील बन्दै जानू
नानु धेरै नरुनु है । तिमि रुदा हामि लाइनि गारो हुन्छ । नानु का सबै इछ्या आकाङ्क्षा सबै पुरा होस् नानु यहिँ छ। मेरो कामना रेशम निर्दोश ठूलो फ्यान हुँ है म 🙏🙏🥰🥰
म नेपाल आऐ पछि तिमी लाई अबसे भेट गरने छु ktm मा ल छाेरि❤️अति मन मुटु नै गाठाे परेर आयाे आँखा बाट कति बेला आँसु झरेयाे😭 थाहा नै भऐन तिम्राे हर सपना ले सिखर चुमाेस सदै ऐसतै ज्यानि हुनु
हाम्री कपिलबस्तु शिवराज कि नानू एसै गरि अघि बड्नु सफलताको शुभकामना एक्टिना छोरी
नानू यति धेरै नरोउन तिमी रुदा हाम्रो आखाबाट नि आँसु आउँछ तिम्रो खुसी चाडै पूरा होस यहि सुभकामना नानु😭😭
यो नानी को पर्तिभा लाई कदर गराउ सबै जाना सब्दा सब्दा मा मन रुवाउ गित गाइकी छिन धेरै माया नानु🤜🙏🙏😍😍👈️👈️👈️
साच्चिकै हामी प्रदेशी को मुटुमै छोयो यक्टिमा परियारको टुक्काहरुले 😭😭😭😭😭
😮
Harek garib pariwarma ghatiraheko yetharth ghatna raheko yo geetle man nai ruwayoo😢😢
साच्चिकै मन गाठो पारेर हेर्दै सुन्दै गर्दा रेसम जि र एक्टिमा नानुको गितले हृदय को भित्री कुनामा चसक्क छुयो अनि शब्दमा रहेको भावनात्मक लय,,,,कति मीठो,,अाहा
साच्चिकै अासु नै झर्यो ,,,मन भरियो
Aaja samma derei song haru sune Tara yasari ma ruya ko thena Tara yo nanu le gako song Mero nii dukha haru samje 😢😢😭😭 ma yo nanu Lai saman garxu 🙏🙏🙏🙏
सारै मार्मिक गित गायौ नानू कति बेला आँसु खस्यो थाहै भएन उज्वल भबिस्यको कामना।
रेशम निर्दोषले गित गाउदा त मन नै हलुँगो हुन्छ जति पिडा भएनि मन खुशी हुन्छ ।आवाज सुने पछि❤️❤️❤️❤️❤️👌👌👌👌🤘🤘🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
यो विडियो हेरेर रुने जती एता 🙏कमेन्ट गरमत 🙏
सफलताको सुभकामना नानू तिम्रो प्रतिभा निकै राम्रो छ ❤️❤️❤️love u soo mucha nanu n resam daju lai pani
🙏राम्रो मान्छेको उत्कृष्ट प्रस्तुती लाई सम्मान गर्दै अञ्जुली भरीको मिठो सम्झना सगै सफलता को शुभ कामना🥰
💖💖💖💖💖
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ⚘️💕⚘️
Waiting 🙋♂️
3
09
आहा यो गित सुन्दा मेरो मन छोयो आँखा बाट आँसु आएको पतै भएन सायद हामी प्रदेशिको लागि रहेछ मन सारै भावुक भयो?❤️❤️❤️
नमस्कार अल रोधि घर तिम लाइ म अशोक हाल को लागि बोम बै बात है म के भन्न चाहान्छु भने यो नाति को के छ घर को स्थिति नानी को कला लाइ कदर गर्दै नानि को उज्जोल भबिस्से को कामना को सथै रोधि घर को तिम्लाइ सनो बिन्ति बिसाउछु है यो नानी का देखी हुन अनि यि नानि को भबिस्से को हरेक कदम हजुर हरु हुनुहुन्छ यिन लाइ धेरै भन्दा धेरै अगादि ल्याउनु होला है अनि रोधि घर म उपस्तित हुनु भयको मा सोब लाइ मिथो सम्जाना छ है
ऐकटिमा बैईनी की मंमी लाई नी ढेरैई ढेरैई बधाई छ ऐती राम्री र ऐती गेनी ऐती राम्रो सोरकी धनी पाउनू जंनमाउनू भयेकोमा बैईनीको भभीषसेको ढेरैई ढेरैई सूभ कामना छ
अाहा मनै राेयाे याे दाेहाेरी सुन्दा खेरी नि 😭😭😭😭😭 बधाई छ सम्पुर्ण लाई
नमस्कार म बाल कलाकार एक्टिमा परियार मैले र रेशम निर्दोष अन्कल ले गायको दोहोरी आइसकेको छ मेरो बाबा लाई सम्झेर गाउदा गाउदा आँखा बाट आँसु नै झरे छ पत्तै पाइन यस बाट हजुर हजुर प्रती असर जान पुगेमा क्षमा पार्थी छु
Good luck vangi
good luck boini
Dherei ramro xa nanu best of luck
Narunu Nani baba ko yad sabailai aauxa.hami Pani Pradesh ma samjhekai hunxau sadhai.hjr le ramro prayas garnu la
Good luck nanu.mreo ta aasu nai aayo Timi roeko dekhda
कति रुवाको नानि म कति रोए यो गित सुनेर सरै मन छुयो यो गित ले भित्र मन सम्म छुने गरि गायाको हो
टिकटकमा हेरेर आउने जति यता हाजिर हुम त 😢😢😢😢😢
thank you🙏🙏
एक्टिमा नानीलाई सम्पुर्ण कलाकार हरुले साथ र सपाेर्ट गर्नु भयो भने उनको भबिस्यमा ठुलाे कलाकार बन्ने चाहना पुरा हुनेछ सबैले माया गरिदिनु हाेला बधाई छ सानू नानीलाई अझै उन्नति प्रगतिशील बन्दै जानू
Q
Rud😊uy
W
😊}
सारङ्गि सन्सार नछुटै हेर्ने म मात्रै हो र?? ❤️❤️🙏
यो भिडियो हेरेर आँसु झरे को पातो भए न 😢😢😢😢😢😢😢😢😢😢
आहा कति राम्रो गित बाल गायि एक्टिमा नानू अजै अगी बडनु सफताको सुभ कामना छ अनि स्वरका धनी रेसम निरदोस भाइ सुभ कामना छ सारङ्गे सन्सार कमल भाइ नमन❤️🙏
Cc no
...
रेशम भाईको त म ठूलो फ्यान हुँ एउटा पनि नछुटाई हेर्छु
मनै रुवाउने बाबु र छोरिको बिषयमा भुमिकामा गाएको लोकभाका गित
यो दोहरी मा कही पनी फोहरी सब्द छैना राम्रो छभक्कानो छुट्यो
इ सानी नानिको सब्दले लास्तै मन छोयो नानू तिम्रो अझै उन्नति प्रगति हुँदै जाओस।
मन छुने मार्मिक सब्द छ हरु बाबा छोरि को 😘😘
मन छुने मार्मिक सब्द छ नानू आगामी दिन मा सफलता मिल्दै जावस
सुने खबर दुख्याछ मनत ,केभयोर ममिलाइ भनत ,भन्दा BEST हुनेथियोकी RESHAM जि
नानीको स्वर र शब्दको कसरी बयान गरमखोइ उच्जल भबिस्यको शुभकामना ।
छोरिले चै जन्म लिएसी सानै उमेर देखि दु:ख नै भोग्नु पर्ने कस्तो नियम हो भगवान
Wow dami
भग्यमानी हुनु नानू कहिलै रुन नपरोस दुखिको दुख बुझ्ने हुनु ❤️❤️❤️🇳🇵
Mero jibanma mel khane geet gayeki xin nanule nikai marmik tuka haru xan nanu yesai gari aagadi bardai janu
बाबा को धेरै याद आएछ छोरी लाई गित मा जस्तै होर छोरी
नानू को भबिस्य राम्रो देखिन्छ हिम्मत गर्नु नानू
भगवान ले चहेको सबै पूरा गरुन मेरो प्रथना छ ❤❤❤❤❤❤❤
यथार्त कहानी गीत बाटै व्याख्या
भोकेका लाई थाहा हुन्छ यो पीडा।
नानी को भ्वाइस धेरै राम्रो छ keep going ❤❤
म सङ्गत सम्बन्ध बन्द छ" टेलर पसल खोल्छ कि बन्द छ "मेरो जिबनमा सरै मेल खाने तुक्का धेरै राम्रो छ सफलता को शुभकामना छ हजुर हरु दुबै जना मा🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭
अब 10 बर्षमानेपाल धनीहुनचाँहानेले कसै कसैलाई भोटदिनुहोला ।।।
नानु धेरै नरुनु है । तिमि रुदा हामि लाइनि गारो हुन्छ ।
नानु का सबै इछ्या आकाङ्क्षा सबै पुरा होस् नानु यहिँ छ। मेरो कामना रेशम निर्दोश ठूलो फ्यान हुँ है म 🙏🙏🥰🥰
हेर्दा हेर्दै आँसु झरेको पत्तै पाईन 😥😥
Actima naniko arthik awastha nikai najuk xra prativa ki dhani nani lai sabai Nepali man sath sport gardinus
मनै छोयो नानू को गीत सुन्दा😭😭😥
बाबा छोरी को गीत ले मन रुवाए
Yo nanu ko sabda le sarai man xoyo nanu lai bayan garne kunai sabdai payana love u nanu
सम्पुर्ण कलाकार हरु प्रती मेरो नमन ।करन भाइ को बासुरी बजाउने कला लाइ मेरो सलिउट
साच्चिकै रुवायौ नानू तिमी छोरी हैनौ तिमी भगवान हौ नानू अब तिम्रो दु:खद दिनहरु गय अब तिम्रो सुखद दिनहरु सुरु भयो
म नेपाल आऐ पछि तिमी लाई अबसे भेट गरने छु ktm मा ल छाेरि❤️अति मन मुटु नै गाठाे परेर आयाे आँखा बाट कति बेला आँसु झरेयाे😭 थाहा नै भऐन तिम्राे हर सपना ले सिखर चुमाेस सदै ऐसतै ज्यानि हुनु
याे नानीकाे गाएकी मा कति परिपक्वता छ है यीनकाे प्रतिभा सम्मान जनक छ ।
विशेष सन्दर्भमा सान्दर्भिक छ।
सम्मान छ प्रतिभालाई
एक चोटी गरीबको पनि दिन आउँछ मेहनत गरेर अगाडि बढ्न सकेको खण्डमा पक्का लछेमा पुगिन्छ
यति गम्भीर प्रतिभा पस्किदा नि हासिरहनी छेउकी च्याखुरी कस्ती हुन?
घरका कुरा परदेश मा थाहा छैन , मेरो पनि तलब नै आछैन,,, साच्चै कहिलेकाही मन छोयो
स्येनु नानू इतीमा को कल्ला सुनेरा दंगाई भयो माता आशू निकली सक्यो सुभा कमाना बेटी तिम्रो भाबिस्ये मा शिखर छूने छा बाबा अम्मा को आशीर्वाद छा ।
छोरी उज्वल भबिस्यको सुभकामान मन छुने शब्द !गायकोमा!❤❤
मन समाल्नै सकिन हामि नेपाली को यस्तै काहानि हो नानु अनि दादा दुबै जनालाई सफलता को सुभ कामना छ
यो लाईभ दोहोरी ले आखाबाट खसेको थाहै भयन
Tiktok ma dekher khojdaiaako merota aasuaayo
नानु तिमरा कलिला शबदले मेरा आखा रसाय परगति गरदैइ जाउ शुभकामना
Kati mitho boli Nani ko and hjurko voice poni dherai ramro cha Nanu hjur lai mero dherai dherai suvakamana nanu
सुखदुखमा सातदिनेहातेमालो बाबा आमा हुन नानु
😢😢😢😢😢😢😢😢😢😢😢😢
Kamal ji what is problem fro this gal ? Can you tell me plz
नानु को यो भावुक गीत ले मेरो आँशू झारे । सानी नानु को सरस्वती मुखागर गीत ले हामीलाई भावुक बनायो ।
बाबु छाेरी भएर गाउदा यी नानी काे शब्द चयन ले धेरै भाबुक बनायो दुबै जना लाई धेरै धेरै शुभकामना ।।
हेर्न सकीन हजुर आफ्नै कथाजस्तो लाग्यो हजुर म त बर्मा maynmarबाट हेर्दै छु हजुर आंसु झर्यो मेरो हजुर!
णानुको गितले मलाइनी रिवायो ।अझै प्रगती गर्दै जानू नानी ।
नानि काे रूवाई र पीडा ले मेराे नि मन रूयाे
नानिसानिभयपनि ।यकदम ।भाभृगहुनि ।गितगायकि । । ।तरनकलि ।बाबाकाेराेलमा ।गिदायकाे ।गितपनि ।गृरूसरहाे❤❤❤❤
अत्यन्तै दमदार अनि उत्कृष्ट प्रस्तुति छोरी एक्टिमा अनि रेशम सरको।खुशी लाग्यो हार्दिक बधाई तथा शुभकामना।।।🙏🎊🎈💐🌷🎉🌹🎊❤️🌼🥀🌱
wow wow wow एति मिठो मार्मिक गित दुबै गाएक अनि बाल गाइका नानुको सदा उन्नति प्रगति हो👌👌♥️♥️💐💐
मेरो जिबन मा मेल खायो मेरो भाइ र भदैनी को धेरै याद आयो अस्ति भर्खर दुई महिना भयो भाइ बाकस मा फर्केको 😭😭😭😭
के भयेर लन्ठुपरिवार छताछुल्ल भयाे हजुर
Resham dai ko geet man parne haru koko hununxa hajir hunuta
सानुकाे कति मिठाे शाेर शब्दाकति जानेकाे उजवल भष्बिसयेकाे सुबकनमना ।
😢😢😢😢😢😢😢
मन छुने गीत गाउनुभएकोमा धेरै धेरै धन्यवाद सुभकामना जय लोकसंस्कृति 🇳🇵🙏🪔
मलाई त कति धेरै आँसु आयो😢😢😢😢😢😢
नानू नरुनु मिठाे स्वर शब्द छु
साउदी अरब बाट त
धेरै धेरै धन्यवाद छोरी धेरै मन भावविभोर भय
उज्वल भबिस्यकाे कामना बाल गाईका एक्टी मा बुनू लाई
Malai man parne gayak resam ani nanule ta ruwai dinuvyo 😢 dherai pargati ko kamana Sabai janalai❤❤❤❤❤
Aha nanu ko git sunera aasu nai aayo nanu thulo kalakar bannu vagawan ani sabai darsakle sadhai maya garun
😭😭😭😭😭😭😭😭😭😭
Geet Sundaram metro Pani aashu jhryo
थप सफलताको शुभकामना छ। दुबै जनालाई अँा खा बाट आंशु आएको थाहा भएन 😪😪 यो लाइभ दोहोरी सुनेर ♥️♥️♥️♥️♥️
7 barsai ma yasta yasta mar.ik dohori gaune sanu nanu yaktima lai very vry very subakamana aajhai aagadi badhdaijanu good nanu
Aaha very nice dohori sweet voice nanu ❤️❣️🥰 best of luck 🙏 nanu❤️❤️❤️
केही लेख्न सकीन भाबुक बनायो नानुको शब्दले ❤️❤️❤️😭😭😭😭
Very good dohori song love you xori pargati baddai jaosh nanuko
Jindagile ta pahelai ruwayo feri aaja yo baba xori ko git le sarai ruwayo 😭😭😭😭😭
मत सारै रूए नानु तिम्रो भबिस्य सारै राम्रो छ कति का घर परिबार को काहानी छर्लङ पारी दियेकोमा धन्यवाद
छोरिको कला र गलाको लागि सलाम अझै कला तिखारिदै जावस शुभकामना छ
Mata yo git herna garo vayo aashu le aakha tilpil vayo ani tyo mami ko man kati daro ho bai 😭😭😭😭😭😭😭😭😭😭😭❤️❤️🙏🙏
Yo sano nani kasto ramro ani dohori pni kati ramro sachai akhama asu ayo 😭😭😭😭
नानू नरुनु ❤️❤️❤️❤️❤️
यो गित सुनिरहदा आँसु आएकोनि थाहा नि भएन सायद प्रदेश मा भएर होला ।सफलता को शुभकामना नानू । हाल मलेसिया
आहा कति राम्रो मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
साचिकै मन छुने सबदले मेरो अासु रोकिएन