Это видео недоступно.
Сожалеем об этом.

If You Leave the Last Coin, You Will Get Enlightened || Swadhyaya -36

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2024
  • If you Leave the Last Coin, You Will Get Enlightened #manokranti #dr_yogi_vikashananda
    सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको दोस्रो अफिसियल RUclips च्यानल हार्दिक स्वागत् गर्दछ। धेरै दर्शकहरूले आफ्नो आवश्यकता अनुसारको विषयमा भिडियो बनाइदिनु पर्‍यो भनेर Comment गरिरहनु भएको हुँदा उहाँहरूका लागि हामीले यस च्यानललाई निर्माण गरेका छाैं। एउटै विषयको भिडियो पटक पटक upload गरिसकेको च्यानलमा upload गर्न उचित नहुने भएको हुँदा हामीले यस च्यानललाई निर्माण गरेका हौं। आशा छ यस च्यानलले यहाँहरूको जिज्ञासालाई सम्बोधन गर्नेछ ।
    यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस्। तपाईंको जिज्ञासालाई सम्बोधन गर्ने भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ। धन्यवाद! सबैको जय होस्!
    तपाईंको प्रश्न गुरुदेवको उत्तरसहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
    गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Center or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Center and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805,9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    TikTok: vm.tiktok.com/...
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् धन्यवाद । Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Комментарии • 14

  • @bandananeupanae5518
    @bandananeupanae5518 19 дней назад

    Ati aandai aayo guru dev nice satsang

  • @ManokrantiAman
    @ManokrantiAman Месяц назад +1

    ❤❤❤❤❤❤❤❤

  • @lostone.1748
    @lostone.1748 Месяц назад

    Shradeya Gurudev Naman 🙏❤❤❤👌

  • @bandananeupanae5518
    @bandananeupanae5518 19 дней назад

    Naman guru dev

  • @Jun-lm4el
    @Jun-lm4el Месяц назад

    नमन गुरुदेव 👃

  • @sunita8429
    @sunita8429 Месяц назад +1

    नमन गुरुदेब रगत उमाल्ने हिटलरकाे जस्तो प्रवचन धेरै भाबुक बने ...

  • @NirmalaDangal-h1g
    @NirmalaDangal-h1g Месяц назад +3

    प्रबचनको समयमा पछाडी बाट आयेको मान्छे रोएको आवाजले सारै नै नकारात्मक भाव पैदा गर्‍यो ।

    • @khemshrestha7466
      @khemshrestha7466 Месяц назад +1

      नबुझ्नेलाई यस्ताे लाग्छ बुझे पछि त्याे आवाज पनि आजाद बन्नलाई मदत् गरेकाे छ।

  • @khemshrestha7466
    @khemshrestha7466 Месяц назад +1

    म पनि परमात्माकाे गर्भमा छु।ठाेकेरै भन्छु।

  • @user-yr4rg3dc3f
    @user-yr4rg3dc3f Месяц назад +1

    गुरु हजुर लाई नमन 🙏🙏🙏🙏 मेरो मन्मा योउता प्रस्नले पोलिरन्छ गुरु मो अहिले 21 बर्स भो गुरु मेरो यक्सिदेन भको 2 बर्स भो गुरु यतिबेला मैले क गर्दा सफल हुन सक्छु गुरु🙏🙏🙏🙏🙏🙏

  • @ExcitedAardvark-zc9jk
    @ExcitedAardvark-zc9jk Месяц назад +2

    Jay gurudev pranam naman ❤❤❤

  • @debitthakuri82
    @debitthakuri82 Месяц назад

    🙏🙇🩵

  • @khemshrestha7466
    @khemshrestha7466 Месяц назад

    अगाडिकाे शँख र पछाडिकाे आवाज ले पनि पलस् प्वाइन्ट भाछ।

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 Месяц назад

    background sounds nhaaldaa hunchha yesale prabachan laai nmitho banaauchha