विश्व चलाउने मुन्धुम किरात एकता भए मात्र दिन्छु । किरात धर्मगुरु सेइङ

Поделиться
HTML-код
  • Опубликовано: 7 ноя 2024

Комментарии • 32

  • @TageraNiuwaFu
    @TageraNiuwaFu 10 месяцев назад +3

    एक महान समाज सुधारकका रुपमा फाल्गुनन्दलाई चिन्नुपर्छ तर समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो । लिम्बूहरूमा श्रीजंगा थेबेले चलाएको श्रीजंगा लिपि थियो । त्यो लिपिको उनले र उनका चेलाले प्रयोग गरे । तर, लिम्बुहरुको परम्परागत संस्कार छोडिदिए र हिन्दु धर्मबाट लिम्बुको संस्कारलाई अतिक्रमित गराए ।
    हामी लिम्बूहरूको आध्यात्मिक ज्ञान भनेको मुन्धुम हो । यो ब्रह्माण्ड सञ्चालनमा पशु, पन्छी, बोटविरुवा र मान्छेको अस्तित्व समान हुन्छ । यो भूमिका समान हुने कुरा लिम्बु वा याक्थुम्बा दर्शनले भन्छ । फाल्गुनन्द र उनका चेला ले हाम्रो मुन्धुम र पुर्खाको नाम लेखेनन् १९८८ को पाच्थर लब्रे को सत्य धर्म मुजुल्खा मा !
    हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । हाम्रो पुर्खा हरु को नाम लेखेनन ! उनका चेला बद्रीनन्द तुम्बापो लगायतले त्यसलाई समेट्न सकेनन् । हाम्रो मुन्धुममा हाम्रो घर, आँगन, चुल्हो, मूल खाँबो, माथिल्लो तला, धुरी, आँगन, बारी, जंगल हुँदै हुँदै सबै जनावर र पशुपन्छी हिमालसम्मको व्याख्यात्मक वर्णन हुन्छ सबैको नामाकरण हुन्छ र अर्को कुरा फाल्गुनन्दका चेलाले परम्परागत स्थलमाथि अतिक्रमण गरेका छन् । फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले का सत्यहाङमाले लिम्बूहरूको उत्पत्तिस्थल ओढार, खोला, नाला र पाखामा लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङमा र उनका चेलाहरुले गरेका छन्! याक्थुम्बाहरुले मान्ने लिम्बू संस्कार छ । हामी लिम्बुहरू धर्म बोकेका समुदाय होइनौँ, लिम्बू जातिमा धर्म भन्ने शब्द नै हुदैन तर हामी परम्परा र संस्कृतिवादी हौँ प्राक्रि्ती पुजक हौ। राजनीतिक रुपमा अहिले किरात शब्दले लिम्बूहरूलाई समस्यामा पारेको छ । यसको प्रमुख कारण फाल्गुनन्दका चेलाले किरातको नाममा चलाएको हिन्दु संस्कार, संस्कृति हो ! त्यसैले फाल्गुनन्दलाई चिन्दा समाज सुधारकका रुपमा मात्र चिन्नु हुँदैन । उनले चलाएको जुन सत्यहाङमा मुन्धुम छ, त्यसले लिम्बुको सबै परम्परा र संस्कृतिलाई छुटाएको छ ।

  • @sukhangmasubba9009
    @sukhangmasubba9009 6 месяцев назад +1

    Sewaro 🙏🙏🌹🌹❤❤️🥰💐💐

  • @nirmalasherma2229
    @nirmalasherma2229 11 месяцев назад +4

    ओत तागेरा निङ्वाभु माङे सेवारो

  • @kumarrai3193
    @kumarrai3193 11 месяцев назад +3

    Sewaroo guru dev ….

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 11 месяцев назад +2

    सेवारो

  • @surendranlimbuvlogs2068
    @surendranlimbuvlogs2068 10 дней назад +1

    तागेरा निङ्वाफुमा माङ सेवारो

  • @namasang9842
    @namasang9842 11 месяцев назад +1

    🙏🙏🙏🙏🙏🌞🕉Ot tagera ningwa bhumange sewaro 🕉👋🙏🙏🙏🙏🙏

  • @binodlingdam5662
    @binodlingdam5662 6 месяцев назад +1

    🙏🙏🙏🙏

  • @sesehangchemjong9279
    @sesehangchemjong9279 11 месяцев назад +1

    Ot tageraningwa vhumange 🙏🙏🙏

  • @gomalimbu9644
    @gomalimbu9644 7 месяцев назад +1

    🙏🙏🙏❤️❤️❤️

  • @braj2423
    @braj2423 4 месяца назад +1

    🙏🙏🙏🎈🎈🎈💐💐💐

  • @chinmayalumbu1023
    @chinmayalumbu1023 10 месяцев назад +1

    ❤❤❤Ot tagerani nimafung mange sewaro❤❤❤

  • @kevylimbu2199
    @kevylimbu2199 11 месяцев назад +1

    🎼🙏🙏🙏🙏🎼🥀🎼

  • @hangmanembang-xt8he
    @hangmanembang-xt8he 4 месяца назад +1

    Oth tagera niwabhu mange sewaro 💐🙏

  • @bijaysharma1978
    @bijaysharma1978 11 месяцев назад

    Sewaro 🙏🙏

  • @SunilRai-d3w
    @SunilRai-d3w 11 месяцев назад +1

    ❤❤❤❤

  • @Premlimbu1998
    @Premlimbu1998 11 месяцев назад +1

    Ot mange sewaro 🙏

  • @nirmalasherma2229
    @nirmalasherma2229 5 месяцев назад +1

    🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺💞💞💞

  • @SabitraLimbu-k4x
    @SabitraLimbu-k4x 3 месяца назад +1

    Ot tagerani nimafung mange sewaro ❤❤

  • @BhimkumariLimbu-ne8zm
    @BhimkumariLimbu-ne8zm 8 месяцев назад +1

    Hukso hukfak sewaro guru dev

  • @bittusubba4207
    @bittusubba4207 7 месяцев назад +1

    Oth Mange sewaro

  • @monajrai9285
    @monajrai9285 8 месяцев назад

    Manoj Kumar rai Kirats mundhum lipis royal king called word hang king kingdom

  • @anusharaiee3955
    @anusharaiee3955 3 месяца назад +1

    Ot mang sewaro

  • @dipeshkumarthalang4090
    @dipeshkumarthalang4090 7 месяцев назад +1

    Hira kamti hunxa tara kimti hunxa

  • @mohanlungkhimbala8106
    @mohanlungkhimbala8106 3 месяца назад +1

    Oth Mang Sewaro

  • @shantalimbu8101
    @shantalimbu8101 11 месяцев назад +1

    Ot tegera nigwa bhu mang sewaro

  • @SjsjHshjs
    @SjsjHshjs 11 месяцев назад

    Ot tagera ningwa I mange sewaro

  • @shantalimbu8101
    @shantalimbu8101 7 месяцев назад +1

    Ot tegera nigwa bhu mange sewaro

  • @MangsebungNewsTV
    @MangsebungNewsTV 11 месяцев назад +1

    ❤❤❤❤❤

  • @chinmayalumbu1023
    @chinmayalumbu1023 7 месяцев назад +1

    ❤❤❤Ot tagerani nimafung mange sewaro ❤❤❤

  • @nirmalasherma2229
    @nirmalasherma2229 10 месяцев назад +1

    ❤❤❤❤❤

  • @devrajangdembe2593
    @devrajangdembe2593 25 дней назад +1

    ❤❤❤❤❤❤